Comments Add Comment
No ads found for this position

क्रिकेट

List Grid
आज बंगलादेशविरुद्धको खेलपछि मालिंगा घर फर्किने

२८ जेठ, काठमाडौं । श्रीलंकाका तिब्रगतिका बलर लासिथ मालिंगा आज हुने बंगलादेश विरुद्धको खेलपछि स्वदेश फर्किने भएका छन् । मालिंगाको सासु आमाको निधनभएपछि स्देश फर्किन लागेका हुन् । श्रीलंका क्रिकेटले प्रेस विज्ञप्ति निकाल्दै मालिंका विश्वकप क्रिकेटमा बंगलादेशविरुद्धको खेलपछि स्वदेश फर्किने उल्लेख गरेको हो । श्रीलंका क्रिकेटले प्रेस विज्ञप्तिमा भनेको छ, ‘मालिंगा विश्वकप क्रिकेटमा बंगलादेशविरुद्धको खेलपछि […]

दुबै टिमलाई मौसमको चुनौती, बंगलादेशलाई शकिबको चिन्ता

२८ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा बंगलादेश र श्रीलंकाबीच खेल सुरु हुन केहीबेर बाँकी छ । तर दुबै टिमलाई मौसमले चुनौती दिएको छ । यसअघि विश्वकपका दुई वटा खेल वर्षाको कारण रद्द भएपछि टिमले अंक बाँड्दै आएका छन् । श्रीलंका र पाकिस्तानबीचको खेल वर्षा भएपछि रद्द भएको थियो । दुबै टिमले १-१ अंक बाँडेका थिए […]

क्रिकेट खेल्न छाड्ने शहजादको चेतावनी

काठमाडौं । मोहम्मद शहजादलाई घर पठाएपछि अफगानिस्तान क्रिकेट विवादमा परेको छ । उनलाई चोटका कारण खेल्न नसक्ने भन्दै घर पठाइएको हो तर, विकेट किपर ब्याट्सम्यान शहजादले आफू फिट रहेको बताएका छन् । शहजाद अफगानिस्तानका विष्फोटक ब्याट्सम्यान हुन्, जसले एकदिवसीय क्रिकेट खेलमा देशका लागि सबैभन्दा धेरै रन बनाएका छन् । ८४ एकदिवसीय खेलेका उनले ६ शतक […]

एबी डिभिलियर्सलाई फाप डुप्लेसिसको जवाफ : निकै ढिला भयो

काठमाडौं । दक्षिण अफ्रिकाका कप्तान फाप डुप्लेसिसले सन्यास फिर्ता लिएर एकदिवसीय विश्वकप खेल्ने एबी डिभिलियर्सको प्रस्ताव निकै ढिलो आएको बताएका छन् । विश्वकपमा दक्षिण अफ्रिकाले लगातार हार व्यहोरिरहेका बेला टिम घोषणाको पूर्व संध्यामा डिभिलियर्सले सन्यास फिर्ता लिएर विश्वकप खेल्ने प्रस्ताव राखेको खबर बाहिरिएपछि निकै चर्चा भइरहेको छ । सोमबार वर्षाले बिथोलिएको वेष्ट इण्डिजविरुद्धको खेलपछि फाप […]

वर्षाले बिथोल्यो दक्षिण अफ्रिका र वेष्टइण्डिजको खेल

काठमाडौं । विश्वकप क्रिकेटमा अर्को खेल पनि वर्षाले विथोलेको छ । सोमबार दक्षिण अफ्रिका र वेष्टइण्डिजको खेल वर्षाका कारण रद्ध भएको हो । साउथ ह्याम्पटनामा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले ७.३ ओभरमा २ विकेट गुमाउर २९ रन बनाउँदा पानीले खेल रोकियो । लगातार पानी परिरहेपछि दुबैले अंक बाँडेका छन् । दक्षिण अफ्रिकाले लगातार […]

हो, डिभिलियर्सले मलाई फोन गरेका थिए : प्रशिक्षक गिब्सन

काठमाडौं । सन्यास लिइसकेका दक्षिण अफ्रिकाका पूर्वकप्तान एबी डिभिलियर्सले जारी विश्वकप क्रिकेटमा खेल्ने इच्छा ब्यक्त गरेको कुरा अहिले भाइरल भइरहेको छ । यो समाचार त्यतिबेला बाहिर आयो, जतिबेला दक्षिण अफ्रिकाले विश्वकपमा लगातार तीन खेलमा हार ब्यहोर्‍यो । पूर्वकप्तान डिभिलियर्सले विश्वकप क्रिकेटमा खेल्ने इच्छा टिम घोषणा हुनुभन्दा अघि नै फोन गरेर आफूलाई भनेको मुख्य प्रशिक्षक ओटिस […]

पानी परेपछि वेष्ट इन्डिज र दक्षिण अफ्रिकाको खेल रोकियो

२७ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका र वेष्ट इन्डिजबीचको खेल सुरु भएको केही बेरमै पानी परेपछि रोकिएको छ । इंग्ल्यान्डको साउथहृयाम्पटनमा टस हारेर पहिले ब्याटिङ गरिरहेको अवस्थामा पानी परेको हो । अहिले पानी परिरहेको छ । सुरुवातमै खराब प्रर्दशन गरेको दक्षिण अफ्रिकाले ७.३ ओभरमा २९ रन हुँदा महत्वपूर्ण दुई विकेट गुमाइसकेको छ । […]

भारतले म्याच जित्यो, बिराट कोहलीले मन !

विश्वकप क्रिकेटमा भारतले अष्ट्रेलियालाई हराउँदा कप्तान विराट कोहलीले मन पनि जितेका छन् । भारतको जितमा निर्णायक पारी शिखर धवनको रह्यो । कोहलीले ८२ रन बनाउँदा धवनले ११७ रनको शतकीय पारी खेलेका थिए । तर खास कारण कोहलीको प्रशंसा भयो । भारतीय पारीका क्रममा केही भारतीय समर्थकले दर्शक सीमामा फिल्डिङ गरिरहेका अष्ट्रेलियाका स्टिभ स्मिथलाई चिढ्याउन खोजे […]

अष्ट्रेलियामाथि भारतीय जितको पाँच कारण

२७ जेठ, काठमाडौं । विश्वकपमा भारत र अष्ट्रेलिया भिड्दा धेरैलाई अनुमान गर्न गाह्रो थियो कि कसले बाजी मार्छ ? एकातिर भारत राम्रो फर्ममा थियो भने अर्कातिर अष्ट्रेलियाले भारतसँग खेल्नुअघि लगातार १० खेल जितेको थियो । त्यति मात्र होइन, आईपीएलअघि भारतलाई उसकै घरेलु मैदानमा भएको एकदिवसीय सिरिज ३–२ ले जितेको थियो । इतिहास पनि उसकै पक्षमा […]

विश्वकप क्रिकेट : वेष्ट इन्डिजलाई गेल, होपलगायतको भर, दक्षिण अफ्रिकालाई डरै डर

२७ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिकाले वेष्ट इन्डिजविरुद्ध प्रतिस्पर्धा गर्दैछ । इंग्ल्यान्डको साउथह्याम्पटनमा नेपाली समयअनुसार दक्षिण अफ्रिकाले वेष्ट इन्डिजसँग ३ बजेर १५ मिनेटमा प्रतिस्पर्धा गर्दैछ । वेष्ट इन्डिजविरुद्ध दक्षिण अफ्रिकाको प्रदर्शन कस्तो होला ? किनभने दक्षिण अफ्रिकाले यसअघिका तीनै खेलमा हार ब्यहोरी सकेको छ । पहिलो खेलमा आयोजक इंग्ल्यान्डसँग १०४ रनको फराकिलो […]

विश्वकप क्रिकेटमा भारतद्वारा अष्ट्रेलिया पराजित

२६ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा भारतले विश्वविजेता अष्ट्रेलियालाई पराजित गरको छ । लन्डनस्थित केनिङटन ओभलमा भएको खेलमा भारतले अष्ट्रेलियालाई ३६ रनले पराजित गरेको हो । ३५३ रनको ठूलो चुनौती पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा ३१६ रन मात्रै बनाएपछि भारतले जित हात पारेको हो । अष्ट्रेलियाका लागि स्टिेभन स्मिथले ६९, […]

पोन्टिङ र लेंगरले गरे म्याक्सवेलको प्रशंसा

२६ जेठ, काठमाडौं । विश्वविजेता अष्ट्रेलिया छैटौं पटक विश्वकप क्रिकेटको उपाधि जित्ने लक्ष्यमा छ । त्यही लक्ष्यमा दौडिएका एक प्रभावशाली अलराउडण्डर खेलाडी हुन् ग्लेन म्याक्सवेल । टी–२० क्रिकेट वरियताको शीर्ष स्थानमा रहेका म्याक्सवेलबाट जारी विश्वकपमा पनि उत्कृष्ट प्रदर्शनको अपेक्षा अष्ट्रेलियाली समर्थकमा छ । बलिङ, ब्याटिङ र फिल्डिङ तीनै पक्षमा उत्कृष्ट रहेका म्याक्सवेलका बारेमा टिम कप्तान […]

घाइते भए नुवान, विश्वकप गुमाउने डर

२६ जेठ, काठमाडौं । श्रीलंकाका फास्ट बलर नुवान प्रदीप अभ्यासका क्रममा घाइते भएका छन् । उनको हातमा चोट लागेका कारण विश्वकपका बाँकी खेल खेल्नेमा शंका छ । उनी आइतबार कुशल परेरालाई नेटमा बलिङ गरिरहेका थिए । परेराले हानेको बल प्रदीपको टाउकोमा आयो । उनले बचाउका लागि दायाँ हातलाई अनुहारमा राखे । बलले उनको औलामा लागेको […]

विश्वकप क्रिकेटमा भारतद्वारा अष्ट्रेलियालाई ३५३ रनको लक्ष्य

२६ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा भारतले अष्ट्रेलियालाई ३५३ रनको ठूलो लक्ष्य दिएको छ । लनडनस्थित केनिङ्टन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेटको क्षतिमा २५२ रन बनाएपछि अष्ट्रेलियाले ठूलो लक्ष्य पाएको हो । भारतको लागि शिखर धवनले १०८ बलमा १६ चौका प्रहार गर्दै ११७ रन बनाए । त्यस्तै, कप्तान […]

विश्वकप क्रिकेट : अष्ट्रेलियाविरुद्ध ब्याटिङ गर्दै भारत

२६ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा भारतले अष्ट्रेलियाविरुद्ध टस जितेर ब्याटिङ थालेको छ । लनडनस्थित केनिङटन ओभलमा भारतले टस जितेर ब्याटिङ गर्न थालेके हो । बलिङको निम्तो पाएको अष्ट्रेलिया भारतलाई कम स्कोरमा समेट्न चाहन्छ । तर, भारतको ब्याटिङ लाइन निकै बलियो छ । अष्ट्रेलिया लगातार तेस्रो खेलमा जित हात पार्ने लक्ष्यमा हुनेछ । यता, भारत […]

अष्ट्रेलियाविरुद्धको खेल कठिन : रोहित शर्मा

२६ जेठ, काठमाडौं । भारतीय क्रिकेट टिमका ओपनर रोहित शर्माले विश्वविजेता टीम अष्ट्रेलियाविरुद्ध भारतलाई कठिन रहेको बताएका छन् । अष्ट्रेलिया र भारतले आइतबार ३ बजेर १५ मिनेटमा प्रतिस्पर्धा गर्दैछ । अष्ट्रेलिया भारतलाई पराजित गर्दै लगातार तेस्रो जितको खोजिमा हुनेछ । यता, भारतको भने यो दोस्रो खेल हो । पहिलो खेलमा अफगानिस्तानलाई ७ र दोस्रो खेलमा […]

पहिले बलर, त्यसपछि अम्पायर ‘शिकार’ भए

काठमाडौं । विश्वकपमा शतक पुरा गर्दाको खुसी कस्तो हुन्छ ? ब्याट्सम्यानहरुले आफ्नो शैलीमा खुसी मनाउँछन् तर, इंग्ल्याण्डका ब्याट्सम्यान जेसन रोयसँग भने अनौठो भयो । शनिबार बंगलादेशविरुद्ध रोयले आफ्नो करियरको नवौं शतक बनाए । तर १०० रन पुरा गर्ने क्रममा उनी अम्पायर जोएल विल्सनसँग नराम्रोसँग ठोक्किन पुगे । उनीहरु यति जोडले ठोक्किएका थिए कि विल्सन मैदानमा […]

विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र भारत भिड्दै

२६ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा आज विश्वविजेता अष्ट्रेलिया र भारतबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयानुसार दिउँसो ३ बजेर १५ मिनेटमा खेल सुरु हुनेछ । यो खेल विश्वकपकै सबैभन्दा उत्कृष्ट हुनेछ । किनभने दुवै टिम विश्वकपको उपाधि दाबेदार हुन् । अष्ट्रेलिया लगातार तेस्रो खेलमा जित हात पार्ने लक्ष्यमा हुनेछ । यता, भारत भने दोस्रो जित […]

लयमा फर्कियो इंग्ल्याण्ड, बंगलादेशमाथि शानदार जित

काठमाडौं । पाकिस्तानसँग अप्रत्यासित हार व्यहोरेको इंग्ल्याण्ड लयमा फर्किएको छ र बंगलादेशमाथि १०६ रनको शानदार जित हात पारेको छ । विश्वकप क्रिकेट अन्तरगत शनिबार भएको खेलमा इंग्ल्याण्डले जेसन रोयको १५३ रनको मदतमा बंगलादेशलाई २८७ रनको विशाल लक्ष्य दिएको थियो । बंगलादेशले भने ४८.५ ओभरमा सबै विकेट गुमाएर २८० रन मात्र बनाउन सक्यो । मात्र ८ […]

अफगनिस्तानमाथि न्युजिल्याण्डको सहज जित

काठमाडौं । न्युजिल्याण्डले विश्वकपमा लगातार तेस्रा जित हात पार्ने क्रममा अफगानिस्तानलाई ७ विकेटले हराएको छ । अफगानिस्तानलाई १७२ रनमा समेटेको न्यूजिल्याण्डले ३२.१ ओभरमा मात्र ३ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि केन विलियम्सनले अविजित ७९ रनको पारी खेले । यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले हजमतुल्लाको ५९ रनको मदतमा ४१.१ ओभरमा सबै विकेट गुमाएर १७२ […]

‘श्रीलंकाले सही कप्तान पाएको छ’

काठमाडौं । थिसारा परेरा मान्छन् कि कप्तानमा गरिएको हेरफेरले श्रीलंका क्रिकेटमा राम्रो दिन फेरि आउनेछ । लगातार निराशाजनक प्रदर्शन गरेपछि श्रीलंका विश्वकप खेलिरहेको छ । टिम वनडे र्‍याङकिङमा नवौं नम्बरमा छ । विश्वकप अगाडि उसले स्कटल्याण्डलाई हरायो । यसबाहेक अरु सिरिज जितेन । दक्षिण अफ्रिकासँग सिरिज ५–० ले गुमाएपछि श्रीलंकाले लासिथ मालिंगाको स्थानमा दिमुन करुणारत्नेलाई […]