Comments Add Comment

ब्लोअप

List Grid
सेतो पहिरनमा खुलेकी नम्रता

नायिका नम्रता श्रेष्ठको आज जन्मदिन हो । उनले आफ्नो जन्मदिन बिहान मिडियासँग सेलिव्रेशन गरिन् । बेलुकी आफन्त, साथीभाइसँग सेलिव्रेशन गर्ने उनको तयारी छ । नायिका नम्रता श्रेष्ठ नेपाली चलचित्रकी भर्सटायल कलाकार हुन् । जसले हरेक चलचित्रमा फरक–फरक चरित्र निर्वाहा गरिरहेकी छिन् । नम्रताको यही शैलीले नै हो, उनलाई फरक देखाएको छ । आफ्नो जन्मदिनमा मिडियासँग […]

नयाँ हिरोलाई सिकाउँदा रमाउने साम्राज्ञी

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह ‘ड्रिम्स’बाट उदाएकी हुन् । यो चलचित्रमा उनले निर्वाहा गरेको भूमिकापछि उनको क्रेज बढ्यो । साम्राज्ञीलाई यो चलचित्रले स्टार बनायो, तर यसपछि उनले काम गरेका केही चलचित्रमा उनको स्टारडमले केही स्टार जन्मिए । नायिका साम्राज्ञी आफूलाई नयाँ नायकहरुलाई सिकाउन पाउँदा रमाइलो लाग्ने बताउँछिन् । साम्राज्ञी भन्छिन्–‘नयाँ नायकहरुसँग काम गर्दा मलाई रमाइलो लाग्छ […]

सौगातकी फ्यान अलोना

असारको १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘आप्पा’की नव–नायिका हुन् अलोना काबो लेप्चा । दार्जिलिङकी अलोनालाई अहिले काठमाण्डौसँग माया बसिसकेको छ । अलोना अब, आफूले काठमाण्डौ र नेपाली चलचित्रलाई छाड्न नसक्ने बताउँछिन् । अनलाइनखबरसँग ‘ओके फ्रेस फेस’मा रहेर कुराकानी गर्ने क्रममा अलोनाले भनिन्–‘मलाई आप्पाका लागि ५ बर्ष पहिले नै अफर आएको हो । तर, म […]

मलाई ‘किङ्ग’ चाहिदैनः परमिता

नायिका परमिता आर एल राणा अब गायिका पनि बनेकी छिन् । परमिताले सार्वजनिक गरेको ‘क्विन’ बोलको गीतलाई दर्शकले राम्रो प्रतिक्रिया दिइरहेका छन् । परमिता कोही पनि यूवती ‘क्विन’ हुनसक्ने बताउँछिन् । तर, ‘क्विन’ भैसकेपछि ‘किङ’को आवश्यकता पर्छ भन्ने नभएको उनले बताइन् । उनले भनिन्–‘किङ विना शासन गर्ने पनि धेरै छन् । मलाई पनि किङ चाहिएको […]

बोल्ड साम्राज्ञी, स्टाइलिस पुष्प

भदौ १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मारुनी’को फस्टलुक सार्वजनिक भएसँगै यसको चर्चा बढेको छ । चलचित्रको फस्टलुकमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायिक पुष्प खड्कालाई देखाइएको छ । पूनम गौतमको निर्माणमा तयार भएको चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन् । चलचित्रको निर्माण टिमले उपलब्ध गराएको केही तस्वीरमा नायिका साम्राज्ञी र नायक पुष्प बोल्ड र […]

बेहुली विनिता

नायिका विनिता बरालले बिहे गरेकी छिन् । अमेरिकामा रहेकी नायिका बरालले प्रेमी तिलक पौडेलसँग बिहे गरेकी हुन् । उनीहरुले केही समय अगाडि मात्र इन्गेजमेन्ट गरेका थिए । विनिताले सामाजिक संजालमा तस्वीर शेयर गर्दै बिहे गरेको जानकारी दिएकी छिन् । उनले पश्चिम भर्जिनियामा रहेको ‘बृन्दावन मन्दिरमा’ बिहे गरेको उल्लेख गरेकी छिन् । चलचित्र ‘चपली हाइट’ खेलेपछि […]

डेनमार्कमा सुहाना

निर्देशक झरना थापा र नायिका सुहाना थापा अहिले चलचित्र ‘ए मेरो हजुर ४’को प्रदर्शनका लागि यूरोप पुगेका छन् । डेनमार्कमा चलचित्रको शो आयोजना गरिएको छ, जहाँ दर्शकको बाक्लो उपस्थिती रहेको निर्देशक थापाले जानकारी दिइन् । डेनमार्कमा आयोजित चलचित्रको शोमा नायिका सुहाना थापा पनि उपस्थित थिइन् । डेनमार्कमा रहेका नेपालीमाझ सुहानाको क्रेज राम्रो देखियो । यूरोप, […]

‘जात्रै जात्रा’ चल्दा वर्षाको छल्कियो खुशी

नायिका वर्षा राउत अहिले निकै नै खुशी छिन् । जेठ ३ गतेबाट रिलिज भएको चलचित्र ‘जात्रै जात्रा’ बक्स अफिसमा सुखद व्यापार गर्दै प्रदर्शन भैरहँदा उनमा खुशी छल्किनु स्वभाविक नै हो । नायिका राउतको चलचित्रमा धेरै भूमिका छैन । तर, जती भूमिकामा उनले काम गरेकी छिन् प्रभावकारी छ । उनले खेलेको चलचित्र भित्रको स्वाबलम्बी महिलाको भूमिकाले […]

बोल्ड नीता

नायिका नीता ढुंगाना चलचित्र र म्यूजिक भिडियोमा व्यस्त छिन् । नीताको क्रेज चलचित्र क्षेत्रमा उचाइका पनि पुग्न सकेको छैन भने उनी हराएकी पनि छैनन् । नायिका ढुंगाना मिहिनेत गर्दै जाँदा कुनै न कुनै दिन प्रतिफल मिल्ने बताउँछिन् । उनै, नीता अशोक शर्माको निर्देशनमा बन्न लागेको चलचित्र ‘रातो टिका निधारमा’मा देखिदैछिन् । यो चलचित्रमा उनी कलाकार […]

स्टाइलिस्ट वर्षा

शुक्रबारदेखि रिलिज हुने तयारीमा रहेको चलचित्र ‘वीर विक्रम २’ नायिका वर्षा सिवाकोटीको महत्वकांक्षी प्रोजेक्ट हो । यो चलचित्रमा उनले मिहिनेत गरेको बताइन् । यति धेरै मिहिनेत गर्दा पनि चलचित्र चलेन भने के काम गर्नु भन्ने सोच वर्षालाई आउँछ । मिलन चाम्स निर्देशित यो चलचित्रमा पल शाह र नाजिर हुसेनको प्रेममा उनी छिन् । उनलाई चलचित्र […]

यस्तो देखियो ‘मिस नेपाल २०१९’

‘मिस नेपाल २०१९’को श्रृङ्खला भव्य रुपमा सम्पन्न भएको छ । यो बर्षको मिस नेपालमा दर्शकलाई समेत टिकट काटेर प्रवेशको व्यवस्था मिलाइएको थियो । मिस नेपालको श्रृङ्खलामा यसपटक पूर्व मिस नेपालहरुको बाक्लो उपस्थिती रह्यो । ‘मिस नेपाल’को रजत जयन्ती भएका कारण पनि पूर्व मिस नेपालहरु उपस्थित भएका हुन् । गतबर्षकी मिस नेपाल श्रृङ्खला खतिवडा आकर्षक बनेर […]

अञ्जलीको मुस्कान

मोडल अञ्जली अधिकारीलाई हिजोआज फिट रहनुपर्छ भन्ने पनि लागेको छ । यसैले उनी, भिडियोको छायांकन नपरेको समयमा बिहानै जीम पुग्छिन् । ‘बोल माया’ बोलको गीत सार्वजनिक भएपछि चुलिएको अञ्जलीको सफलताले उनको दैनिकी पनि फेरिदिएको छ । उनी, हिजोआज व्यस्त र चुजी दुबै बनेकी छिन् । अञ्जली भन्छिन्–‘व्यस्त मात्र भएर हुँदैन । आफूलाई फिट पनि राख्नुपर्छ […]

रेनशाको बिहेमा सजिएकी सुष्मा

निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राइले आज प्रेमी प्रज्ज्वल शमशेर जबरासँग बिहे गरिन् । रेनशाको बिहेमा पुग्ने थोरै चलचित्रकर्मीमा पर्छिन्, नायिका सुष्मा कार्की । नायिका सुष्मा कार्की प्रज्ज्वलका बुबा प्रभु शमशेर जबराकी भान्जी हुन् । यसैले पनि उनी बिहे समारोहमा विशेष बनिन् । बिहे समारोहमा पुगेकी सुष्मा गहना र सारीमा धपक्कै बलेकी थिइन् । उनको […]

नम्रताको स्टाइल

नायिका नम्रता सापकोटा चलचित्रका कार्यक्रममा पुग्दा पहिरनमा विशेष ध्यान दिन्छिन् । नम्रताको यो शैलीले उनलाई मिडियामा बेला–बेलामा चर्चामा ल्याइरहेको हुन्छ । हुनत, नम्रताको हातमा चलचित्र छैन । उनलाई चलचित्रमा लिनका लागि मेकरले मन बनाइहाल्दैनन् । तर, पनि नम्रतालाई म्यूजिक भिडियो र विदेशका कार्यक्रममा नै भ्याइनभ्याई छ । नम्रताले शनिबार आयोजना भएको ‘डी सिने अवार्ड’मा चलचित्र […]

खुलेकी जाहन्वी

जाहन्वी बस्नेत अहिले चलचित्र क्षेत्रमा जम्ने कोशिशमा छिन् । जाहन्वीको पृष्ठभूमी नै चलचित्रसँग जोडिएकाले पनि उनलाई यो क्षेत्रको बारेमा धेरै जानकारी छ । उनी, कलाकार जयकिशन बस्नेतकी छोरी हुन् । जाहन्वी अहिले चलचित्र ‘यात्रा’मा काम गरेपछि चर्चामा छिन् । उनी, यो चलचित्रकी मुख्य नायिका त होइनन् तर पनि दर्शकले उनलाई नोटिस गरेका छन् । हुनत, […]

पारिश्रमिक कडा लिनेप्रति आँचलको आक्रोश

नायिका आँचल शर्मा खुलस्त बोल्न रुचाउँछिन् । कुनै न कुनै बिषयमा उनको खुलेर बोल्ने बानीले धेरैलाई ब्यङ्ग्य पनि गर्छ । अहिले आँचल पारिश्रमिक धेरै लिने र मिडियामा हल्ला गर्ने कलाकारहरुप्रति खनिएकी छिन् । आँचलले भनिन्–‘यहाँ त मिडिया र कलाकार दुबैको गल्ती छ । पारिश्रमिक २०–३० लाख लियो अनी हल्ला गर्दै हिड्यो । मिडियाले पनि डिमाण्डेड […]

‘बादल’ उर्फ ‘वीर विक्रम २’ कि बर्षा

नायिका बर्षा सिवाकोटी चलचित्र ‘वीर विक्रम २’बाट आफ्नो परिचय फेर्ने धुनमा छिन् । निरन्तर असफल नायिकाको ट्याग भिर्दै आएकी बर्षालाई यो चलचित्र सफल भएको खण्डमा परिचय फेरिन्छ र नायिकाको रुपमा आफ्नो माग पनि बढ्छ भन्ने लागेको छ । बर्षा चलचित्र भित्र ‘बादल’ नाम गरेकी यूवतीको भूमिकामा छिन् । चलचित्रका शिर्ष २ पात्रको प्रेममा परेपछि उनको […]

को हुन् यी हट स्टार किड ?

उनलाई ‘वाटर बेवी’ भन्न थालिएको छ । कारण, धेरैजसो समय उनी स्विमिङ पुल वा समुन्द्री किनारमा बिताइरहेका देखिन्छन् । साथै उनका अधिकांश फोटो विकिनीमा हुन्छ । उनले कुनै फिल्म खेलेकी छैनन् । न त फिल्म खेल्ने चर्चा नै छ । यद्यपी उनी यसै चर्चामा छिन् । अतः त्यसको कारण हो, उनको हट गेटअप । चिनाहाइहालौं, […]

कालो पहिरनमा स्वस्तिमाको मुड

गतबर्ष नायिका स्वस्तिमा खड्काले अभिनय गरेका चलचित्रले राम्रै चर्चा पाए । केही चलचित्र बक्स अफिसमा हिट भए भने केही चलचित्रमा उनको कामको तारिफ भयो । यसले स्वस्तिमाप्रतिको आशा दर्शकमा बढाएको पनि छ । तर, स्वस्तिमालाई भने यो आशा र भरोसाले थिच्ने पक्का छ । नायिका खड्का अहिले केही विज्ञापन, चलचित्र र भिडियोमा नै व्यस्त छिन् […]

वर्षाको स्टाइल

चलचित्र ‘वीर विक्रम २’ नायिका वर्षा सिवाकोटीका लागि विशेष छ । यो चलचित्र चलेको खण्डमा उनको करिअर फुल्ने छ । यसैले पनि वर्षाले यो चलचित्रको प्रचारका लागि कुनै पनि कसर बाँकी राखेकी छैनन् । नायिका वर्षा सिवाकोटी आज आयोजित चलचित्रको गीत रिलिज कार्यक्रममा बोल्ड बनेर पुगिन् । कालो पहिरनमा वर्षा खुलेकी मात्र थिइनन् जीम गरेर […]

रातो पहिरनमा खुलेकी नीता

नायिका नीता ढुंगाना बिहिबार बेलुकी चलचित्र ‘ए मेरो हजुर ३’को प्रिमियरमा पुगेकी थिइन् । नायिका ढुंगाना र चलचित्रकी निर्देशक झरना थापाविच गहिरो मित्रता भएकाले पनि उनी प्रिमियमार पुगेकी हुन् । अभिनेत्री नीता ढुंगानो रातो वन पिसले उनलाई आकर्षक देखायो । नीताले पनि खुलेको पहिरनमा आफूलाई निर्धक्क उभ्याएकी थिइन् । चलचित्र हेरिसकेपछि उनले नायक अनमोल केसी […]