Comments Add Comment
No ads found for this position

गशिप

List Grid
बरुणकी प्रेमिकालाई मार्ने फ्यानको धम्की

बलिउड नायक बरुण धवनका एक फ्यानले बरुणको प्रेमिका नताशा दलाललाई मार्ने धम्की दिएका छन् । बरुणलाई भेट्न नपाउँदा उनले बरुणको प्रेमिकालाई मार्ने धम्की दिएका हुन् । रिपोर्टका अनुसार बरुणका एक सुरक्षा गार्डसँग फ्यानले नतासालाई मार्ने धम्की दिएका थिए । बरुणको फ्यान लामो समयदेखि बरुणलाई भेट्न चाहिरहेका थिए । तर भेट्न पाएका थिएनन् । आफ्नो चलचित्र […]

सन्नीसँग आइटम नाच्न मानेनन् सलमान

बलिउड नायक सलमान खान स्टारर चलचित्र ‘दंबग ३’को अहिले धमाधम छायांकन भैरहेको छ । चलचित्रमा एक आइटम नम्बर पनि समावेश गरिने छ । उक्त गीतमा आइटम नाच्नका लागि निर्माण युनिटले सन्नी लियोनीलाई छनोट गरेको थियो । तर, सलमानले सन्नीलाई नकारेका छन् । सलमानले सन्नीले भन्दा राम्रो माउनी रोयले गर्ने भन्दै माउनीलाई आफ्नो प्रोजेक्टमा लिन सुझाएका […]

उर्वशीको नितम्ब थप्थपाउँदा विवादमा परे बोनी कपुर (भिडियो)

बलिउडमा मिटुको हलचल त यतिबेला शान्त भइसक्यो । तर, हालै निर्माता–निर्देशक बोनी कपुर यौन दुव्र्यवहारको आरोप लागेको छ । बोनीले अभिनेत्री उर्वशी रौटेलामाथि यौनदुव्र्यवहार गरेको आरोप सामाजिक सञ्जालमा लगाइएको हो । यी दुईको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा बोनीले उर्वशीको नितम्बमा आफ्नो हातले थप्थपाएको देखिन्छ । फिल्म निर्माता जयन्ती लाल गाढाको छोराको बिहेको स्वागत […]

लोकगीतमा सुरक्षाको छमछमी

नायिका सुरक्षा पन्तले आधा दर्जन चलचित्रमा काम गरिसकेकी छिन् । तर, उनले सफलताको झन्डा अझै गाड्न सकेको पाइदैन । उनले अभिनय गरेको ‘अझै पनि, धनपती, भैरे, चङ्गा चेट, गोपी, रोमियो एण्ड मुना’ लगायतका चलचित्र रिलिज भइसकेको भएपनि दर्शकले उनलाई त्यतीसाह्रो नोटिस गरेको पाइदैन । उनै सुरक्षाले हालै मात्र नयाँ चलचित्र ‘घर’को छायांकन सकाएकी छिन् । […]

शाहरुखलाई ‘अंकल’ भन्दा सारलाई फसाद !

उमेरको हिसाब-किताब लगाउने हो भने त सारा अली खानका पिता उमेरका हुन्, अभिनेता शाहरुख खान । साराका पिता सैफ अली खान र शाहरुख समवयी अभिनेता पनि हुन् । यस हिसाबले साराले शाहरुख खानलाई ‘अंकल’ भन्न किन नसुहाउँने ? भनिहालौं, सारा अली खान भर्खरै मात्र बलिउडमा प्रवेश गरेकी छिन् । उनी पछिल्लो समय बलिउड प्रवेश गर्ने त्यस्ता […]

अमेरिकी म्यागजिनको दावी- प्रियंका र निक डिभोर्सको तयारीमा !

बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड गायक निक जोनसको सम्वन्ध संकटमा परेको समाचार एक अमेरिकी म्यागजिनले प्रकाशित गरेको छ । तीन महिना अगाडि मात्र बिहे गरेका उनीहरु डिभोर्सको लागि अघि बढिसकेको दावीसमेत समाचारमा गरिएको छ । ओके नामक म्यागजिनले लेखेको छ, ‘उनीहरुबीच छोटो समयमै एक–अर्काप्रति वितृष्णा उत्पन्न भएको छ र दुवै डिभोर्स गर्ने विषयमा सहमतिमा […]

जब ज्वाई भन्दा ससुरा तन्नेरी देखिए

कुरा अनिल कपूर र आनन्द आहुजाको हो । आनन्द अभिनेत्री सोनम कपूरका श्रीमान् हुन् । सोनम कपूर अनिलको छोरी । यसर्थ आनन्द अनिलका साख्खै ज्वाई । यसरी उनीहरुको साइनो केलाउनुको अर्थ के भने अनिल कपूर र उनका ज्वाई आनन्द आहुजाले एकसाथ खिचेको तस्वीर अहिले भाइरल भएको छ । यो तस्वीर आनन्दले शेयर गरेका हुन् । […]

मेन्टेन नगरेकी करिश्मालाई जब गीत हिट हुन्छ भन्ने लोभ पलायो…

नायिका करिश्मा मानन्धर अहिले पढाइमा व्यस्त छिन् । उनी, यहीकारणले पनि सार्वजनिक कार्यक्रममा पुगेको देखिदैन । यसपटक उनले आफ्नो पढाइका कारण होली विशेष कार्यक्रम समेत आयोजना नगर्ने भएकी छिन् । उनै, करिश्मालाई ठूलो पर्दामा मुख्य नायिकामा अफर आउन छाडेको केही बर्ष भैसकेको छ । अहिले उनी चलचित्रको गीतमा मात्र देखिएर पनि हिट हुने सोचमा छिन् […]

‘वाइल्ड’ हुन चाहने प्रियंका

नायिका प्रियंका कार्की यतिबेला इन्डोनेशियाको  बाली पुगेकी छिन् । पर्यटकहरुका लागि आकर्षक गन्तव्यको रुपमा रहेको बालीमा प्रियंका र उनका प्रेमी नायक आयुष्मान देशराज जोशी पुगेका हुन् । नायिका कार्कीलाई आयुष्मानले सरप्राइज ट्रिप दिएका हुन् । केही दिनदेखि बालीमा मस्ती मुडमा रहेको यो जोडीले आफूहरुको तस्बिर सार्वजनिक पनि गरिरहेको छ । यसैविचमा, नायिका प्रियंका कार्कीले आफ्नो […]

नम्रतालाई ‘समर लभ’ लागेन, ‘समर’ लाग्यो

गर्मी महिना लागेसँगै मानिसहरु उत्साहित हुन्छन् । बाक्लो कपडा लगाउन नपर्ने, स्विमिङ पूलमा रमाउन पाइने विविध कारणले गर्दा पनि गर्मी धेरैका लागि प्रिय छ । अझ, नेपाली चलचित्रका नायिकाहरुका लागि त गर्मी महिना विशेष नै छ । कार्यक्रममा पहिरन पनि रोजेर लगाउन पाइने भएकाले पनि नायिकाहरु गर्मीको प्रतिक्षा खुबै गर्छन् । गर्मी महिनामा स्विमिङ पूलमा […]

जब शिवरात्रीमा ‘महादेव’ बने राजेश हमाल

आज महाशिवरात्री पर्व । नेपालभर धुमधामले यो पर्व मनाइदैछ । नेपाली चलचित्रका कलाकारले पनि शिवरात्रीलाई विशेष रुपमा मनाउने गरेका छन् । तर, नायक राजेश हमाल भने शिवरात्रीमा आफै महादेव बनेका छन् । नायक राजेश हमालको बिषयमा थुप्रै जोक्सहरु बन्ने गरेका छन् । हमालको बारेमा बन्ने ट्रोलमा हमाल आफै पनि रमाइरहेका हुन्छन् । यसैविच, शिवरात्री पर्वको […]

करिश्मा नाच्दा किन डराए बर्षा र सारा ?

चलचित्र ‘जात्रै जात्रा’मा समावेश एक लोकलयको गीतको छायांकन गरिएको छ । यो गीतमा दर्शकले नायिका करिश्मा मानन्धर, सारा सिर्पाली र बर्षा राउतलाई देख्न सकिन्छ । तर, चलचित्रमा नृत्य गर्दै गर्दा नायिका करिश्मा मानन्धरको उपस्थितीले आफूहरुलाई डर लागेको नायिका बर्षा राउतले भनिन्–‘पक्कै पनि एक प्रकारको डर त छ । सबै ध्यान राम्रैतिर नै जान्छ भन्ने लाग्छ […]

अनमोलसँग ‘नट्टी’ हमाल

नायक राजेश हमाल गम्भिर कुराकानी गर्न जती सिपालु छन्, रमाइलो गर्दा पनि उत्ती नै खुल्छन् । हमालको यही स्वभावले नै हो, उनलाई ठाउँ अनुसार फराकिलो बन्न सहयोग गरिदिन्छ । अभिनेता राजेश हमाल र यूवापुस्तामा सुनिएका नायक अनमोल केसीविचको भेटवार्ताको किस्सा रमाइलो छ । अनमोल केसीले राजेश हमाललाई एउटा अवार्डको समयमा ट्वाइटेलमा भेटेका थिए । केही […]

जब साराले अनन्यालाई जर्बजस्ती अटोमा तानिन्

बलिउडमा यतिबेला नायक कात्तिक आर्यनको प्रेम चर्चा खुबै छ । उनको प्रेम नव–नायिका अनन्या पाण्डेसँग रहेको चर्चा चलेको केही समय भयो । अर्कोतिर, उनलाई नायिका साराअली खानले मन पराएको खबर पनि सार्वजनिक भैरहेको छ । साराले अन्तरवार्तामा कात्तिकसँग डेट गर्न मन लागेको बताएसँगै सारा पनि यो चर्चामा मिसिएकी हुन् । यस्तैमा, सारा र अनन्याको एक […]

आलिया र रणवीरले तत्काल एकसाथ काम नगर्ने

बलिउडका हटकेक जोडी हुन्, रणवीर कपुर र आलिया भट्ट । यी दुइले खुलेरै आफ्नो प्रेमको बारेमा बताउन पनि थालेका छन् । यो जोडीले ‘ब्रह्मास्त्र’मा सँगै काम गरिरहेका छन् । यो चलचित्र पश्चात् उनीहरुले अर्को चलचित्रमा पनि काम गर्ने खबर बाहिरिएको थियो । तर, उनीहरुले यो कुरालाई अस्विकार गरेका छन् । भारतिय मिडियाका अनुसार ‘ब्रह्मास्त्र’पछि उनीहरुले […]

पार्किङमै प्रियंका र निकको चुम्बन

बलिउड नायिका प्रियंका चोपडा अहिले आफ्नो बैबाहिक जीवनमा रमाइरहेकी छिन् । हलिउडका चर्चित गायक निक जोनसँग बिबाह गरेकी प्रियंका कहिलेकाही विवादित पनि बन्ने गर्छिन् । बिहेपछि निक र प्रियंकाले सार्वजनिक गर्ने तस्विरहरु मिडियाको लागि गसिप बन्ने गरेका छन् । अहिले पुन प्रियंका र निकको एक फोटो भाइरल भइरहेको छ । उनीहरुले पार्किङ स्थलमा गरेको चुम्बनको […]

शाहरुखकी छोरी सुहाना यी युवासँग डेट गर्न चाहन्छिन्

अहिले बलिउडमा स्टार किड्स चम्किएका छन् । जान्भी कपुरदेखि सारा खानसम्म । यी दुबैले बलिउड डेब्यु गरे, जसले उनीहरुलाई लाइमलाइटमा ल्याइदियो । शाहरुख खान पुत्री सुहाना भने बलिउडमा यसैपनि लाइमलाइटमा रहन्छिन् । कहिले समुन्द्री किनारमा विकिनी पोज दिइरहेको त, कहिले आफ्नै कोठामा नुडल्स उमालिरहेको कुराले उनलाई चर्चामा ल्याउने गर्छ । सुहाना अब हुर्किसकेकी छिन् । […]

‘नेपालमै हो’ भन्ने प्रश्नले हैरान अशिष्मा

नायिका अशिष्मा नकर्मी बिहेपश्चात नेपाली चलचित्रबाट केही टाढा छिन् । चलचित्र क्षेत्रमा राम्रो स्थान बनाउँदै गर्दा उनले बिहेको निर्णय लिएकी थिइन् । बिहेपछि अशिष्मा नेपाल कम अमेरिकामा बढी बस्ने गरेको पाइन्छ । यसैले उनी नेपालमा देखिइन् भने पनि उनका साथीभाइ, आफन्त, चलचित्रकर्मी र मिडियाकर्मीलाई भने अनौठो नै लाग्छ । अशिष्माले एउटा नेपाल भाषाको चलचित्र निर्माण […]

किन एक्लिइन कट्रिना ?

कट्रिना कैफको प्रेम जीवन बक्ररेखामा दौडिरहेको छ । कहिले प्रेम-रोमान्स त कहिले ब्रेकअपको चक्रमा घुमिरहेकी यी अभिनेत्री अहिले भने ‘सिंगल’ छिन् । सलमान खानसागको लामो अफेयरपछि रणबीर कपुरको अंगालोमा बाधिन पुगेकी थिइन्, उनी । रणबीरसाग समुन्द्री किनारमा रोमान्स गरेकोदेखि छुटै फ्ल्याट लिएको खबरले उनी छाइरहिन् । कतिसम्म भनियो भने, रणबीर र कटरिनाले विवाहको तयारी गरिसकेका […]

५ लाख नपाउँदा सन्नीले नाच्न मानिनन्

बलिउड नायिका सन्नी लियोनी चलचित्रको पर्दामा जसरी विवादस्पद देखिन्छिन्, त्यती नै विवाद उनले स्टेजमा नृत्य गर्दा पनि हुन्छ । हालैमात्र, सन्नीले प्रेम दिवसको अवसर पारेर केरलामा प्रस्तुत गर्ने तयारी गरेकी थिइन् । तर, अन्तिम समयमा आएर सन्नीले यो कार्यक्रम रद्द गरेकी छिन् । आखिर, यसपटक त्यस्तो के विवाद भयो जसले गर्दा सन्नीले यो कार्यक्रम नै […]

अर्जुन र सलमानको दुश्मनीले ‘नो इन्ट्री २’ निर्माणमा सकस

बलिउड नायक सलमान खान अभिनित चलचित्र ‘नो इन्ट्री’ले बलिउडमा माइलस्टोन चलचित्र सावित भएको थियो । यस चलचित्र सन् २००५ को सर्वाधिक व्यापार गर्ने चलचित्र बनेको थियो । चलचित्र निर्माण भएको १४ बर्षपछि अ अब यसको सिक्वेल बन्ने भएको छ । निर्देशक अनिश बज्मीले अहिले ‘नो इन्ट्री २’को कथा तयार पारिसकेका छन् । यस चलचित्रमा कलाकार […]