Comments Add Comment
No ads found for this position

विचार

List Grid
बीआरआई के हो ? कस्ता छन् नेपालका सम्भावना र चुनौती ?

बीआरआई चिनियाँ राष्ट्रपति सि जिङपिङले पहिलोपटक काजस्थानजस्थित नजरबावेभ युनिभर्सिटीबाट सन् २०१३ सेप्टेम्बर ७ को दिन कागस्थान भ्रमणका क्रममा घोषणा गरेका हुन् । उनले दोस्रो पटक एसियन मूलुकहरुको भ्रमणका क्रममा इन्डोनेसियामा संसदलाई सम्वोधन गर्ने क्रममा सन् २०१३ अक्टोवर ३ मा बीआरआईको घोषणा गरेका हुन् । यो धारणा पुरानो सिल्करोडको नयाँ स्वरुप हो र यसले विश्वलाई एक […]

५० रुपैयाँ तिरेपछि ट्राफिक नियमको खिल्ली !

शुक्रबार कैलालीको अत्तरियाबाट डोटीको दिपायलसम्मको यात्रा यादगार रह्यो । हामी जस्ता साधारण व्यक्तिहरुका लागि सार्वजनिक यातायात बाहेक अर्को कुनै विकल्प पनि हुँदैन यात्रा गर्नका लागि । झुण्डिए पनि, च्यापिए पनि, धक्का खाए पनि, जे गरे पनि, सार्वजनिक यातायातका साधनहरुनै हाम्रा मित्र हुन् । त्यही सार्वजनिक यातायातको प्रयोग गरी गरिएको यात्राका केही स्मरणीय दृष्यहरु रहे । […]

भरतमोहन : सुनसरीका ज्वाइँ, मोरङका वकिल !

भरतमोहन अधिकारीलाई काठमाडौंले अर्थविदको परिचय दियो । आफ्नो ‘गाउँ आफैँ बनाऔं’ र सामाजिक सुरक्षा भत्ता वितरणको अभियन्ता बनायो । हो पनि । तर, उनको खास, मोरंगीया परिचय हो, ‘वकिल सा’ब ।’ ‘मोरंगीया’, अर्थात् अहिलेको मोरङ र सुनसरी जिल्लाको भेग । २०१५ सालको आम निर्वाचनसम्म सुनसरी भन्ने अलग्गै जिल्ला थिएन । पछि भौगोलिक विभाजनमा मोरङको पश्चिमी […]

बहस : समृद्ध नेपालको

हिजो आजको इतिहास हो भने भोलि आजको भविश्य हो । हरेक व्यक्ति, संस्था वा राष्ट्रले हिजोको इतिहासलाई विश्लेषण गरी आजको यात्रा तय गर्ने र भोलिको योजना बनाउने हो भने सायदै उसले पछाडि फर्केर हेर्नु पर्ला । आजको युग कडा प्रतिस्पर्धाको युग हो । जो हरेक प्रतिस्पर्धामा अब्बल ठहरिन्छ ऊ जहिल्यै एक कदम अगाडि हुन्छ । […]

चाणक्य नीति, सुशासन र नेतृत्व

इ.पू. ३७१ मा पुरानो भारतबर्षको मगध राज्यमा जन्मेका चाणक्य अर्थशास्त्र, व्यवस्थापन, कुटनीति, राजनीतिशास्त्र र सुशासनका मूर्धन्य विद्वान थिए । उनलाई विष्णुगुप्ता र कौटिल्यको नामले पनि चिनिन्थ्यो । उनको ज्ञान, त्याग, दृढसंकल्प र राष्ट्रवादी छवि हामी सबैका निम्ति प्रेरणाको स्रोत बन्न सक्छ । दुई सहस्राब्दी भन्दा अघि लेखिएका उनका कृतिहरु आज पनि जिवन्त र प्रेरणादायी पाइन्छ […]

वैदेशिक लगानी कसरी आकर्षित गर्ने ?

राजनीतिक स्थिरतापछि नेपालले विकास समृद्धिको लक्ष्य प्राप्त गर्नका लागि विश्वमञ्चहरुमा लगानी गर्न लगानीकर्ता, उद्योगी एवं व्यापारिक व्यक्ति तथा फर्महरुलाई आमन्त्रण गरिरहेको छ । नेपालमा लगानी गर्न भारतीय लगानीकर्ताहरुलाई उत्प्रेरित र आर्कषित गर्ने कार्यक्रम सकिन नपाउँदै विश्व बैंकको डुईङ विजनेस प्रतिवेदन २०१९ सार्वजनिक भएको छ । नेपाल उद्योग व्यवसाय सञ्चालन सहजताको अवस्था चित्रण गर्ने विश्व बैंकको […]

सुरक्षित विद्यालय, सुनिश्चित भविश्य

यो वर्षको २१ औँ भूकम्प सुरक्षा दिवस ‘विपदबाट सुरक्षित हुने नागरिक अधिकार पूरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानीय सरकार’ भन्ने मूल नाराका साथ सरकारका तीनै तहमा विभिन्न जनचेतना मूलक कार्यक्रम गरी मनाइयो । वि.सं. १९९० सालमा गएको महाभूकम्प र त्यसबाट भएको मानवीय एवंम भौतिक क्षतिको स्मृतिमा हरेक वर्ष माघ दुई गते भूकम्प सुरक्षा दिवस […]

रुवन्धका जन्मदाता वालकृष्ण पोखरेल

मानवले आफ्नो जुनी पाएको, जीवन पाएको केही गर्नलाई हो । केही छाडेर जानलाई हो । गर्ने कुरा अनन्त छन् । छाडेर जाने कुरा अनन्त छन् । तर यहींनेर यौटा चरम विरोधाभाष के देखिन्छ भने, केही नगरी जानेहरु, केही नछाडेर जानेहरु नै अनन्त छन् । त्यसैले दिएर जानेहरु, छाडेर जानेहरु समाजमा टड्कारो देखिन्छन् । चिनिन्छन् । […]

राष्ट्रिय विकास योजनामा विपद जोखिम न्यूनीकरण

राष्ट्रिय योजना आयोगले अहिले धमाधम १५ औं योजनाको तयारी गरिरहेको छ । दिर्घकालीन सोच र बिषयगत आधारपत्रहरू तयार गरेको छ, र संभवतः योजनाहरूको पहिचान, तिनको प्राथमिकताहरू तय भैरहेका होलान् । सोच र आधार–पत्रहरूले इंगित गर्दछन् कि विकास योजनाहरू विषयगत क्षेत्रमा केन्द्रित छन्, र राष्ट्र संघद्वारा पारित दिगो विकास लक्ष्यहरूसँग तालमेल हुने गरी निर्धारण गरिएका छन् […]

नयाँ संरचनामा सीमान्तकृत समुदायको सहभागिताको सवाल

राजनीतिक, आर्थिक र सामाजिक रूपले पछाडि परेका/पारिएका विभेद र उत्पीडन तथा भौगोलिक विकटताको कारणले सेवा सुविधाबाट बञ्चित तथा मानव विकास सुचांकको स्तरभन्दा न्यून स्थितिमा रहेका समुदायलाई सीमान्तकृत समुदाय भनी परिभाषित गरिएको छ । सीमान्तकृतभित्र पनि अति सीमान्तीकृत र लोपोन्मुख समुदाय छन् । आर्थिक, सामाजिक, राजनीतिक, रोजगारी र शिक्षामा पछाडि परेको जात जाति, धर्म, वर्ग र […]

एनसेलको लाभ करबारे सिक्नुपर्ने पाठ

नेपालका सरकारी संयन्त्रहरुबीच भइरहेको समन्वयको कमी र गैरजिम्मेवारीका कारणले मोबाइल सेवा प्रदायक कम्पनी एनसेल प्राइभेट लिमिटेडको स्वामित्व बिक्रीमा पुँजीगत लाभ कर तिर्न आनाकानी गरेको एनसेललाई सर्वोच्च अदालतबाट जारी भएको परमादेशले कानूनी दायरामा ल्याई एनसेल र अजिक्टाबाट नै लाभ कर उठाउने न्यायिक आदेशले नेपाली जनतामा न्यायलयप्रतिको विश्वास पलाएको छ । आन्तरिक राजश्व विभागले निर्धारण गरेको लाभकर […]

हरेक दुईहप्तामा एउटा आदिवासीको भाषा लोप हुँदैछ, नेपालमा के छ ?

यस वर्ष युनेस्कोले ‘दीगो विकास, शान्ति र मेलमिलापका लागि आदिवासी भाषाहरू’ भनेर आदिवासीहरूको भाषा वर्षका लागि मूल नारा तय गरेको छ । २१ फेब्रुअरीका दिन औपचारिक रूपमा घोषणा गरेर विविध कार्यक्रमका साथ विश्वभरि मनाइँदैछ । यसलाई आदिवासी भाषा वर्षका रूपमै घोषणा गरिएको हुँदा आदिवासीका भाषाहरूको अवस्थाका बारेमा चर्चा गरिनुका साथै संरक्षण र सम्वर्धनका उपायका बारेमा […]

प्रादेशिक पत्रकारिताको एक वर्ष, ७ सवाल

संघीय सरकार र प्रदेश सरकारले एक वर्ष पूरा गरेको छ । स्थानीय सरकारले पनि आफ्नो एकवर्षे कार्यकाल पूरा गरेर अगाडि बढिरहेको छ । यो हप्ता विशेष गरेर सरकारको समीक्षा व्यापकरुपमा भइरहेको छ । कतिपयले सरकारका कामलाई सकारात्मक रुपमा र कतिपयले निराशाजनकरुपमा व्याख्या विश्लेषण गरिरहेका छन् । नेपालको संविधान ०७२ जारी भएपछि पहिलोपटक मुलुकले संघीयताको अभ्यास […]

ओली सरकारको ‘सोसियल इञ्जिनियरिङ’

६ फागुन, काठमाडौं । यसचोटिको साप्ताहिक विश्लेषणमा केपी ओली नेतृत्वको सरकारले कस्तोखाले ‘सोसियल इञ्जिनियरिङ’ गरिरहेको छ भन्नेबारे एकवर्षे काममा टेकेर विश्लेषण गर्ने विचार थियो । तर, आइतबार सामाजिक सञ्जालमा गायक पशुपति शर्मा प्रकरण ‘भाइरल’ भएकाले एक दिनपछि सर्ने सोचाइ पलायो । र, आज यसबारेमा सामान्य विश्लेषण गर्ने प्रयास गरिएको छ । केपी ओलीको नेतृत्वमा सरकार […]

संघीयताको अभ्यास, समस्या र सम्भावना

५ फागुन, काठमाडौं । केन्द्र सरकार र प्रदेश सरकारहरुले एकवर्षे कार्यावधि पूरा गर्दै गर्दा नेपालमा संघीयता कार्यान्वयनको अवस्थामाथि फेरि एकचोटि बहस प्रारम्भ भएको छ । केन्द्र सरकारले सिंहदरबारबाट यो वर्ष विभिन्न कानून बनाएर संघीयता कार्यान्वयनको आधार तयार पारेको दाबी गरिरहँदा प्रदेशका मुख्यमन्त्रीहरुले चाहिँ सोचेजस्तो काम गर्न नसकेको गुनासो पोखिरहेका छन् । र, प्रदेशले काम गर्न […]

बहस साम्राज्यवादको : सन्दर्भ चीन र भारतको

मार्क्सको समयमा पूँजीवादलाई ‘पूँजीवाद’को रुपमा नै व्याख्या गरियो । लेनिनको समयमा ‘पूँजीवादको उच्चतम रुप साम्राज्यवाद हुन्छ’ भनियो । माओको समयमा जापानलाई साम्राज्यवादी शक्तिका रुपमा किटान गरियो र त्यहीअनुरुप जनवादी क्रान्तिका रणनिति र कार्यनीतिहरु निर्धारित गरियो । वर्तमान अवस्थामा भूमण्डलीय साम्राज्यवाद, जसको नेतृत्व अमेरिकाले गरेको छ, एउटा नयाँ पहिचानका साथ अस्तित्वमा आएको प्रष्ट नै छ । […]

भ्रष्टाचारविरुद्ध पशुपतिको छक्का प्रहार, ‘अरिंगाल’को चर्तिकला

पशुपति शर्माले आजसम्म सयौं गीत गाए । उनले मायापिरतीका धेरै गीत गाएका छन् । उनले सन्देशमूलक गीत पनि त्यत्तिकै गाएका छन् । लोकभाकामा गाइने ती गीतहरु धेरै लोकप्रिय पनि छन् । पशुपति शर्माले उनले आजसम्म गाएका मध्ये दुईवटा झनै सशक्त गीत गाए । एउटा जातीय छुवाछूतविरुद्ध सशक्त गीत थियो । त्यसलाई केही जातिवादीले विरोध गरे […]

‘बेरोजगारी भत्ताको कार्यक्रमले उत्पादन बढाउँदैन’

सरकारले कुनै पनि कार्यक्रम ल्याउँदा त्यसको असर के पर्छ ? त्यसबाट हुने फाइदा र घाटा के हुन् भन्ने कुरामा आर्थिक सिद्धान्तका आधारमा छलफल नगरेर भटाभट घोषणा भइरहेका छन् । एउटा कार्यक्रमले राम्रो सफलता नपाउँदै भटाभट अरु कार्यक्रम घोषणा गर्दा सरकार बढ्दता दवाबमा पर्छ कि जस्तो लाग्छ । सामाजिक सुरक्षाको कार्यक्रम धेरै परिवर्तनकारी कार्यक्रम हो । […]

भ्यालेन्टाइन्स डे, पुस्तकप्रेमीहरूका लागि पनि !

१४ फेब्रुअरी भन्नेवित्तिकै हाम्रो दिमागमा ‘भ्यालेन्टाइन्स डे’ घुमीहाल्छ । ‘भ्यालेन्टाइन्स डे’ ले ओझेलमा पारेको अर्को एउटा पर्व पनि पर्छ यही दिनमा । अन्तर्राष्ट्रिय पुस्तक उपहार दिवस । पुस्तक उपहार दिवस पुस्तक प्रेमीहरूले विभिन्न तरिकाले मनाउने एउटा अभियान हो । यो दिनमा आफ्ना साथीभाइ, आफन्त, प्रियजनका साथसाथै पुस्तकबाट बञ्चित बालबालिकालाई पुस्तक उपहार दिने गरिन्छ । यो […]

जनयुद्धले जन्माएकी गुमनाम योद्धा

त्यस्तै ०५३/०५४ सालतिरको कुरा हो । त्यतिबेला नवलपरासीस्थित हाम्रो घर माओवादीमय थियो । नेतादेखि कार्यकर्ताको लर्कन लाग्ने गर्दथ्यो । मेरो राजनीतिक चेतना निकै कमजोर थियो । तर, कम्निष्ट परिवारमा भएको हुर्काइले कम्निष्ट नैतिकता बुझ्न त्यति धेरै मेहनत गर्नु परेन । पढाइ पहिलो प्राथमिकता र राजनीति दोस्रो भन्नेमा थिएँ । तर, परिस्थिति निकै प्रतिकुल बन्दै गयो […]

प्रदेश २ मा के छ ? जसले चिनियाँ पर्यटक तान्न सक्छ

१ फागुन, वीरगञ्ज । प्रदेश २ को पर्यटन विषयमा खासै चर्चा हुन सकेको छैन । जति भएको छ, होटल तथा पर्यटन व्यवसायी संघ बाराको कामबाट भइरहेको छ । आन्तरिक तथा वाह्य पर्यटकलाई यसकारण नेपालको प्रदेश २ मा जानुपर्छ, राम्रो सेवा पाइन्छ भन्न सकेको अवस्था भने छैनौं । यसबारे न प्रदेश २ सरकारसँग कुनै खाका छ […]