Comments Add Comment
No ads found for this position

Cricket News

List Grid
न्युजिल्यान्ड र भारतबीचको टस नै हुन सकेन

३० जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा न्युजिल्यान्ड र भारतबीचको खेलको टस नै भएको छैन । खेलअघि नै वर्षा हुन थालेपछि न्युजिल्यान्ड र भारतबीचको खेल हुने नहुने अन्यौलमा छ । तर खेल केही ढिलो गरी हुन सक्ने अवस्था भने छ । खेल नभएमा भने दुबै टिमलाई घाटा लाग्नेछ । अहिलेसम्म जारी विश्वकपका तीन वटा खेल वर्षाको […]

विश्वकप क्रिकेटमा आज न्युजिल्यान्ड र भारत प्रतिस्पर्धा गर्दै

३० जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा आज न्युजिल्यान्डले भारतसँग प्रतिस्पर्धा गर्दैछ । इंग्ल्यान्डको ट्रेन्ट ब्रिजमा भारत र न्युजिल्यान्डबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा हुँदैछ । उच्च लयमा रहेका दुवैै टिमबीच आज प्रतिस्पर्धा हुँदा नतिजा कुन टिमको पक्षमा जाला ? अंक तालिकाको शीर्ष स्थानमा रहेको न्युजिल्यान्ड लगातार चौथो खेलमा जित हात पार्ने लक्ष्यमा […]

जित नजिक पुगेर पनि अष्ट्रेलियासँग हार्‍यो पाकिस्तान

काठमाडौं । विश्वकप क्रिकेटमा अष्ट्रेलियाविरुद्ध जित नजिक पुगिसकेको खेल पनि पाकिस्तानले ४१ रनले गुमाएको छ । अष्ट्रेलियाले दिएको ३०८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४५.४ ओभरमा सबै विकेट गुमाएर २६६ रन मात्र बनाउन सक्यो । मात्र २ रन जोड्दा पहिलो विकेट गुमाएको पाकिस्तान त्यसपछि सल्लाहिएको थियो । इमाम उलहकले मोहम्मद हाफिजसँग ८० रनको महत्वपूर्ण साझेदारी गरे […]

आमिरको कमाल, लिए पाँच विकेट

काठमाडौं । बुधबार पाकिस्तानविरुद्ध आरोन फिन्च र डेभिड वार्नरको ओपनिङ साझेदारी हेर्दा लाग्यो, ३५० त कहिँ जाँदैन । २२ ओभरमा १४६ रन जोडिसकेको अष्ट्रेलियाबाट यो अपेक्षा स्वभाविक थियो । तर त्यसो भएन । मुस्किलले ३०० रन कटाएको अष्ट्रेलियाले अन्तिम ओभर खेल्नै पाएन र ४९ ओभरमा सबै विकेट गुमाएर ३०७ रन मात्र बनायो । यसमा मोहम्मद […]

भारतका शीर्ष ब्याट्सम्यानलाई सस्तैमा आउट गर्नुपर्छः फर्गुसन

काठमाडौं । न्युजिल्यान्डका तीव्र गतिका बलर लोकी फर्गुसनले भारतविरुद्ध जित निकाल्न उसका अग्रपंतिका ब्याट्सम्यानलाई सस्तैमा आउट गर्नुपर्ने बताएका छन् । विश्वकप क्रिकेटमा भारत र न्युजिल्यान्डबीच बिहीबार दिउँसो ३ बजेर १५ मिनेटमा खेल हुनेछ । अंक तालिकाको शीर्ष स्थानमा रहेको न्युजिल्यान्ड लगातार चौथो खेलमा जित हात पार्ने लक्ष्यमा हुनेछ । भारत भने लगातार तेस्रो जितको खोजिमा […]

क्रिस गेलले क्यामेरा बोकेर भिडियो खिचेपछि…

काठमाडौं । क्रिकेटका ‘युनिभर्सल बोस’ क्रिस गेललाई सबैभन्दा सजिलो काम के होला ? तपाईँको जवाफ हुन्छ, ब्याटिङ । हो पनि । गेल त्यस्ता क्रिकेटर हुन्, जसको नाममा थुप्रै विश्व रेकर्डहरु छन् । उनी अहिले करियरको अन्तिम विश्वकप खेलिरहेका छन् । वेष्ट इन्डिजलाई विश्वकपको उपाधि जिताएर विदा लिने लक्ष्यमा छन् । तर उनले दुई खेल खेल्दा […]

अष्ट्रेलियाले पाकिस्तानलाई दियो ३०८ रनको लक्ष्य

२९ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा विश्वविजेता अष्ट्रेलियाले पाकिस्तानलाई ३०८ रनको लक्ष्य दिएको छ । द कपर एसोसिएट्स कउन्टी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा अलआउट हुदै ३०७ रन बनाएको हो । अष्ट्रेलियाका लागि ओपनर डेभिड वार्नर र कप्तान आरोन फिन्चले उत्कृष्ट प्रदर्शन गरेपनि अन्य खेलाडी सस्तैमा समेटिए । पहिलो विकेटका लागि […]

भारतलाई हराउन शीर्ष ब्याट्सम्यानलाई छिट्टै आउट गर्नु पर्छ – फर्गुसन

२९ जेठ, काठमाडौं । न्युजिल्यान्डका तीव्र गतिका बलर लकिई फर्गुसनले बिहीबार भारतविरुद्धको खेलमा जित हात पार्न उसका अग्रपंतिका ब्याट्सम्यानलाई सस्तैमा आउट गर्नु पर्ने बताएका छन् । भारतविरुद्ध न्युजिल्यान्डले बिहीबार दिउँसो ३ बजेर १५ मिनेटमा प्रतिस्पर्धा गर्दैछ । अंक तालिकाको शीर्ष स्थानमा रहेको न्युजिल्यान्ड लगातार चौथो खेलमा जित हात पार्ने लक्ष्यमा हुनेछ । यता, भारत भने […]

विश्वकप क्रिकेट : पाकिस्तानविरुद्ध डेभिड वार्नरको शतक

२९ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध विश्वविजेता अष्ट्रेलियाका डेनिभड वार्नरले शतक बनाएका छन् । ओपनर ब्याट्सम्यान वार्नरले १०२ बलमा शतक पूरा गरेका हुन् । उनले १०२ बलमा ११ चौका र एक छक्का प्रहार गर्दै १०१ रन बनाए । डेभिड वार्नरकै उत्कृष्ट प्रदर्शनमा अष्ट्रेलियाले ठूलो स्कोर बनाउने देखिएको छ । यसअघि कप्तान आरोन फिन्च ८२ […]

धवनको स्थानमा ऋषभ ?

काठमाडौं । भरपर्दा ब्याट्सम्यान शिखर धवन करिब तीन साता मैदान बाहिर नै हुने भएपछि भारतीय क्रिकेट टिम यतिबेला दोधारमा छ । अष्ट्रेलियाविरुद्ध भएको खेलका क्रमा बुढी औंलामा चोट बोकेका धवन दुईदेखि तीन सातासम्म मैदान बाहिर रहने छन् । टाइम्स अफ इन्डियाले शिखर धवनको स्थानमा ऋषभ पन्त टिममा पर्ने उल्लेख गरेको छ । स्रोतलाई उदृत गर्दैै […]

विश्वकप क्रिकेट : टस हारेर अष्ट्रेलिया ब्याटिङ गर्दै

२९ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा विश्वविजेता अष्ट्रेलियाले टस हारेर ब्याटिङ थालेको छ । द कपर एसोसिएट्स कउन्टी मैदानमा पाकिस्तानले टस जितेर बलिङ रोजेपछि अष्ट्रेलियाले ब्याटिङको निम्तो पाएको हो । पहिले ब्याटिङ थालेको अष्ट्रेलियाले कति रनको लक्ष्य दिन्छ ? अष्ट्रेलियाको ब्याटिङ लाइन निकै राम्रो रहेको छ । यता, पाकिस्तान बलिङमा सत्रै अब्बल टिम हो । […]

विश्वकप क्रिकेटमा अष्ट्रेलियालाई पाकिस्तानको डर

२८ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा आज विश्वविजेता अष्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । द कपर एसोसिएट्स कउन्टी मैदानमा नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा अष्ट्रेलियाले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । पाकिस्तानविरुद्ध स्पष्ट जितको खोजीमा अष्ट्रेलिया रहेको छ । यता, पाकिस्तान पनि अष्ट्रेलियालाई पराजित गर्ने लक्ष्यमा छ । पहिलो खेलमा वेष्ट इन्डिजसँग ७ विकेटले पराजित भएको […]

पानीले बिथोल्यो श्रीलंका र बंगलादेशको खेल

काठमाडौं । विश्वकप क्रिकेटमा श्रीलंका र बंगलादेशको खेल पानीले विथोलेको छ । ब्रिस्टोलमा लगातार पानी परेपछि टस समेत हुन सकेन र दुबै टिमले १-१ अंक बाँडेका छन् । लगातार दोस्रो खेल पानीले विथालेपछि श्रीलंका मारमा परेको छ । पाकिस्तान र श्रीलंकाको खेल पानीले रोकिएको थियो । विश्वकप २०१९ मा पानीले खेल हुन नसकेले दुबै टिमले […]

भारतलाई ठूलो झड्का, धवन तीन सातासम्म मैदान बाहिर रहने

२८ जेठ, काठमाडौं । भारतीय क्रिकेट टिमका भरपर्दा खेलाडी शिखर धवन करिब तीन साता मैदान बाहिर रहने भएको छ । भारत र अष्ट्रेलियाबीचको खेलमा हातको बुढी औलामा चोट लागेपछि धवन दुईदेखि तीन सातासम्म मैदान बाहिर रहने द टाइम्स अफ इन्डियाले जनाएको छ । धवनकै उत्कृष्ट ब्याटिङमा भारतले विश्वविजेता अष्ट्रेलियालाई ३६ रनले पराजित गरेको थियो । […]

आज बंगलादेशविरुद्धको खेलपछि मालिंगा घर फर्किने

२८ जेठ, काठमाडौं । श्रीलंकाका तिब्रगतिका बलर लासिथ मालिंगा आज हुने बंगलादेश विरुद्धको खेलपछि स्वदेश फर्किने भएका छन् । मालिंगाको सासु आमाको निधनभएपछि स्देश फर्किन लागेका हुन् । श्रीलंका क्रिकेटले प्रेस विज्ञप्ति निकाल्दै मालिंका विश्वकप क्रिकेटमा बंगलादेशविरुद्धको खेलपछि स्वदेश फर्किने उल्लेख गरेको हो । श्रीलंका क्रिकेटले प्रेस विज्ञप्तिमा भनेको छ, ‘मालिंगा विश्वकप क्रिकेटमा बंगलादेशविरुद्धको खेलपछि […]

दुबै टिमलाई मौसमको चुनौती, बंगलादेशलाई शकिबको चिन्ता

२८ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा बंगलादेश र श्रीलंकाबीच खेल सुरु हुन केहीबेर बाँकी छ । तर दुबै टिमलाई मौसमले चुनौती दिएको छ । यसअघि विश्वकपका दुई वटा खेल वर्षाको कारण रद्द भएपछि टिमले अंक बाँड्दै आएका छन् । श्रीलंका र पाकिस्तानबीचको खेल वर्षा भएपछि रद्द भएको थियो । दुबै टिमले १-१ अंक बाँडेका थिए […]

क्रिकेट खेल्न छाड्ने शहजादको चेतावनी

काठमाडौं । मोहम्मद शहजादलाई घर पठाएपछि अफगानिस्तान क्रिकेट विवादमा परेको छ । उनलाई चोटका कारण खेल्न नसक्ने भन्दै घर पठाइएको हो तर, विकेट किपर ब्याट्सम्यान शहजादले आफू फिट रहेको बताएका छन् । शहजाद अफगानिस्तानका विष्फोटक ब्याट्सम्यान हुन्, जसले एकदिवसीय क्रिकेट खेलमा देशका लागि सबैभन्दा धेरै रन बनाएका छन् । ८४ एकदिवसीय खेलेका उनले ६ शतक […]

एबी डिभिलियर्सलाई फाप डुप्लेसिसको जवाफ : निकै ढिला भयो

काठमाडौं । दक्षिण अफ्रिकाका कप्तान फाप डुप्लेसिसले सन्यास फिर्ता लिएर एकदिवसीय विश्वकप खेल्ने एबी डिभिलियर्सको प्रस्ताव निकै ढिलो आएको बताएका छन् । विश्वकपमा दक्षिण अफ्रिकाले लगातार हार व्यहोरिरहेका बेला टिम घोषणाको पूर्व संध्यामा डिभिलियर्सले सन्यास फिर्ता लिएर विश्वकप खेल्ने प्रस्ताव राखेको खबर बाहिरिएपछि निकै चर्चा भइरहेको छ । सोमबार वर्षाले बिथोलिएको वेष्ट इण्डिजविरुद्धको खेलपछि फाप […]

वर्षाले बिथोल्यो दक्षिण अफ्रिका र वेष्टइण्डिजको खेल

काठमाडौं । विश्वकप क्रिकेटमा अर्को खेल पनि वर्षाले विथोलेको छ । सोमबार दक्षिण अफ्रिका र वेष्टइण्डिजको खेल वर्षाका कारण रद्ध भएको हो । साउथ ह्याम्पटनामा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले ७.३ ओभरमा २ विकेट गुमाउर २९ रन बनाउँदा पानीले खेल रोकियो । लगातार पानी परिरहेपछि दुबैले अंक बाँडेका छन् । दक्षिण अफ्रिकाले लगातार […]

हो, डिभिलियर्सले मलाई फोन गरेका थिए : प्रशिक्षक गिब्सन

काठमाडौं । सन्यास लिइसकेका दक्षिण अफ्रिकाका पूर्वकप्तान एबी डिभिलियर्सले जारी विश्वकप क्रिकेटमा खेल्ने इच्छा ब्यक्त गरेको कुरा अहिले भाइरल भइरहेको छ । यो समाचार त्यतिबेला बाहिर आयो, जतिबेला दक्षिण अफ्रिकाले विश्वकपमा लगातार तीन खेलमा हार ब्यहोर्‍यो । पूर्वकप्तान डिभिलियर्सले विश्वकप क्रिकेटमा खेल्ने इच्छा टिम घोषणा हुनुभन्दा अघि नै फोन गरेर आफूलाई भनेको मुख्य प्रशिक्षक ओटिस […]

पानी परेपछि वेष्ट इन्डिज र दक्षिण अफ्रिकाको खेल रोकियो

२७ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका र वेष्ट इन्डिजबीचको खेल सुरु भएको केही बेरमै पानी परेपछि रोकिएको छ । इंग्ल्यान्डको साउथहृयाम्पटनमा टस हारेर पहिले ब्याटिङ गरिरहेको अवस्थामा पानी परेको हो । अहिले पानी परिरहेको छ । सुरुवातमै खराब प्रर्दशन गरेको दक्षिण अफ्रिकाले ७.३ ओभरमा २९ रन हुँदा महत्वपूर्ण दुई विकेट गुमाइसकेको छ । […]