Comments Add Comment
No ads found for this position

English

List Grid
LIve Feed Post test

This is post content.This is post content.This is post content.This is post content.This is post content.This is post content.This is post content.This is post content.This is post content.This is post content.This is post content.This is post content.This is post content.This is post content.This is post content.This is post content.This is post content.This is post content.This […]

Test is best

https://youtu.be/P0QTO0d97Zc  

‘सरकारी अनुदानको तरिका फेरौं, कृषिमा कर नलिऔं’

कृषिमा मेरो अनुभव तीतो मीठो दुबै छ । शुरुमा केही अप्ठ्याराहरु आइपरे । मुख्य समस्या जग्गाको थियो । जग्गा जुटाउनका लागि केही समस्या पर्‍यो । काम शुरु गर्नका लागि दुई सय विगाहा जग्गा आफैंले किने । अहिले काम शुरु भइसकेको छ । मेवा, कागती, स्टाबेरी लगायतका फलफूलहरु मात्र होइन, किसानसँग मिलेर हामीले धान खेती पनि […]

Test post

asdas dasdfasdfasd ffasd

मन्त्रालय र प्रदेशसभा मर्मतमा पौने दुई करोड अनियमितता

२ असार, जनकपुरधाम । प्रदेश २ को मुख्यमन्त्री कार्यालयसहित मन्त्रालय र प्रदेशसभा भवनको मर्मत सम्भार गर्दा अनियमितता भएको पाइएको छ । मुख्यमन्त्री कार्यालय, मन्त्रालयहरु त्था प्रदेश सभा स्थापना गर्न संघीय सरकारले तत्कालिन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनुषा (हाल संघीय आयोजना कार्यान्वयन एकाइ) लाई ७ करोड उपलब्ध गराएको थियो । जनकपुरधामस्थित जनकपुर चुरोट […]

भारतले पाकिस्तानलाई दियो ३३७ रनको लक्ष्य

काठमाडौं । विश्वकप क्रिकेटमा भारतले पाकिस्तानसामू ३३७ रनको लक्ष्य लिएको छ । वर्षाले प्रभावित खेलमा भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३३६ रन बनाएको छ । भारतको पारीमा ४६.४ ओभरमा पानीले खेल रोकिएको थियो तर, वर्षा रोकिएपछि ओभर घटाइएन, भारत नै ब्याटिङमा आयो । म्यानचेष्टरमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतको सुरुवात राम्रो रहृयो […]

गण्डकी प्रदेशको बजेट ३२ अर्ब १३ करोड

१ असार, पोखरा । गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०६६/७७ का लागि ३२ अर्ब १३ करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री किरण गुरुङले आइतबार प्रदेशसभा बैठकमा ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजारको बजेट पेश गरेका हुन् । चालु खर्चतर्फ १२ अर्ब २८ करोड ९० लाख र पुँजीगततर्फ १९ अर्ब ८४ करोड ९० […]

गुठी विधेयक ल्याउनु अघि नै पुल्ठो झोसियो: मन्त्री बाँस्कोटा

३२ जेठ, काभ्रे ।सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रियसभामा पेश गर्नुअघि विधेयकहरूमा नकारात्मक टिप्पणी गर्नु उपयुक्त नभएको बताएका छन् । काभ्रेको मण्डन देउपुर नगरपालिका–६ सिपाघाटमा टेलिफोन (पीएसटीएन) एक्सचेञ्ज उद्घाटन गर्दै उनले भने, ‘यहाँ त विधेयक लैजानुभन्दा अघि ‘पुल्ठो’ झोसिन्छ, पुल्ठो झोसेछि नकारात्मक टिप्पणी फैलिन्छ, जसका कारण समस्या समाधान गर्न कठिन हुन्छ  विषयको चुरोमा जानुभन्दाअघि भ्रामक रुपमा उत्तेजना […]

कुन ठाउँको गाडीभाडा कति ? हेर्नुहोस् सूची

३० जेठ, काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक बसको भाडा १२ प्रतिशतसम्म वृद्धि गरिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । विभागले देशभरका यातायात रुटमा बढेको भाडा रकमसमेत सार्वजनिक गरेको छ । यात्रु बोक्ने र मालसामान बोक्ने दुबैथरी यातायातका साधनको भाडा बढेको छ । हेर्नुस् कुन […]

काठमाडौंको न्यूनतम गाडीभाडा १७ रुपैयाँ, रात्रीकालीनमा कति ?

३० जेठ, काठमाडौं । सरकारले बिहीबार मध्यरातबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा बढाएको छ । १२ प्रतिशतसम्म भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । नयाँभाडा दरअनुसार काठमाडौं उपत्यकामा अब न्यूनतम भाडा १७ रुपैयाँ पुगेको छ । ४ किलोमिटरसम्म राउण्ड अफ हुनुपूर्व १६ रुपैयाँ ८० पैसा र राउण्ड अफ पश्चात १७ रुपैयाँ पुगेको छ […]

जनप्रतिनिधिले किबी रोपे, विदेश जाने युवाको योजना रद्द

३० जेठ, रामेछाप । जिल्लाको गोकुलगंगा गाउँपालिकाका कृषकहरु व्यावसायिक खेतीमा लागेका छन् । स्थानीय सरकारले व्यावसायीक फलपूmल, तरकारी तथा जडिबुटी खेतीलाई प्राथमिकतामा राखेपछि कृषकहरु यसतर्फ आकर्षित भएका हुन् । आलु, लसुन तथा फलफूल र जडिबुटी उत्पादनको राम्रो सम्भावना भएकाले व्यावसायिक खेतीलाई प्रश्रय दिएको गाउँपालिका अध्यक्ष खड्गबहादुर सुनुवारले बताए । यसका लागि गाउँपालिकाले बिउ र बिरुवामा […]

नागढुंगा सुरुङमार्गको जिम्मा बीपी राजमार्ग बनाएको जापानी कम्पनीलाई

२९ जेठ, काडमाडाैं । धादिङको सिस्नेखोलादेखि काठमाडौंको सतुंगल जोड्ने नागढुंगा सुरुङमार्ग निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा/आन्दो जेभीले पाउने भएको छ । आगामी असारसम्म कम्पनीसँग ठेक्का सम्झौता गरेर आगामी असोज महिनाबाट काम थाल्ने तयारी सडक विभागको छ । ठेक्का भएको १० महिना बढी भइसक्दा पनि विभागलाई कम्पनी छनोटमा सकस परेको थियो । प्राविधिक रुपमा उत्कृष्ट ठहरिएको […]

तातोपानी नाका : उद्घाटन भयो, सञ्चालनमा आएन

२७ जेठ, काठमाडौं । तामझामले उद्घाटन गरिएको नेपाल-चीन तातोपानी नाका अझै सञ्चालनमा भने आउन सकेको छैन । उद्घाटनपछि एउटा पनि कन्टेनर यस नाकाबाट आवतजावत नभएको पाइएको छ । नेपालतर्फ भन्सार कार्यालय तयार नभएकाले उद्घाटन भएको दुई सातासम्म नाका सञ्चालनमा आउन नसकेको हो । रातो कार्पेट बिछ्याएर भव्यरुपमा उद्घाटन समारोह आयोजना गरिएको थियो । २०७२ सालमा […]

विश्वकप क्रिकेट : वेष्ट इन्डिजविरुद्ध दक्षिण अफ्रिका ब्याटिङ गर्दै

२७ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले वेष्ट इन्डिजविरुद्ध टस हारेर ब्याटिङ थालेको छ । इंग्ल्यान्डको साउथहृयाम्पटनमा वेष्ट इन्डिजले टस जितेर बलिङ रोजेपछि दक्षिण अफ्रिकाले ब्याटिङको निम्तो पाएको हो । लगातार तीन खेलमा हार ब्यहोरेको दक्षिण अफ्रिका आजको खेलमा जित हात पार्दै लयमा फर्किन चाहन्छ । पहिलो खेलमा आयोजक इंग्ल्यान्डसँग १०४ रनको फराकिलो अन्तरले […]

लिभिङ टूगेदरमा सौगात र श्रृष्टी, भन्छन्–‘बिहेको हतारो छैन’

हरिवंश आचार्यले एक गीत गाएका छन्, ‘बराबर बराबर, तिम्रो मेरो माया बराबर ।’ यो गीतले महिला पुरुष समनताको कुरा गर्छ । नायक सौगात मल्ल चलचित्र क्षेत्रमा चिनिएको नाम हो । ‘पूर्व मिस नेपाल’ श्रृष्टी श्रेष्ठ पनि चलचित्र क्षेत्रमा आफ्नो भविष्य खोजिरहेकी छिन् । सबैलाई थाहा भएको कुरा उनीहरु अहिले एक अर्काको प्रेममा खुबै रमाइरहेका छन् […]

रामकाजी गुरुङ : पैसा कमाएर गाँठो पारेर राख्नेले सिकुन्

२५ जेठ, बुटवल । पर्वत जिल्लाको फलामखानी घण्टेगाउँका रामकाजी गुरुङको पृष्ठभूमि ब्यापार हो । एक पैसा उधारो नदिने तर अन्तभन्दा सस्तोमा सामान बेच्ने उनले गाउँमा एकैपटक ५ वटासम्म कपडा पसल चलाए । पछि उनी ब्रिटिस लाहुरे पनि भए । तर क्षयरोग लागेपछि ४ वर्षमै घर फर्केर ब्यापारलाई निरन्तरता दिए । ब्यापारबाट राम्रै कमाई गरेका उनी […]

अष्ट्रेलियाले वेष्ट इन्डिजलाई दियो २८९ रनको लक्ष्य

२३ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा विश्वविजेता अष्ट्रेलियाले वेष्ट इन्डिजलाई २८९ रनको लक्ष्य दिएको छ । ट्रेन्ट ब्रिजमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा सबै विकेटको क्षतिमा २८८ रन बनाएको हो । अष्ट्रेलियाका लागि नाथान काउल्टर नाइलले ९२ रन बनाए । उनकै उत्कृष्ट प्रदर्शनमा अष्ट्रेलियाले राम्रो स्कोर बनाएको हो । उनले ६० बलमा […]

अष्ट्रेलिया वेष्ट इन्डिजविरुद्ध ब्याटिङ गर्दै, लक्ष्य कति ?

२३ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा विश्वविजेता अष्ट्रेलियाले वेष्ट इन्डिजविरुद्ध टस हारेर ब्याटिङ गरेको छ । ट्रेन्ट बि्रजमा अष्ट्रेलियाले टस हारेर पहिले ब्याटिङ थालेको हो । आजको खेलमा दुबै टिम जितको खोजिमा हुनेछन् । विश्वकपकै आज सबैभन्दा ठूलो स्कोर बन्ने अनुमान गरिएको छ । पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको अष्ट्रेलिया दोस्रो खेलमा पनि […]

श्रमिकको सुनिश्चित भविश्यका लागि सामाजिक सुरक्षा ऐनः ढकाल

२१ जेठ, हेटौडा । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकालले नयाँ श्रम र सामाजिक सुरक्षासम्बन्धी ऐनले श्रमिकहरूको भविष्यको प्रत्याभूति गरेको बताएका छन् । ‘श्रम ऐन र सामाजिक सुरक्षा ऐन’ विषयक तीन नम्बर प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई मंगलबार प्रदेश नम्बर तीनको राजधानी हेटौंडामा सम्बोधन गर्दै उनले यी ऐनले श्रमिकको सामाजिक सुरक्षाको सुनिश्चितताका […]

आगामी आवमा ३ खर्ब वैदेशिक ऋण थप्ने सरकारको योजना

२१ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि १५ खर्बभन्दा बढिको बजेट सार्वजनिक गर्‍यो । तर, बजेटको प्रमुख स्रोतका रुपमा रहेको राजश्वबाट भने ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख रुपैयाँ मात्र प्राप्त हुने अनुमान गरिएको छ । बाँकी अपुग रकमका लागि सरकारले वैदेशिक अनुदान र ऋणमा भर पर्नुपर्ने हुन्छ । […]

विश्वकप क्रिकेट : पाकिस्तानद्वारा इंग्ल्यान्डलाई ३ सय ४९ रनको लक्ष्य

२० जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा पाकिस्तानले घरेलु टोली इंग्ल्यान्डलाई ३४९ रनको विशाल लक्ष्य पेश गरेको छ । ट्रेन्ट ब्रिजमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले उत्कृष्ट प्रदर्शन गर्दै निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३४८ रन बनाएको हो । पाकिस्तानका लागि ओपनरदेखि मध्यक्रमका ब्याट्सम्यानले राम्रो खेले । मोहम्मद हफिजले ८४ रन बनाए । ६२ […]