Comments Add Comment

मनोरञ्जन ताजा समाचार

List Grid
यशराच र ऋचाको ‘लभ यू हमेशा’

लभ स्टोरी कथामा बनेको चलचित्र ‘लभ यू हमेशा’को फस्टलुक सार्वजनिक गरिएको छ । यो चलचित्र भदौको ६ गते रिलिज हुने भएको छ । भाष्कर प्रधानले निर्देशन गरेको यो चलचित्रको मुख्य भूमिकामा यशराच गरज, ऋचा थापा, फिजा योन्जनको मुख्य भूमिका छ । धर्मा क्रिएसनको ब्यानरमा यवन गुरुङको प्रस्तुति र मिलन गुरुङ सहनिर्माता रहेको चलचित्रमा शिशिर राणा, […]

कमेडियन सिम्रन भन्छिन्– परिवार मेरै सपोर्टमा

सिम्रन पाण्डे कहलिएकी कमेडियन होइनन् । तर, उनको एउटा ‘स्ट्यान्ड अप कमेडी’ यूट्यूबमा अपलोड भएको दोस्रो दिनमा नै एक नम्बर ट्रेन्डिङमा आयो । अत्यधिक सिर्जनशील प्रस्तुति वा हास्यरसको प्रचुरताले गर्दा सिम्रनको भिडियो भाइरल भएको होइन । यसको प्रमुख कारण हो उनले बोलेका केही ‘द्विअर्थी शब्दहरु । स्ट्यान्डअप कमेडीका नाममा यसअघि पनि द्विअर्थी शब्दहरू प्रस्तुतिहरुमा आउँथे […]

आयुष्मान र शिल्पाको ‘सानो मन’ ट्रेलर रिलिज

असार २० गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘सानो मन’को ट्रेलर इन्टरनेट रिलिज भएको छ । यो चलचित्रले मुख्य पात्रद्धय आयुष्मान देशराज जोशी र शिल्पा मास्केको प्रेममा आउने उतारचढावलाई प्रस्तुत गरेको छ । सूयोग गुरुङको डेब्यू निर्देशनमा तयार भएको यो चलचित्रले प्रेमको कथा भन्छ । मायाको कथा हेर्न चाहने दर्शकका लागि ‘सानो मन’ विशेष खुराक […]

‘आप्पा’को ‘साउने झरी’ रिलिज

‘आप्पा’ चलचित्रका सार्वजनिक प्रचारका सामाग्री हेर्दा यसको मेकिङले लोभ्याउँछ । फरक स्वादको नेपाली चलचित्र दर्शकले हेर्न पाउनेछन् भन्ने विश्वास गर्न सकिन्छ । असारको १३ गतेबाट यो चलचित्र रिलिज हुँदैछ । चलचित्रलाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । चलचित्रमा दयाहाङ राइको साथमा नव–कलाकारद्धय सिद्धार्थराज तामाङ र अलोना काबो लोप्चाको मुख्य भूमिका छ । यसैविच, चलचित्रमा समावेश […]

मध्य बाँनेश्वरमा मल्टिप्लेक्स हल खुल्दै

अहिले चलचित्र मात्र राम्रो बनेर हुँदैन । ती चलचित्रलाई देखाउने हल पनि सुविधा सम्पन्न हुन आवश्यक छ । दर्शक अहिले सुविधा सम्पन्न हलमा राम्रै रकम खर्च गरेर चलचित्र हेर्न चाहन्छन् । यसैले पनि अहिले देशभर नै मल्टिप्लेक्स हलको क्रेज बढिरहेको छ । यसैविच, काठमाण्डौको मध्य बाँनेश्वरमा २ पर्दाको मल्टिप्लेक्स हल खुल्ने भएको छ । असारको […]

‘जात्रै जात्रा’को ५१ दिने रफ्तार

केही निर्माताले आफू निर्मित चलचित्रले ५१ दिन मनाएको प्रचार त गर्छन् । तर, के हलमा निरन्तर चलेरै ५१ दिन मनाउने चलचित्रको संख्या धेरै छ त ? पक्कै पनि छैन । धेरै चलचित्र त जर्बजस्ती हलमा चलेर ५१ दिन मनाएका छन् । निर्माताको गोजीमा पैसा आएको हुँदैन, ५१ दिने रटान भने सुरु हुन्छ । जेठको ३ […]

कंगनाको आरोप–‘करणले पैसा खुवाएर मेरो फिल्मलाई ‘झुर’ भन्न लगाए’

बलिउड नायिका कंगना रनावतको विवादस्पद छविले उनलाई सधै चर्चामा ल्याउने गर्दछ । कंगना रनावतले बलिउडका अन्य कलाकारसँग दुश्मनी मोल्न कहिले छाडेकी छैनन् । कंगनासँगै उनको बहिनी पनि अरुलाई आरोप लगाउन र तर्क गर्न सिपालु छिन् । केही समय अगाडि मात्रै बहिनी रंगोलीले कंगनाले बलिउडका हस्तीहरुको चलचित्र छोडेको तर्क दिएकी थिइन् । उनले कंगनालाई हिरोको उपमा […]

श्रद्धा भन्छिन्–‘पलजी रोमान्टिक हुनुहुन्छ, तर फिल्ममा रोमान्सको दृश्य कम छ’

कोलकत्तामा रहेर मोडलिङ गरिरहेकी मोडल श्रद्धा क्षेत्री चलचित्र ‘हृदयभरी’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी छिन् । भदौ २७ गतेलाई यो चलचित्रको प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्रमा आफ्नो भूमिका एकदमै राम्रो रहेको उनले सुनाइन् । यो चलचित्रमा उनी ‘मिस नेपाल’को भूमिकामा छिन् । नायक पल शाहको जोडीको रुपमा देखिएकी श्रद्धा उनीसँगको जोडी जम्नेमा […]

अनुपमको जन्मदिनमा खुलेकी करिश्मा

शुक्रबार बेलुकी कलाकार अनुपम श्रेष्ठको जन्मदिनमा कालो रंगको पहिरन लगाएर नायिका करिश्मा मानन्धर पुगिन् । नायिका मानन्धर अनुपमसँग नजिक छिन् । सो कार्यक्रममा अनुपले करिश्मालाई सम्मान पनि गरेका थिए । अब, आफ्नो जन्मदिनमा हरेक बर्ष कुनै न कुनै कलाकारलाई सम्मान गर्ने उनले बताए । नायिका करिश्मा श्रेष्ठले पनि अनुपमको सम्मान पाउँदा घर भित्रकै माया पाएको […]

‘भारत’का लागि अदालतले दिएको ‘स्टे अर्डर’ खारेज

जेठको २२ गते बुधबार नै नेपालमा रिलिज भएको चलचित्र ‘भारत’का लागि जिल्ला अदालत काठमाण्डौले दिएको ‘स्टे अर्डर’ खारेज गरेको छ । चलचित्र विकास बोर्डले पठाएको स्पष्टिकरण पत्र पाएसँगै अदालतले भारतका लागि दिएको ‘स्टे अर्डर’ खारेज गरेको हो । यो चलचित्रको नेपाल वितरक ब्यांकटेस इन्टरटेन्मेन्टले बुधबार नै ‘भारत’ नेपालमा रिलिज गरि पाउँ भनेर अदालतमा मुद्दा दायर […]

सेतो पहिरनमा खुलेकी नम्रता

नायिका नम्रता श्रेष्ठको आज जन्मदिन हो । उनले आफ्नो जन्मदिन बिहान मिडियासँग सेलिव्रेशन गरिन् । बेलुकी आफन्त, साथीभाइसँग सेलिव्रेशन गर्ने उनको तयारी छ । नायिका नम्रता श्रेष्ठ नेपाली चलचित्रकी भर्सटायल कलाकार हुन् । जसले हरेक चलचित्रमा फरक–फरक चरित्र निर्वाहा गरिरहेकी छिन् । नम्रताको यही शैलीले नै हो, उनलाई फरक देखाएको छ । आफ्नो जन्मदिनमा मिडियासँग […]

जब सरोजलाई आश्माले जिस्काइन्

गायक सुरज श्रेष्ठको आवाजमा समावेश ‘जिस्काम्छे मुइयाले’ सार्वजनिक भएको छ । दिपक शर्माको शब्द तथा संगीत रहेको यो गीतलाई रमाइलो शैलीमा तयार पारिएको छ । यो गीतको भिडियोमा आश्मा विश्वकर्मा, सरोज अधिकारी, लाक्पा डी लामा, राम घले, सुविन चौहान, साजन चौहान लगायतको मोडलिङ छ । ज्ञानेन्द्र शर्माको छायांकन, द कार्टुन क्रुको कोरियोग्राफी रहेको भिडियोमा सरोज […]

‘बहिनीले बिहे गर्दा मलाई बिहे गर्ने चाहना नै थिएनँ’: कोमल वली

गायिका कोमल वली अहिले सभासद् भैसकेकी छिन् । तर, पनि उनले तीजको अवसर पारेर हरेक बर्ष नयाँ गीत सार्वजनिक गर्ने शैलीलाई भने रोकेकी छैनन् । कोमलले तीजको समयमा सार्वजनिक गर्ने गीतमा प्राय ‘श्रीमान्’को कुरा गर्ने गर्थिन् । तर, उनले अब विस्तारै अन्य सम्बन्धको बिषयमा पनि गीत तयार पार्न थालेकी छिन् । कोमलले यो बर्षको तीजमा […]

३३ बर्षमा नम्रता

नायिका नम्रता श्रेष्ठ ३३ बर्षमा प्रवेश गरेकी छिन् । उनको जन्मदिनको अवसर पारेर आज काठमाण्डौमा उनी अभिनित चलचित्र ‘जाइरा’को पोष्टर रिलिज गरिएको छ । भदौ ६ गते रिलिज हुने यो चलचित्रमा नायिका श्रेष्ठको समेत लगानी छ । नायिका श्रेष्ठले चलचित्रको कथा मन परेकाले आफूले लगानी गरेको बताइन् । चलचित्रमा नायिका मार्सल आर्ट खेलाडीको भूमिकामा देखिदैछिन् […]

प्रेमदिवस रिलिजः ‘आयुष्मानको राम्रो काम, प्रियंकाको खस्किदो अभिनय’

आजबाट चलचित्र ‘प्रेमदिवस’ रिलिज भएको छ । योगेश घिमिरे निर्देशित यो चलचित्रले त्रिकोणात्मक प्रेमकथालाई बोलेको छ । चलचित्रको बिहिबार बेलुकी काठमाण्डौको वीग मुभिजमा प्रिमियर पनि गरियो । प्रिमियरमा चलचित्रका कलाकार, चलचित्रकर्मी र पत्रकार उपस्थित थिए । चलचित्र ‘प्रेमदिवस’मा नायक आयुष्मान देशराज जोशी, नायिका प्रियंका कार्की र नव–कलाकार विशाल खरेलको मुख्य भूमिका छ । चलचित्रले इलामको […]

गिरिजा अधिकारीको ‘ए सरकार-२’

३० जेठ, काठमाडौ । हेटौंडेली गीतकार, साहित्यकार तथा पत्रकार गरिजा अधिकारीको ‘ए सरकार-२’को गीतको भिडियो बिहीबार सार्वजनिक भएको छ । यसअघि अधिकारीकै ‘ए सरकार’ नामक गीत चर्चित भएको थियो । गीतको सफलतालाई ध्यान दिएर अधिकारीले दोस्रो भाग पनि ल्याएका हुन् । भीमफेदी गाइजैको आधिकारिक यूटुब च्यानलबाट सो भिडियो सार्वजनिक भएको हो । ‘ए सरकार-२’मा सरकारमाथि […]

गलबन्दी विवाद : बद्री पंगेनीको घरमा प्रकाश सपुत र शम्भु राईबीच संवाद

३० जेठ, काठमाडौं । नेपालको सांगीतिक बजार यतिबेला ‘गलबन्दीमय’ छ । प्रकाश सपुत र शान्ति श्री परियारको आवाजमा समावेश यो गीतले सबैभन्दा छोटो समयमा एक करोड भ्यूजको रेकर्ड राखिसकेको छ । गीतले बजार पिटिरहँदा विवाद पनि जन्मियो । पुराना गायक शम्भु राईले आफ्नो गीतको भाका नक्कल गरेर प्रकाश सपुतले ‘गलबन्दी’ बनाएको भन्दै गुनासो गरे । […]

‘पासवर्ड’मा सन्नीको हट आइटम(भिडियो)

भदौ २७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘पासवर्ड’मा समावेश ‘आजको साम’ बोलको गीतको भिडियो रिलिज भएको छ । यो गीतको भिडियोमा बलिउडकी आइटम गर्ल सन्नी लियोनीले नृत्य गरेकी छिन् । सन्नी लियोनीले नृत्य गरेका कारण पनि यो गीतको भिडियो प्रतिक्षामा थियो । गीतमा अर्जुन पोखरेलको संगीत, दुर्गा खरेलको स्वर, विक्रम जोशीको शब्द छ । सम्राट […]

जुलाइमा आदित्य काठमाण्डौमा गुञ्जने

गायक आदित्य नारायाण झा काठमाण्डौमा गुञ्जने भएका छन् । ‘आदित्य नारायण झा लाइभ इन नेपाल’मा उनले नेपाली र हिन्दी गीत गाउनेछन् । उनी, काठमाण्डौको ठमेलमा रहेको ‘क्लब फरेनहाइट’मा लाइभ प्रस्तुतीका लागि नेपाल आउँदैछन् । जुलाइको पहिलो साता उनी काठमाण्डौ आउने बताइएको छ । गायकसँगै एक्टर समेत रहेका आदित्य गायक उदितनारयाण झा र गायिका दीपा नारायण […]

हैट र फुलन्देकी आमाको ‘बुढेशकालको लौरी’

गायक मिन गुरुङ र गायिका बिना भट्टराईको स्वर रहेको ‘बुढेशकालको लौरी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । बुद्धि तामाङ ‘हैट’ र उमेश राई ‘फुलन्देकी आमा’ को रोमान्टिक अभिनय रहेको गीतको भिडियोमा वैँशालु उमेरमा बाहिर फेर रमाइलो गर्दै हिँड्नु राम्रो कुरा नभएको भन्दै शंका नगरी पति पत्नि एक अर्काको बुढेशकालको लौरी बन्नु पर्ने कुरालाई […]

दिपकराजको गुनासो–‘झुर फिल्म’ भन्दा चित्त दुख्छ’

सामाजिक संजालमा सर्वाधिक धेरै गाली खाने कलाकारमा पर्छन्, दिपकराज गिरी । दिपकराज गिरीले ‘गुड मर्निङ’ भनेर मात्र लेखे भनेपनि उनको स्टाटसमा गालीको बर्षात हुन्छ । दिपकराजले सामाजिक संजालमा यसरी धेरै खाली खान थालेको ‘छक्का पन्जा २’ युटुबमा रिलिज नगरेपछि हो । उनले जे लेखेपनि कमेन्टमा ‘छक्का पन्जा २’ कहिले रिलिज हुन्छ भनेर प्रश्न सोध्ने र […]