Comments Add Comment
No ads found for this position

List Grid
LIve Feed Post test

This is post content.This is post content.This is post content.This is post content.This is post content.This is post content.This is post content.This is post content.This is post content.This is post content.This is post content.This is post content.This is post content.This is post content.This is post content.This is post content.This is post content.This is post content.This […]

Test is best

https://youtu.be/P0QTO0d97Zc  

भारतीय गाडीबारे गृहको स्पष्टिकरणः उद्योगमैत्री वातावरण बनाउन पत्राचार

२ असार, काठमाडौं । भारतीय सवारी साधानलाई चेकजाँच गर्न असहयोग गरेको सामाचार बाहिरिएपछि गृह मन्त्रालयले खण्डन गरेको छ । उद्योगमैत्री वातावरण सिर्जना गर्नका लागि मालवाहक भारतीय गाडीलाई निर्वाध आवागमन गर्न दिन पत्राचार गरिएको गृह मन्त्रालयको दाबी छ । सोमबार गृह प्रवक्ता सह–सचिव रामकृष्ण सुवेदीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘प्रस्तुत परिपत्र नेपाल प्रवेशपछि सडकमा गुड्ने […]

‘सरकारी अनुदानको तरिका फेरौं, कृषिमा कर नलिऔं’

कृषिमा मेरो अनुभव तीतो मीठो दुबै छ । शुरुमा केही अप्ठ्याराहरु आइपरे । मुख्य समस्या जग्गाको थियो । जग्गा जुटाउनका लागि केही समस्या पर्‍यो । काम शुरु गर्नका लागि दुई सय विगाहा जग्गा आफैंले किने । अहिले काम शुरु भइसकेको छ । मेवा, कागती, स्टाबेरी लगायतका फलफूलहरु मात्र होइन, किसानसँग मिलेर हामीले धान खेती पनि […]

Test post

asdas dasdfasdfasd ffasd

मन्त्रालय र प्रदेशसभा मर्मतमा पौने दुई करोड अनियमितता

२ असार, जनकपुरधाम । प्रदेश २ को मुख्यमन्त्री कार्यालयसहित मन्त्रालय र प्रदेशसभा भवनको मर्मत सम्भार गर्दा अनियमितता भएको पाइएको छ । मुख्यमन्त्री कार्यालय, मन्त्रालयहरु त्था प्रदेश सभा स्थापना गर्न संघीय सरकारले तत्कालिन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनुषा (हाल संघीय आयोजना कार्यान्वयन एकाइ) लाई ७ करोड उपलब्ध गराएको थियो । जनकपुरधामस्थित जनकपुर चुरोट […]

विराटनगरको फोहोरमा कोरियाली कम्पनीको चासो, चिनियाँ कम्पनी आएन

२ असार, विराटनगर । विराटनगर महानगरपालिकाभित्र उत्पादन हुने फोहोरको दीर्घकालीन समाधान खोज्न कोरियाली टोली विराटनगर आएको छ । कोरियाली इन्भेष्टमेन्टल इन्डष्ट्रिज एण्ड टेक्नोलोजी इन्स्टिच्युट (केइआइटिआई) को टोली विराटनगर आएको हो । नगरबाट निस्कने फोहोरलाई उर्जामा परिणत गर्ने विषयमा गुरुयोजना तयार पार्न कोरियन टोलीले काम सुरु गरेको मेयर भीम पराजुलीले जानकारी दिए । संघीय मामिला तथा […]

नेपाल एयरलाइन्सले दिल्लीमा दैनिक तीन उडान गर्ने

२ असार, काठमाडौं । नेपाल वायुसेवा निगमले भारतको नयाँ दिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक तीन उडान गर्ने भएको छ । निगमका अनुसार अहिले दैनिक दुई उडान भइरहेको छ । जेट एयरले काठमाडौं उडान फिर्ता गर्नु अगाडी निगमले दिल्लीमा साताको ११ उडान गरिरहेको थियो । त्यसपछि १४ उडान पु¥याइएको छ । त्यसमध्ये ७ उडान न्यारोबडी ए […]

जासन रोयले अफगानिस्तान र श्रीलंकासँगको खेल गुमाउने

२ असार, काठमाडौं । इंग्ल्यान्डका ओपनिङ ब्याट्सम्यान जासन रोयले आगामी दुई खेल गुमाउने भएका छन् । मंगलबार दिउँसो ३ बजेर १५ मिनेटमा आयोजक टिम इंग्ल्यान्डले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । तर इंग्ल्यान्डका भरपर्दा ओपनर ब्याट्सम्यान जासन रोय भने टीममा हुने छैनन् । उनी वेष्ट इन्डिजविरुद्धको खेलमा घाइते हुन पुगेका थिए । उनको खुट्टामा समस्या देखिएको थियो […]

पथरी जंगलमा सडेको अवस्थामा शव भेटियो

२ असार, विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिकामा युवकको शव भेटिएको छ । पथरी शनिश्चरे नगरपालिका– २ मा रहेको सुन्दर सामुदायिक वनको गेट नजिकै सडेको अवस्थामा शव भेटिएको हो । सोमबार विहान शव भेटिएपछि अनुसन्धानका लागि प्रहरी टोली पुगेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । घटनास्थलमा इलाका प्रहरी कार्यालय पथरीको टोली […]

असार २१ सम्म सम्झौता नगर्ने भुकम्पपीडितलाई सूचीबाट हटाइने

२ असार, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास अनुदानका लागि सम्झौता नगर्ने भूकम्प प्रभावितलाई लाभग्राही सूचिबाट हटाउने भएको छ । आगामी असार २१ सम्मको समय सीमा दिँदै प्राधिकरणले यस अवधिभित्र अनुदान सम्झौताका लागि नआए लाभग्राही सूचिबाट हटाउने जानकारी दिएको हो । उक्त अवधिभित्र लाभग्राही सूचिमा रहेका प्रभावितलाई अनुदान सम्झौता गरी असार मसान्तभित्र अनुदानको पहिलो […]

विश्वकप क्रिकेट : वेष्ट इन्डिजले बंगलादेशलाई दियो ३२२ रनको लक्ष्य

२ असार, काठमाडौं । विश्वकप क्रिकेटमा वेष्ट इन्डिजले बंगलादेशलाई ३२२ रनको लक्ष्य दिएको छ । इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप क्रिकेटमा टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा ३२१ रन बनाएपछि बंगलादेशले ठूलो लक्ष्य पाएको हो । वेष्ट इन्डिजका लागि साई होप शतक बनाउनबाट चुके । उनी १२१ बलमा […]

सामुदायिक वनको अधिकार कटौती गर्ने तयारी

२ असार, काठमाडौं । गत बैशाखमा प्रतिनिधिसभामा दर्ता भएको वन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि मंगलबारदेखि कृषि समितिमा छलफल हुँदैछ । गुठी, मिडिया काउन्सिल, राष्ट्रिय मानव अधिकार आयोग लगायतका विधेयकमा जस्तै वन सम्वन्धी विधेयकमा पनि सरोकारवालाहरुको असहमति देखिन्छ । प्रतिनिधिसभा सदस्यहरूलाई २४ जेठमा वितरण गरिएको वनसम्बन्धी विधेयकका करिब दुई दर्जन ठाउँमा सरोकारवालाले […]

सुन कारोबारीमाथि १ अर्ब ६६ करोडको मुद्दा

२ असार, काठमाडौं । राजस्व अनुसन्धान विभागले १५६ किलोभन्दा बढी सुनको अवैध कारोबार गरेको आरोपमा दुई जना दाजुभाइविरुद्ध मुद्दा दायर गरेको छ । मुद्दामा १ अर्ब ६६ करोड रुपैयाँभन्दा बढिको विगो दावी गरिएको छ । रौटहत, गौर नगरपालिकाका अनुकेश साह र विजयकुमार साहले चोरीपैठारी गरी ल्याएको उक्त परिमाणको सुनको कारोबार गरेको विभागको भनाई छ । […]

प्रदेश १ को बजेटमाथि कांग्रेसको प्रतिक्रिया : उद्देश्यहीन र वितरणमुखी

२ असार, विराटनगर । प्रदेश १ सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटलाई प्रतिपक्षी नेपाली कांग्रेसले अनुदानमा आधारित र वितरणमुखी भएको टिप्पणी गरेको छ । प्रदेश सरकारले आइतबार प्रस्तुत गरेको ४२ अर्ब २० करोड ४ लाख १२ हजार रुपैयाँको बजेट प्रदेश सभामा प्रसतुत गरेको थियो । संसदीय पत्रकार मञ्च प्रदेश १ ले सोमबार गरेको पत्रकार सम्मेलनमा […]

एनआईसी एशियाको थप शाखारहित बैंकिङ सेवा

२ असार, काठमाडौं । एनआईसी एशिया बैंकल सिरहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १०, जिरोमाइलमा आफ्नो ३२ औं शाखारहित बैंकिङ्ग सेवासंचालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको यस शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन धनगढीमाई नगरपालिकाका मेयर हरि नारायण चौधरीले गरे । उक्त शाखारहित बैंकिङ सेवाका बैंक प्रतिनिधिको रुपमा भोगि लाल महतोलाई नियुक्त गरिएको छ । शाखारहित […]

टोटीले ३० वर्षपछि छाडे क्लब

२ असार, काठमाडौं । इटालियन क्लब रोमाका फ्रान्चेस्को टोटीले ३० वर्षपछि क्लब छाडेका छन् । १९९८ मा युवा खेलाडी हुँदै रोमा पुगेका टोटी २०१७ सम्म खेलाडीका रुपमा र त्यसपछि क्लबको डाइरेक्टरका रुपमा थिए । क्लबका अध्यक्ष जेम्स पालोटासँगको उनको सम्बन्ध पछिल्लो समय बिग्रिएका कारण उनले क्लब छाडेको जनाइएको छ । पछिल्लो हप्ता भने पालोटाले टोटीलाई […]

सारीले एकै सिजनमा किन छाडे चेल्सी ?

२ असार, काठमाडौं । इंग्लिस क्लब चेल्सीलाई युरोपा लिग जिताएका प्रशिक्षक माउरिजियो सारी अहिले सिरी ए विजेता टिम युभेन्टसको प्रशिक्षक बनेका छन् । तीन वर्षका लागि गएका सारीले युभेन्टसको च्याम्पियन्स लिग सपना पूरा गर्लान् ? सारी २०१८ को जुलाईमा नापोलीबाट चेल्सी गएका थिए । जहाँ प्रिमियर लिगमा तेस्रो स्थानमा रहेको चेल्सीलाई युरोपा लिग जिताएर सफल […]

बालुवाटारमा बहस : गुठी विधेयक फिर्ता लिने कि स्थगन गर्ने ?

२ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जनप्रतिनिधिहरुले गुठी विधेयक फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । केहीले भने स्थगन गर्न सुझाएका छन् । प्रस्तावित गुठी विधेयकलाई लिएर आन्दोलन चर्किएपछि प्रधानमन्त्री ओलीले सोमबार नेकपासम्वद्ध उपत्यकाका जनप्रतिनिधि, पार्टी अध्यक्षहरुलाई बोलाएर छलफल गरेका थिए । छलफलमा अधिकांशले विधेयक फिर्ता लिन सुझाएका छन् […]

सचिवहरुलाई मुख्यमन्त्रीको निर्देशन –बजेट कार्यान्वयनको तयारीमा जुट्नुस्

२ असार,बुटवल । मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रालयका सचिवहरु र प्रदेश योजना आयोगका पदाधिकारीहरुलाई बजेट कार्यान्वयनको पूर्वतयारीमा जुट्न निर्देशन दिएका छन् । चालु आवको बाँकी अवधिमा कार्यान्वयनमा रहेका कार्यक्रम र आयोजनालाई सम्पन्न गर्न ध्यान दिंदै आगामी आवको बजेट कार्यान्वयनको पूर्वतयारीमा जुट्न उनले सचिवहरुलाई निर्देशन दिएका हुन् । पूर्वतयारी गरेर अघि बढ्दा बजेट कार्यान्वयन गर्न सहज हुने […]

लोकसेवाको विज्ञापनविरुद्ध सर्वोच्चमा फेरि अर्को रीट

२ असार, काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि निकालेको विज्ञापन रोक्न माग गर्दै सर्वोच्च अदालतमा अर्को रिट निवेदन दायर भएको छ । देशभरका स्थानीय तहमा कार्यरत रहेका ११ हजार करार र अस्थायी कर्मचारीको तर्फबाट १२१ जनाले सोमबार सर्वाेच्चमा रिट दायर गरेका हुन् । लोकसेवा आयोगको विज्ञापनको विरुद्धमा दायर भएको यो चौथो मुद्दा हो । […]