Comments Add Comment
No ads found for this position

दोहोरी ब्याटलका प्रकाश सपुत र बिन्दुको प्रेमकथाको खुलासा !

दोहोरी ब्याटल र बोल मायाजस्ता चर्चित लोक गीतका सर्जक प्रकाश सपुत पहिलोपटक आफ्नो प्रेमकथाको खुलासा गर्दैछन् हिमालय टेलिभिजनको कार्यक्रम जीवनसाथीमा पूर्व मिस नेपाल माल्भिका सुब्बाका साथमा । आफ्नो अन्तरजातीय बिबाहमा सासुआमाले कसरी सहयोग गरिन ? सुन्नुहोस् प्रकाशकी पत्नी बिन्दुको मुखबाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment