Comments Add Comment
No ads found for this position

आमिर खान

List Grid
आमिरको चलचित्रमा करिना हिरोइन

बलिउड नायक आमिर खानको क्रेज गज्जबको छ । उनको चलचित्रले बक्स अफिसमा पनि निकै राम्रो व्यापार गरिरहेको हुन्छ । आमिरको अभिनयको त प्रशंसकहरु धेरै नै छन् । चलचित्रका लागि उनले गर्ने मिहिनेत, उनको चलचित्रले उठान गर्ने विषयवस्तु र फरक प्रचार शैलीलाई पनि धेरैले मन पराउँछन् । उनै आमिरको प्रतिक्षित चलचित्र हो, ‘लाल सिंह चद्दा’ । […]

‘ठग्स अफ हिन्दुस्तान’ले धक्का दिएपछि आमिर खान कतातिर ?

आमिर खानले फलाम छुँदा सुन बन्छ । हुनपनि उनी जुन फिल्म वा प्रोजेक्टमा काम गर्थे, धमाका मच्याइदिन्थे । उनी जोडिएका फिल्म एकपछि अर्कोले तहल्का पिट्थे । तर, सफलताको यो ग्राफ ‘ठग्स अफ हिन्दुस्तान’मा आइपुग्दा रोकियो । यशराज फिल्म्सले यो फिल्म न ब्यानरको काण चल्यो, न बिग बजेटको कारण, न आमिर खानको कारण । फिल्म नराम्ररी […]

‘ठग्स अफ हिन्दुस्तान’ असफल भएको चीनमा ‘अन्धाधुन’को बम्पर कमाई

बलिउड नायक आमिर खानको सर्वाधिक क्रेज भएको देश मानिन्छ, चीन । चीनमा आमिर खानले अभिनय गरेको चलचित्र ‘दंगल, सेक्रेट सुपरस्टार’ले बम्पर कमाई गरेको थियो । तर, उनै आमिरले अभिनय गरेको पछिल्लो चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ बक्स अफिसमा असफल भयो । चीनमा दर्शकले बिषयवस्तु फरक र राम्रो भएका चलचित्रलाई मन पराएको पाइन्छ । पछिल्लो रिलिज ‘अन्धाधुन’ले […]

के आमिर खानले अभिनयलाई पूर्णविराम लगाउँदैछन् ?

आमिर खान यस्ता अभिनेता हुन्, जसले फिल्ममा आफ्नो चरित्रलाई हदैसम्म न्याय गर्छन् । त्यही कारण हरेक फिल्ममा आमिर खान आफु हावी हुँदैनन् । उनले जुन पात्रको भूमिका निर्वाह गर्छन्, त्यही पात्रमा आफुलाई दुरुस्त रुपान्तरण गर्छन् । त्यसो त आमिर खानकै आफ्नै स्टारडम छ । आमिर खानकै लागि दर्शकहरु हलमा ताँती लाग्छन् । यद्यपी उनले फिल्ममा […]

आमिरले भने–‘फिल्मको असफलता अर्को पाठ हो’

चलचित्र ‘सेक्रेट सुपरस्टार’ र ‘दंगल’को सफलतापछि नायक आमिर खान आफ्नो नयाँ प्रोजेक्टप्रति पनि आशावादी नै थिए । तर, उनले सोचेजस्तो भएन । उनका फ्यान मात्र होइन ‘ठग्स अफ हिन्दुस्तान’को असफलताले उनलाई पनि चिन्तित तुल्यायो । समिक्षात्मक रुपमा पनि कमजोर बनेको चलचित्रले बक्स अफिसमा पनि कमाल गर्न सकेन । यो चलचित्रको असफलतामा आफू पूर्ण जिम्मेवार भएको […]

चीनमा पनि असफल ‘ठग्स अफ हिन्दुस्तान’

नायक आमिर खानको चीनमा निकै राम्रो बजार छ । चीनको बजारमा उनी अभिनित ‘दंगल र सेक्रेट सुपरस्टार’ले करोडौ कमाई गरेका थिए । यसैले, भारतमा असफल भएको आमिर खान अभिनित चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ले चीनको बजारमा भने राम्रो कमाई गर्ने अपेक्षा गरिएको थियो । तर, चीनमा रिलिज भएको २ दिनमा यो चलचित्रले दयनिय व्यापार गरेको छ […]

बक्स अफिसमा कथा चल्यो, खान चलेनन्

सन् २०१८ बलिउडका लागि सुखद देखिएको छ । तर, बलिउडका लागि सुखद देखिएको यो बर्ष विगत २५ बर्षदेखि राज गरेर बसेका ३ खानका लागि भने दुखद बन्न पुग्यो । बक्स अफिसमा कथावस्तुले राज गर्दा खानहरुको राज कमजोर बनेको विश्लेषण गरिएको छ । यसले, अब जतिसुकै महंगो बजेटमा चलचित्र बनाएतापनि कथावस्तु दर्शकलाई मनपर्ने रोजिएन भने चल्दैन […]

आमिरसँगको प्रेम सम्बन्धबारे बोलिन् फातिमा

चलचित्र ‘दंगल’मा काम गरेपछि नायिका फातिमा सना शेख र नायक आमिर खानको निकटतालाई लिएर भारतीय मिडियामा खुबै खबर चलिरहेका छन् । आमिरकै सिफारिशमा फातिमाले ‘ठग्स अफ हिन्दुस्तान’ जस्तो चलचित्र पाएको भन्ने चर्चा पनि चलेको छ । आमिरसँगको प्रेम सम्बन्धको बिषयमा उनले भनिन्–‘मलाई यो कुरा निकै अचम्म लागेको थियो । एकपटक मेरी आमा घरमा बसेर टीभी […]

आमिर भन्छन्–‘गोल स्पष्ट भएको र दर्शक वाध्ने कथा उत्कृष्ट’

भलै, नायक आमिर खान अभिनित चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ बक्स अफिसमा चम्कन सकेन । तर, बलिउडका चर्चित नायक आमिर खानलाई भने यसले खासै फरक पारेको छैन । आमिर खान राम्रो कथामा चलचित्र खेल्ने नायकको रुपमा चिनिन्छन् । हालै एक कार्यक्रममा आफने भनाई राख्ने क्रममा आमिरले चलचित्र खेल्नु अगाडि कथावस्तु फाइनल गर्ने बताएका छन् । उनले […]

अम्बानीको पार्टीमा  बियोन्सको धमाका

भारतका धनाढ्य मुकेश अम्बानीकी छोरी इशा अम्बानीको बिहे अगाडिको भव्य कार्यक्रम भारतको उदयपुरमा आयोजना गरिएको छ । सिंगो बलिउड नै उपस्थित भएको यो भव्य समारोहमा हलिउडकी चर्चित गायिका बियोन्स पनि अतिथी बनेर पुगेकी थिइन् । बियोन्सले यो भव्य समारोहमा आफ्नो धमकेदार प्रस्तुति दिएकी छिन् । अम्बानी परिवारले छोरीको बिहे अगाडिको भव्य पार्टी दिदै गर्दा बलिउडका […]

सलमान सर्वाधिक कमाउने बलिउड कलाकार

फोर्ब्स म्यागेजिनले सन् २०१८ मा सबैभन्दा धेरै कमाई गर्ने भारतीय सेलिव्रेटीको नाम सार्वजनिक गरेको छ । सर्वाधिक कमाई गर्ने १०० सेलिब्रिटीको नाम सार्वजनिक गर्दै फोर्ब्सले उनीहरुको कमाई पनि सार्वजनिक गरेको हो । यो सूचीको सबैभन्दा पहिलो नम्बरमा बलिउड नायक सलमान खान छन् । सलमानले चलचित्र, रियालिटी शोको माध्यमबाट यो बर्ष २ सय ५३ करोड कमाई […]

फिल्म असफल भएपछि आमिरले मागे माफी

बलिउडका सफल नायक आमिर खानका लागि यो बर्ष राम्रै झट्का लाग्यो । यो बर्ष उनले अभिनय गरेको महंगो बजेटको चलचित्र ‘ठग्स अफ हिन्दुुस्तान’ बक्स अफिसमा असफल भयो । यसले आमिर खानको करिअरलाई नै संकटमा पारेको चर्चा समेत चल्ने गरेको छ । चलचित्र रिलिज भएको करिब ३ सातापछि नायक खानले दर्शकसँग माफी मागेका छन् । उनले […]

चीनबाट पैसा कमाउने आमिरको योजनामा धक्का, वितरक पछि हटे

महत्वाकांक्षी फिल्म ‘ठग्स अफ हिन्दूस्तान’ फ्लप भएपछि बलिउड अभिनेता आमिर खान नराम्ररी रन्थनीएका छन् । यो फिल्मले उनलाई आर्थिक नोक्सानी मात्र भएको छैन, करिअरमै धक्का लागेको छ । अढाई सय करोड भारु बजेट रहेको फिल्मले करिब दुई हप्तामा १ सय ३५ करोड मात्र कमाउन सफल भयो । अधिकांस हलहरुबाट फिल्म उत्रिसकेकाले अब खासै आम्दानी बढ्ने […]

एक हप्तामै सुक्यो ठग्स अफ हिन्दूस्तानको व्यापार, आलोचनामा आमिर

निकै हल्लाखल्लाका साथ रिलिज गरिएको बलिउड फिल्म ठग्स अफ हिन्दुस्तान अन्ततः बक्स अफिसमा सुपर फ्लप भएको छ । फिल्मले पहिलो दिन बम्पर विजनेस गरेपछि त्यसपछि सुकेको थियो । फिल्म रिलिज भएको एक हप्ता पूरा हुँदा व्यापार एक सय ३७ करोडमा सिमित भएको छ । जबकि पहिलो दिनमै फिल्मले ५२ करोड कमाएको थियो । खराब वर्ड […]

बलिउडको नयाँ ट्रेन्डः स्टारडम कमजोर, कथावस्तु बलियो

नायक सलमान खानले आफूले अभिनय गर्न लागेको नयाँ चलचित्र ‘दबंग ३’को प्रदर्शन मिति सन् २०१९ को क्रिसमसबाट पछाडि धकेल्ने सोच बनाएका छन् । यसको मुख्यकारण, सलमान चलचित्रको बिषयवस्तुमा कुनै पनि जोखिम मोल्न चाहदैनन् । यसैले पनि आउँदो बर्षको क्रिसमसमा यो चलचित्र रिलिज नहुने संभावना बढेको छ । सलमान खानले कथावस्तुमा गहिरो अध्ययन गर्न आफ्नो टिमलाई […]

‘ठग्स अफ हिन्दुस्तान’को व्यापार पनि खराब

बिहिबारबाट रिलिज भएको बलिउडको महंगो चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ले समीक्षक र दर्शकको निकै खराब प्रतिक्रिया पायो । यसैले, बक्स अफिसमा पनि समीक्षाको असर देखिन थालेको छ । तिहारको ४ दिने बिदाले पनि चलचित्रको व्यापारमा कुनै उथलपुथल ल्याउन सकेन । बिहीबार चलचित्रले निर्माताको आँकडा अनुसार ५२ करोडको ओपनिङ गरेको देखाइएको छ । तर, ट्रेडहरुले भने चलचित्रले […]

‘ठग्स अफ हिन्दुस्तान’बारे समिक्षक लेख्छन्-‘आमिरको करिअरकै खराब चलचित्र’

आजबाट विश्वभर रिलिज भएको बलिउडको बहुप्रतिक्षित चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’लाई भारतका चर्चित समिक्षक र दर्शकले निकै कमजोर प्रतिक्रिया दिएका छन् । भारतका करिब ५ हजार हलमा चलेको यशराज ब्यानरको यो चलचित्रमा आमिर खान, अमिताभ बच्चन जस्ता सुपरस्टारहरुको अभिनय छ । चलचित्रको बिहानी शोसँगै दर्शक र समिक्षकको कमजोर प्रतिक्रिया आएको छ । यसले चलचित्रको लगानी उठ्नेमा […]

‘ठग्स अफ हिन्दुस्तान’को टिकट महंगियो, आमिर भन्छन्-‘मलाई थाहा छैन’

बलिउडमा चाडपर्वको समयमा रिलिज हुने स्टारका चलचित्रको टिकट सधै नै महंगिने गर्छ । बलिउडका चर्चित नायक आमिर खानको मुख्य भूमिका रहेको चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ बिहिबारदेखि रिलिज हुँदैछ । यो चलचित्रलाई तिहारको अवसर पारेर रिलिज गर्न लागिएको हो । चलचित्रको बुकिङ विश्वभर खुल्ला भैसकेको छ । तर, चलचित्रको टिकट दर उच्च रुपमा वृद्धि हुँदा मध्यम […]

आमिर खान भन्छन्ः नाना पाटेकरमाथि छानविन हुनुपर्छ

अभिनेता नाना पाटेकर भारतीयहरुले निकै सम्मान गर्थे । तर ,एक नायिकाले लगाएको गम्भीर आरोपपछि उनको छवि एकाएक ध्वस्त भएको छ । नायिका तनुश्री दत्ताले एउटा चलचित्रको सुटिङका क्रममा नानाले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । उनले यो पनि दावी गरेकी छन् कि आफ्ना नातिनी उमेरका नायिकाहरुलाई नानाले गलत नजरले हेर्थे । तनुश्रीको आरोपले […]

‘ठग्स अफ हिन्दुस्तान’को ट्रेलर रिलिज, अमिताभ र आमिरविच भिडन्त

प्रतिक्षित बलिउड चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’को ट्रेलर सार्वजनिक भएको छ । भारत र व्रिटेनविच भएको युद्धको कथालाई यो चलचित्रले उठान गरेको छ । चलचित्रको मुख्य भूमिकामा नायक अमिताभ बच्चन र आमिर खान देखिएका छन् । यस्तै, नायिकाद्धय फतिमा शेख, कट्रिना कैफ पनि चलचित्रको मुख्य हिस्सा हुन् । चलचित्रमा उच्च भीएफएक्सको प्रयोग गरिएको देख्न सकिन्छ । […]

‘ठग्स अफ हिन्दुस्तान’मा ‘फिरङ्गी’ आमिर

बलिउडका चर्चित नायक आमिर खान आफ्नो हरेक चलचित्रमा फरक फरक भूमिका निर्वाहा गर्न माहिर छन् । यसैले पनि आमिरका चलचित्रले बक्स अफिसमा धमाल नै मच्चाउँछन् । उनै, आमिर अभिनित नयाँ चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ तिहारको अवसर पारेर रिलिज हुँदैछ । यो चलचित्रको मोसन पोष्टर सार्वजनिक भैरहेको छ । यसैविच, आमिरको लुक्स सार्वजनिक गर्दै यसको मोसन […]