Comments Add Comment
No ads found for this position

ब्लोअप

List Grid
सधै उस्तै करिश्मा

नायिका करिश्मा मानन्धरको उपस्थिती आयोजकले निमन्त्रणा गरेसम्म, नेपाल वा विदेशमा आयोजना हुने हरेक अवार्ड समारोहमा हुन्छ । हुनत, करिश्मा नोमिनेशनमा नै नपरेको कति बर्ष भैसक्यो होला । तर, पनि करिश्मा अवार्ड कार्यक्रममा पुग्छिन् । अवार्ड कार्यक्रममा करिश्मा पुग्दा चर्चा हुने एउटा कुरा हो, उनको पहिरन र स्टाइल । ४० कटिसकेकी यी नायिकाको सुन्दरता र फेसनको […]

साराको भुतुक्कै बनाउने सुन्दरता

चलचित्र करिअर सुन्दरता र अभिनयले मात्र चम्किदैन । कतिपय समयमा भाग्यले पनि साथ दिन पर्छ । नायिका सारा सिर्पालीलाई भाग्यले मात्र साथ दिन बाँकी छ । उनको सुन्दरताले त धेरैलाई भुतुक्क नै बनाउँछ । चलचित्र ‘रुद्र र पिजडा ब्याक अगेन’मा काम गरेपछि साराले चलचित्र क्षेत्रमा दरिलो स्थान बनाउने अपेक्षा गरिएको थियो, तर त्यो पुरा भएन […]

नेपाली अवार्डमा टीनाको सुन्दरता

टीना आहुजा, बलिउडका सफल नायक गोविन्दाकी छोरी हुन् । गोविन्दा र सुनिता आहुजाकी सन्तान टीनाका लागि नेपाल मामाघर हो । किनकी, सुनिता नेपालकी हुन् । यसैले, शनिबार बिहान त्रिभुवन विमानस्थलबाट बाहिरिदै गर्दा उनमा छुट्टै प्रकारको खुशी छाएको थियो । उक्त खुशी आइतबार काठमाण्डौमा आयोजना भएको ‘सिनेमा सर्कल अवार्ड’मा झनै देखियो । कालो पहिरनमा निकै आकर्षक […]

फिल्मको टेन्सनले दुब्लाइन् दीपा

निर्देशक दीपाश्री निरौलाको गेटअप र मेकअप काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रममा फरक देखियो । दीपाश्रीको तौल केही घटेको थियो भने उनी राम्री देखिएकी थिइन् । दीपाश्रीले आफू ५ केजी घटेको बताइन् । उनले भनिन्-‘म जीम पनि गएकी छैनँ, खानामा पनि त्यस्तो कन्ट्रोल गरेकी छैनँ । तर, पनि दुब्लाएकी छु । चलचित्रको काम र टेन्सनले दुब्लाएको […]

बर्षा र संजोग छुट्टिदाको त्यो पल…

गहिरो प्रेममा रहेका नायका संजोग कोइराला र नायिका बर्षा राउतको प्रेम त्रिभुवन विमानस्थलमा देखियो । जापानमा आयोजना हुन लागेको अवार्डमा सहभागी हुन बर्षा मात्र त्यता उडिन् । बर्षालाई विमानस्थलमा छोड्न पुगेका संजोग उनीसँग केही दिनका लागि छुट्टदिा गाह्रो मानिरहेका थिए । बर्षा ले आफूले अवार्ड पाउने कुरालाई जुरीको हातमा नै छोडिदिइन् । तर, जुरीले सही […]

शाकाहारी श्रृष्टी

पूर्व मिस नेपाल तथा नायिका श्रृष्टी श्रेष्ठ अहिले निकै दुब्लाएकी छिन् । उनको फिगर हेर्दा पनि लाग्छ, उनले तौल निकै कम गरेकी हुन् । तर, श्रृष्टीले कसरी तौल घटाइन् होला त ? श्रृष्टी भन्छिन्-‘म १ बर्ष अगाडि शाकाहारी भएकी हुँ । माछा-मासु खान छाडेपछि मेरो तौल घट्यो ।’ नयाँ चलचित्र ‘बाँध मायाले’को प्रचारमा व्यस्त श्रृष्टी […]

हिट फिल्मको ह्याट्रिकपछि भूवनले पूजालाई भने-‘नम्बर १ नायिका’

‘एउटै कलाकारले लगातार ३ वटा चलचित्र हिट दिनु चानेचुने कुरा होइन । पूजाको ‘प्रेमगीत, म यस्तो गीत गाउँछु र रामकहानी’ बक्स अफिसमा सफल भए ।’, नायक भूवन केसीले चलचित्र ‘रामकहानी’ हेरेपछि दिएको प्रतिक्रिया हो यो । इनिसियल व्यापारमा कलाकारको स्टारडमको मापन हुन्छ । लगातार ३ चलचित्र इनिसियल व्यापारमा सफल भएपछि नायिका पूजा शर्माले बक्स अफिसमा […]

सेलिब्रिटी वाचः फोटो खिच्दा साम्राज्ञीको आँखा पोल्यो, पहिरन लामो भएर हैरान

अरु बेला नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह आफूले नै रोजेको पहिरनमा कार्यक्रममा पुग्थिन् । तर, चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को गीत रिलिज कार्यक्रममा भने साम्राज्ञी निर्देशक रेनशा वान्तवा राइको रोजाइको पहिरनमा पुगिन् । चलचित्रका गीतमा ड्रेसअप आकर्षक रोज्न सिपालु रेनशाले आफ निर्देशित डेब्य चलचित्रको प्रमोशन कार्यक्रममा पनि कलाकारलाई सोही अनुसारको पहिरन लगाउन निर्देशित गरिरहेकी छिन् । लेहेङ्गाले […]

तस्वीरमा हेर्नुहोस् अनमोलकी हिरोइन उकुसा

नायक अनमोल केसीले काम गर्न लागेको आठौ चलचित्र ‘ब्याचर बन्टी’ छायांकन अगावै चर्चामा छ । यो चलचित्रमा अनमोलले लिएको पारिश्रमिदेखि लिएर उनको भूमिकाको बिषयमा दर्शकमा कौतुहलता बढ्दै गएको छ । यहीविचमा, यसको निर्माणपक्षले चलचित्रका लागि नयाँ नायिका फाइनल गरेको छ । मोडल उकुसा गिरीलाई अनमोलको जोडीको रुपमा प्रस्तुत गर्ने तयारी निर्देशक मिलन चाम्सले गरेपछि उकुसा […]

पूजा र आकाशको टुँडिखेलमा देउडा नाच

चलचित्र ‘रामकहानी’को प्रचारमा जोडतोडका साथ लागेका यसका मुख्य कलाकार सोमबार बेलुकी काठमाण्डौको टुँडिखेलमा आयोजना भएको गौरा पर्वमा पुगे । नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ, कलाकारहरु जितु नेपाल, राजाराम पौडेल हजारौ दर्शकको विचमा पुग्दा दर्शकले पनि ताली बजाएर स्वागत गरेका थिए । देशका चर्चित नेताहरु समेत उपस्थित भएको गौरा पर्वको कार्यक्रममा पुगेका कलाकारले दर्शकसँग चलचित्रको […]

कपाल र फिल्म प्रमोसनको टेन्सनमा प्रदिप

नायक प्रदिप खड्का अहिले हतारमा छन् । आफू अभिनित चलचित्रका लागि २ महिना प्रमोशनको समय छुट्याउने गरेका प्रदिपसँग पछिल्लो चलचित्र ‘रोज’ को प्रमोसन गर्न एक हप्ता मात्रै समय छ । वुधबारदेखि प्रमोसनमा जुटेका उनले त्यसअघि पत्रकारहरुमाझ आफूलाई प्रस्तुत गरे । नायिकाद्वय मिरुना मगर र परमिता आरएल राणालाई सँगै राखेर उनी पत्रकारसँग गफिएका थिए । प्रदिपले […]

मिरुनाको मुस्कान

उसो त, भदौ २२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रोज’मा नायक प्रदिप खड्कासँग नायिका मिरुना मगरको जोडी नसुहाएको चर्चा पनि चलेको छ । तर, मिरुना भने कलाकारको जोडी उचाइले भन्दा पनि कामले सुहाउने बताउँछिन् । पहिलो चलचित्र ‘लालपूर्जा’को असफलताले मिरुना खासै दर्शकमाझ नोटिस हुन पाइनन् । अब, उनी मिरुना चलचित्र ‘रोज’बाट चम्कने दाउमा छिन् । […]

नवलपरासीमा दीपिकासँग यति रोमान्टिक दिपक

दशैंमा रिलिज हुन लागेको चलचित्र ‘छक्का पन्जा ३’को टिम यतिबेला नवलपरासी पुगेको छ । उनीहरु, नवलपरासीमा रहेको सीजी गु्रपको परिसरमा छायांकनमा व्यस्त छन् । चलचित्रका मुख्य कलाकारको साथमा निर्देशक दिपाश्री निरौला, कोरियोग्राफर कविराज गहतराज, छायांकार तथा निर्माता पुरुषोत्तम प्रधान नवलपरासी पुगेका हुन् । निर्देशक दीपाश्री निरौलाका अनुसार, अहिले सीजी ग्रुपको परिसरमा चलचित्रमा समावेश ‘पछि उमेर […]

रेड हट वर्षा

नायिका वर्षा सिवाकोटीको फेसन कहिले बोल्ड हुन्छ त कहिले साधारण ? पहिरनको मामालामा वर्षा त्यती चुजी देखिन्नन् । तर, आइतबार राजधानीको कुमारी हलमा आयोजना भएको उनी अभिनित चलचित्र ‘जय शम्भु’को विशेष शोमा भने वर्षा वन पिस पहिरनमा खुलिन् । चलचित्र हेर्न सिंगल हलमा शनिबार दर्शक आएपछि उनी खुशी छिन् । यसैले, उनी चलचित्रको प्रचारमा लागिरहेकी […]

बर्षाको मुस्कान

नायिका बर्षा राउत साधारण फेसन गर्न रुचाउँछिन् । कार्यक्रममा पुग्दा उनको पहिरन भन्दा पनि उनको चुलबुलेपनाले बढी चर्चा पाउँछ । सायद, दर्शकलाई पनि उनको यही शैली मनपर्छ होला । बर्षा राउत चलचित्र क्षेत्रमा काम गर्न सजिली नायिकाको रुपमा चिनिन्छिन् । यही भएर होला, उनको हातमा चलचित्रको अभाव नै छैन । ठूला ब्यानरका सबै चलचित्रमा उनी नायिका […]

आशिरमान र आनाको निकटता

हुनत, सोमबार बेलुकी २ घन्टा ढिलो गरि सुरु भएको चलचित्र ‘द ब्रेकअप’को इन्ड क्ल्याप पार्टीको मुख्य आकर्षण यसका नायक र नायिका हुनुपर्ने हो । तर, कार्यक्रमको माहोल २ नायिकाले भन्दा पनि अर्कै कलाकारले तताइन् । चलचित्रमा शिल्पा मास्के र इच्छा कार्की मुख्य भूमिकामा छन् । तर, चलचित्रमा नरहेकी नायिका आना शर्माको उपस्थितीले शिल्पा र इच्छाको […]

धरानकी समिताको हटसुट

नवोदित नायिका समिता गिरीले यसैसाता धरान आएर हट फोटोसुट गराएकी छिन् । विगतमा नृत्यका कारण धरानमा पहिचान बनाएकी उनले यसपटक मोडलिङको फरक पहिचान देखाउने प्रयास गरिन् । समिताले भोजपुरी र नेपाली गरी चारवटा फिल्ममा काम गरिसकेकी छिन् । नेपाली चलचित्र ‘धनवान’ र ‘मन त परदेशी’ असफल भएपछि समिताले चलचित्र क्षेत्रमा सफलताको स्वाद चाख्न अझै केही […]

सिक्वेल फिल्मबारे बेखबर बर्षा

नायिका बर्षा सिवाकोटीलाई चलचित्र ‘भैरे’को पार्टीमा के गर्नु गर्नु भयो ? चलचित्र चल्यो भनेर खुशी हुने ठाउँ पनि थिएन । दुखी बनौ भने निर्माताले चलेको सिनेमा भनेर पार्टी गरेका थिए । यो कार्यक्रममा ‘भैरे २’ बनाउने घोषणा पनि गरियो । तर, यो चलचित्रको बारेमा नायिका सिवाकोटी बेखबर नै थिइन् । कारण, ‘भैरे’मा मुख्य भूमिकामा रहेकी […]

आर्यनको अंगालोमा हट श्रृष्टी

असोज ५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘बाँध मायाले’को एक गीतमा नायक आर्यन अधिकारी र नायिका श्रृष्टी श्रेष्ठ रोमान्टिक अवतारमा देखिएका छन् । हालै मात्र छायांकन गरिएको गीतमा श्रृष्टी हट अवतारमा देखिएकी छिन् । आर्यनको अंगालोमा बाँधिएकी श्रृष्टीको पहिरन बोल्ड छ । अर्जुन पोखरेलको संगीतमा तयार भएको गीतमा कविराज गहतराजको कोरियोग्राफी छ । कुलेखानी र […]

डेढ लाखमा कसले काम गर्छ ?: आँचल

नायिका आँचल शर्माले छायांकनमा जान लागेको एक चलचित्रका लागि ५ लाख डिमाण्ड गरेको खबर अनलाइनखबरमा प्रकाशित भएको थियो । आँचलले आफूले ५ लाख रुपैयाँ पारिश्रमिक मागेको कुरा स्विकार गरेकी छिन् । उनले अनलाइनखबरसँग नै भनिन्-‘म भन्छु व्यक्तिगत सम्बन्धलाई व्यवसायिक सम्बन्धमा नजोडौ । उहाँहरुले मलाई नायिका भएकाले चलचित्रमा अफर गर्नुभएको हो, दिदीबहिनी भएर होइन । नत्र […]

नानीको आनीबानी

नानी थापा, उनलाई चिनाउने केही विशेषण छन् । उनी नाट्यकर्मी हुन् । मोडल हुन् । मनोविज्ञ हुन् । फोटोग्राफर हुन् । कानुन, समाजशास्त्र र मनोविज्ञान जस्ता छुटाछुटै ती वटा विषयमा स्नातकोत्तर गरेकी नानीलाई थुप्रै डाइमेन्सनबाट हेर्न सकिन्छ । सिन्धुपाल्चोकवाट अध्ययनको सिलसिलामा काठमाडौं छिरेकी नानी ‘मिस हेरिटेज इन्टरनेशनल-२०१४’ कि विजेता हुन्, कोरियोग्राफर हुन्, फोटोग्राफर हुन् । […]