Comments Add Comment
No ads found for this position

मनोरञ्जन ताजा समाचार

List Grid
कलाकार संघको अध्यक्षमा रवीन्द्र विजयी

चलचित्र कलाकार संघको अध्यक्षमा रवीन्द्र खड्का विजयी भएका छन् । शनिबार सम्पन्न भएको चुनावको परिणामअनुसार रवीन्द्रले सरिता लामिछानेलाई ५७ मतान्तरले  हराएका  हन् । कूल खसेको ३८७  मत मध्ये रवीन्द्रले २१८ मत ल्याए भने सरिताले १६१ मत ल्याइन् । संघको उपाध्यक्षमा रेजिना उप्रेती २४३ मतका साथ विजयी भएकी छन् । उनी सर्वाधिक मत ल्याउने उम्मेदवार समेत […]

के दीपिकाले ‘हेल्लो जिन्दगी’ पैसाका लागि गरेकी हुन् ?

चलचित्र ‘ऐश्वर्य’बाट उदाएकी नायिका दीपिका प्रसाइ अभिनित दोश्रो चलचित्र ‘छक्का पन्जा’ ब्लकबस्टर भएपनि उनलाई त्यसले खासै फाइदा भएन । दीपिकाको चर्चा बरु निर्देशक दिवाकर भट्टराइसँग प्रेम र बिहेका कारण भयो । दीपिका अहिले आफ्नो तेश्रो प्रोजेक्ट ‘हेल्लो जिन्दगी’मा व्यस्त छिन् । दीपिकाले यो चलचित्रमा महंगो पारिश्रमिक पाएर काम गरेको आरोप पनि लागेको छ । अझ […]

भुवनकी दुलही बनिन् रीमा

नायक भूवन केसीको दुलही नायिका रीमा विश्वकर्मा बनिन् भन्दा तपाइलाई अनौठो लाग्न सक्छ । तर, नवलपरासीमा भने भूवन केसीले नायिका रीमा विश्वकर्मासँग बिहे गरेका छन् । तर, भूवन केसी र रीमा विश्वकर्माको बिहे रियलमा भने भएको होइन । यतिबेला, नवलपरासीमा छायांकन भैरहेको चलचित्र ‘मिस्टर नेपाली’मा नायक भूवन केसी र नायिका रीमा विश्वकर्माको बिहेको दृश्य खिचिएको […]

खुमनका सांगीतिक यात्रा : एकै दिन १० वटा गीत रेकर्ड गराएको त्यो क्षण

कथा जस्तो लाग्छ, खुमन अधिकारीले एक दिनमै १० वटा गीत रेकर्ड गराएका थिए । त्यसबखत उनी करियरको उत्कर्षमा थिए । स्याङ्जाली ठिटोको खुबी र माग कस्तो थियो भन्ने कुरा त्यही आँकडाले बताउँछ । प्रेम विरहका ठेट भाकामा उनी औधी रुचाइए । त्यही कारण त उनले विश्राम पाएनन्, अविछिन्न गाउनुपर्‍यो  । यो करियरको पूर्वाद्धको कुरा हो […]

पल शाह म्युजिक भिडियोमै मस्त

१४ महिनाको विश्रामपछि पल शाह अभिनित चलचित्र ‘वीर विक्रम २’ प्रदर्शनमा आएको आयो तर, यस चलचित्रबाट पलले सफलता पाएनन् । चलचित्रले आशा गरेअनुसार व्यापार पनि गर्न सकेन । निर्माण युनिटको अपेक्षा अनुसारको प्रतिकि्रया पनि चलचित्र पाएन । पल शाह म्युजिक भिडियो हुदैँ चलचित्रमा प्रवेश गरेका नायक हुन् । म्युजिक भिडियो उनको करिअरको आधारभूत तह हो […]

‘थम्स् अप’ राजेश हमालको सिग्नेचर पोज ?

महानायक राजेश हमाल अहिले चलचित्रको पर्दाबाट टाढा छन् । उनले अभिनय गरेको चलचित्रहरु लगतार असफल भएपछि उनले विश्राम लिएका हुन् । अहिले राजेश रिलमा भन्दा पनि रियल लाइफमा रमाइरहेका छन् । महानायक हमाल सामाजिक संजाल ‘इन्स्टाग्राम’मा निकै सकि्रय छन् । उनले त्यहाँ दैनिक जसो आफ्नो नयाँ नयाँ तस्वीरहरु सार्वजनिक गरिरहेका हुन्छन् । उनले सार्वजनिक गर्ने […]

परमिताको आवाजमा ‘क्विन’ रिलिज, फिल्मको स्क्रिप्ट पनि लेख्दै

नायिका परमिता आर एल राणाको आवाजमा ‘क्विन’ नामक गीत सार्वजनिक भएको छ । नेपाली र अंग्रेजी शब्दमा परमिताले गाएको यो गीतले आम महिलाहरुलाई प्रतिनिधित्व गरेको छ । सिकेको सम्पादन र निर्देशन रहेको यो गीतको भिडियोलाई आकर्षक बनाइएको छ । पिरोको यो गीतमा शब्द तथा संगीत छ । भिडियोमा परमिता आफैले मोडलिङ गरेकी छिन् । उनको […]

रविन्द्र खड्काले सार्वजनिक गरे २१ बुँदे प्रतिवद्धता

यतिबेला, चलचित्र कलाकार संघका केही सदस्यहरुलाई निर्वाचनले छपक्कै छोएको छ । जेठ २५ गते, शनिबार आयोजना हुने निर्वाचनका लागि अध्यक्ष पदमा रविन्द्र खड्का र सरिता लामिछानेले उम्मेदवारी दिएका छन् । अध्यक्ष पदमा उम्मेदवारी दिएका कलाकार रविन्द्र खड्काले २१ बुँदे प्रतिवद्धता सार्वजनिक गरेका छन् । आज पत्रकार सम्मेलनको आयोजना गर्दै उनले चलचित्र कलाकार संघको भवन निर्माण […]

‘घर’को डरलाग्दो ट्रेलर

अर्पण थापाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘घर’को ट्रेलर सार्वजनिक भएको छ । युटुबबाट सार्वजनिक गरिएको ट्रेलरमा एउटा घरको कथा देखाइएको छ । डीएस डीजिटलको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । चलचित्रको ट्रेलर हेर्दा डर लाग्छ । ‘घर’को ट्रेलर हरर जनराको छ । नेपालमा हरर जनरामा राम्रो चलचित्र नबनिरहेको […]

हिन्दी फिल्म चलाउन नेपाली फिल्मको बलि !

तीन हप्ता अगाडि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘जात्रैजात्रा’ दर्शकहरुले खुबै मन पराए । समीक्षकहरुले पनि तारिफ गरेको यस फिल्ममा तेस्रो सातासम्म पनि भिड घटेको छैन । तर, बुधबारबाट एकाएक मल्टिप्लेक्सहरुले ‘जात्रैजात्रा’लाई थोरै शोमा खुम्च्याइदिएका छन् । जात्रैजात्राको शो अचानक घटाउनुको कारण हो, बलिउड फिल्म ‘भारत’ । सलमान खान अभिनित यो फिल्म इदको अवसर पारेर बुधबार […]

ट्रोलको बिषयमा नम्रताको जवाफ–‘आलोचना सुन्न तयार हुनुपर्छ’

पछिल्लो समयमा नेपाली कलाकारहरुको ट्रोल बढ्दो छ । कलाकारले बोल्दा, हिड्दा, तस्बिर खिचाउँदा ध्यान दिनु पर्ने अवस्था आएको छ । साना–साना कुरामा पनि ट्रोल हुन थालेपछि कलाकारहरु फेसबुकबाटै जवाफ फर्काइरहेका छन् । नायिका नम्रता श्रेष्ठले भने ट्रोलको बिषयमा फरक धारणा राखेकी छिन् । नम्रताले भनेकी छिन्–‘सबैको बिषयमा मैले बोल्न त मिल्दैनँ । सबैले फरक–फरक सोच्नुहुन्छ […]

रमितका लागि खै नायिका ?

नायक रमित ढुंगानाले नयाँ चलचित्र ‘राजा साहेब’मा काम गर्दैछन् । केही वर्षको विश्रामपछि उनी चलचित्रको पर्दामा फर्किन लागेका हुन् । विचल राइको निर्देशनमा बन्न लागेको यो चलचित्रमा रमितले ‘साइको’ व्यक्तीको भूमिका निर्वाह गर्दैछन् । ‘राजा साहेब’को छायांकन यसै साताबाट सुरु हुने बताइएको थियो । तर, अहिलेसम्म चलचित्रको मुख्य नायिका निर्माणपक्षले फाइनल गर्न सकेको छैन । […]

अंकितले जिते ‘मिस्टर नेपाल एसइइ’को उपाधि

काठमाण्डौमा बुधबार आयोजना भएको ‘मिस्टर एन्ड मिस नेपाल एसइइ’को उपाधि अंकित सुवेदी र पायल गुरुङले जितेका छन् । एउटै मञ्चमा ‘मिस्टर एन्ड मिस नेपाल एसइइ’ आयोजना भएको थियो । ‘मिस्टर नेपाल एसइइ’को उपाधिसँगै अंकित सुवेदीले ३० हजार नगद पुरस्कार र ट्रफी समेत प्राप्त गरेका छन् । विजेता अंकतिले भने–‘यो मेरो लागि निकै नै खुशीको क्षण […]

‘भारत’का वितरकलाई दिपकको ब्यङ्ग्य–‘दर्शक कहाँबाट ल्याउने ?’

नेपालमा बुधबार नै ‘भारत’ रिलिजका लागि यसका वितरकले दौडधुप देखेर अहिले नेपाली चलचित्रकर्मी अचम्मित छन् । नेपाली चलचित्रका लागि यस्तो मिहिनेत वितरकले गरिदिने हो भने नेपाली चलचित्र क्षेत्रले राहतको श्वास फेर्न पाउथ्यो । तर, एउटा नेपाली चलचित्रसँग अर्को चलचित्र जुधाएर गर्व गर्ने नेपाली वितरकहरु हिन्दी चलचित्रका लागि अदालतसम्म पुगछन् र विजयको स्तुती गाउँछन् । अदालतको […]

‘भारत’ बुधबार आउँदा ‘जात्रै जात्रा’को शो घट्यो, निर्देशकले पोखे यस्तो आक्रोश

मंगलबारसम्म क्यूएफएक्स चेनमा १२ शोज पाएको नेपाली चलचित्र ‘जात्रै जात्रा’ बुधबार ६ शोजमा खुम्चियो । अदालतमै पुगेर ‘भारत’ नेपाल ल्याएका वितरकले बुधबार रिलिज गरी पाउँ भनेर मुद्दा दायर गरेका थिए । कानुनी प्रक्रिया अनुसार वितरकले जिते र बलिउड चलचित्रले नेपालमा बुधबार नै रिलिजको अवसर पायो । तर, यसो गर्दै गर्दा वितरकले नैतिकता र नेपाली चलचित्रकर्मीले […]

नम्रता भन्छिन्–‘स्क्रिप्ट पढ्दा नै त्यसमा अभिनय देख्नुपर्छ’

नायिका नम्रता श्रेष्ठले अभिनय गरेको चलचित्र ‘जाइरा’मा उनको भूमिका हेरेर प्रशंसा धेरै आइरहेको छ । नम्रताले यो चलचित्रका लागि आधा बर्ष नै मिहिनेत गरिन्, मार्सल आर्ट सिकिन्, जीम धाइन् । चलचित्रको शिर्ष भूमिकामा नम्रता नै छिन् । उनको नै बदलाको कथामा यो चलचित्र बनेको छ । नम्रता श्रेष्ठ बर्षमा एउटा चलचित्र मात्र गर्छिन् । तर, […]

नम्रताको एक्सनमा ‘जाइरा’ टिजर

नायिका नम्रता श्रेष्ठलाई मुख्य भूमिकामा प्रस्तुत गरिएको चलचित्र ‘जाइरा’को टिजर रिलिज भएको छ । भदौ ६ गतेबाट रिलिजमा आउने चलचित्रको टिजरमा नम्रतालाई मात्र देखाइएको छ । यो चलचित्रको केन्द्रिय भूमिकामा नम्रता छिन् । आशुतोष राज श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्रमा नायिका श्रेष्ठ मार्शल आर्ट खेलाडीको भूमिकामा देखिएकी छिन् । चलचित्रमा उनको साथमा अनुप बिक्रम शाही, […]

पुष्प र आँचलको ‘दिलको फ्रेम’

रिलिज भएको छोटो समयमा नै गायिका पुष्पा पौडेलको स्वरमा समावेश ‘दिलको फ्रेम’ले चर्चा पाइरहेको छ । दोस्रो नेपाल आइडलबाट चर्चामा आएका गायक रवि ओडले पुष्पालाई गायनमा साथ दिएका छन् । देभल भण्डारीको शब्द रहेको गीतमा दिपक शर्माको संगीत छ । सुब्रतराज आचार्यको निर्देशन रहेको गीतको भिडियोमा नायक पुष्पल खड्का, नायिका आँचल शर्माको मोडलिङ हेर्न सकिन्छ […]

लोकगीतको भिडियोमा नायिकाः ‘बाध्यता कि आकर्षण’ ?

अहिले लोकगीतको क्रेज गज्जब छ । संगीतिक क्षेत्रमा लोकगीतले निकै राम्रो स्थान बनाइरहेको छ । ‘सालको पात’ हिट भएसँगै लोक गीतका दर्शक(स्रोता फेरि एकपटक बढेका छन् । यो गीतले लोक संगीतको क्षेत्रमा कायापलट गरिदिएको छ । उक्त गीतपछि रिलिज भएका धेरै लोक गीतहरुले दर्शक(स्रोताको राम्रो साथ पाएका छन् । लोकगीतमा दर्शकले फरकपन खोजेका छन् । […]

असारमा ‘कीर्तिपुर’

निर्माण भएको लामो समयपछि चलचित्र ‘कीर्तिपुरः दि लिजेन्ट अफ किर्तिलक्ष्मी’को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र असारको १३ गतेबाट रिलिज हुने भएको छ । यो चलचित्रका निर्देशक प्रदिप खड्गी हुन् । फोकस पिक्चर्सको ब्यानरमा ५ वर्षअघि नै निर्माण थालिएको बल्ल रिलिज हुन लागेको छ । निर्देशक प्रदिपले भने–‘आफू किर्तिपुरबासी भएको नाताले पनि किर्तिपुर […]

‘दाल भात तरकारी’पछि आँचलको कुन फिल्म ?

नायिका आँचल शर्माले यो बर्षको पहिलो महिनामा रिलिज भएको चलचित्र ‘दाल भात तरकारी’मा काम गरिन् । यो चलचित्रले समिक्षागत रुपमा राम्रो प्रतिक्रिया पाएन । आँचलको भूमिका पनि संझनलायक थिएन । यसैले पनि यो चलचित्र गरेर आँचललाई के फाइदा भन्ने प्रश्न पनि उठ्न सक्छ । गतबर्ष ‘ब्ल्याक’ नामक चलचित्रबाट खासै राम्रो तारिफ नपाएकी आँचलले यो बर्ष […]