Comments Add Comment
No ads found for this position

गशिप

List Grid
प्रेमीसँग दिल्ली पुगिन् साम्राज्ञी

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको प्रेम जीवन अहिले हावामा चंगा उडे जसरी उडिरहेको छ । साम्राज्ञी देवांशु जंग बहादुर राणाको प्रेममा छिन् । उनीहरु केही समयदेखि प्रेममा छन् । साम्राज्ञी यसपटक प्रेमलाई सार्वजनिक गर्न कुनै पनि कोणबाट लजाइनन् । मयंक खड्कासँग प्रेममा रहँदा गोप्य नै राख्न खोजेकी साम्राज्ञीले देवांशुसँगको प्रेमलाई भने सार्वजनिक कार्यक्रममा पनि खुलाइन् । […]

के सिद्धार्थ ताराको प्रेममा छन् ?

बलिउडमा कलाकारको प्रेम सम्बन्धको खबर सधै नै आइरहेको नै हुन्छ । एकअर्कासँग नाम जोडिनु, केही समय डेटमा रमाउनु, फेरि अलग हुनु बलिउड कलाकारका लागि कुनै नौलो कुरा नै होइन । नायिका आलिया भट्टसँग केही समय प्रेममा रमाएका नायक सिद्धार्थ मल्होत्रा अहिले एक नव–नायिकाको प्रेममा रहेको खबर सार्वजनिक भएको छ । चलचित्र ‘स्टूडेन्ट अफ दि इयर […]

साराअलीले गर्न मानिन् ‘बागी ३’

चलचित्र ‘बागी ३’का लागि नायक टाइगर श्राफ अहिले कम्मर कसिरहेका छन् । उनी, यो चलचित्रबाट फेरि पनि दर्शकको मन जित्ने दाउमा छन् । तर, यो चलचित्रका लागि नायिका पाउन मुश्किल नै देखिएको छ । चलचित्रका लागि अहिलेकी हटकेक साराली खानलाई अफर गरिएको थियो । तर, साराले यो चलचित्रमा काम गर्न अस्विकार गरेको भारतीय मिडियामा उल्लेख […]

निरुतासँग फोटो खिच्दा सुनिल र प्रशान्तले के भने ?

शुक्रबार आयोजना भएको चलचित्र ‘क्याप्टेन’को ट्रेलर सार्वजनिक कार्यक्रममा नायिका निरुता सिंह पुग्दा उनीसँग फोटो खिच्ने क्रममा कलाकार सुनिल थापा र प्रशान्त ताम्राकारले रमाइलो गरे । सुनिल र निरुताले केही चलचित्रमा एकसाथ काम गरेका छन् । सुनिल थापाले निरुतालाई भेट्दा लामो समयपछि भेट भयो भन्दै फोटो खिच्न तम्सिए । मुम्बइमै बसेतापनि निरुता र सुनिलको भेट खासै […]

कार्तिक र अनन्याको प्रेम चर्चा

बलिउडमा अहिले कार्तिक आर्यन हटकेक बनिरहेका छन् । उनलाई मन पराउने नायिकाहरुको सूची लामो बनेको छ । कार्तिकसँग डेट जानका लागि बलिउडकी नायिका साराअली खानले पनि इच्छा व्यक्त गरेकी थिइन् । उनै कार्तिक अहिले नायिका अनन्या पाण्डेसँगको प्रेममा रहेको चर्चा चल्न थालेको छ । मिडियामा यी दुइको प्रेम सम्बन्धको चर्चा चल्न थालेपछि कार्तिकले मुख खोलेका […]

मोदीसँग कपिलले माफी मागे

एक बर्ष अगाडि भारतका सफल कमेडियन कपिल शर्माले मध्यरातमा गरेका ट्विटले उनलाई विवादमा तान्ने गरेको थियो । कपिल शर्माले मध्यरातमा गर्ने ट्विटमा उनले एकपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि समेत प्रहार गरेका थिए । आफूले घर बनाउने क्रममा ५ लाख घुस दिनु परेको उल्लेख गर्दै उनले मोदीलाई ‘तपाइको राम्रो दिन’ यही हो भनेर प्रश्न गरेका थिए […]

‘बाहुवली’ निर्देशकको फिल्म खेल्न परिणितीको महंगो डिमाण्ड

‘बाहुबली’ जस्तो सफल चलचित्र निर्देशन गरेर संसारभर परिचित बनेका निर्देशक एसएस राजमौली हाल नयाँ चलचित्रको तयारीमा लागिरहेका छन् । उनी अहिले ‘आर आर आर’ नामक चलचित्र निर्देशन गर्ने तयारीमा छन् । यस चलचित्रको लागि कलाकारमा राम चरण र जुनियर एनटीआर फाइनल भएका छन् । त्यस्तै, यस चलचित्रमा नायिका परिणिती चोपडाको मुख्य भूमिका रहने खबर बाहिरिएको […]

सारालाई रिजर्भ बस्न सैफको सुझाव

बलिउडमा २ वटा चलचित्र खेल्दै गर्दा चर्चाको शिखरमा पुगेकी नायिका साराअली खानलाई उनका पिता सैफअली खानले मिडियामा कम आउनको लागि सुझाब दिएका छन् । मिडियामा धेरै समाचार तथा लेखहरु आएका कारण सैफअलीले छोरीलाई मिडियामा कम आउन सुझाब दिएका हुन् । सैफअलीका पारिवारिक व्यक्तीले भारतीय मिडियालाई बताए अनुसार उनले आफ्नो छोरीलाई दवाब भने दिएका हैनन् । […]

के प्रेममा छन् सुशिल र सुपुष्पा ?

माघ १८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रणवीर’मा मुख्य भूमिकामा नायक सुशिल सिटौला र नायिका सुपुष्पा भट्ट छन् । चलचित्रमा प्रशान्त ताम्राकार र सुभेच्छा खड्कालाई पनि देख्न सकिन्छ । तर, चलचित्रका मुख्य दुई कलाकार सुशिल र सुपुष्पा प्रेममा रहेको खबर चलचित्र बजारमा चल्न थालेको छ । चलचित्रको वर्कशप सुरु भएसँगै उनीहरु नजिक भएका थिए । […]

के निरुता उत्तमसँग काम गर्न चाहन्नन् ?

पछिल्ला विकसित केही घटनाक्रमलाई हेर्ने हो भने नायिका निरुता सिंहले आफ्ना पुराना सहकर्मी कलाकार उत्तम प्रधानसँग काम गर्न नचाहेको देखिएको छ । उत्तम र निरुतलाई चलचित्रमा एकसाथ देखाउने निर्देशकको चाहना बारम्बार असफल भएको छ । चलचित्र ‘नाई नभन्नु ल ५’मा निरुता र दिलिप रायमाझी एकसाथ देखिएका थिए । निरुताले नायक उत्तम प्रधानसँग चलचित्र ‘दर्पणछाया, लहना’मा […]

कस्तो हो बर्षाको ‘कुलो लभ’ ?

नायक संजोग कोइरालासँग प्रेममा रहेकी नायिका बर्षा राउतको गाउँमा रहँदा प्रेम भयो कि भएन होला ? आज आयोजित चलचित्र ‘गोपी’को कार्यक्रममा नायिका बर्षा राउतले गाउँमा हुने ‘कुलो लभ’को बारेमा रमाइलो प्रसंग प्रस्तुत गरेकी थिइन् । चलचित्रमा गाइको गोठमा काम गर्ने एक यूवाको प्रेममा परेकी बर्षालाई पत्रकारको प्रश्न थियो, गाउँमा हुँदा कहिले ‘गोठमा लभ’ भयो ? […]

प्रेमिकासँग बिहे गर्दै फरहान

बलिउडमा डिभोर्स र बिहेको खबर सधै नै आइरहन्छ । झन्, पछिल्लो समयमा त बलिउडमा कलाकारको डिभोर्स र पून बिहे फेसन नै चलेको छ । यसैविच, बलिउडका चर्चित नायक, निर्माता तथा निर्देशक फरहान अख्तर पनि बिहे गर्ने तयारीमा लागेको खबर सार्वजनिक भएको छ । फरहान अहिले शिवानी दाण्डेकरसँगको प्रेममा रहेको खबर सार्वजनिक भैरहेको छ । शिवानीले […]

दीपिकाका लागि चुनौती बन्दै आलिया

नायिका आलिया भट्ट अबको समयमा अहिलेकी नम्बर १ नायिका दीपिका पादुकोणको लागि चुनौती बनिरहेकी छिन् । सन् २०१८ मा दीपिका पादुकोणको ‘पद्मावत’ र आलिया भट्टको ’राजी’ प्रदर्शनमा आयो । ‘पद्मावत’बाट दीपिकाले राम्रै प्रशंसा पाइन् । उता, ‘राजी’बाट आलियाको चर्चा निकै माथि पुग्यो । दीपिका भन्दा आलियाको लोकप्रियता बढी देखियो । बलिउडमा नायिका दीपिका पादुकोणको प्रिय […]

सलमानले पर्दा पछाडि नै धेरै चुम्बन गर्छन्ः अरबाज खान

बलिउड स्टार सलमान खानले आफ्नो चलचित्र करिअरमा धेरै नायिकाहरुसँग रोमान्स गरे । तर उनले चलचित्रको पर्दामा ‘चुम्बनको’ दृश्य दिएका छैनन् । सलमान आफूले चलचित्रमा किस सिन नदिने दाबी गर्दै आएका छन् । केही वर्ष पहिले सलमानले भनेका थिए–‘पर्दामा चुम्बन गर्नेहरु देख्दा अजिब लाग्छ ।’ सलमानले अनस्क्रिन किस नगर्नुको कारण उनका भाइले खुलाइदिएका छन् । कपिल […]

यी हुन् प्रियंका कार्कीका मनपर्ने बलिउड स्टार

नायिका प्रियंका कार्कीको काम गर्ने शैली बलिउड नायिका प्रियंका चोपडासँग मिल्दोजुल्दो छ पनि भनिन्छ । प्रियंका चोपडाले गीत गाएपछि कार्कीले पनि गीत सार्वजनिक गरेकी थिइन् । उनीहरुको इन्गेजमेन्टको अवधी, प्रेम गर्ने स्टाइल पनि उस्तै देखिएको थियो । यसैले पनि प्रियंका चोपडासँग प्रियंका कार्कीको शैली मिल्छ भनिएको होला । उनै कार्कीले एक फ्यानले बलिउडका मनपर्ने नायक–नायिका […]

साहरुखकी छोरीलाई ‘लिला’ बनाउने अनिलका छोराको चाहना

बलिउडमा नायक अनिल कपुरका छोरा हर्षवर्धन कपुरले खासै चर्चा पाएका छैनन् । केही चलचित्रमा अभिनय गरेपनि उनी असफल नै देखिएका छन् । बाबु अनिल र दिदी सोनम कपुरले पाएको सफलता पाउन हर्षवर्धनलाई मुश्किल नै परेको छ । उनै हर्षवर्धन करण जोहरको ‘कफि विथ करण’ नामक शोमा पुगेका थिए । उक्त शोमा सोधिएको प्रश्नको उनले निकै […]

बरुणसँगको फिल्मबाट कट्रिनाले हात झिकिन् ?

चलचित्र ‘रेश ३’का निर्देशक रेमो डिसोजाले निर्देशन गर्न लागेको चलचित्रका लागि नायक बरुण धवन र नायिका कट्रिना कैफलाई फाइनल गरिएको थियो । यो चलचित्रको छायांकन जनवरी महिनाबाट सुरु हुने अपेक्षा पनि गरिएको थियो । चलचित्रलाई निकै महंगो बजेटमा तयार गरिने भारतीय मिडियाले उल्लेख गरेका थिए । तर, अब यो चलचित्रबाट नायिका कट्रिना कैफले हात झिकेकी […]

अर्पणको ‘पकेटमा’ अटाइनन् ऋचा

नायिका ऋचा शर्मा र निर्देशक तथा कलाकार अर्पण थापाको प्रेम चर्चाले चलचित्र वृत्त तरंगित छ । तर, नायिका ऋचा शर्मा अर्पण विवाहित भएकाले पनि यस्तो कुरा सोध्नु अगाडि पत्रकारले पनि सोच्नुपर्ने बताउन पछि पर्दिनन् । ऋचा र अर्पणले आधा दर्जन चलचित्रमा एकैसाथ काम गरेकाले पनि उनीहरुबिच प्रेम रहेको खबर फैलिएको हुनसक्छ । तर, जे भएपनि […]

आर्यनले लुकाउन सकेनन् गेटअप

चलचित्र ‘हजार जुनी सम्म’को गीतको छायांकन सेटमा नायक आर्यन सिग्देल मिडियाको क्यामेरामा देखिन मानेनन् । उनलाई आफ्नो नयाँ गेटअप सार्वजनिक होला भन्ने डर खुबै थियो । यो डर उनमा मात्र थिएन, यसका निर्देशक विकासराज आचार्यमा पनि थियो । कारण, आर्यनको यो गेटअप एकैपटक फस्टलुकमा रिभिल गर्ने योजना उनको थियो । यसैले पनि आर्यन सिग्देल मिडियाबाट […]

पार्टी लगतै सलमानको घर किन पुगिन् प्रियंका ?

नायिका प्रियंका चोपडा र नायक सलमान खानको दुश्मनी अब विस्तारै सकिदैछ । सलमान खानले अभिनय गरिरहेको चलचित्र ‘भारत’मा नायिका चोपडाले काम गर्ने पक्का भएको थियो । तर, अन्तिम समयमा आएर प्रियंकाले यो चलचित्रमा काम गर्न मानिनन् । यसपछि सलमान प्रियंकासँग रिसाएका थिए । तर, प्रियंका चोपडाले बिहेपछि मुम्बइमा आयोजना गरेको पार्टीमा नायक सलमान खान उपस्थित […]

के गम्भीर बनेका हुन् आर्यन सिग्देल ?

नायक आर्यन सिग्देलले बेलामा सोचेको भए, उनको स्टारडम यति चाडो सकिनेवाला थिएन । चलेको बेलामा आर्यनले अफर आएका जस्ता पनि चलचित्रमा काम गर्दा उनको स्टारडम कमजोर बनेको हो । आर्यन सिग्देललाई त्यो बेलामा धेरै चलचित्र नखेल्न सुझाव दिनेको संख्या धेरै थियो । तर, उनले यो कुरा सुनेनन् । अहिले आएर सायद उनले यो कुराको महशुश […]