Comments Add Comment
No ads found for this position

विचार

List Grid
संसदमा केपी ओलीको ‘रियालिटी चेक’

संसदीय परम्परामा बर्सेनि सरकारले आफ्नो बजेट पेश गर्नु अगाडि सरकारको नीति तथा कार्यक्रम पेश गरिन्छ । यसपटकको नीति तथा कार्यक्रम पेश गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रयोग गरेको शब्द ‘मेरो सरकार’ले धेरै चर्चा र बहस सिर्जना गर्‍यो । सदनमा प्रतिपक्षका सांसदहरुले जमेर सरकारको नीति तथा कार्यक्रमको आलोचना गरे । वाचाल प्रधानमन्त्रीले आफ्नो सरकारको नीति तथा कार्यक्रमको […]

बौद्धिक नपुंसकताको खतरा

सन् १९६५ मा भारत सरकारले डा. भीमराव अम्बेडकर जयन्तीमा दिँदै आएको सार्वजनिक विदा कटौतीको कडा विरोध गर्दै राजनीतिमा प्रवेश गरेका बहुजन नायक काशीराम (सन् १९३४-२००६) ले बहुजन समाज पार्टीको स्थापना १९८४ मा नै गरेका थिए । उनले भनेका छन्, ‘एउटा कुकुरलाई ढुंगाले हान्नुस्, त्यो कुकुर डरले भाग्छ, तर माहुरीको गोलोमा ढुंगा हान्नुस् त, तिनीहरुले तपाईँलाई […]

यो झूठको पुलिन्दा, अहंकारको पुलिन्दा !

यो नेपाल सरकारको कार्यक्रम हो वा महामहिम राष्ट्रपतिज्यूको निजी सरकारको कार्यक्रम हो ? प्रश्न यहीँबाट सुरु हुन्छ । मैले प्रधानमन्त्रीलाई आग्रह गरेको छु- यो सरकारको नीति तथा कार्यक्रम हो भने राष्ट्रपतिलाई थप विवादमा फसाउने र यो संस्थाप्रति मानसम्मान घटाउने गरी यत्रो गम्भीर त्रुटी सरकारले किन गर्‍यो ? जहाँसम्म नीति तथा कार्यक्रमको अरु विषय छ, यसको […]

के नेपाली कांग्रेस कोमिन्ताङ हो ?

नेवारीमा एउटा भनाइ छ ‘धायन मजुल, खंलायन मजुल’ अर्थात भन्न पनि नहुने, नभनी पनि नहुने । नेपाली कांग्रेसको आजको अवस्था ठ्याक्कै त्यस्तै छ । पछिल्लो निर्वाचनको हारबाट विचलित कांग्रेस नेतृत्वले कार्यकर्ताको गिरेको मनोवल उठाउने कार्यक्रम सार्वजनिक गर्नै सकेन । निर्वाचनमा हार र जित स्वाभाविक प्रकृया हुन् । तर, बारम्बार सिहंदरबारको मात्र सपना देखेर त्यसैको मात्र […]

‘हुप्रचौरमा थप भौतिक संरचना नलादौं’

१८ वैशाख, काठमाडौं ।  हेटौंडा शहरको इतिहासका राम्रो जानकार मानिन्छन् केदारप्रसाद न्यौपाने । उनी ऐतिहासिक सम्पदा संरक्षणका अभियान्ता पनि हुन् । उनलाई अहिले हेटौंडाको हुप्रचौरमा व्यवसायिक सटरसहितको प्यारफिट राख्ने योजना पटक्कै चित्त बुझेको छैन । अनलाइनखबरसँगको कुराकानीमा उनले हुप्रचौरलाई थप भौतिक संरचना बोकाउन नहुने बताए । साँघुरिदै गएका खुल्ला मैदानमा प्याराफिट र सटर बनाउँदा थप […]

ओली स्कुलको समाजवाद : पिसाब फेरेको ५ रुपैयाँ !

प्रधानमन्त्री केपी शर्मा ओली र उनको स्कुलबाट दीक्षित कार्यकर्ताहरु आलोचना पटक्कै रुचाउँदैनन् । आलोचकहरु आफ्नै पार्टीका रहेछन् भने पनि तिनीहरुसँग शत्रुतापूर्ण व्यवहार गर्नुपर्छ र छोइछिटो गर्नुपर्छ भन्ने पाठ्क्रम ओली स्कुलमा घोकाइने गरेको छ । तैपनि सरकारको केन्द्र भागमा केपी शर्मा ओली र उनकै स्कुलका कार्यकर्ताको उपस्थिति रहेकाले कतिपय बेथितिमाथि सरकारको ध्यानाकर्षण गराउन खोज्दा प्रधानमन्त्री केपी […]

बीआरआई नेपालको ऐतिहासिक अवसर

यो साता नेपालका राष्ट्रपति सहितको ठूलो टोलीले बेइजिङ्गमा आयोजित बीआरआई सम्मेलनमा भाग लियो । आधुनिक विकास, राजनीति र अर्थतन्त्रमा बिगत झन्डै ३०० वर्ष देखि एकछत्र राज गरेको पश्चिमा जगतको बर्चस्व कमजोर हुँदै गएको र अबको विश्वशक्ति एशियामा केन्द्रित हुने संकेतका रुपमा लिइएको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) अथवा आधुनिक सिल्क रोड संरचना सम्मेलनमा विश्वका धेरै […]

‘अनुदारवादी लोकतन्त्रतर्फ उन्मूख सरकार’

हामीले लामो समय आफ्नो व्यवस्थालाई जनाउन प्रजातन्त्र भन्ने शब्दावली प्रयोग गर्‍यौं । ०६२ को आन्दोलनपछि हामीले प्रजातन्त्रको पुनःप्राप्ति भयो भनेनौं, जुन कुरा ०४६ सालमा भनेका थियौं । हामीले लोकतन्त्र प्राप्त भयो भन्यौं । यो आन्दोलनको स्वरुप, शैली, समय फरक भएका कारण मात्र भनिएको थियो वा आन्दोलनमा हाम्रो चेतना, माग, अपेक्षा, बुझाइ नै फरक थियो ? […]

प्रधानमन्त्री शक्तिशाली हुँदा साथीहरुलाई ज्वरो किन ?

अंग्रेजीमा ‘डेमोक्रेसी’ भनिए पनि हामीले प्रजातन्त्र वा लोकतन्त्र भन्नुको कारण छ । प्रधानमन्त्रीज्यूले ‘कम्प्रिहेन्सिप डेमोक्रेसी’ अर्थात सम्पूर्ण अर्थको लोकतन्त्र वा परिपूर्ण लोकतन्त्र भन्ने शब्द प्रयोग गर्ने गर्नुभएको छ । प्रजातन्त्र, लोकतन्त्र वा परिपूर्ण लोकतन्त्र भन्ने कुरा हामी जनतालाई कुन तहको अधिकार दिन्छौं भन्नेमा निर्भर छ । एकातिर राजा, अर्कोतिर प्रजा भएका बेलामा हामीले प्रजातन्त्र भन्यौं […]

कम्युनिस्ट पार्टीका ७० वर्ष : हिङ बाँधेकाे टालो !

“नागरिक स्वतन्त्रता सम्पूर्ण वर्गलाई आवश्यकता, अतः क्रान्तिकारी नागरिक स्वतन्त्रता समिति बनाऊ ।” २२ अप्रिल, सन् १९४९ मा भारतको कलकत्ता (कोलकता)स्थित श्याम बजारमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीले जारी गरेको पहिलो पर्चामा भनिएको हरफ हो यो । यो हरफले नेपालको कम्युनिष्ट पार्टी वर्गीय मुक्तीकै लागि स्थापना भएको हो भन्ने कुरा झल्काउँछ । स्वतन्त्रता ‘हुने खाने’ वर्गका […]

पूरै जवानी विदेशमा खर्चिने अवस्था हटाऔं

वैदेशिक रोजगारीको संस्थागत सुरुवात २०५२ सालबाट भएको हो । नेपाली समाजमा यसले ठूलो हलचल ल्याएको छ । कतारमा राजदूत भएर बस्दा मैले वैदेशिक रोजगारीमा गएका नेपालीको समस्या नजिकबाट नियालेको छु । रोजगारीमा जानेहरूमाथि शोषणको सुरुवात झुठो आश्वासनबाट हुन्छ । एजेन्टले ज्यादै आकर्षक तलबको आश्वासन दिन्छन् । त्यसपछि लिनुपर्ने भन्दा कैयौं गुणा बढी रकम असुल्छन् । […]

भात फाल्ने ‘साना किसान’ को ठूलो अविवेक !

गत फागुन १६ गते साना किसानको राष्ट्रिय सम्मेलन भएको थियो । कार्यक्रम याक एण्ड यति होटेलमा भएको थियो । त्यसमा पोषण, प्राङ्गारिक मल र स्वास्थ्यसम्बन्धी एक कार्यपत्रमा मलाई आफ्नो विचार  प्रस्तुत गर्न बोलाइयो । आफ्नो प्रस्तुतिपछि खाना खाने बेला भयो । म तोकिएको ठाउँमा पुगेँ । म त्यहाँ उभिएर एकछिन् हेरेपछि मेरो मनमा लाग्यो- के […]

‘शेरधन राईसँग आँट छैन, कारिन्दा मात्र हुन्’

प्रदेश १ मा दुईतिहाई बहुमतको सरकार छ । माथि पनि दुईतिहाई छ । तैपनि यसले ‘परफरमेन्स’ राम्रो देखाउन नसक्नुको कारण के हो भने यो सरकार कारिन्दा मात्रै हो । प्रदेश सरकार आफैंमा संवैधानिक अधिकारप्राप्त सरकार हो भन्ने उहाँहरुलाई लागेको छैन, हामी केपी ओलीको निगाहमा भएको सरकार हो भन्ने लागेको छ प्रदेश १ सरकारलाई । यिनीहरुले […]

‘सिंहदरबारभित्र प्रदेशको फाइल घुमेको घुम्यै गर्छ’

प्रदेश १ मा सरकार गठन भएको १४ महिना पूरा भएको छ । यो अवधिमा २४ वटा कानून बनेका छन् । बाँकी आधा दर्जन कानूनहरु बैशाखको पहिलो हप्तासम्म पास हुन्छन् । प्रदेश सरकार सञ्चालनका लागि आवश्यक कानून निर्माणको अवस्था सन्तोषजनक छ । प्रदेश सरकारको कामको मूल्याङ्न गर्ने हो भने जनताले भनेजस्तो जुन गतिमा अघि बढ्नुपर्ने हो, […]

‘न्यायाधीशहरू संसदमार्फत सार्वजनिक उत्तरदायी हुनुपर्छ’

०६३ सालको अन्तरिम संविधानको धारा १५५ मा उल्लेख भएको संसदीय सुनुवाइको प्रयोजनका लागि तत्कालीन माननीय सदस्य स्व. भरतमोहन अधिकारीलाई एक अवधारणापत्र तयार पारिदिने अवसर प्राप्त भएको थियो । अमेरिकी संवैधानिक अभ्यासको सुरुवाती मान्यता अहिले विश्वका केही देशहरूले अवलम्वन गरेका छन् । यसको उद्देश्य प्रत्यक्ष निर्वाचित शक्तिशाली राष्ट्रपतिको मनोनयनउपर संसदीय उत्तरदायित्व स्थापना गर्नु थियो । नेपालमा […]

विद्यार्थी भर्नासँगै अब टिकाउने र सिकाउने अभियान

सामान्यतः बालबालिकाले पाँच वर्षभित्र बालविकासको प्रक्रिया पुरा गर्नुपर्छ । पाँचवर्षमा एक कक्षामा भर्ना गर्नुपर्छ । तर, ५–९ वर्ष उमेर समूहका थुप्रै बालबालिका विद्यालय जाँदैनन् । उनीहरुलाई लक्षित गरेर २०६१ सालदेखि विद्यालय भर्ना अभियान सुरु भएको थियो । रपनि, तिनलाख १३ हजार बालबालिका स्कुल बाहिर रहेको शिक्षा मन्त्रालयको गत वर्षको फ्ल्यास रिपोर्ट ले देखाएको छ । […]

बहस : किन बन्यो सिंगापुर ? किन बनेन नेपाल ?

केही बर्षयता हामी ‘नेपाल किन बनेन ?’ भन्ने बहसमा छौं । यदि यो प्रश्न, यो विमर्श ठीकै हो भने यसको वैपरित्य पनि हुन्छ । प्रश्नको अर्को पाटो पनि हुन्छ । सायद त्यो प्रश्न ‘अरु देश किन बने ?’ भन्ने हो । समकालीन विश्वमा अरु देश कुन कुनलाई भन्ने ? कति बनेकोलाई ‘बनेको’ भन्ने ? कति […]

सर्वोच्चमा चोलेन्द्रका सय दिन : लोकरिझ्याईँ कि आफ्नै बाटोमा एम्बुस ?

२९ चैत, काठमाडौं । प्रधानन्यायाधीश भएपछि न्यायपालिकामा शुद्धीकरण अभियान थालेको सन्देश दिन खोजेका चोलेन्द्र शमसेर जबरा १०० दिन नपुग्दै न्यायाधीश सिफारिस प्रकरणमा आलोचित भए । दलीय भागवण्डाका आधारमा सर्वोच्चमा न्यायाधीशहरु (जसको भोलि प्रधानन्यायाधीश हुने रोलक्रमसमेत मिलाइएको छ) सिफारिस भएपछि कानून व्यवसायीहरुले मात्र होइन, सर्वोच्चकै बहालवाला न्यायाधीशहरु समेत प्रश्न उठाएका छन् । यद्यपि जबराले सामूहिक राजीनामाको […]

नयाँ राष्ट्रिय भूमि नीतिमा बहसको खाँचो

मन्त्रिपरिषदले ०७५ चैत ७ गते राष्ट्रिय भूमि नीति स्वीकृत गरेको छ । भूमिसम्बन्धी विषय समेट्ने यो प्रमुख र पहिलो नीति हो । यसअघि भूमिसम्बन्धी सबै विषयलाई समेटिएको नीति थिएन । यो नीति कार्यान्वयनको नियमित अनुगमन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट गरिनेछ । मन्त्रालयले वार्षिक अनुगमन र मूल्याङ्कन गरी सोको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको […]

राजनीतिमा उकुसमुकुस, न्यायालयमा उल्कापात !

चैतको दोस्रो साता संसदको हिउँदे अधिवेशन अन्त्य हुँदै गर्दा संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए कि अब माननीय सांसदहरु आ–आफ्नो क्षेत्रमा जानुहुनेछ र सरकारको नीति तथा कार्यक्रमका साथै नयाँ बजेटका आवश्यकताबारे योजनाहरु लिएर चाँडै काठमाडौं आउनुहुनेछ । प्रधानमन्त्रीले भनेजस्तै भइरहेको मान्ने हो भने अहिले प्रदेश र स्थानीय तहमा नयाँ बजेटभित्र समावेश गर्ने योजनाहरुको हिसाब–किताब […]

सशस्त्र विद्रोह समाजवादको बाटो हुन सक्दैन

समाज र राजनीतिको अटुट सम्वन्ध हुन्छ । त्यसैले समाजको गतिलाई राजनीतिले समात्नु सक्नुपर्छ । सामाजिक मनोविज्ञान विश्लेषणविनाको राजनीति माझीविनाको नाऊ जस्तै हो, जो जतिबेला दुर्घटना हुन सक्छ । संसारमा यस्ता धेरै राजनीति आन्दोलनहरु भएका छन्, जुन आन्दोलनहरुवाट समाजले उपलब्धी कम क्षति धेरै ब्यर्होनुपरेको छ । उदारहणका निम्ति सन् १९६६ देखि दस वर्ष चलेको चिनियाँ सांस्कृतिक […]