Comments Add Comment
No ads found for this position

कर्पोरेट

List Grid
एन आई सी एशिया बैंकको इदका अवसरमा नयाँ योजना

२२ जेठ, काठमाडौं । एन आई सी एशिया बैंकले मुस्लिम समुदायको पवित्र चाड ईद–उल–फितरका अवसरमा यही जेष्ठ २२ देखि जेष्ठ ३० गतेसम्म कुनै पनि नयाँ खाता खोल्दा निःशुल्क डेविट कार्ड एवं मोबाइल बैंकिङ सेवा प्रदान गर्ने योजना ल्याएको छ। बैंकले सञ्चालनमा ल्याएको यस योजनाबाट डिजिटल बैंकिङमा टेवा पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको […]

वातावरण मैत्री सवारीमा ग्लोबल आइएमई बैंकको विशेष छुट

२२ जेठ, काठमाडौं ।  ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवशको अवसरमा विद्युतीय सवारी साधनको खरिदमा विशेष सहुलियत कर्जा उपलब्ध गराउने निर्णय गरेको छ । बैंकका कामु कार्यकारी प्रमुख महेश शर्मा ढकालका अनुसार बैकले विश्व वातावरण दिवशको अवसरमा वातावरण मैत्री विद्युतीय सवारी साधनकोखरिदमा वार्षिक ९।६ प्रतिशत व्याज दरमा सहुलियत कर्जा उपलब्ध हुनेछ । उनले विकास […]

श्रमिकको सुनिश्चित भविश्यका लागि सामाजिक सुरक्षा ऐनः ढकाल

२१ जेठ, हेटौडा । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकालले नयाँ श्रम र सामाजिक सुरक्षासम्बन्धी ऐनले श्रमिकहरूको भविष्यको प्रत्याभूति गरेको बताएका छन् । ‘श्रम ऐन र सामाजिक सुरक्षा ऐन’ विषयक तीन नम्बर प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई मंगलबार प्रदेश नम्बर तीनको राजधानी हेटौंडामा सम्बोधन गर्दै उनले यी ऐनले श्रमिकको सामाजिक सुरक्षाको सुनिश्चितताका […]

डीएभी कलेजमा ‘वृहत बिज्ञान प्रर्दशनी’

२१ जेठ, काठमाडौं । डीएभी कलेज विज्ञान सङ्काय दश जोड दुई अध्ययनरत विद्यार्थीहरूले ‘वृहत बिज्ञान प्रर्दशनी’ गर्ने भएका छन् । दश जोड दुई विज्ञान विषय अध्ययनरत विद्यार्थीहरूको प्रतिभा, क्षमता र दक्षता उजागर गर्नु र कक्षा १० को बोर्ड परिक्षा दिएर बसिरहेका विद्यार्थीहरूलाई बिज्ञान तथा प्रबिधि बिषयप्रति रुचि बढाउनु तथा ज्ञानको दायरालाई थप विस्तार गर्नु प्रर्दशनीको […]

सिद्धार्थ बैंक र सानिमा लाईफबीच बैंकासुरेन्स सम्झौता

२१ जेठ, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड बीच बैंकासुरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ । सो सम्बन्धी सम्झौतापत्रमा, सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबंधक अर्जुन भद्र खनाल र सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट महाप्रबंधक शिवराम तिमिल्सिनाले हस्ताक्षर गरे । त्यस्तै सिद्धार्थ बैंकका सहायक महाप्रबंधक अर्जुन भद्र खनालले आगामी दिनहरुमा, सानिमा लाईफ […]

मेगा बैंकका कर्मचारीको दक्षता अभिबृद्धि गर्न लिडरसीप एकेडेमीसँग सम्झौता

२१ जेठ, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र लिडरशीप एकेडेमी नेपाल बीच कर्मचारीको दक्षता अभिबृद्धि गर्न सहकार्यको सम्झौता भएको छ । मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र लिडरसीप एकेडेमी नेपालका तर्फबाट संस्थापक एवं सिटिओ अरुण जोशीले एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गरे । कार्यक्रममा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत […]

होटल अन्नपुर्णमा चित्रकला प्रदर्शनी

२१ जेठ, काठमाडौं । होटल अन्नपुर्णले विश्व बातावरण दिवश २०१९ को उपलक्ष्यमा होटलमा कार्यरत कामदार/कर्मचारीहरुका बालबालिकाहरुका लागि चित्रकला प्रदर्शनीको आयोजना गरेको छ । बाल चित्रकला प्रदर्शनीको आयोजना बिगत सन् २००० देखि नै नियमित रुपमा आयोजना गरिँदै आएको छ I यस्ता किसिमका कार्यक्रमहरु आयोजनागर्नाले बाल-बालिकाहरुले आफूले देखेको र सिकेका कुराहरुलाई सकारात्मक रुपमा लिई सचेत भइ विश्व […]

प्रभुका नयाँ शाखा काठमाडौंको बल्खु र दाङको लमहीमा पनि

काठमाडौं । प्रभु बैंकले काठमाण्डौ महानगरपालिकाको बल्खुस्थित बल्खु शाखा र दाङ जिल्लाको लमही नगरपालिकामा लमही शाखा सञ्चालनमा ल्याएको छ । काठमाण्डौ बल्खुस्थित बल्खु शाखा कार्यालयको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले उदघाटन गरेका छन । त्यसैगरी दाङ जिल्लाको लमही नगरपालिका वडा नं. ०५ स्थित लमही शाखाको लमही नगरपालिकाका नगर प्रमुख कुल बहादुर केसीले उदघाटन […]

महिन्द्रा इलेक्ट्रोनिक्स सवारीको निःशुल्क सर्भिस क्याम्प

२१ जेठ, ललितपुर । अग्नि ग्रुप अन्तर्गत विद्युतीय सवारी साधनका लागि आधिकारीक वितरक अग्नि इनर्जीले ललितपुरको कुपन्डोल स्थित सर्भिस सेन्टरबाट अग्नि इनर्जीले ३ दिने निःशुल्क सर्भिस क्याम्पको व्यवस्था मिलाएको छ । “विश्व वातावरण दिवस २०१९” को अवसर पारी कम्पनीले निःशुल्क सर्भिसिङ्गको व्यवस्था मिलाएको हो । निःशुल्क सर्भिस यही जुन महिनाको ५ तारिखदेखि ७ तरिखसम्म रहने […]

‘नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०८२’ ऋणपत्र निष्काशन हुँदै

२१ जेठ, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले १०.५० प्रतिशतका दरले प्रत्येक ६-६ महिनामा ब्याजको भुक्तानी ग्ार्ने गरी रु दुई अर्ब रुपैयाँको ‘नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०८२’ ऋणपत्र निष्काशन गर्ने भएको छ । जेष्ठ २४ गतेबाट निष्काशन गर्न लागेको ऋणपत्र निष्काशनका लागि धितोपत्र बोर्ड, राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाइसकेको छ । सो […]

वल्र्डलिंकद्वारा नेशनल मार्केटिंग एक्सिलेन्स प्रतियोगिता २०१९ शुरु

२१ जेठ, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंक कम्युनिकेशनस् लिमिटेडले देशका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई व्यवहारीक अनुभव तथा व्यवसायीकताको ज्ञान दिन पहिलो पटक ‘नेशनल मार्केटिंग एक्सिलेन्स प्रतियोगिता २०१९’ आयोजना गरेको छ । प्रतियोगितामा काठमाडौंबाट ८ वटा कलेज तथा काठमाडाैं बाहिरबाट १२ वटा कलेजहरुले सहभागिता जनाएका छन् । जसमा अधिकांश कलेजका विद्यार्थीहरु स्नातक तथा […]

सकियो रजस्वला उत्सव

२० जेठ, काठमाडौं । बूकवर्म फाउण्डेसनको आयोजनामा महिनावारी स्वच्छता दिवसको उपलक्ष्यमा रजस्वला उत्सव मनाइएको छ । यो कार्यक्रमको आयोजना गरिनुको उद्देश्य महिनावारी प्रति रहेको नकारात्मक मानसिकतामा परिवर्तन ल्याई यसलाई हेरिने घृणाभावलाई उत्सवमा बदल्नु रहेको थियो । कार्यक्रमको शुरुवात् नेपाली समाजमा व्याप्त रजस्वला सम्बन्धी अन्धविश्वास उपरको अन्तरक्रियात्मक छलफलबाट गरिएको थियो । यस अन्तरक्रिया कार्यक्रमको संयोजन कानून […]

एनआईसी एशिया बैंकका थप दुईवटा शाखारहित बैंकिङ सेवा

२० जेठ, काठमाडौं ।  एनआईसी एशिया बैंकले झापाको केचनाकवल गाउँपालिका- १ घेराबारी र स्याङ्गजाको आँधीखोला गाउँपालिका-१ पञ्चमूलमा क्रमशः ३०औं र ३१औंं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। केचनाकवल गाउँपालिकाको घेराबारीमा सञ्चालनमा ल्याइएको शाखारहित बैंकिङ सेवाको उद्घाटन बैंकका दमक क्षेत्रीय कार्यालयका सम्बन्ध प्रबन्धक विशाल घिमिरेले गरे। उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा पार्वती कुमारी राजवंशीलाई नियुक्त […]

टी बर्णवाल एलआईसी नेपालको सीईओ

२० जेठ, काठमाडौं । लाईफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले लागू हुने गरी कम्पनीको नयाँ नायब प्रमुख कार्यकारी अधिकृतमा रुपमा टी बर्णवाललाई नियुक्त गरेको छ । अभिजित घोष दस्तिदार आफ्नो कार्यकाल पुरा गरी एलआईसी अफ इण्डियाको प्रधान कार्यालय मुम्बई सरुवा भएपछि सो रिक्त पदमा बर्णवाललाई नियुक्त गरिएको हो । बिकम (अनर्स) र चार्टड एकाउन्टेन्टको अध्ययन पुरा […]

सांग्रिलाको संध्याकालीन काउन्टर तथा होलीडे काउन्टर

२० जेठ, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संध्याकालीन काउन्टर तथा होलीडे काउन्टरको सुविधाहरु थप गरेको छ । ८५ ओटा शाखा कार्यालयहरु तथा २४ वटा एटीएमहरुबाट ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको यस सांगि्रला डेभलपमेन्ट बैंक लिमिटेडले थप १३ ओटा शाखा कार्यलयबाट संध्याकालिन काउण्टर तथा होलीडे काउण्टरहरु संचालनमा ल्याएको छ । थप गरिएका संध्याकालिन तथा […]

नेपाल क्लियरिङ हाउस र युकेएडबीच साझेदारी हुने

  २० जेठ, काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड -एनसीएच्ाएल)ले युकेएडको सक्षम प्रोग्रामसँग कनेक्ट आईपीएस ई पेमेन्ट प्रणाली प्रवर्द्घन गर्न, नेसनल पेमेन्ट इन्टरफेस लागू गर्न तथा सेटलमेन्ट ग्यारेन्टी फन्ड विस्तार गर्न साझेदारी सम्झौता भएको छ । एक कार्यक्रमको आयोजना गरी यसको औपचारिक घोषणा गरिएको छ । उक्त पत्रमा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह […]

सिद्धार्थ बैंकको ‘कभर संग’ प्रतियोगिता रेशम श्रेष्ठले जिते

२० जेठ, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आयोजना गरेको ‘कभर संग’ अर्थात् शीर्ष गीत प्रतियोगिताको उपाधि रेशम श्रेष्ठले जितेका छन्। बैंकले श्रेष्ठलाई ५० हजार रुपैयाँ प्रदान गरेको जनाएको छ। यस प्रतियोगिताका प्रतिस्पर्धीहरूले बैंकको कर्पाेरेट गीत गाएर युट्युबमा अपलोड गरेका थिए। यसरी प्रतियोगीहरूले युट्युबमा अपलोड गरेको गीतको भ्युजको आधारमा विजेता घोषण गरी पुरस्कार प्रदान गरिएको हो। […]

एनसेलको फोरजी अब देशको एक हजार बढी स्थानमा

१९ जेठ, काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले नविन प्रविधि भित्र्याई त्यसको लाभ ग्राहकहरुलाई प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम देशकै बृहद् चौथो पुस्ताको मोबाइल सेवा फोरजी/लङ्ग टर्म इभोलुसन (एलटिई) नेटवर्क थप विस्तार गरी देशका १,००० भन्दा बढी स्थानहरुमा फोरजी सेवा पुर्याएको छ । एनसेलले आइतबार आफ्नो फोरजी सेवा देशका सातै प्रदेशका १,००० भन्दा बढी स्थानमा बसोबास […]

आइसीसी वल्र्डकपलाई लक्षित गर्दै सिजीले ल्यायो ‘बहानाको शुभआरम्भ’

१९ जेठ, काठमाडौं । इलेक्ट्रोनिक्स् ब्राण्ड सिजीले यसपालीको आईसीसी वल्र्डकपलाई लक्षित गर्दै ‘बहानाको शुभआरम्भ’ नामक नयाँ उपहार योजना ल्याएको छ । उपहार योजना अन्तर्गत अब ग्राहकहरुले सिजी ब्राण्डका विभिन्न टेलिभिजनहरु खरिद गर्दा ३ वर्षसम्मको वारेन्टीका साथै २८% सम्मको आकर्षक बचत (क्यासब्याक) प्राप्त गर्नेछन् । त्यसैगरी, फेसबुकमा संचालिक प्रिडिक्ट एण्ड विनमा सहभागी भई प्रत्येक दिन लक्की […]

‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमलाई ग्लोबल आइएमई बैंकको ५ लाख

ग्लोबल आइएमई बैंकले नेपाल प्रहरीको समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखालाई भवन निर्माणका लागि ५ लाख रुपैयाँ सहयोग गरेको छ । आइतबार आयोजित एक कार्यक्रममा बैंकका कामु कार्यकारी प्रमुख महेश शर्मा ढकालले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक बसन्तकुमार पन्तलाई उक्त रकम हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै कामु कार्यकारी प्रमुख ढकालले महानगरीय […]

कावासोतीमा एन आई सी एशियाको शाखारहित बैंकिङ सेवा

१९ जेठ, काठमाडौं । एनआईसी एशिया बैंकले नवलपरासी जिल्लाको कावासोती नगरपालिका वडा नं. ६, विष्णुनगरमा २९ औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। बैंकले सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ सेवाको उद्घाटन कावासोती नगरपालिका उप–मेयर प्रेम शंकर मर्दानियाले गरे। उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा घ्याब्रे इन्टरप्राईजेज (प्रोप्राइटर विकाश गुरुङलाई नियुक्त गरिएको छ। शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न […]