Comments Add Comment
No ads found for this position

मनोरञ्जन ताजा समाचार

List Grid
घान्द्रुकमा उपासना

नायिका उपासना सिंह ठकुरी अहिले चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को छायांकनमा व्यस्त छिन् । रामबाबु गुरुङ निर्देशित यो चलचित्रमा दयाहाङ राई, कर्मा, रिश्मा गुरुङ लगायतका पनि मुख्य भूमिका छ । चलचित्रमा नायिका ठकुरी नायक कर्माको प्रेमिकाको भूमिकामा देखिदैछिन् । पोखरा र घान्द्रुकको लोकेशनमा उनले अभिनय गरेकी छिन् । नायिका उपासना सिंहले चलचित्र ‘क्याप्टेन’बाट चलचित्र क्षेत्रमा आफूलाई […]

लोकगीतको क्रेजसँगै भिडियोमा लगानी बढ्दो, तर गुणस्तर ?

निर्देशक शिव वीकले ‘सालको पात टपरी’ बोलको गीतको म्यूजिक भिडियोमा काम गराउनका लागि नेपालका चर्चित नायक–नायिकालाई अफर गरे । धेरैले लोकगीत पनि कसैले गर्छ भन्दै नाक खुम्च्याए । धेरैले नाक खुम्च्याउँदै गएपछि नायिका मरिष्का पोखरेलले काम गरिन् । गीत हिट भैदियो, मरिष्का चलचित्रबाट नपाएको सफलता लोकगीतबाट पाउँदैछिन् । ‘सालको पात टपरी’ले लोकगीतको बजारलाई फेरिदिएको छ […]

साम्राज्ञी भन्छिन्–‘मारुनी’का केही दृश्यमा मलाई डर लागेको थियो’

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र ‘मारुनी’का केही दृश्य गर्दा आफूलाई डर लागेको बताएकी छिन् । चलचित्रमा समावेश ‘जाम्न माया जाम’ बोलको गीत रिलिज कार्यक्रममा उनले भनिन्–‘मैले यस्तो खालको डान्स यसअगाडि गरेको थिइनँ । रोमान्टिक गीत मात्र गरेकाले पनि यसमा डान्स गर्दा लाज लागेको थियो ।’ साम्राज्ञीले अगाडि भनिन्–‘चलचित्रका कतिपय दृश्य गर्दा मलाई डर पनि लागेको […]

प्रितम आचार्य इटहरीको सद्भावना दूत घोषित

२८ जेठ, इटहरी । भारतीय टेलिभिजन जीटीभीको रियालिटी शो सारेगमप लिटिल च्याम्पमा तेस्रो भएका प्रितम आचार्यलाई इटहरी उपमहानगरपालिकाले बाल सद्भावना दूत घोषित गरेको छ । मंगलबार आयोजित एक कार्यक्रमकाबीच नगरकी कार्यवाहक प्रमुख लक्ष्मी गौतमले उनलाई सद्भावना दूत घोषणा गरेको प्रमाण पत्र प्रदान गरिन् । कार्यक्रमको फाइल राउण्ड आइतबार राति प्रशासन भएको थियो । जसअनुसार इटहरीका […]

‘मारुनी’को ‘जाम्न माया जाम’ रिलिज, पुष्प र साम्राज्ञीको गज्जबको डान्स

पूनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘मारुनी’को पहिलो गीत सार्वजनिक भएको छ । काठमाण्डौमा आयोजित कार्यक्रममा नवल नेपाल निर्देशित चलचित्रको गीत रिलिज गरियो । कार्यक्रममा निर्देशक नवल नेपाल, निर्मात्री पूनम गौतम, नायक पुष्प खड्का, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र रेबिका गुरुङ, गीतका गायक दिपक बज्रचार्य, छायांकार सन्जय लामा लगायत उपस्थित थिए । दिपक बज्रचार्यको स्वर […]

हलमा हिट भएको ‘नाई नभन्नु ल ५’लाई युटुबमा यस्तो प्रतिक्रिया

गतबर्षको हिट चलचित्र ‘नाई नभन्नु ल ५’ रिलिज भएको करिब ९ महिनापछि युटुबमा आएको छ । युटुबमा सार्वजनिक भएसँगै यो चलचित्रलाई दर्शकले अत्याधिक मन पराएका छन् । युटुबमा यो चलचित्रले सार्वजनिक भएको २ दिनमै ४० लाख बढी दर्शक पाएको छ । यसले पनि यो चलचित्रलाई युटुबमा पर्खिएका दर्शकको उत्साह प्रष्ट्याउँछ । विकासराज आचार्य निर्देशित यो […]

करोड क्लबमा ‘गलबन्दी’को रेकर्ड

गीतसंगीत स्तरिय भयो, दर्शक तथा श्रोताको मुखमा झुन्डिने भयो भने त्यसले सफलता पाउन लामो समय कुर्न पर्दैन भन्ने उदाहरण बनेको छ, ‘गलबन्दी’ । गायक प्रकाश सपुत र गायिका शान्ती श्री परियारको आवाजमा रहेको यो गीतले सर्वाधिक चाडो एक करोड भ्यूज पाउने गीतको रेकर्ड बनाएको छ । गीत सार्वजनिक भएको आधा महिनामा नै यसलाई एक करोड […]

रोहित र सुपुष्पाको ‘जिन्दगी खास भयो’

गायक कर्णराज गिरी र गायिका अन्जु पन्तको स्वरमा रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘जिन्दगी खास भयो’ बोलको गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन् । गीतको शब्द रचना भने मुक्त उदासले गरेका हुन् । शान थापाको निर्देशनमा बनेको भिडियोमा रोहित थापा र सुपुष्पा भट्ट फिचर छन् । भिडियोमा उनीहरुको प्रेमभावलाई देखाइएको छ […]

साउनबाट सकिएला हलवालाको ‘हनिमुन पिरियड’ ?

प्रसंग १ ‘भारत’ नामक बलिउड चलचित्र बुधबार नै रिलिज हुँदा दर्शक उल्लेख्य तानिरहेको नेपाली चलचित्र ‘जात्रै जात्रा’ कम शोमा खुम्चियो । एक साता पनि चल्न नपाई चलचित्र ‘कुम्भ करण’ हलबाट उत्रियो । नेपाली चलचित्रलाई हल संचालकले गरेको मनपरितन्त्र वुझ्न यही उदाहरण हेरे हुन्छ । प्रसंग २ केही समय अगाडि एक जना निर्माता भन्दै थिए, बक्स […]

अनमोल र करिश्मासँग नम्रताको ‘ह्याङ आउट’

केही समय अगाडि नायिका नम्रता श्रेष्ठ नायिका अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’ हेर्न पुगेकी थिइन् । नम्रता र अनमोलले सो समयमा आफूहरु नजिकको साथी भएको समेत उल्लेख गरेका थिए । नायक अनमोल केसीले नायिका नम्रता श्रेष्ठसँग ह्याङ आउट गर्ने गरेको सुनाएका थिए । आफूलाई नम्रता श्रेष्ठ खुबै मन पर्ने बताउँदै आएका नायक अनमोल केसीले चलचित्र […]

फिल्म कम बन्दा पनि चिन्ता, धेरै बन्दा झनै चिन्ता

गतबर्ष नेपाली चलचित्र सय वटा बनेको रेकर्ड छ । सय वटा चलचित्र बन्दा हरेक हप्ता २ वटा चलचित्र रिलिज हुनुपर्छ । यसरी हेर्दा, एक महिनामा ८ वटा चलचित्र रिलिज भएको देखिन्छ । दर्शकले नेपाली चलचित्रका लागि हरेक हप्ता एक हजार छुट्याउनुपर्ने देखिएको छ । तर, यो संभव हुने कुरा नै होइन । नेपाली चलचित्र क्षेत्रमा […]

काँकडभिट्टामा प्रितमलाई भव्य स्वागत

जी टीभीबाट प्रशारण भएको ‘सारेगम लिटिल चाम्स–२०१९’मा सेकेन्ड रनरअप भएका नेपालमा प्रितम आचार्यलाई पूर्वी नेपालको काकडभिट्टामा भव्य स्वागत गरिएको छ । उनका आफन्त, परिवार र इष्टमित्र उनलाई लिन मेची पुल नजिकै पुगेका थिए । नेपालका आयुष केसीले यो शोमा चौथो स्थान हासिल गर्दा प्रितम भने सेकेन्ड रनरअप भएका थिए । उनलाई फूलमाला सहित भव्य स्वागत […]

आयुष भन्छन्–‘नेपालमा नाम राख्न सक्यौं, खुशी छु’

भारतको लोकप्रिय टेलिभिजन जी टीभीबाट प्रशारण हुँदै आएको ‘सारेगम लिटिल चाम्स’मा चौथो स्थान हासिल गर्न सफल आयुष केसी नेपाल आएका छन् । उनलाई त्रिभुवन विमानस्थलमा उनका आफन्तले भव्य स्वागत गरे । उनलाई बाजा बजाएरै स्वागत गरिएको थियो । अन्तिम ६ मा पुगेपछि उनको चर्चा अझै चुलिएको थियो । नेपालकै प्रितम आचार्य यो प्रतिस्पर्धामा सेकेन्ड रनरअप […]

लिभिङ टूगेदरमा सौगात र श्रृष्टी, भन्छन्–‘बिहेको हतारो छैन’

हरिवंश आचार्यले एक गीत गाएका छन्, ‘बराबर बराबर, तिम्रो मेरो माया बराबर ।’ यो गीतले महिला पुरुष समनताको कुरा गर्छ । नायक सौगात मल्ल चलचित्र क्षेत्रमा चिनिएको नाम हो । ‘पूर्व मिस नेपाल’ श्रृष्टी श्रेष्ठ पनि चलचित्र क्षेत्रमा आफ्नो भविष्य खोजिरहेकी छिन् । सबैलाई थाहा भएको कुरा उनीहरु अहिले एक अर्काको प्रेममा खुबै रमाइरहेका छन् […]

दिपकको गीतमा साम्राज्ञी र पुष्पको डान्स

भदौको १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मारुनी’मा समावेश ‘जाम्न माया जाम’ बोलको गीत मंगलबार सार्वजनिक हुँदैछ । तर, यो गीतलाई लिएर यसको निर्माणपक्ष उत्साहित छ । फस्टलुकबाट नै प्रशंसा पाइरहेको चलचित्र ‘मारुनी’लाई नवल नेपालले निर्देशन गरेका हुन् । निर्देशक नवल यो चलचित्रले दर्शकको मुटु छुने बताउँछन् । चलचित्रमा समावेश ‘जाम्न माया जाम’ बोलको गीतमा […]

जीतु नेपालको फेरिएको गेटअप

यतिबेला चलचित्र ‘छ माया छपक्कै’को धमाधम छायांकन भैरहेको छ । सिन्धुलीमा यो चलचित्रको छायांकन चलिरहेको छ । चलचित्रका कलाकारको गेटअपमा टिजरमा मात्र हेर्न पाउने भन्दै निर्माणपक्षले तस्वीर सार्वजनिक गरेको छैन । तर, चलचित्र कलाकार संघको शनिबार सम्पन्न निर्वाचनमा भने कलाकार जितु नेपाल आफ्नो फेरिदो गेटअपमा पुगेका थिए । चलचित्र ‘छ माया छपक्कै’मा जितु नेपालको साथमा […]

सन्तोषको ‘मंसिर’ रिलिज

गायक सन्तोष लामाको आवाजमा समावेश ‘मंसिर’ सार्वजनिक भएको छ । एकतारेको शब्द रहेको यो गीतमा सुशान्त गौतमको संगीत छ । सन्तोषले यसपटक गीतलाई स्टेज केन्द्रित बनाएका छन् । गीतले कन्सर्टमा दर्शकको ध्यान तान्न सक्छ । यो गीतको भिडियोमा अमिता गुरुङ, सन्तोष लामा, वाइसर इरा क्रिउको अभिनय छ । उत्तम हुमागाँइको छायांकन रहेको भिडियोमा विकास धमलाको […]

तस्वीरमा हेर्नुहास् कलाकार संघको निर्वाचन

हुनत, नेपाली चलचित्रको विकास र विस्तारका लागि खोलिएका संघ संस्थाले निर्वाचन बाहेक अरु समयमा खासै गतिलो काम गर्न सकेका छैनन् । तर, निर्वाचनको समयमा भने संघसंस्थाको निर्वाचन कुनै संसदिय चुनाव भन्दा कम लाग्दैन । शनिबार सम्पन्न भएको चलचित्र कलाकार संघको निर्वाचनमा पनि यस्तै देखियो । राजनीति हाबी भएको कलाकार संघको निर्वाचनमा भोट हाल्नका लागि केही […]

कलाकार संघको निर्वाचनमा राजनीति नै राजनीति

प्रसंग १ शनिबार नेपाल पुलिस क्बलको परिसरमा निर्वाचन चलिरहँदा उम्मेदवारसँग चलचित्र क्षेत्रका केही हस्तीहरु पनि सक्रिय थिए । चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई सरिता लामिछानेका लागि भोट माग्न सक्रिय देखिए । यस्तै, चलचित्र निर्माता संघका महासचिव रोज राणा रविन्द्र खड्का र उनको प्यानललाई नै भोट माग्न सक्रिय देखिए । राजकुमार र रोजको यो […]

सरिताको रविन्द्रलाई सुझाव–‘कलाकारको मुद्दा उठाउनुहोस्, मुद्दामा राजनीति नगर्नुहोस्’

नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा ५७ मतले अध्यक्ष पदमा पराजीत भएपछि विजयी भएका उम्मेदवार रविन्द्र खड्काको हात समात्दै पत्रकारको अगाडि आइपुगेकी सरिता लामिछानेको अनुहार दुःख, आक्रोश र सद्भाव सबै थियो । उनले, आफूले निर्वाचन हारेको सहर्ष स्विकार गर्दै रविन्द्रको टिमलाई शुभकामना दिइन् । तर, सरिताको बोली यत्तीमा मात्र टुंगिएन । उनले भनिन्–‘सायद, म भन्दा लोकप्रिय […]

सत्यराज र मेलिनाको ‘मेरो प्यार लैजाउ’

गायक सत्यराज आचार्य र गायिका मेलिना राइको आवाजमा ‘मेरो प्यार लैजाउ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । यो गीतमा दिपक सिलवालको संगीत, वीवी थापाको शब्द छ । गीतको शब्द मिठो छ । गीतको भिडियोलाई अष्ट्रेलियामा खिचिएको छ । अष्ट्रेलियाको रमणिय लोकेशनमा मोडलद्धय विजय कटुवाल र सिम्रन बस्नेतले माया साटेका छन् ।  सिम्रन बस्नेत […]