Comments Add Comment

‘सरकारी अनुदानको तरिका फेरौं, कृषिमा कर नलिऔं’

कृषिमा मेरो अनुभव तीतो मीठो दुबै छ । शुरुमा केही अप्ठ्याराहरु आइपरे । मुख्य समस्या जग्गाको थियो । जग्गा जुटाउनका लागि केही समस्या पर्‍यो । काम शुरु गर्नका लागि दुई सय विगाहा जग्गा आफैंले किने । अहिले काम शुरु भइसकेको छ । मेवा, कागती, स्टाबेरी लगायतका फलफूलहरु मात्र होइन, किसानसँग मिलेर हामीले धान खेती पनि लगाएका छौं ।

मेवा, कागती, स्टाबेरी लगायतका फलफूलहरु मात्र होइन

मैले ४० वर्षअघि उद्योग शुरु गरें । पछि हाइड्रोपावरमा लगानी गरें । मलाई त्यसबेला १० वर्षअघि नै किन यस क्षेत्रमा लगानी गरिनँ भन्ने लागेको थियो । अहिले कृषिमा लगानी शुरु गरिरहँदा अहिले पनि मलाई आजभन्दा १० वर्ष अगाडि नै किन कृषि क्षेत्र

test

fgdf dfgdf gdfg fds gdfgsfdgsfd fgdf f gfgdfgfd

ccvbvcvbcv xbb b

Test

Mr Kr
bnbnnbn
nbb
qq
fdf
test
कृषि क्षेत्रमा धेरै राम्रा सम्भावनाहरु छन् । शुरुमा केही अप्ठ्याराहरु भए पनि अहिले म कृषिमा रमाइरहेको छु । यो क्षेत्रमा लगानीको प्रशस्त सम्भावना छ । तर, व्यापार गर्नेहरुका लागि भने राम्रो छ भन्ने लाग्दैन । जसलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने ईच्छा छ, उसले मात्र लगानी गरेको राम्रो । यो क्षेत्रमा ती उद्योगीहरुले लगानी गर्नुपर्छ, जसले आजको भोलि नै प्रतिफलको आशा गर्दैनन् ।
कृषि क्षेत्रमा धेरै राम्रा सम्भावनाहरु छन् । शुरुमा केही अप्ठ्याराहरु भए पनि अहिले म कृषिमा रमाइरहेको छु । यो क्षेत्रमा लगानीको प्रशस्त सम्भावना छ । तर, व्यापार गर्नेहरुका लागि भने राम्रो छ भन्ने लाग्दैन । जसलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने ईच्छा छ, उसले मात्र लगानी गरेको राम्रो । यो क्षेत्रमा ती उद्योगीहरुले लगानी गर्नुपर्छ, जसले आजको भोलि नै प्रतिफलको आशा गर्दैनन् ।

कृषि क्षेत्रमा धेरै राम्रा सम्भावनाहरु छन् । शुरुमा केही अप्ठ्याराहरु भए पनि अहिले म कृषिमा रमाइरहेको छु । यो क्षेत्रमा लगानीको प्रशस्त सम्भावना छ । तर, व्यापार गर्नेहरुका लागि भने राम्रो छ भन्ने लाग्दैन ।

जसलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने ईच्छा छ, उसले मात्र लगानी गरेको राम्रो । यो क्षेत्रमा ती उद्योगीहरुले लगानी गर्नुपर्छ, जसले आजको भोलि नै प्रतिफलको आशा गर्दैनन् ।


November 2019
S M T W T F S
« Jun    
 12
3456789
10111213141516
17181920212223
24252627282930

तर, व्यापार गर्नेहरुका लागि

कृषि क्षेत्रमा धेरै राम्रा सम्भावनाहरु छन् । शुरुमा केही अप्ठ्याराहरु भए पनि अहिले म कृषिमा रमाइरहेको छु । यो क्षेत्रमा लगानीको प्रशस्त सम्भावना छ । तर, व्यापार गर्नेहरुका लागि भने राम्रो छ भन्ने लाग्दैन । जसलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने ईच्छा छ, उसले मात्र लगानी गरेको राम्रो । यो क्षेत्रमा ती उद्योगीहरुले लगानी गर्नुपर्छ, जसले आजको भोलि नै प्रतिफलको आशा गर्दैनन् ।

हामीले गरेको कृषिको राम्रो फाइदा भनेको अर्गानिक हो । अर्गानिक कृषिले उपभोक्ताहरुलाई मात्र होइन, खेती गर्ने स्वयमलाई समेत धेरै राम्रो फाइदा हुन्छ । विषादी प्रयोग गर्दा कृषकहरु नै रोगी हुने खतरा छ । विषादी प्रयोग गर्दा रिंगटा आउने, बान्ता आउने, खाना नरुच्ने लगायतका समस्या थिए । तर, अर्गानिक कृषि खेति शुरु भएपछि त्यो समस्या सबै समाधान भएको छ । कृषकहरुको मुहारमा यसले खुसी ल्याउने भइ नै हाल्यो ।

मैले देखेको छु, कृषि गर्नेहरुले धेरै राम्रो गरेका छन् । एकजना महिलाले आफ्नो १० धुर जग्गामा तरकारी फलाएर ३० हजार रुपैयाँ आम्दानी गरेको मलाई मेरा साथीहरुले सुनाउनुभएको थियो । कृषि गरे सफल भइन्छ ।

कुनै पनि काम गर्दा मेहनत गर्नैपर्छ । कृषि कर्म गर्नेहरुले मेहनत गर्न अल्छी गर्नु हुँदैन । कृषिमा मेहनत गरे सानो पुँजीले पनि धेरै काम गर्न सकिन्छ । आफ्नो जग्गा छैन भने भाडामा जग्गा लिएर पनि काम गर्न सकिन्छ ।

हाम्रो भाँडो नै सानो छ, निर्यात धेरै बढेको छैन

अहिले सरकारले कृषिमा दिइरहेको नगद अनुदानको प्रत्यक्ष प्रभाव परेको छ । तर, यो पर्याप्त भने छैन । नगद अनुदान रोकेर नयाँ मोडालिटी ल्याउनुपर्छ ।

भन्सार विभागको पछिल्लो तथ्यांकले पनि निर्यातमा सुधार भएको देखाउछ । निर्यातमा सुधार भएर ब्यापार घाटा कम हुनु एकदमै राम्रो कुरा हो । अहिले जुन निर्यात बढिरहेको छ, त्यो ठूलो होइन । हाम्रो निर्यात नै थोरै थियो, थोरै भएकाले अलिकति बढ्दा पनि धेरै बढेजस्तो लागेको हो । भाँडो नै सानो भए पछि त थोरै हाल्दा पनि भरिनै लागेको जस्तो देखिने भइहाल्यो ।

अहिले धेरै कपडा आयात हुन्छ । तर, मेरो उद्योगबाट पनि टर्की निर्यात राम्रै भइरहेको छ । बढ्ने क्रम पनि जारी छ । अझै यसलाई बढाएर आगामी २ वर्षमा अहिले भइरहेको निर्यातलाई दोब्बर बनाउने योजनामा हामी छौं । कृषिमा अझ धेरै निर्यातको सम्भावना छ । कफी, चियादेखि लिएर फलफूल, तरकारी निर्यात गर्न सकिन्छ ।
सरकारले पनि पछिल्लो समय निर्यातमा निकै जोड दिएको देखिन्छ । अलैंचीमा हामी विश्वमा नै अग्रपंक्तिमा छौं । त्यसको राम्रो प्रतिफल हामीले लिन सकेका छौं । अहिलेका उत्पादनकर्ताहरु साना-साना छन्, जसकाकारण हामीले धेरै लाभ लिन सकेका छैनौं । यसलाई व्यवसायिक बनाएर भाँडो नै ठूलो बनाउन हामी लागि पर्नुपर्छ ।

केही वर्षमै बन्न सकिन्छ आत्मनिर्भर

नेपालबाट कुनै समय विदेशी मुलुकहरुमा खाद्यान्न सामाग्रीहरु निर्यात हुने गरेको थियो । नेपालमा धेरै उत्पादन हुन्थ्यो । उत्पादनजति खपत नहुँदा निर्यात हुने गरेको थियो । तर, अहिले त्यो कथा जस्तै बनेको छ । हाम्रोमा व्यापार घाटा उच्च छ ।

हामी फलफूल, तरकारी, खाद्यान्न लगायत कृषि सामाग्रीमा परनिर्भर छौं । हाम्रोमा सम्भावना नभएर होइन, हामीले नगरेर परनिर्भर हुनु परेको छ । निर्यातको त कुरै छाडौं आफूलाई पुग्नेसम्म हाम्रोमा उत्पादन नहुनु धेरै दु:खद कुरा हो ।

तर, म यति ग्यारेन्टीका साथ भन्न चाहान्छु, हामी केही वर्षमै आत्मनिर्भर बन्न सक्छौं । यसका लागि सरकारले ध्यान दिनु पर्‍यो । मेरो पुस्ताको मात्रै होइन, ५ वर्षमै हामी आत्मनिर्भर भएर छिमेकी मुलुकहरुमा कृषि उत्पादन निर्यात हुनेछ । मेरो चाहना पनि हाम्रा उत्पादनहरुले ५ वर्षमा आत्मनिर्भर हुन सकियोस् भन्ने नै हो ।

सरकारले अहिले ढुवानीमा सहुलियत दिने गरेको छ । यसको सदुपयोग गर्नुपर्छ । सही ठाउँमा मात्रै यस्तो सहुलियत दिनुपर्छ । अहिले गाउँगाउँमा सुन्तला फल्छ । हाम्रो पश्चिमी माथिल्लो क्षेत्र हुम्ला, डोल्पा लगायतमा स्याउ फल्छ । तर, यातायातको समस्याका कारण कृषकहरुले राम्रो मूल्य पाउन सकेका छैनन् ।

निकै मेहनत गरेर फलाइएको फलले राम्रो मूल्य नपाउनु दुखद कुरा हो । राम्रो मूल्य नपाउँदा कृषकहरुको मनोबल घट्छ । उत्पादन गर्न मन नलाग्न सक्छ । सरकारले हुम्ला, जुम्ला लगायतका विकट क्षेमा ट्रान्सपोर्ट सहुलियत दिनैपर्छ । तर, वास्तविक किसान पहिचान गरेर ।

यति गर्ने हो भने कृषिमा आकर्षण बढ्छ । व्यवसायिक कषि फस्टाउने हो भने हामी ५ वर्षमै आत्मनिर्भर सहजै बन्न सक्छौं ।

मोडालिटी नै परिवर्तन गरौं

अहिले सरकारले विभिन्न सहुलियत, अनुदान दिने गरेको छ । कृषिमा ६० अर्ब रुपैयाँ अनुदानको रुपमा गएको छ । तर, यसको मोडालिटी पुरै चेञ्ज हुनुपर्छ । मैले बारम्बार यो कुरा भन्दै आएको छु । कृषिमा जति रकम खर्च भएको छ, त्यसको प्रतिफल के आयो त ? यो सोच्नुपर्ने बेला आएको छ ।

किसानलाई चाहिने कुरामा जानुपर्छ । मैले यहाँ मोडालिटी चेञ्ज गर्नु पर्छ भनेको कृषकलाई नगद अनुदान दिन हुँदैन । कृषकका धेरै समस्याहरु छन् । खेत जोत्नका लागि ट्राक्टर पाइँदैन । कहिले के पाइँदैन । कृषिमा प्रविधिको प्रयोग हुन नसक्दा वास्तवमा धेरै किसानहरु समस्यामा परेका छन् ।

यसकारण किसानहरुलाई नगद अनुदान होइन, किसानलाई चाहिने प्रविधिहरु सरकारले दिनुपर्छ । जसका कारण कृषि उत्पादन बढोस्, कृषिकको जीवन पनि सुधारियोस् ।

अब अनुदानसम्बन्धी कस्तो मोडालिटी बनाउने त ?

अहिले तीन तहका सरकार छन् । सबैभन्दा तल्लो तहको स्थानीय सरकार छ । त्यहाँको प्रमुख वा उपप्रमुखको नेतृत्वमा एउटा कृषि समन्वयन केन्द्र बन्नुपर्छ । त्यसले कृषकलाई दिने सहुलियत त्यहाँबाट जानुपर्छ । त्यो नगरपालिका वा गाउँपालिकामा कति कृषक छन्, कतिले खेति गरेका छन्, सबै विवरण संकलन गरेर कसलाई के चाहिन्छ, त्यो उपलब्ध गराउनुपर्छ ।

जस्तो- अहिले कृषकहरुले ट्याक्टर प्रतिघण्टा १ हजार २ सयका दरले प्रयोग गरेका छन् भने त्यो समन्वयन केन्द्रबाट किसानलाई प्रतिघण्टा ३ सय रुपैयाँमा ट्याक्टर उपलब्ध गराउनु पर्‍यो । अन्य कृषि उपकरणहरु पनि यसरी नै उपलब्ध गराउनुपर्‍यो ।

किसानहरुलाई नगद सहुलियतको सट्टा यसरी सुविधा दिने हो भने राम्रो हुन्छ । बिउबिजन पनि यसरी नै उपलब्ध गराउन पर्‍यो । आवश्यक सामाग्री सहुलियत दरमा पाए पनि उत्पादन लागत घट्छ । उत्पादन लागत घटेपछि भोलि उपभोक्ताले पनि सस्तो मूल्यमा उपभोग गर्न पाउँछन् ।

अहिले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले विभिन्न किसिमका कर लिने गरेको छ । कम्तिमा पनि १० वर्षसम्म कृषि कुनै पनि किसिममा कर लिनु हुँदैन । यति गर्ने हो भने २ वर्षमै हामी तरकारीमा आत्मनिर्भर हुन सक्छौं । बंगाल, बिहारलगायतका ठाउँहरुमा हामीले तरकारी निर्यात गर्ने प्रशस्त सम्भावना छन् । धान उत्पादन पनि हामीले गर्न सकेका छैनौं । कृषि मोडालिटी चेञ्ज गर्ने हो धानमा पनि हामी २/३ वर्षमै आत्मनिर्भर हुन सक्छौं । फलफूलका लागि ५ वर्ष लाग्न सक्छ । नेपालमा स्याउ, सुन्तला, एभोकाडो, ओखरलगायतका फलहरु धेरै छन् । नेपालको ओखर धेरै मीठो छ, म त्यही खान्छु ।

महत्वपूर्ण कुरा, हामीले आन्तरिक उत्पादनलाई पनि ध्यान दिनुपर्छ । बाहिरबाट आएका फलफूल तथा तरकारी हामी खान्छौं, त्यहाँ केमिकल प्रयोग गरिएको हुन्छ । हामीले हाम्रै देशमा उत्पादित वस्तु प्रयोग गर्ने हो ।

अर्को कुरा, बैंकहरुले कृषिमा दिने कर्जा पनि बढाउनुपर्छ । म आफैं पनि एनएमबी बैंकको अध्यक्ष हुँ, म लागिपरेको छु । तर, एक व्यक्ति वा एउटामात्रै संस्था लागेर हुँदैन । सबै बैंकहरु लागि पर्नु पर्छ । ट्रेडिङलाई सरकारले निरुत्साहित गर्दैछ, सोहीअनुसार बैंकहरुले काम गर्नुपर्‍यो । कृषिमा लगानी गर्न धेरै डराउनुपर्छ भन्ने लाग्दैन । तर, एयर कण्डिसनवाला रुममा बसेर होइन, खेतबारीमा गएर हेर्नुपर्छ ।

मा लगानी शुरु गरिनँ भन्ने लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment