Comments Add Comment
No ads found for this position

अटो

List Grid
बजाजले ल्यायाे एक्सचेन्जसँगै अपग्रेड अफर

२९ वैशाख, काठमाडौं  ।नेपालका लागि बजाज मोटरसाईकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले “बजाज एक्सचेन्ज सँगै अप्ग्रेड” अफर सार्वजनिक गरेको छ । वैशाख २९ गतेबाट जेठ ३ गतेसम्म लागू हुने यस अफरमा ग्राहकहरुले हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. टेकु रोड, काठमाडौंमा गएर आफ्नो कुनै पनि ब्राण्डका पुराना मोटरसाईकल तथा स्कुटर बजाजको नयाँ […]

साझाका २० नयाँ बस काठमाडौंमा, कुन रुटमा चल्छन् ?

२७ वैशाख, काठमाडौं । साझा यातायातले किनेका थप २० वटा बस काठमाडौं आइपुगेका छन् । साझा यातायातसहित काठमाडौं तथा ललितपुर महानगर महानगरपालिकाको लगानीमा यी बस ल्याइएका हुन् । यी बस किन्न काठमाडौं महानगरपालिकाले साझालाई नयाँ बस किन्ने गरी ५ करोड रुपैयाँ दिएको थियो । ललितपुर महानगरपालिकाले पनि एक करोड सेयर लगानी गरेको छ । नयाँ […]

कलैयामा इ अल्फाको नयाँ शोरुम

२५ वैशाख, काठमाडौं । महिन्द्रा टु ह्वीलर्सको नेपालका लागि आधिकारिक विक्रेता अग्नि मोटो इन्कले बाराको कलैयामा आफ्नो आधिकारिक डिलर खोली ‘इ–अल्फा थ्री ह्वीलर’ सवारी प्रस्तुत गरेको छ।कम्पनीले यो गाडी तराई क्षेत्रका विभिन्न स्थानहरुमा प्रस्तुत गर्दै आएको छ। कम्पनीले कलैयामा आफ्नो आधिकारिक डिलरको रुपमा ओम राइराम मोटर्सलाई नियुक्त गरेको छ। शोरुममा सेवाग्राहीले महिन्द्रा थ्री ह्वीलर्स सम्बन्धी सम्पूर्ण […]

इनरुवामा यामाहाको नयाँ शोरुम

२४ बैशाख, काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले मंगलबारबाट सुनसरीको इनरुवामा नयाँ डिलर सुरु गरेको छ । एमएडब्लुले पाथीभरा इन्टरप्राइजेजमार्फत यस क्षेत्रका ग्राहकलाई ‘थि्र एस’ -सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा सुरु गरेको हो । इनरुवा र आसपासको क्षेत्रमा बढ्दै गएको यामाहा मोटरसाइकल र स्कुटरको मागलाई ध्यानमा राखेर नयाँ डिलरसिप सुरु […]

‘हुन्डाई फेसटिभ डिलाइट २०७५’ अफरका विजेताहरु घोषित

२२ वैशाख, काठमाडौ । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेसटिभ डिलाइट २०७५’ अफर को विजेताहरुको नाम घोषणा गरेको छ । सो अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट र एक वर्षको निशुल्क बिमा साथै स्क्रयाच कार्डमार्फत थप १ लाख सम्मको नगद छुट, लक्कि ड्र मार्फत […]

रोडिजसँगै यामाहा एफजी राइडरहरु लागे लोमान्थाङ

२२ बैशाख, काठमाडौं । ‘यामाहा एफजी राइड ह्विथ रोडिज् टु लोमान्थाङ’को औपचारिक सुरुवात -फ्ल्याग अफ) काठमाडौंस्थित यामाहाको कर्पोरेट कार्यालयबाट भएको छ । नेपालमै पहिलो पटक भएको यो रोमाञ्चक मोटरसाइकल यात्रामा १३ जना एफजी राइडरले आफ्ना यामाहा एफजीमा विश्वकै कठोर भौगोलिक क्षेत्र र अग्ला हिमाली सडकबाट परिचित अपर मुस्ताङसम्म नौ दिन यात्रा गरेर १३ सय किलोमिटर […]

सुजुकी मोटर्सकोइस्टेट अफ द आर्टसर्भिस सेन्टर अब पोखरामा

१९ वैशाख, काठमाडौं । सुजुकी मोटर्सको आधिकारिक वितरक सिजि मोटोकर्पको पोखराका लागि बतास ब्रदर्सकोइस्टेट अफ द आर्ट सर्भिस सेन्टर सञ्चालनमा आएको छ। पोखरास्थित सर्भिस सेन्टरको उद्घाटन सिजी माटोकर्पका कार्यकारी निर्देशक करण चौधरी तथा बतास ब्रदर्सका प्रबन्ध निर्देशक शान्तराज बतासले सामूहिक रुपमा गरेका हुन्। १० हजार स्क्वायर फिटमा फैलिएको यस सर्भिस सेन्टरमा ६ ओर्कीङ्ग बेरहने छ भने […]

अन्तर्राष्ट्रिय वितरक अवार्ड २०१८ बाट सिप्रदी सम्मानित

१८ बैशाख, काठमाडौँ । सन् १९८२ देखि नेपालका लागि टाटा मोटर्स लिमिटेड, भारतको एकमात्र आधिकारिक वितरकको रुपमा कार्य गर्दै आएको सिप्रदी ट्रेडिङ्ग प्रालिले यूएईको दुबईमा आयोजना भएको अन्तर्राष्ट्रिय वितरक सम्मेलनमा वर्ष २०१८ का लागि प्रतिष्ठित ‘बर्षको वितरक’ अवार्ड प्राप्त गरेको छ। सिप्रदीले प्राप्त गरेको यो सफलता कम्पनीको विशिष्ट कार्य प्रदर्शनको पहिचान र मान्यताको प्रतिक भएको […]

फक्सवागनले ल्यायो १०औं वार्षिकोत्सवको अवसरमा नयाँ १० अफर

१७ वैशाख, काठमाडौं । जर्मन गाडी फक्सवागनले नेपालमा आफ्नो कारोबार सुरु गरेको १० वर्ष पूरा गरेको उपलक्ष्यमा दशैओटा नयाँ अफर ल्याएको छ । फक्सवागनको नेपालका लागि अधिकृत विक्रेता पूजा इन्टरनेसनलले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी ‘जनताको गाडीको दशौं वार्षिकोत्सव दशौं अफर’ सार्वजनिक गरेको हो । प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छेले पार्टपुर्जाहरुको सहज उपलब्धता, प्राविधिकहरुको दक्षतामा सुधार, […]

महिन्द्राको बन्डल अफर अन्तर्गत पहिलो बम्पर विजेताको घोषणा

१६ वैशाख, काठमाडौं। अग्नि ग्रुप अन्तर्गत अग्नि मोटोइन्क प्रालिद्वारा नयाँ वर्ष २०७६ को अवसरमा ‘खुशी आउँछ बन्डलमा’ योजना अन्तर्गत पहिलो बम्पर विजेताको घोषणा गरिएको छ । पोखराको न्यूरोडका रबिन कुमार विक पहिलो बम्बर जित्न सफल भएका हुन् । कुपन नं १२२७ का विकले बम्बर उपहार अन्तर्गत होम अप्लायन्सहरु प्राप्त गरेका छन् । यस योजनामा पहिलो विजेता […]

नयाँ वर्षको ‘सुजुकी सियोर प्राईज’ योजना, ४ लाख सम्मको नगद छुट

१५ वैशाख, काठमाडौं। सीजी मोटोकर्पले नयाँ वर्ष २०७६ को लागि नयाँ योजना सार्वजनिक गरेको छ । सीजी अटोमोटिभ्स डिभिजन अन्तर्गतको सीजी होल्डिङस् तथा सुजुकी फोर ह्वीलर्सको आधिकारिक वितरक सीजी मोटोकर्पले नयाँ वर्ष अवसरमा सुजुकी सियोर प्राईज योजना प्रस्तुत गरेको हो । यस योजना अन्तर्गत, सुजुकीका ग्राहकहरुले ४ लाख सम्मको नगद छुट, १ लाखसम्मको एक्चेञ्ज बोनस तथा […]

नयाँ बसपार्कभित्र विचौलियालाई ‘नो इन्ट्री’

१५ वैशाख, काठमाडौं । नयाँ बसपार्कको टिकट काउन्टर व्यवस्थापनको काम सुरु भएको  छ । विचौलियालाई छिर्न नदिने गरी काम थालिएको हो । बसपार्क व्यवस्थापनको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय प्रालिले पूर्व जाने बसहरुको काउन्टर एकै स्थानमा व्यवस्थापन गरेर काम सुरु गरिएको जनाएको छ । कम्पनीले काउन्टरमा खटिने कर्मचारीलाई तोकिएको ड्रेस र परिचयपत्र अनिवार्य गरेको छ भने […]

महिन्द्राको फ्रि मेगा सर्भिस क्याम्प

१५ वैशाख, काठमाडौं । नेपालमा महिन्द्रा गाडीहरुको एक मात्र आधिकारिक वितरक अग्नि ग्रुपले हालै बीरगञ्जमा महिन्द्रा ट्रयाक्टरहरुका लागि फ्रि मेगा सर्भिस क्याम्प तथा स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरेको छ । वैशाख ७ गतेदेखि ९ गतेसम्म सञ्चालित यस शिविरमा वीरगञ्जवासीहरुको उल्लेख्य सहभागिता रहेको थियो । फ्रि सर्भिस क्याम्पमा लुबि्रकेन्ट, स्पेयर पार्ट्स तथा अन्य एक्सोसरिजहरुमा प्रदान गरिएको […]

महिन्द्रा स्कर्पियो पिकअपः कम मूल्यमा प्रिमियम सुविधा

१२ वैशाख, काठमाडौं । सवारीको बनोट र त्यसमा भएको सुविधा अनुसारको उपयोग पनि भिन्दा भिन्दै हुने गरेको छ । सबै सेगमेन्टका सवारीको आ-आˆनै विशेषता हुन्छन् । त्यो मध्येको एउटा सेगमेन्ट हो पिकअप, जसलाई स्मल ट्रक पनि भनिन्छ । पिकअप सेगमेन्टको गाडीलाई लाइट कमर्सियल भेइकलको रुपमा समेत हेरिने गरेको छ । पछिल्लो समय सवारी उपभोक्ताहरुको रोजाइमा […]

निसान मोटर्सका पूर्वअध्यक्षसँग ४.५ मिलियन डलर धरौटी माग

१२ वैशाख, काठमाडौं । निसान मोटर्सका पूर्वअध्यक्ष कार्लोस घोससँग जापानको अदालतले ४.५ मिलियन डलर धरौटी मागेको छ । टोक्योको अदालतद्वारा जारी विज्ञप्ति अनुसार उनीसँग ५ सय मिलियन जापानिज ऐन (४.५ मिलियन डलर) धरौटी माग गरिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । उनी भ्रष्टाचार आरोपमा पक्राउ पर्दै र छुट्दै आएका छन् । कम्पनीको कम आम्दानी देखाएर […]

मिस नेपाल २०१९का प्रतियोगीका लागि यामाहा विशेष कार्यक्रम

११ वैशाख, काठमाडौं । मोरङ अटो वर्क्स इन्टरप्राइजेज, यामाहा मोटरसाइकल र स्कूटरहरुको आधिकारिक वितरकले मिस नेपाल २०१९ का प्रतियोगीहरुका साथ यही एकदिने विशेष कार्यक्रमको आयोजना गरेको छ । यामाहा फ्यासिनो मिस नेपाल २०१९ को टाइटल स्पोन्सरको रुपमा आबद्ध छ र उक्त इभेन्टको औपचारिक रुपमा टु-ह्वीलर साझेदार पनि हो । मिस नेपालको ग्राण्ड फिनालेको दौरान एकजना […]

नेपालमा एक हजारभन्दा बढी बिक्यो टाटा ‘नेक्सन’

१० वैशाख, काठमाडौं । करिब एक वर्षमै टाटाको कम्प्याक्ट एययूभी ‘नेक्सन’ नेपाली बजारमा १ हजारभन्दा बढीको संख्यामा बिक्री भएको छ । टाटा मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता सिप्रदी अटो ट्रडिङले झण्डै एक वर्षको बीचमा हजार भन्दा बढी नेक्सन गाडी बेचेको हो । कम्पनीका अनुसर यो गाडीलाई धेरै ग्राहकले रुचाएका छन् र निकै राम्रो भएको प्रतिक्रिया […]

बारामा एचएच बजाजको नयाँ शोरुम

९ वैशाख,  बारा। नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत बितरक एचएच बजाजको नयाँ शोरुम बारामा संचालनमा आएको छ । एचएच बजाजले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधा सहितको नयाँ शोरुम गुप्ता मोटर्स बाराको कलैयामा संचालनमा ल्याएको हो । एचएच बजाज ग्राहकहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य प्रदान गर्न सधै प्रतिबद्ध रहेको छ । नयाँ शोरुमले ग्राहकहरुलाई […]

यामाहाको महाएक्सचेन्जः पुरानो बाइकको मूल्यांकनमा २५ हजार थप

९ वैशाख, काठमाडौं । नेपालका लागि यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहाले उत्साहजनक रुपमा ‘यामाहा महा एक्सचेन्ज मेला’ सुरु गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा सोमबारबाट सुरु भएको मेला आउँदो १४ गतेसम्म चल्नेछ । मोटरसाइकलका पारखीहरुलाई यामाहा ब्रान्डमा अपग्रेड हुन आह्वान गर्दै हालसम्मकै ठूलो एक्सचेन्ज मेला सुरु गरेको हो । यस कार्यक्रमको […]

महिन्द्रा ट्रयाक्टरको शोरुम र सर्भिस सेन्टर वीरगंजको गण्डकमा

८ बैशाख, काठमाडाैं । अग्नि ग्रुपपले पर्साको वीरगंजस्थित गन्डकमा महिन्द्रा ट्रयाक्टरको शोरुम तथा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । अग्नि ग्रुपमा कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा तथा वीरगंज महानगरपालिकाकी उपमेयर शान्ति कार्कीले शोरुमको संयुक्तरूपमा उद्घाटन गरे । कम्पनीका अनुसार उद्घाटन समारोहमा शर्माले आगामी कार्यक्रम ‘महिन्द्रा समृद्धि’को घोषणा पनि गरेका छन्। यो कार्यक्रम महिन्द्राले चाडैं नै ल्याउन […]

हुण्डाईले सार्वजनिक गर्यो नयाँ एसयूभी

५ बैशाख, काठमाडौं । कोरियाली गाडी निर्माता हुण्डाईले न्यू योर्क अटो सोमा आफ्नो नयाँ एसयूभी सार्वजनिक गरेको छ ।अमेरिकाको न्यू योर्क सहरमा हुने गाडी मेलामा आफ्नो नयाँ प्रोडक्ट ‘भेन्यू’ सार्वजनिक गरेको हुण्डाईले भारतमा पनि उक्त गाडीको अनावरण गरेको छ । एन्ट्री लेभल एसयूभीको रुपमा चित्रण गरिएको भेन्यूको डिजाइन हुण्डाईकै विश्वभर मन पराइएको हुण्डाईका एसयूभी सान्टा […]