Comments Add Comment
No ads found for this position

मनोरञ्जन भिडियो

List Grid
पूजा मेरा लागि ‘प्रेमिका’ हुन सक्छिन्ः पल शाह(भिडियो)

नेपाली चलचित्र क्षेत्रले ‘म यस्तो गीत गाउँछु’बाट नायक पल शाह र नायिका पूजा शर्माको जोडीलाई पाउँदैछ । यो जोडीले अभिनय गर्ने यो चलचित्रको छायांकन बिहिबारबाट सुरु भएको छ । अनलाइनखबरसँग ‘मस्ती टक’ गर्ने क्रममा पूजा र पलले एक अर्काको प्रेम, आकर्षण, सम्बन्धका साथै अन्य थुप्रै रमाइला कुरा गरे । साथमा उनीहरुले रमाइलो खेल समेत खेले […]

यस्तो देखियो रेखा र कोमलको चुनावी माहोल (भिडियो रिपोर्ट)

काठमाण्डौको भृकुटीमण्डमा राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्वाचन चलिरहेको छ । एकता महाधिवेशनबाट नयाा नेतृत्व चयन गरिनेछ । तर, नेपाली चलचित्र र सांगीतिक क्षेत्रका चर्चित कलाकारदेखि गायिकासम्म चुनावी मैदानमा होमिएपछि, राप्रपाको निर्वाचन अझ रोचक बनेको छ । हेर्नुहोस्, भिडियोमा रेखा र कोमलको चुनावी रौनक गायिका कोमल वली र नायिका रेखा थापा केन्द्रीय सदस्यमा चुनाव लड्दैछन् । यसैले […]

‘थुक्क’ के गरेछु यस्ताे’ भन्ने काम गर्दिनँः निश्चल बस्नेत (भिडियो)

निर्देशक निश्चल बस्नेत र निर्माता माधव वाग्ले अहिले चलचित्र ‘लुट २’को प्रचारको दौडमा छन् । निश्चल चलचित्र तयार गर्नमै व्यस्त छन् भने माधवलाई प्रचारको चपेटो छ । वुधबार संचारकर्मीहरुसँग अन्र्तक्रिया गर्दै निर्देशक निश्चल बस्नेतले चलचित्रको बिषयमा जानकारी दिए । उनले, ‘लुट र लुट २’ बनाउँदै उस्तै दबाब भएको बताए । निश्चलले यो समय आफू बेसी […]

तेरिया भन्छिन्–‘विदेशमा बसेर मलाई ‘नेपालकी तेरिया’ भनेर चिनाउँछु ’(भिडियो)

भारतको चर्चित टेलिभिजन कर्लसबाट प्रशारण हुने डान्स रियालिटी शो ‘झलक दिखला जा’को नवौ सिजन जितेको केहि दिनपछि नेपालकी तेरिया मगर नेपाल आइपुगेकी छिन् । उनी, शुक्रबार बेलुकी नेपाल आएकी हुन् । तेरियाले पत्रकार सम्मेलनमा के भनिन्, भिडियो यहाँ हेर्नुहोस्: नेपाल आएको भोलीपल्ट अर्थात आज शनिबार रिपोर्टस क्लब नेपालमा आयोजना भएको पत्रकार सम्मेलनमा उनी पुगिन् । […]

‘प्रेममा परेकी नै छैन, मन पराउनेका लागि आवेदन खुल्ला छ’: मिस नेपाल(भिडियो कुराकानी)

‘मिस नेपाल’ अश्मी श्रेष्ठ यतिबेला दौडधुपमा छिन् । ‘मिस वल्र्ड’मा सहभागी भएर नेपाल फर्किएपछि उनको व्यस्तता समाजसेवा र विभिन्न काममा अगाडि बढिरहेको छ । अनलाइनखबरसँग ‘मस्ती टक’ गर्ने क्रममा अश्मीले व्यक्तिगत र ‘मिस वल्र्ड’मा भाग लिदाको अनुभव सुनाइन् । सुरुवातमा त आफूलाई विभिन्न कुराले अप्ठ्यारो लागेपनि ११७ देशका प्रतिस्पर्धी साथीहरुबाट पाएको सहयोगले अगाडि बढ्न मद्दत […]

मस्ती टकः’पूजाले पललाई मन पराउँदा आँचलको यस्तो डाहा'(भिडियो कुराकानी)

चलचित्र बजारमा नायक तथा मोडल पल शाह र नायिका तथा मोडल आँचल शर्माको प्रेम चर्चा खुबै छ । चलचित्र ‘नाई नभन्नु ल ४’बाट एकसाथ यो क्षेत्रमा आएका पल र आँचल गहिरो प्रेममा छन् भन्ने समाचार सार्वजनिक भैरहन्छन् । यो जोडीलाई अहिले यहि प्रश्नको उत्तर दिनु परिरहेको छ । तर, पनि आँचल र पल आफूलाई साथी […]

मस्ती टकः केकी र वेनिशाले चुम्बन गर्दा श्रीमानले माइन्ड गर्नुहुन्नः रीमा(भिडियो कुराकानी)

नेपाली चलचित्रमा ‘स्वर’ मार्फत एकसाथ प्रवेश गरेका नायिका हुन्, रीमा विश्वकर्मा र वेनिशा हमाल । रीमा र वेनिशा विचको लामो समयको मित्रतामा खटपटी आयो । उनीहरु, बोल्न नै छाडे, सार्वजनिक कार्यक्रममा एक अर्कालाई वास्ता गर्न छाडे । हुनत, यी दुइले झगडा के कारणले परेको थियो भन्ने खुलाउन चाहेनन् । तर, रीमाको बिहेपछि यी दुइविच सम्बन्धमा […]

फ्रेस फेसः मेरो शरीर बोल्ड छ, सौगातसँग काम गर्न चाहन्छुःजैना कुँवर(भिडियो कुराकानी)

नेपाली चलचित्र क्षेत्रमा लामो रेसको घोडा बन्ने सपना देखेर धेरै यूवायूवतीको प्रवेश भएको पाइन्छ । यस्तै, लामो रेशको घोडा बन्ने सपना देखेर यो क्षेत्रमा होमिएकी सुन्दरी हुन्, जैना कुँवर । चलचित्र ‘जोनी जेन्टलम्यान’मा नायिका आँचल शर्माको साथीको भूमिकामा उनी देखिएकी छिन् । यो चलचित्रमा आफ्नो भूमिका सशक्त भएको र कथा मन परेकाले नै काम गरेको […]

मस्ती टकः-‘दाह्री कस्तो पाल्ने भन्ने पनि श्रीमतिको अनुसार चल्छ’: स्वरुप(भिडियो कुराकानी)

स्वरुपराज आचार्य नेपाल भन्दा बढी विदेशमा हुन्छन् । सांगीतिक कार्यक्रमका लागि प्राय विदेशमै रहने स्वरुपले परिवारलाई समय दिन पाउँदैनन् । परिवारलाई समय दिन नपाउँदा आफूलाई पश्चताप हुने गरेको उनले सुनाए । अनलाइनखबरसँग ‘मस्ती टक’ गर्ने क्रममा स्वरुप, उनकी पत्नी मिना र छोरा सरगमले प्रेम र पारिवारिक कुरा गरे । स्वरुप, मीना र सरगमसँग गरिएको ‘मस्ती […]

प्रियंकालाई पहिरन सम्हाल्नै गाह्रो, वेनिशा र रीमाले गरे ओठमै चुम्बन(भिडियो रिपोर्ट)

नायिका प्रियंका कार्की करिब डेढ महिना महिना बेलायत र दश दिन अमेरिका बसेर नेपाल आइन् । २ महिना उनी विदेशमा रहँदा धेरै कार्यक्रममा उनी पुग्न पाइनन् । गसिपमा रमाउन मन पराउने यी सुन्दरीले यसलाई खुबै मिस गरिन् होला । सायद, यहि भएर उनी मंगलबार बेलुकी चलचित्र ‘लभ सासा’को प्रिमियरमा पुगिन् र गसिप के-के कुरामा बन्न […]

मस्ती टकः अनमोलसँग डेटिङ, आशिरमानसँग बिहे गर्छुः आना शर्मा(भिडियो कुराकानी)

चलचित्रको छायांकन अगाडि नै ‘ग्याङस्टार ब्लूज’का मुख्य कलाकार आशिरमान देसराज, आना शर्मा, संयम पुरी चर्चामा छन् । यो चलचित्रका लागि आशिरमानले ८ केजी तौल बढाएका छन् भने आना पनि जीम धाइरहेकी छिन् । आशिरमानले शरीर बनाउनका लागि करिब आधा बर्ष समय लिएका थिए । आशिरमान, आना र संयमसँग गरिएको मस्ती टकको भिडियो यहाँ हेर्नुहोस्ः अनलाइनखबरसँग […]

मेरो त कर्मासँग लभ नै पर्ला जस्तो भाथ्यो: केकी अधिकारी (भिडियो कुराकानी)

नायिका केकी अधिकारी चलचित्र क्षेत्रमा आउनु अगाडि प्रेममा थिइन् । तर, उनको प्रेम चलचित्र क्षेत्रमा प्रवेश गर्दासम्म टुट्यो । आखिर, प्रेम के कारणले गर्दा टुट्छ ? अनलाइनखबरसँग ‘मस्ती टक’ गर्ने क्रममा केकीले प्रेम, जीवन र विछोडको कुरा गरिन् । आफ्नो जीवनमा कतिपय गोप्य कुराहरु पनि उनले खोलिन् । केकीका अनुसार एक अर्कालाई नवुझ्दा प्रेम टुट्छ […]

मस्ती टकः मन पराउने, आई ल यू भन्ने धेरै हुन्छन्ः स्वेता खड्का(भिडियो कुराकानी)

नायिका स्वेता खड्का नयाँ चलचित्र निर्माणको तयारीमा छिन् । उनले निर्माण गर्न लागेको नयाँ चलचित्रमा नायक दयाहाङ राई मुख्य भूमिकामा हुनेछन् । स्वेता र दयाहाङलाई लिएर निर्देशक आकाश अधिकारीले चलचित्र निर्देशन गर्दैछन् । उनले दयासँग कुरा फाइनल भएको तर साइत जुराउन बाँकी रहेको बताइन् । स्वेतासँग गरिएको मस्ती टकको भिडियो यहाँ हेर्नुहोस्ः अनलाइनखबरसँग ‘मस्ती टक’ […]

मस्ती टकः जब ‘दर्पण छाया २’का हिरोलाई २ नायिकाले बिहे प्रस्ताव राखे(भिडियो कुराकानी)

१२ बर्ष अगाडि निर्देशक तुलसी घिमिरले निर्देशन गरेको चलचित्र ‘दर्पण छाया’ले बम्पर व्यापार गर्‍यो । चलचित्रको व्यापारले निर्मातालाई करोडौ नाफा दिलायो । उनै निर्देशक तुलसी घिमिरेले १२ बर्षपछि ‘दर्पण छाया २’ निर्देशन गरेका छन् । यो चलचित्रका कलाकार अहिलेदेखि नै प्रचारमा दौडिन थालेका छन् । जबकि, चलचित्र फागूण २७ गतेबाट प्रदर्शनमा आउँदैछ । अनलाइनखबरसँग ‘मस्ती […]

श्रीकृष्णको जन्म जयन्तीमा स्वेताको संझना, घर आँगनलाई डेढ लाख सहयोग(भिडियो)

नेपाली चलचित्र क्षेत्रका चर्चित नायक तथा निर्माता श्रीकृष्ण श्रेष्ठको निधन भएको २ बर्ष बढी भयो । चलचित्र क्षेत्रमा एउटा दरिलो छाप छाडेका श्रीकृष्णको आज जन्म जयन्ती हो । पौष १४ गते जन्मिएका श्रीकृष्णको साउन २४ गते निधन भएको थियो । उनै श्रीकृष्णको जन्म जयन्तीको अवसर पारेर नायिका स्वेता खड्काले एक अनाथ आश्रमलाई सहयोग गरेकी छिन् । […]

जब दुबइमा साम्राज्ञीको पहिरन खुल्यो(भिडियो रिपोर्ट)

रेड कार्पेट होस् या कुनै अवार्ड समारोह । यसले चर्चा पाउने मुख्य आधार हो, नायिका र मोडलको पहिरन । आफूले खोजे जस्तो, चाहे जस्तो पहिरन लगाएर पुग्छन् नायिकाहरु । सायद, यहि भएर पनि होला नायिकाहरु महंगो रकम खर्च गरेरै भएपनि पहिरनमा होडबाजी गर्छन् । दुबइमा आयोजना भएको एक अवार्ड समारोहमा पुगेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको […]

मस्ती टकः दैनिक ५ हजार खर्च गर्छु, म डेटिङ कोहिसँग पनि जादिनँः बर्षा सिवाकोटी(भिडियो कुराकानी)

चलचित्र ‘नाई नभन्नु ल २’बाट नेपाली चलचित्र क्षेत्रमा आएकी नायिका बर्षा सिवाकोटी रजतपटमा अहिले स्थान बनाउने क्रममा छिन् । हातमा राम्रै ब्यानरका चलचित्र आएकाले पनि उनलाई दर्शकले नोटिस गर्न थालेका छन् । उनको चर्चा ‘पशुपति प्रसाद’मा मुख्य नायिकाको भूमिका निर्वाहा गरेपछि भयो । हुनत, यो चलचित्रमा उनको भूमिका लामो थिएन । तर, पनि चलचित्र हिट […]

‘जल शाहलाई त बोकियो, अब सिक्स प्याक्स बनाउँछु’: दीलिप रायमाझी (भिडियो कुराकानी)

चलचित्र ‘दर्पण छाया २’को प्रदर्शन मिति नजिकिदै गर्दा धेरै दर्शकले नायक दीलिप रायमाझीलाई संझिएका छन् । यहि, चलचित्रले नायक रायमाझीलाई चर्चित बनायो । नेपाली चलचित्र क्षेत्रमा कुनै समय दीलिप ३ सेड्यूलमा काम गर्थे । तर, अहिले उनै चर्चित नायक अमेरिका पुगिसकेका छन् । दीलिपसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः नेपालबाटै ग्रीन कार्ड लिएर अमेरिका […]

मस्ती टकः उषा रोमान्टिक छिन्, मलाई खुशी बनाउँछिन्ः बान्द्रे(भिडियो कुराकानी)

काठमाण्डौ चण्डोलकी उषा तिम्सिनासँग बिबाह बन्धनमा बाँधिएका हाँस्य कलाकार सुरज चापाँगाई ‘बान्द्रे’ निकै खुशी छिन् । करिब एक बर्ष प्रेम सम्बन्धमा रहेर उषा र सुरजले बिहे गर्ने निर्णय गरेका हुन् । बिहे गरेको करिब एक हप्तापछि अनलाइनखबरसँग ‘मस्ती टक’ गर्ने क्रममा उषा र सुरज खुबै मस्ती मुडमा देखिए । उषा र सुरजलाई लाग्छ, यी दुइको […]

व्रेकअपको कुरा गर्दा घाउ दुख्छः अनुप, निखिलको व्यक्तित्व ह्यान्डसमः वेनिशा(भिडियो कुराकानी)

जयन श्रेष्ठको निर्माण तथा जगन श्रेष्ठको प्रस्तुतीमा तयार भएको चलचित्र ‘किङ’ पौष २९ गतेबाट नेपालभर रिलिज हुँदैछ । नायक निखिल उप्रेतीको साथमा यो चलचित्रमा अनुपविक्रम शाही र वेनिशा हमाल पनि मुख्य भूमिकामा छन् । चलचित्रको ट्रेलर सार्वजनिक भएपछि यसको मेकिङ र एक्सनको चर्चा सुरु भएको छ । निर्माता जयन श्रेष्ठ चलचित्रको कथावस्तु र मेकिङ दर्शकको […]

जन्मदिनमा बर्षाले काटिन् दर्शकसँग केक, प्रेमीलाई दुःख नदिने प्रतिवद्धता(भिडियाे कुराकानी)

एकपछि अर्को हिट चलचित्र दिएपछि दर्शकको नजरमा परेकी नायिका बर्षा राउतले आफ्नो २३ औ जन्मदिन दर्शकसँग मनाएकी छिन् । उनी अभिनित चलचित्र ‘जात्रा’ र ‘छक्का पन्जा’ अहिले हलमा लागिरहेको छ । आज नायिकाको जन्मदिनको अवसर पारेर चलचित्र ‘जात्रा’ यूनिटले काठमाण्डौको कुमारी हलमा केक काटेर सेलिव्रेशन गरेको छ । कुमारी हलमा चलचित्र ‘जात्रा’ हेरेर निस्किएका दर्शकसँग […]