Comments Add Comment

आयुष्मान देशराज जोशी

List Grid
आयुष्मान र शिल्पाको ‘सानो मन’ ट्रेलर रिलिज

असार २० गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘सानो मन’को ट्रेलर इन्टरनेट रिलिज भएको छ । यो चलचित्रले मुख्य पात्रद्धय आयुष्मान देशराज जोशी र शिल्पा मास्केको प्रेममा आउने उतारचढावलाई प्रस्तुत गरेको छ । सूयोग गुरुङको डेब्यू निर्देशनमा तयार भएको यो चलचित्रले प्रेमको कथा भन्छ । मायाको कथा हेर्न चाहने दर्शकका लागि ‘सानो मन’ विशेष खुराक […]

थाइल्याण्डमा शिल्पासँग रोमान्टिक आयुष्मान

चलचित्र ‘सानो मन’को छायांकन अहिले थाइल्याण्डमा भैरहेको छ । थाइल्याण्डको राजधानी बैंककमा छायांकन भइरहेको चलचित्रको शिर्ष गीत र केही दृष्यहरु त्यहाँ खिचिने निर्माणपक्षले बताएको छ । चलचित्रको शिर्ष गीत ‘सानो मन’को आधा भन्दा बढी थाइल्याण्डको पताया र आसपासमा छायांकन सम्पन्न गरिएको निर्माता राजेन्द्र मानन्धरले जानकारी दिए । उनले भने–‘हामीले गीतको आधा भाग पतायाको समुन्द्री किनारमा […]

‘प्रेमदिवस’ ट्रेलरमा आयुष्मान र विशालको प्रेममा प्रियंका

चलचित्र ‘प्रेमदिवस’को ट्रेलर रिलिज भएको छ । जेठको ३१ गतेबाट रिलिज हुने यो चलचित्रको ट्रेलरमा दुई यूवासँग एक यूवतीको प्रेम देखाइएको छ । रियल मोसन पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको यो चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, हेमन्त वुढाथोकी, शिवशंकर रिजालको साथमा नव–नायक विशाल कट्टेलको अभिनय छ । चलचित्रमा प्रदिप भारद्धाजको लेखन, कविराज गहतराको कोरियोग्राफी, […]

‘प्रेम दिवस’को ‘बरु अर्को जुनी’ रिलिज

  नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीको मुख्य भूमिका रहेको चलचित्र ‘प्रेम दिवस’को दोस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘बरु अर्को जुनी’ बोलको गीतमा निशान भट्टराई र मेलिना राइले स्वर दिएका छन् । शान्तीप्रियको शब्द रहेको गीतमा दीपक शर्माको संगीत छ । गीतको भिडियोमा प्रियंका र आयुष्मानसँगै अर्का कलाकार विशाल खरेललाई पनि […]

‘सानो मन’को महंगो सेटमा शिल्पा र आयुष्मानको छमछमी

चलचित्र ‘सानो मन’को अहिले धमाधम छायांकन भैरहेको छ । चलचित्रमा समावेश एक गीतको भिडियोलाई बलिउडका कोरियोग्राफर साजन सिंहले कोरियोग्राफी गरेका छन् । रोमन बज्रचार्य, सुयोग गुरुङ र सिमा राइको स्वरमा समावेश ‘रानु कम्मर’ बोलको पार्टी गीतमा चलचित्रमा मुख्य कलाकारहरु आयुष्मान देशराज जोशी र शिल्पा मास्केको नृत्य हेर्न सकिन्छ । साजन बलिउडका चर्चित नायक सलमान खान […]

‘प्रेमदिवस’को फस्टलुकमा प्रियंका र आयुष्मान

रियल मोसन पिक्चर्स र एसएन प्रोडक्शन प्रालीको ब्यानरमा निर्माण भएको चलचित्र ‘प्रेमदिवस’को फस्टलुक रिलिज भएको छ । यो चलचित्रलाई जेठ ३ गतेबाट रिलिज गर्ने तयारी गरिएको छ । चलचित्रको फस्टलुकमा मुख्य कलाकार प्रियंका कार्की, आयुष्मान देशराज जोशी, विशाल खरेललाई देखाइएको छ । चलचित्रमा हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, संजय न्यौपाने र श्रीकृष्ण लुइटेलको […]

प्रियंका भन्छिन्–‘आयुष्मान र म छुट्न सक्छौ, तर छुट्न चाहन्नौ(भिडियो)

असारमा बिबाह बन्धनमा बाधिन लागेका नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले ‘आयंका फाउन्डेशन’को औपचारिक घोषणा गरेका छन् । आज काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सामाजिक सेवामा काम गर्ने उद्देश्य राख्दै फाउन्डेशनको घोषणा गरिएको हो । फाउन्डेशनको मुख्य सल्लाहाकारमा सरोज ओली छन् । ‘आयांक फाउन्डेशन’ले गर्न लागेका मुख्य कामहरुमा किशोर किशोरीलाई व्यक्तिगत विकासका साथै […]

आयुष्मान र शिल्पाको ‘सानो मन’

‘सानो मन’ नामक चलचित्र निर्माण हुने भएको छ । म्यूजिकल लभस्टोरी कथामा यो चलचित्र निर्माण हुने भएको छ । यो चलचित्रको छायांकन माघको ७ गतेबाट सुरु हुँदैछ । यो चलचित्रमा नायक आयुष्मान देशराज जोशी र नायिका शिल्पा मास्केको मुख्य भूमिका छ । शिल्पाले यस अगाडि चलचित्र ‘कागजपत्र र द ब्रेकअप’मा काम गरिसकेकी छिन् । नायक […]

जब प्रियंकालाई पहिरन कसिलो भयो

‘स्टार अफ दि इयर’को अवार्ड जित्नु भन्दा १ मिनेट अगाडि नायिका प्रियंका कार्की नायक आयुष्मान देशराज जोशीसँगै ‘कामना फिल्म अवार्ड’ आयोजना भएको हल बाहिर पुगेकी थिइन् । हल बाहिर पुग्ने वित्तिकै पत्रकारको क्यामेरामा घेरिएको प्रियंकालाई पहिरन मिलाउन भने बहुतै गाह्रो भएको थियो । प्रियंकाले केही पत्रकारसँग भन्दै थिइन्–‘यो माथिल्लो पहिरन साह्रै नै कसिलो र छोटो […]

जिन्दगी खुशी बनाउने प्रियंका र आयुष्मानको यस्तो शैली

नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्कीको जीवनशैली गज्जबको छ । उनीहरु जे गर्छन्, विन्दास गर्छन् । तर, पनि यो जोडी कहिलेकाही के गर्ने र के नगर्ने भन्ने कुरा छुट्याउन नसक्दा विवादमा पनि पर्छ । तर, यो जोडीले विवादलाई पनि चर्चाको रुपमा नै लिने गरेको छ । हालै नायिका प्रियंका कार्कीले इन्स्टाग्राममा एउटा तस्बिर […]

प्रियंका र आयुष्मान, ‘प्रेमदिवस’का ‘सपना र सागर’

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीलाई एकसाथ पर्दामा राख्न निर्माताले तछाडमछाड गर्छन् या उनीहरुले नै बार्गेनिङ गर्छन्, त्यो उनीहरुले नै जान्ने कुरा हो । तर, अब लगातार यो जोडीको चलचित्र रिलिज हुँदैछ । जसमा ‘कथा काठमाण्डु र चंगाचेट’ रिलिज भैसकेका छन् । अहिले यो जोडी चलचित्र ‘प्रेमदिवस’को छायांकनमा व्यस्त छ । नेपालको पूर्वी […]

‘चङ्गाचेट’को व्यापार मल्टिप्लेक्समा सुखद

गत शुक्रबारदेखि रिलिजमा आएको कमेडी कथाको चलचित्र ‘चङ्गाचेट’ले दोश्रो हप्ताको शनिबार पनि दर्शकको राम्रो साथ पाइरहेको छ । तिहारको बिदामा बलिउडको ठूलो चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ रिलिज भएको थियो । तर, निकै खराब समिक्षाका कारण यो चलचित्र कमजोर देखिन थालेको छ भने यसको फाइदा नेपाली चलचित्रले उठाएका छन् । चलचित्रले शुक्रबार र शनिबार काठमाण्डौका मल्टिप्लेक्स […]

निर्माताको दाबी-‘चङ्गा चेट’लाई दर्शकले रुचाए’

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘चङ्गा चेट’लाई शनिबार दर्शकको उत्साहजनक साथ मिलेको छ । शनिबार देशभरका अधिकांश हलमा दर्शकको भीड लागेको यसको निर्माणपक्षले बताएको छ । शनिबार दिनभर नै काठमाण्डौका विभिन्न हलमा पुगेका चलचित्रका निर्माता, निर्देेशक र कलाकार दर्शकको साथले उत्साहित देखिएका थिए । निर्देशक दिपेन्द्र के खनालले देशभर नै शनिबार चलचित्र हाउसफूलका साथ व्यापार गर्न […]

‘गोजीमा दाम छैन’ हिट भएपछि निर्माताले दिए संगीतकारलाई ५० हजार

चलचित्र ‘चङ्गाचेट’मा समावेश ‘गोजीमा दाम छैन’ बोलको गीत अहिले सर्वाधिक हिट छ । यो गीत श्रोताको मुखमा झुन्डिएको नै छ । गीत हिट भएकाले पनि चलचित्रको हाइप अझै बढेको छ । गीतले युटुबमा डेढ करोड भ्यूज पाएपछि यसको निर्माणपक्ष पनि दंग छ । सोही अवसरमा आज काठमाण्डौमा डेढ करोड भ्यूजको केक काट्दै सेलिव्रेशन गरिएको छ […]

‘प्रेमदिवस’ सुटिङ सेटमा दंग प्रियंका

निर्देशक योगेश घिमिरेले नयाँ चलचित्र ‘प्रेमदिवस’को छायांकन सुरु गरेका छन् । संजय न्यौपानेको निर्देशनमा तयार हुन लागेको यो चलचित्रको छायांकन सेटमा नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी छन् । चलचित्रको मुख्य भूमिकामा यी २ कलाकारलाई देख्न सकिन्छ । चलचित्रको छायांकन झापाका विभिन्न रमणिय स्थानमा गरिनेछ । यो चलचित्रलाई म्यूजिकल लभ स्टोरी कथामा निर्माण […]

‘गोजीमा दाम छैन’लाई १ करोड भ्यूज

दिपेन्द्र के खनालको निर्देशन तथा माधव वाग्ले र शर्मिला पाण्डेको लगानीमा तयार भएको चलचित्र ‘चङ्गाचेट’मा समावेश ‘गोजीमा दाम छैन’ बोलको गीतलाई युटुबमा १ करोड भन्दा बढी पटक हेरिएको छ । यो गीतलाई सामाजिक संजालमा खुबै रुचाइएपछि यसको निर्माणपक्ष दंग छ । कारण, गीतका कारण अहिले चलचित्रको व्यापारमा धेरै फरक परेको पाइन्छ । गीतमा हरिहर तिमिल्सिनाको […]

आयुष्मान र परमिताको ब्रेकअपपछिको मिलन

आइतबार आयोजना भएको चलचित्र ‘चङ्गा चेट’को ट्रेलर सार्वजनिक कार्यक्रममा केही भिन्न बन्यो । कार्यक्रम भिन्न बन्नुको कारण थियो पूर्व प्रेम जोडी आयुष्मान देशराज जोशी र परमिता आर एल राणाको उपस्थिती । सुरुवातमा परमिता आयुष्मान भन्दा पर बसेकी थिइन् । तर, चलचित्रका निर्माता माधव वाग्लेले परमितालाई आफू बसेको ठाउँ छाडिदिएपछि आयुष्मान र परमिता एकसाथ भए । […]

‘राधा २’मा प्रियंकाको जोडी आयुष्मान

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले इन्गेजमेन्ट गरिसकेका छन् । काममा अत्यन्त व्यस्त भएकाले अर्को बर्षमा मात्र बिहे गर्ने उनीहरुको योजना छ । तर, प्रियंकासँग जोडिएपछि भने नायक आयुष्मान देशराज जोशीको करिअरमा धेरै परिवर्तन आएको छ । नायिका प्रियंका कार्कीले केही समय अगाडि नै साइन गरेको चलचित्र ‘राधा २’मा आयुष्मान पनि जोडिएका छन् […]

‘चङ्गाचेट गीत’: आयुष्मान र प्रियंकाको ‘ढल्की ढल्की’

कात्तिक १६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘चङ्गाचेट’मा समावेश ‘ढल्की ढल्की’ बोलको डान्सिङ गीत सार्वजनिक भएको छ । अल्मोडाराना उप्रेतीको स्वर रहेको यो गीतमा हरिहर तिमिल्सिनाको शब्द, मिस्टर आरजेको संगीत छ । यो गीतमा चलचित्रका मुख्य कलाकारहरुलाई फिचरिङ गरिएको छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु प्रियंका कार्की, आयुष्मान देशराज जोशी, सुरक्षा पन्त, परमिता आर […]

आयुष्मान, प्रियंका र अनुभवको ‘मनकी उजेली’

बाल-कलाकार अनुभव रेग्मी, नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीलाई फिचरिङ गरिएको एक भिडियो सार्वजनिक भएको छ । ‘मनकी उजेली’ बोलको गीतमा यी ३ कलाकारलाई देख्न सकिन्छ । यो भिडियोमा प्रियंका को माया पाउनका लागि लागिपरेका आयुष्मानको प्रेममा अनुभव तगारो बनेको देखाइएको छ । नारायण भण्डारीको शब्द तथा संगीत रहेको गीतमा दिपक महर्जनको स्वर […]

प्रियंकाको आयुष्मानलाई पत्रः ‘म तिमीसँगै सपना देख्नेछु, प्रोत्साहन गर्नेछु’

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले शनिबार बेलुकी काठमाण्डौको द्धारिका होटलमा औठी साटे । चलचित्रकर्मी र आफन्तलाई बोलाएर उनीहरुले पार्टी मात्र दिएनन्, जिन्दगीमा सधै साथ दिने बाचा गरे । द्धारिकामा गरिएको यो पार्टीमा सिमित चलचित्रकर्मी मात्र उपस्थित थिए । औठी साटेपछि नायिका कार्कीले आयुष्मानको नाममा भावूक पत्र लेखेकी छिन् । उनले सामाजिक संजाल […]