अटो
३१ जेठ, काठमाडौं । टाटा ट्रस्ट तथा सिप्रदी ट्रेडिङ प्रा लिले सामाजिक उत्तरदायित्व अन्तर्गत सिन्धुपाल्चोकमा एक विद्यालयको पुनर्निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको छ। सिप्रदी ट्रेडिङको सामाजिक उत्तरदायित्व विङ-सिप्रदीयन सहायता संस्थाको सहयोगमा पुनर्निर्माण गरिएको सिन्धुपालचोक जिल्लास्थित कुपकन्या माध्यमिक विद्यालय हस्तान्तरण गरिएको हो। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनर्निमार्ण गरिएको उक्त विद्यालयको […]
३० जेठ, काठमाडौं । भक्तपुरको जगातीमा आइसर ट्रक र बसको टुएस अर्थात सर्भिस र स्पेयर्स सुविधा उपलब्ध हुने भएको छ । आइसरको नेपालका लागि आधिकारिक वितरक इस्टर्न म्यानेजमेन्ट प्रालिको सहकार्यमा आइसरका ग्राहकलाई सहयोग गर्नका लागि सो विश्व स्तरीय सुविधाको सुरुवात गरिएको हो । जगाती चेकपोष्ट नजिक रहेको सो सर्भिस सेन्टर बाबा डोलेश्वर महादेव मन्दिर जाने […]
३० जेठ, काठमाडौं । सिप्रदीयन सहायता संस्था र सिप्रदी ट्रेडिङ्ग प्रा लिको सहकार्यमा स्कील अप तालिम कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रम सिप्रदिको विभिन्न च्यानल पार्टनरहरू आधिकारिक सर्भिस सेन्टर, प्रमाणित ग्यारेज, आकस्मिक मर्मत सेवाबाट सिफारिस गरिएका प्रशिक्षार्थीको लागि गरिएको ६ महिने तालिम कार्यक्रम हो । यस कार्यक्रमको उद्देश्य दक्ष र तालिम प्राप्त प्राविधिकहरू सिप्रदीको […]
२८ जेठ, काठमाडौं । जिन्दगी यात्रा हो, पटक-पटक उकालो-ओरालो, सीधा-घुमाउरो र सजिलो-अप्ठोरो सबै अवस्था पार गर्नुपर्छ, यो यात्रामा भरपर्दो सहयात्री को बन्न सक्छ ? स्वीकार्नुभयो भने हरेक सुरक्षित यात्राको सारथि बन्न सक्छ, यामाहा एफजीएस एफआई भी थ्री । बहुप्रतिक्षित यामाहा एफजीएस एफआई भी थ्री नेपालमा सार्वजनिक भइसकेको छ । यामाहाको नेपालका लागि आधकिारिक विक्रेता एमएडब्लु […]
२६ जेठ, काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रालिले काठमाडौंको सामाखुसीमा ‘थि्र एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्)सहितको अत्याधुनिक डिलरसिप सुरु गरेको छ । काठमाडौंमा यामाहा मोटरसाइकल र स्कुटरको माग बढ्दै गएको तथ्यलाई मध्यनजर गरी एमएडब्लु इन्टरप्राइजेजले बाइकर ल्याब्स् प्रालिमार्फत नयाँ डिलरसिप सुरु गरेको हो । दुईतले नयाँ सोरुमको […]
२६ जेठ, काठमाडौं । सीजी अटोमोटिभ्स डिभिजनअन्तर्गतको सीजी होल्डिंग्स तथा सुजुकी फोर ह्विलर्स नेपालले सुजुकी सुपर क्यारीमा विशेष अफर प्रस्तुत गरेको छ। कम्पनीले सुजुकी सुपर क्यारी खरिद गर्ने ग्राहकलाई १ वर्षको निःशुल्क बीमा तथा २० हजार रुपैयाँ नगद छुट पनि प्रदान गरेको जनाएको छ। कम्पनीले २ वर्ष वा ३० हजार किलोमिटर (जुन अगाडि हुन्छ त्यो)को […]
२६ जेठ, काठमाडौं । ललितपुर । अग्नि ग्रुप अन्तर्गत विद्युतीय सवारी साधनका लागि आधिकारीक वितरक अग्नि इनर्जीले ललितपुरको कुपन्डोल स्थित सर्भिस सेन्टरबाट ३ दिने निःशुल्क सर्भिस क्याम्प गरेको छ । “विश्व वातावरण दिवस २०१९” को अवसर पारी कम्पनीले निःशुल्क सर्भिसिङ्गको व्यवस्था मिलाएको थियो । निःशुल्क सर्भिस यही जुन महिनाको ५ तारिखदेखि ७ तरिखसम्म सञ्चालन गरिएको […]
२६ जेठ, काठमाडौं । हेटौंडामा ‘स्लो स्कूटर’ प्रतियोगिता २०१९ प्रतियोगिता आयोजना गरिएको छ । लेडी जेसिसद्वारा आयोजित उक्त प्रतियोगिता सडक दुर्घटनाबारे जानकारी आदान प्रदान गर्ने एक अन्तरक्रिया कार्यक्रमसँगै आयोजना गरिएको हो । नेपाली सडकमा बढ्दो दुर्घटनामा दुइपाङ्ग्रे सवारीको क्षति बढी हुनेगरेको ट्राफिक प्रहरीले सार्वजनिक गरिरहेको अवस्थामा सबैलाइ सचेतना होस् र सुरक्षित सवारीमा ध्यान केन्द्रित होस् […]
२६ जेठ, काठमाडौं । हुन्डाई अटोमोबाइल्सको नेपालका आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले एक समारोहबीच हुण्डाई फेष्टिभ डिलाइट-२०७५ का बम्पर विजेताहरुलाइ पुरस्कृत गरेको छ । हुण्डाईको नक्साल शोरुममा भएको समारोहमा लक्ष्मी समूहका अध्यक्ष गणेशबहादुर श्रेष्ठले विजयीहरु बदि्रकुमार खड्का (कुपन नं. १६२२) लाई क्रेटाको साँचो तथा भावना केसी (कुपन नं.९०६) लाई आई-२० एक्टिभ को साँचो हस्तान्तरण गरे । […]
२२ जेठ, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवशको अवसरमा विद्युतीय सवारी साधनको खरिदमा विशेष सहुलियत कर्जा उपलब्ध गराउने निर्णय गरेको छ । बैंकका कामु कार्यकारी प्रमुख महेश शर्मा ढकालका अनुसार बैकले विश्व वातावरण दिवशको अवसरमा वातावरण मैत्री विद्युतीय सवारी साधनकोखरिदमा वार्षिक ९।६ प्रतिशत व्याज दरमा सहुलियत कर्जा उपलब्ध हुनेछ । उनले विकास […]
२१ जेठ, ललितपुर । अग्नि ग्रुप अन्तर्गत विद्युतीय सवारी साधनका लागि आधिकारीक वितरक अग्नि इनर्जीले ललितपुरको कुपन्डोल स्थित सर्भिस सेन्टरबाट अग्नि इनर्जीले ३ दिने निःशुल्क सर्भिस क्याम्पको व्यवस्था मिलाएको छ । “विश्व वातावरण दिवस २०१९” को अवसर पारी कम्पनीले निःशुल्क सर्भिसिङ्गको व्यवस्था मिलाएको हो । निःशुल्क सर्भिस यही जुन महिनाको ५ तारिखदेखि ७ तरिखसम्म रहने […]
१९ जेठ, काठमाडौं ।अग्नि ग्रुप अन्तर्गत अग्नि मोटोइन्क प्रा.लिद्वारा नयाँ वर्ष २०७६ को अवसरमा ‘खुशी आउँछ बन्डलमा’ योजना अन्तर्गत बम्पर विजेताको घोषणा गरिएको छ । नेपालगञ्जका श्यामलाल थारुले बम्पर जित्न सफल भएका छन् । कुपन नं २०६४ का थारुले बम्पर उपहार अन्तर्गत होम अप्लायन्सहरू प्राप्त गरेका छन् । यस योजनामा विजेता बन्न सफल श्यामलाल थारुलाई […]
१७ जेठ, काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हन्सराज हुलासचन्द एण्ड कम्पनीले मोरङको बिराटचोकमा पूर्ण सुविधा सहितको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । मोरङका ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले एचएच बजाजले आफ्नो सञ्जाल बढाउँदै बिराटचोकमा नयाँ शोरुम “मनकामना अटोमोबाईलस्” संचालन गरेको हो । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस्, सेल्स्, सेवा तथा […]
१० जेठ, काठमाडौं । महिन्द्रा एण्ड महिन्द्राको प्रमुख आधिकारिक बिक्रेता अग्नि ग्रुपको ब्राण्ड एम्बेसडरमा पूर्व मिस नेपाल श्रृंखला खतिवडा नियुक्त भएकी छिन्। काठमाडौँमा शुक्रबार आयोजित एक कार्यक्रममा अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन शर्माले ब्राण्ड एम्बसडर घोषणा गर्दै इ- २०गाडीको साँचो हस्तान्तरण गरे। अग्निको ब्राण्ड एम्बेसडरमा आवद्ध हुन पाएकोमा हर्षित भएको खतिवडाले बताईन्।उनले विद्युतीय गाडी धेरै […]
८ जेठ, काठमाडौं । हुन्डाईको लोकपि्रय ह्याचब्याक ‘सान्ट्रो’ गाडी नेपाली सडकमा सबैभन्दा बढी देखिने गाडी मध्येको एक हो । हुण्डाईले पहिलोपटक ल्याएको सान्ट्रोले सन् २०१४को अन्तसम्म नेपाली बजारमा निकै चर्चा बटुल्यो र ग्राहकको मन जित्यो । ४ वर्षपछि सान्ट्रोले फेरि नयाँ अवतारसहित नेपाल प्रवेश गर्यो । इन्ट्री लेभलको यो गाडीले अहिले पनि नेपाली बजारमा गजबको […]
नयाँ दिल्ली । भारतमा हुन्डाईको नयाँ गाडी ‘भेन्यू’ सार्वजनिक भएको छ । नयाँ दिल्लीमा एक भब्य कार्यक्रमकाबीच कार्यक्रमबीच हुन्डाईले ‘भेन्यू’ लाई सार्वजनिक गरेको हो । भारतमा भेन्यूको सुरुवाती मूल्य ६ लाख ५० हजार भारु छ । यो गाडीको मे २ देखि नै खुलेको थियो । हुन्डाईले भेन्यूको मूल्य अपेक्षा गरिएभन्दा निक्कै सस्तो भएको प्रतिक्रिया आएको […]
३ जेठ, काठमाडौं । टाटा मोटर्सको नेपाल स्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी टे्रडिङ्गले र सिप्रदी टे्रडिङ्गको आधिकारीक बिक्रेता दिप मोटर्स प्रालिको सहकार्यमा जेठ ४ र ५ गते पर्यटकीय तथा रमणीय शहर पोखरामा कार मेला आयोजना गर्ने भएको छ । बिहान ११ बजे देखि साँझ ७ बजे सम्म सञ्चालन हुने कार मेला सिप्रदी टे्रडिङ्गको कार्यालय […]
२ जेठ, बुटवल । लुम्बिनी भ्रमण बर्ष २०७६ को मुखैमा रुपन्देहीमा १० वटा सुविधा सम्पन्न सार्बजनिक गाडी भित्र्याइएको छ । बसमा एसी र वाइफाइ जडान गरिएको छ भने ती सबै बस अपाङ्गमैत्री , ५२ सिटको क्षमताका छन् भने सिसिटिभी क्यामेरा र एयर सस्पेन्सन पनि राखिएको छ । बुटवल–बेलहिया छ लेनको सडक विस्तार भएसंगै सुविधा सम्पन्न […]
३१ बैशाख, काठमाडौं । नेपालका लागि जेसीबी निर्माण तथा हेभि इक्विपमेन्टको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रा.लि.ले जेसीबी ब्रान्डको ब्याकहो लोडर र एस्काभेटर खरिदमा शानदार उपहार घोषणा गरेको छ । यो नयाँ योजनाअन्तर्गत एमएडब्लु अर्थमुभर्सले जेसीबी थि्र डीएक्स सुपर वा जेसीबी २२० एलसी एक्स्ट्राको खरिदमा एक हजार घन्टासम्म सर्भिसिङ र त्यसमा लाग्ने सम्पूर्ण सामग्री निःशुल्क उपलब्ध […]
३० वैशाख, काठमाडौं । अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वक्र्सले इटहरीमा महिन्द्रा गाडीहरुको लागि आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ । नयाँ स्थापना गरिएको विक्री कक्षबाट महिन्द्राका स्पेयर पाट्र्सहरु, लुब्रिकेन्ट तथा अन्य आवश्यक एक्सोसरिजहरु प्राप्त गर्न सकिने छ । साथी पेट्रोल पम्पसँगै रहेको यस विक्रीकक्षको समुद्घाटन अग्नि ग्रुपका स्पेयर पार्ट प्रमुख युगल सिंहले गरेका छन् […]
३० वैशाख, काठमाडौं । १२६०० फिटको उचाई १३१४ किमिको दूरी र ८ दिनको यात्रा । अप्ठ्यारा सडकहरु र ठाडो भिरालो बाटोहरु पार गर्दै चालकहरु अति सावधानीपूर्वक आखिर गन्तव्यमा पुगेरै छाडे । एफ १ प्रविधि र एबिएस जडित एफ जेड पहिलो त्यस्तो १५० सिसि समूहको बाइक हो, जसले कुनै पनि प्राविधिक समस्याहरु बिना यो कठिन यात्रा […]