Comments Add Comment

कर्पोरेट

List Grid
एनआईसी एशियाको थप शाखारहित बैंकिङ सेवा

२ असार, काठमाडौं । एनआईसी एशिया बैंकल सिरहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १०, जिरोमाइलमा आफ्नो ३२ औं शाखारहित बैंकिङ्ग सेवासंचालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको यस शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन धनगढीमाई नगरपालिकाका मेयर हरि नारायण चौधरीले गरे । उक्त शाखारहित बैंकिङ सेवाका बैंक प्रतिनिधिको रुपमा भोगि लाल महतोलाई नियुक्त गरिएको छ । शाखारहित […]

कृति अवार्डका लागि मंगलबारदेखि फर्म खुल्ने

१ असार, काठमाडौं । नेपाल विज्ञापन संघको आयोजनामा हुन लागेको ११ औं ‘नेपाल आईस कृति अवार्ड’को आवेदन मंगलबारदेखि खुला गरिने भएको छ । असाढ मसान्त सम्म आवेदन दिने गरि फर्म खुल्ला गरिएको नेपाल बिज्ञापन संघका अध्यक्ष रविन्द्रकुमार रिजाल ‘शशी’ले जानकारी दिए । ३१ गतेपछि जुरीले ती आवेदनमाथि छानविन गरि सर्ट लिस्ट गर्ने र भदौ १३ गते […]

नविल बैंकले फूलका स्तम्भ जडान गर्ने

१ असार, काठमाडौं । नविल बैंक र काठमाडौं महानगरपालिकाबीच सौन्दर्यकरण सम्झौता भएको छ । सम्झौता अनुसार काठमाडौं महानगरपालिका क्षेत्रभित्रका नयाँ सडक गेट अगाडि पूर्व तर्फको र राष्ट्रिय सभागृह गेट अगाडि पश्चिम तर्फको सडकका ट्राफिक ‘आइल्याण्ड’हरुमा एरोपोनिक प्रणालीबाट फूलका १२ वटा स्तम्भहरु जडान गरिने छ। आधुनिक प्रविधिको एरोपोनिक प्रणालीबाट फूलको स्तम्भहरुमा नियमित पानीको स्प्रे,मिस्ट प्रवाहित गरी […]

पल्सर स्पोर्ट्स अवार्डलाई एक्शन स्पोर्ट्स एचडीको सह–प्रायोजन

१ असार, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले प्रत्येक वर्ष आयोजना गर्ने बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले सह–प्रायोजन गरेको छ । डिस मिडिया नेटवर्क र एनएसजेएफबीच शुक्रबार मुख्य सह प्रायोजन (इन एसोसिएसन विथ) सम्बन्धी सम्झौता भएको हो । नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा रहेको पल्सर स्पोर्ट्स अवार्डको लागि […]

नाटा र एनसीएचएलबीच अनलाइन भुक्तानी गर्ने सम्झौता

१ असार, काठमाडौं । नेपाल एसोसिएसन अफ टूर तथा ट्राभल एजेन्ट्स र नेपाल क्लियरिङ्ग हाउसबीच अनलाइन भुक्तानी गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा नाटाका अध्यक्ष सिएन पाण्डे तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । सम्झौता अन्तर्गत नाटाका सदस्य ट्राभल एजेन्टले कनेक्ट आईपीएस ई पेमेन्ट प्रणालीको पेमेन्ट गेट वे […]

कुमारी बैंकको अध्यक्षमा अमिर प्रताप जबरा चयन

३१ जेठ, काठमाडौं । कुमारी बैंकका विशेष साधारण सभाले नयाँ सञ्चालक समिति चयन गरेको छ । संस्थापक समूहको तर्फवाट प्रतिनिधित्व गर्ने अमिर प्रताप जबरा, कृष्णप्रसाद ज्ञवालि साथै सर्वसाधारण समूहको तर्फवाट प्रतिनिधित्व गर्ने महेश प्रसाद पोखरेल र अनुराधा चौधरी निर्विरोध सञ्चालक समितिमा निर्वाचित भएका छन् । नव निर्वाचित सञ्चालकहरु ४ जना र विद्यमान स्वतन्त्र सञ्चालक प्रा.डा.गणेश […]

एनआइबिएल र साझेदार बैंकहरुबीच सान्जेन खोला जलविद्युत सम्बन्धी सम्झौता

३१ जेठ, काठमाडौं । एनआइबिएल र यसका साझेदार बैंकहरुबीच ७८ मेगावाटको सान्जेन खोला जलविद्मुत आयोजनामा ‘सिन्डिकेटेड फेसिलिटी’को सम्झौता भएको छ। उक्त जलविद्युत आयोजना ‘चाइना हरबोर इन्जिनियरिङ कम्मनी’द्घारा प्रवर्धित सालासुङगी पावर कम्पनीले निर्माण गर्ने बैंकले जनाएको छ। आज भएको सम्झौता समारोहमा एनआइबिएलका साथमा कुमारी बैंक र सिटिजन बैंकले संयुक्त रुपमा सम्झौतामा हस्ताक्षर गरे। यो ‘रन अफ […]

नेपाल बंगलादेश बैंक र सन नेपाल लाईफबीच बीमा सुविधा सम्बन्धी सम्झौता

३१ जेठ, काठमाडौं । नेपाल बंगलादेश बैक र सन नेपाल लाईफ ईन्स्योरेन्सका बिचमा बीमा सुविधा सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा बैकको तर्फबाट बैकका नायव प्रमुख कार्यकारी अधिकृतसुरेन्द्र भुषण श्रेष्ठ तथा इन्स्योरेन्सका तर्फबाट प्रमुख बजार व्यवस्थापक राजु केसीले हस्ताक्षर गरे । सम्झौता पश्चात बैकका सम्पुर्ण ग्राहकहरुले बैँकका ९० शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा […]

टाटा ट्रस्ट र सिप्रदी सिन्धुपाल्चोकमा विद्यालय पुनर्निर्माण गर्दै, कुपकन्या माबि हस्तान्तरण

३१ जेठ, काठमाडौं । टाटा ट्रस्ट तथा सिप्रदी ट्रेडिङ प्रा लिले सामाजिक उत्तरदायित्व अन्तर्गत सिन्धुपाल्चोकमा एक विद्यालयको पुनर्निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको छ। सिप्रदी ट्रेडिङको सामाजिक उत्तरदायित्व विङ-सिप्रदीयन सहायता संस्थाको सहयोगमा पुनर्निर्माण गरिएको सिन्धुपालचोक जिल्लास्थित कुपकन्या माध्यमिक विद्यालय हस्तान्तरण गरिएको हो। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनर्निमार्ण गरिएको उक्त विद्यालयको […]

माछापुच्छ्रे बैंकको थप ४नयाँ शाखा तथा १२ शाखारहित बैंकिङ सेवा

३१ जेठ, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले प्रदेश नंं १ का सुनसरी र झापा जिल्लामा थप ४ शाखा कार्यालयहरु शुभारम्भ गरेको छ । बैंकले मंगलबार सुनसरी जिल्लाको इनरुवा नगरपालीकास्थित इनरुवा र सोहि जिल्ला कै बराहाक्षेत्र नगरपालिकास्थित चक्रघट्टी तथा बिहिबार झापा जिल्लाको भद्रपुर नगरपालिका १०, स्थित चन्द्रगढी (चाराली रोड)र सोहिजिल्ला कै मेचीनगर नगरपालिकास्थित काँकरभिट्टा शाखा कार्यालयहरुको […]

एनसेल फोरजीमा अब डबल डेटा

एनसेल प्राईभेट लिमिटेडले आफ्ना ग्राहकका लागि डेटामा आकर्षक योजना ल्याएको छ जसअन्तर्गत ग्राहकले डबल फोरजी डेटाको मजा लिन सक्नेछन् । यो योजना अन्तर्गत एनसेलका ग्राहकले सात दिन र तीस दिन समयसिमा भएको गज्जबको डेटा प्याकको खरिदमा बोनस स्वरुप फोरजी डेटा भोलुम प्राप्त गर्न सक्ने एनसेलले जनाएको छ । यो अफर यहि जेठ ३० गते (बिहिबार) […]

जगातीमा आइसर ट्रक र बसको टुएस सुविधा

३० जेठ, काठमाडौं ।  भक्तपुरको जगातीमा आइसर ट्रक र बसको टुएस अर्थात सर्भिस र स्पेयर्स सुविधा उपलब्ध हुने भएको छ । आइसरको नेपालका लागि आधिकारिक वितरक इस्टर्न म्यानेजमेन्ट प्रालिको सहकार्यमा आइसरका ग्राहकलाई सहयोग गर्नका लागि सो विश्व स्तरीय सुविधाको सुरुवात गरिएको हो । जगाती चेकपोष्ट नजिक रहेको सो सर्भिस सेन्टर बाबा डोलेश्वर महादेव मन्दिर जाने […]

नेपालमा कुनै समस्या छैन, विदेशी लगानी गर्न ल्याउनुहोसः चन्द्र ढकाल

३० जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं नेपाल रोजगारदाता परिषदका सभापति चन्द्र ढकालले स्वीजरल्याण्डको जेनेभा पुगेर विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । नेपालमा अहिले दुईतिहाइ बहुमतको सरकार रहेको र सरकारले पर्याप्त नीतिगत सुधार गरेको जानकारी दिँदै ढकालले पर्यटन, पूर्वाधार विकास, कृषि र उत्पादनशील क्षेत्रमा लगानीका लागि व्यवसायीहरुलाई आग्रह गरे […]

र्याडिसन होटल काठमाडौंमा “पिज्जा र पास्ता” प्रमोशन

र्याडिसन होटल काठमाडौंले यही जुन १४बाट दुई हप्ता लामो अथेन्टिक इटालिएन “पिज्जा र पास्ता” सेलिब्रेसन आयोजना गर्ने भएको छ । यो प्रमोशन बेलुकाको ६ः३० बजे देखि रातीको १०ः३० बजे सम्म वोलिभ गार्डेन रेष्टुरेन्टमा आयोजना हुँदैछ । “पिज्जा र पास्ता” प्रमोशनले पहुनाहरुलाई परमपरागत इटालिएन स्वादलाई अन्वेषण गर्ने मौका प्रधान गर्छ । एक्सर्पटद्वारा छनोट गरिएको स्पेशल वाइनसँगै […]

‘स्कीलअप च्यानल पार्टनर डेभ्लपमेन्ट कार्यक्रम’ सम्पन्न

३० जेठ, काठमाडौं । सिप्रदीयन सहायता संस्था र सिप्रदी ट्रेडिङ्ग प्रा लिको सहकार्यमा स्कील अप तालिम कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रम सिप्रदिको विभिन्न च्यानल पार्टनरहरू आधिकारिक सर्भिस सेन्टर, प्रमाणित ग्यारेज, आकस्मिक मर्मत सेवाबाट सिफारिस गरिएका प्रशिक्षार्थीको लागि गरिएको ६ महिने तालिम कार्यक्रम हो । यस कार्यक्रमको उद्देश्य दक्ष र तालिम प्राप्त प्राविधिकहरू सिप्रदीको […]

प्रभुको नयाँ शाखा कैलालीको अत्तरियामा

३० जेठ, काठमाडौं ।  प्रभु बैंकले कैलालीको गोदावरी नगरपालिका- १ स्थित अत्तरियामा नयाँ शाखा संचालनमा ल्याएको छ । शाखाको उद्घाटन गोदावरी न.पा.का नगर प्रमुख हरि सिंह साउदले गरे । शाखा कार्यालय उद्घाटन कार्यक्रममा कैलाली जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संघ कैलालीका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, लगायत […]

आइएमई लिमिटेड १९औं वर्षमा प्रवेश

२९ जेठ, काठमाडौं । नेपालको पहिलो र नेतृत्वदायी रेमिटेन्स कम्पनी आइएमई आजदेखि १८औं वर्ष पुरा गरी १९औं वर्षमा प्रवेश गरेको छ । रोजगारीका लागि विदेशमा जाने प्रचलन बढेसँगै नेपालीहरूले अन्तर्राष्ट्रिय बजारमा कमाएको पैसा नेपालमा रहेका आफन्तलाई पठाउने बैंकिङ्ग संजाल विस्तार गर्दै सन् २००१ मा आइएमईले आफ्नो सेवा प्रथम पटक मलेसियाबाट शुरु गरेको थियो । यो […]

रुस्लान अल्ट्रा प्रिमियम भोड्कालाई ग्रान्ड गोल्ड क्वालिटी अवार्ड

२८ जेठ काठमाडौं । रुस्लान अल्ट्रा प्रिमियम भोड्काले इटालीमा आयोजित प्रतिष्ठित ५७ औं मोन्डे सेलेक्सन अवार्डस्मा ‘स्पि्रट एन्ड लिक्वर’ वर्गमा ग्रान्ड गोल्ड गुणस्तर अवार्ड जितेको छ । अवार्ड पाँच विभिन्न मापदण्डमा आधारित थियो- स्वादपछिको अनुभव, प्याकेजिङ, सामन्जस्य, सुगन्ध र दृष्यताको स्वरुप । मोन्डे सेलेक्सन विश्वभरिका प्रसिद्ध विशेषज्ञहरू, सेफहरू, वाइन विज्ञहरू (ओनोलोजिष्ट र सोम्मेलेयरहरू), मदिरा उत्पादन […]

ग्लोबल आइएमई बैंक र सन नेपाल लाइफ इन्सुरेन्सबीच सम्झौता

२८ जेठ, काठमाडौं । ग्लोबल आइएमई बैंक र सन नेपाललाइफ इन्सुरेन्स कम्पनीबीच संस्थागत अभिकर्ता सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकको तर्फबाट सहायक महाप्रबन्धक आरती राणा र सन नेपाल लाइफ इन्सुरेन्स कम्पनीको तर्फबाट प्रमुख बजार व्यवस्थापक राजु केसीले हस्ताक्षर गरे । सम्झौतापत्रमा हस्ताक्षरपछि ग्लोबल आईएमई बैंकका १३७वटै शाखाहरु मार्फत सन नेपाल […]

सफ्ट्वरिका कलेजमा ३ दिने स्मार्ट प्रविधिको प्रदर्शनी

२८ जेठ, काठमाडौं । सफ्ट्वरिका कलेजमा ३ दिने स्मार्ट प्रविधिहरुको मेला लागेको छ । विद्यार्थीहरुले आफूले विकास गरेका विभिन्न प्रविधिलाई मेलामा प्रदर्शनीमा राखेका छन् । यहाँ विद्यार्थीले दैनिक जीवनयापनलाई स्मार्ट बनाउने गरी विभिन्न प्रविधिहरु विकास गरेर प्रदर्शनीमा राखिएको छ । बिहीबारसम्म चल्ने प्रदर्शनीमा विद्याथीरुले स्वचालित रुपमा खुल्ने ढोकासहित विभिन्न प्रविधिलाई सूचना प्रविधिसँग जोडेर प्रदर्शनी गरिएको […]

रिलायबल नेपाल लाइफ एनसीएचएलसँग आबद्ध हुँदै

२७ जेठ, काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो भुक्तानी सम्बन्धी कारोवारहरुलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणाली प्रयोग गरि डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्था बीच सम्झौता भएको छ । सम्झौता पत्रमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश […]