Comments Add Comment
No ads found for this position

अटो

List Grid
सार्कस्तरीय ‘स्किलफेस्ट र टेकफेस्ट २०१९’ सम्पन्न

५ बैशाख, काठमाडाैं । टाटा मोटर्स नेपाल र म्याकलुब्रिकेन्ट्सको सहकार्यमा ‘स्किलफेस्ट र टेकफेस्ट २०१९’ सम्पन्न भएको छ । फेस्ट यही अप्रिल ११ र १२ मा काठमाडौंमा सम्पन्न भएको हो । सार्कस्तरीय उक्त प्रतियोगितामा नेपाल, बंगलादेश, श्रीलंका तथा भुटानबाट जम्मा १२ जना प्राविधिक तथा १२ जना सेवा सल्लाहकार (हरेक देशका दुवै समूहमा ३-३) सहभागी भएका थिए […]

हिरोको फेमिली स्कूटर ‘डेस्टिनी १२५’ बजारमा

३ वैशाख, काठमाडौं । विश्वकै सर्वाधिक ठूलो टू–ह्वीलर निर्माता हिरो मोटरकर्प लिमीटेडले मंगलबार एक कार्यक्रमका बीच आईथ्री एस प्रविधिसहितको फेमिली स्कूटर–डेस्टिनि १२५ सार्वजनिक गरेको छ । अत्यन्त शक्तिशाली र विशेष गुणहरुले सम्पन्न डेस्टिनी १२५ को प्रस्तुतीले हिरो मोटरकर्पले नेपालमा आफ्नो उपस्थितिलाई अझ सशक्त बनाउँदै लैजाने कम्पनीले जनाएको छ । भारतमा बिक्री सुरु गरेको केही महिनामै नेपालमा […]

नेपाल आयो तेस्रो पुस्ताको ‘सुजुकी वागन आर’

३ बैशाख, काठमाडौं । सुजुकी फोर ह्वीलरको नेपालका लागि आधिकारिक वितरक सिजि मोटोकर्प तथा अटोमेटिभ डिभिजन अफ सिजि होल्डिङ्गस्द्वारा तेस्रो पुस्ताको वागन आर बजारमा ल्याएको छ । नयाँ ठूलो वागन आरको बोल्ड डिजाइनले ग्राहकलाई सहजै प्रभावित गर्ने छ । सुधारिएको स्पेस, कम्फोर्ट, नयाँ जमानाको इन्फोटेनमेन्ट सिस्टम तथा अत्याधुनिक के सिरिज इन्जिनले इन्धन किफायत गर्नुको साथै […]

सुजुकीको ‘न्यू वेगनआर’ नेपालमा, के छन् फिचर्स ? (भिडियो)

२८ चैत, काठमाडौं । सुजुकीको टलहृयाच ‘अल न्यू वेगनआर’ नेपालमा सार्वजनिक भएको छ । तेस्रो पुस्ताको यो कार आकर्षक मात्रै छैन, किफायती र भरपर्दो पनि छ । नेपालको लागि आधिकारिक बिक्रेता सिजी मोटोकर्पले वागेनआर १.२ लिटर  भीएक्सआई (अप्सनल) मोडलको बिक्री सुरु गरेको छ । यो कारलाई कम्पनीले हार्टटेकको नयाँ प्लेटर्फाममा बनाइएको छ । यो प्लेटर्फमममा […]

 सुजुकीको नयाँ शाेरूम ललितपुरकाे धाेबिघाटमा

२८ चैत, काठमाडाैं । सुजुकी गाडीहरुको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटोकर्पले ललितपुरको धोबिघाटमा नयाँ शोरुमको स्थापना गरेको छ । कम्पनीको आधिकारिक शोरुमका रुपमा स्थापित यस ‘स्टेट अफ द आर्ट’ शोरूमको उद्घाटन मारुती सुजुकी इंडियाका कार्यकारी निर्देशक शशांक श्रीवास्तव र सीजी होल्डिंग्सका अध्यक्ष अरुण चौधरीले संयुक्त रुपमा गरेका छन् । धोबिघाटमा स्थापित यस ‘स्टेट अफ […]

हुण्डाईको नयाँ वर्षको योजना : ५० हजारसम्मको एक्सचेन्ज बोनस

२५ चैत, काठमाडाैं । हुण्डाई मोटर्सकालागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाली नयाँ वर्ष २०७६ लक्षित आकर्षक योजना हुण्डाई न्यू इयर डिलाइट सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकले ५० हजारसम्मको एक्सचेन्ज बोनस तथा १५ हजारको लोयल्टी बोनस पनि प्राप्त गर्न सक्नेछन् । सबै हुण्डाई गाडीहरु […]

बाराको सिमरामा खुल्यो महिन्द्राको वर्कसप

१७ चैत, काठमाडाैं । नेपालको औधोगिक तथा व्यापारिक घराना ‘एम.भी. दुगड’ ग्रुप अन्तर्गतको दुगड व्रदर्स एण्ड सन्सले सिमरा उपमहानगरपालिकामा वर्कसप संचालन गरेको छ । विगत २७ बर्ष देखी महिन्द्रा एण्ड महिन्द्राका कमर्सियल गाडिहरुको विक्री तथा उत्कृष्ट विक्री पछीको सेवा प्रदान गरिरहेको दुगडले ३४ सर्भिस सेन्टरमा २०० भन्दा बढी टेक्निसियनहरु मार्फत विक्री पछिको सेवा प्रदान गर्दै […]

एचएच बजाजको नयाँ शोरुम तनहुँमा

१४ चैत, काठमाडौं । एचएच बजाजले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधा सहितको नयाँ शोरुम शुभेक्छा अटो वक्र्स तनहुँको दुलेगौँडामा संचालनमा ल्याएको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने कम्पनीले जनाएको छ । यसैको माध्यमबाट एचएच बजाजले आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ […]

नयाँ वर्षमा टिभिएसको ‘सात छ हाम्रो’ अफर

१३ चैत, काठमाडाैं । अन्तर्राष्ट्रिय स्तरमा प्रसिद्ध दुई र तीनपांग्रे सवारीको उत्पादक टिभिएस मोटर कम्पनीको नेपालका लागि अधिकृत बिक्रेताले नयाँ वर्ष २०७६ को अवसरमा टिभिएस ‘सात छ हाम्रो’ अफर ल्याएको छ । नयाँवर्षको अवसरमा टिभिएसको साथ मनाउन र शुभकामना स्वरूप सो अफर ग्राहकमाझ ल्याएको हो । हरेक दुईपांग्रे सवारी प्रेमीको एकमात्र समाधान केन्द्रको रुपमा अवस्थित […]

थाइल्याण्डको पट्टायामा पियाजियो थ्री ह्विलर्सको कन्फरेन्स

नेपालमा पियाजियो थ्री ह्विलर्सका आधिकारिक बिक्रेता प्रतिष्ठित औधोगीक तथा ब्यापारीक घराना एम भी दुगड़ ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्स प्रा.लि. ले आफ्नो पहिलो वार्षिकोसत्वको उपलक्षमा देश बाहिर पहिलो अन्तर्राष्ट्रिय कन्फरेन्स सम्पन्न गरेको छ। कन्फरेन्समा ४६ ब्रान्च तथा डिलरहरुलाई संलग्न गराउदै सो कार्यक्रम गरिएको थियो। कार्यक्रममा ५ उत्कृष्ट बिधाहरुमा अवार्ड समेत दिईएको थियो, जस अन्तर्गतका बिधाहरुमा ‘वेस्ट […]

भक्तपुर र पश्चिम रुकुममा जेसीबीको नयाँ आउटलेट

१२ चैत, काठमाडौं । नेेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले भक्तपुर र रुकुममा आफ्नो ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) सुरु गरेको छ । दुवै नयाँ आउटलेटबाट जेसीबीका ग्राहकले अन्तर्राष्ट्रिय स्तरको एफ्टरसेल्स सर्भिस र स्पेयरको सुविधा पाउनेछन् । भक्तपुरको आउटलेटको उद्घाटन प्रमुख अतिथि एमएडब्लु इन्टरप्राइजेजका भाइस प्रेसिडेन्ट गोपाल कुमार अग्रवाल […]

नयाँ वर्षमा महिन्द्राको बन्डल अफर

११ चैत, काठमाडौं । अग्नि ग्रुप अन्तर्गत अग्नि मोटोइन्क प्रालिले नयाँ वर्ष २०७६ को अवसरमा ‘खुशी आउछ बन्डलमा’ योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत हरेक बाइक तथा स्कुटरको खरिदमा इन्स्ट्यान्ट क्यास ब्याक प्राप्त गर्न सकिन्छ । स्क्र्याच कुपनमा न्यूनतम रु.१०००० देखि रु.१ लाखसम्मको क्यास ब्याक हरेक ग्राहकले प्राप्त गर्न सक्नेछन् । यसका साथै एक […]

सयभन्दा बढी फिचर्स थपिएको डाट्सनको नयाँ ‘गो’ नेपालमा (भिडियो)

१० चैत, काठमाडौं । डाट्सनले नेपाली बजारमा अर्को सानदार उत्पादन अल न्यू ‘गो’ प्रवेश गराएको छ । आइतबार काठमाडौंको थापाथलीमा सार्वजनिक गरिएको नयाँ डाट्सन ‘गो’ नेपाली ग्राहकका लागि फेरि एकपटक अविश्वसनीय मूल्यमा पेश भएको छ । २४ लाख ९९ हजार न्युनतम् मूल्य भएको यो गाडी ३ वटा भेरियन्टमा नेपाली बजारमा उपलब्ध हुनेछ । मध्यम वर्गीय […]

टाटा मोटर्स कन्सट्रक्सन एक्सपो आजदेखि

८ चैत, काठमाडौं । टाटा मोटर्सको नेपालस्थित एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले शुक्रबारदेखि टाटा मोटर्स कन्स्ट्रक्सन एक्सपोको शुभारम्भ गरेको छ । दुई दिनसम्म चल्ने यस एक्स्पो सिप्रदीको नैकापस्थित कर्पोरेट अफिसको प्रांगणमा आयोजना भैरहेको छ । एक्स्पोमा टाटा मोटर्सका निर्माण कार्य सम्बन्धी सवारी साधन, उपकरण र अन्य मेसिनहरु प्रदर्शनमा राखिएका छन् । सिप्रदी टे्रडिङ्गका प्रमुख […]

नेपाल आयो नयाँ स्कोडा कोडियाक ‘एलएन्डके’

७ चैत, काठमाडौं । नेपालका लागि स्कोडा कारको आधिकारिक विक्रेता स्कोडा एमएडब्लुले भर्खरै स्कोडा कोडियाकको नयाँ र सबैभन्दा माथिल्लो भेरियन्ट लरिन एन्ड क्लेमेन्ट (एलएन्डके) एडिसन सार्वजनिक गरेको छ । स्कोडाको पहिलो फुल साइज एसयुभीका रुपमा स्कोडा कोडियाक केही महिनाअघि नेपालमा आएको थियो र अहिले यसले सेग्मेन्टलाई नै लिड गरिरहेको छ । ‘एलएन्डके’ भेरियन्टमा रहेको अतुलनीय […]

नयाँ वर्षमा यामाहाको ‘ह्याप्पी न्यू यामाहा’ अफर

४ चैत, काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रालिले नयाँ वर्ष २०७६ लाई लक्षित गरी नयाँ ग्राहक योजना ल्याएको छ । ‘ह्याप्पी न्यु यामाहा’ नाम रहेको यो योजनामा यामाहाका सात सय जना ग्राहकले सुनको सुक्का जित्ने मौका पाउनेछन् । साथै, हरेक खरिदमा ग्राहकले एउटा स्क्र्याच कार्ड पाउनुहुनेछ जसमा उहाँले […]

‘हुन्डाई ओपन गल्फ टुर्नामेन्ट २०१९’ को उपाधि तासी दोङले पाए

३ चैत, काठमाडाैं । ‘हुन्डाई ओपन गल्फ टुर्नामेन्ट २०१९’ को उपाधि तासी दोङले जितेका छन् । नेपालका लागी हुन्डाई मोटर्सको एक मात्र आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आयोजना गरिएको हुन्डाई गल्फ टुर्नामेन्ट चैत्र १ र २ गते गोकर्ण गल्फ रिसोर्टमा संचालन भएको थियो । विजयी दोङलाई नेपालको लागी दक्षिण कोरियाली राजदुत पार्क योङ सिक, लक्ष्मी इन्टरकन्टिनेन्टलका […]

नयाँ वर्षमा बजाजको ‘बजाज उल्टो अफर’

३ चैत, काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०७६ को योजनाअन्तर्गत ‘बजाज उल्टो अफर’ सार्वजनिक गरेको छ । कम्पनीले ‘किने पछि जित्ने होइन जिते पछि किन्ने’ नारा सहित नयाँ वर्षको योजना शुरु गरेको हो । बजाजले ग्राहकहरुका लागि विभिन्न नयाँ अफर र योजनाहरु ल्याउँदै आइरहेको छ । […]

हुण्डाई गाडीको एक्सचेन्ज योजना सुरु

३० फागुन, काठमाडाैं । नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुण्डाई एक्सचेन्ज योजना सुरु गरेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले फाल्गुण ३० गते विहिबार देखि २०७५ चैत्र ५ गते मंगलवार बिहानको १० बजे देखि साँझको ६ बजेसम्म हुण्डाई एक्सचेन्ज क्रार्यक्रम ल्याएको हो । एक्सचेन्जका साथै स्पट एक्सचेन्ज र इजी फाईनान्स र इन्स्योरेन्स त्यसैगरी क्यास […]

‘हुण्डाई ओपेन गल्फ टुर्नामेन्ट’ चैत १ गतेदेखि, बिजेतालाई गाडी उपहार

नेपालको लागि हुण्डार्ई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा.लि. ले बिगतका वर्ष झैँ यस वर्ष पनि ‘हुण्डाई ओपेन गल्फ टुर्नामेन्ट २०१९’ को आयोजना गर्ने भएको छ । उक्त टुर्नामेन्ट ग्लिनियग्लेस डिजाइन गोकर्ण गल्फ क्लबमा यही आगामी चैत १ र २ गते हुने भएको छ । उक्त ओपेन गल्फ टुर्नामेन्ट १८ होल मा स्टेबल फोल्ड फर्म्याटमा […]

यामाहा एक्सटीजी १२५ अब नेपालमा

२३ फागुन, काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित अफरोड मोटरसाइकल यामाहा एक्सटीजी १२५ नेपालमा सार्वजनिक गरेको छ । ‘मे योर ओन रोड’ अर्थात् ‘आफ्नो बाटो आफैं बनाउनुस्’ नारा सहित सार्वजनिक गरिएको एक्सटीजी १२५ पहिलो पटक नाडा अटो सोको पछिल्लो संस्करणमा प्रदर्शन गरिएको थियो । नयाँ मोटरसाइकलको मूल्य तीन […]