Comments Add Comment
No ads found for this position

आयुष्मान देशराज जोशी

List Grid
‘कथा काठमाण्डु’को दोश्रो गीत ‘जुन अनी तारा’ सार्वजनिक

पहिलो गीत सार्वजनिक भएपछि चर्को आलोचनामा परेको चलचित्र ‘कथा काठमाण्डु’मा समावेश दोश्रो गीत सार्वजनिक भएको छ । ‘जुन अनी तारा’ बोलको गीतले चलचित्रका ६ पात्रहरुको चरित्र चित्रण गर्न खोजेको छ । असोजको १२ गतेबाट रिलिज हुने यो चलचित्रलाई संगीता श्रेष्ठले निर्देशन गरेकी हुन् । गीतमा सुगम पोखरेलको स्वर, दिपेश सुब्बाको संगीत, इशान सुब्बाको शब्द छ […]

‘कथा काठमाण्डु’मा प्रियंका र प्रमोदको अन्तरंग दृश्य

चलचित्र ‘कथा काठमाण्डु’मा समावेश एक रोमान्टिक गीत रिलिज गरिएको छ । ‘रातको कुरा’ बोलको गीतमा गायिका इन्दिरा जोशीको स्वर छ । भिडियोमा इन्दिरालाई पनि देख्न सकिन्छ । गीतमा प्रदिप बाँस्तोलाको शब्द तथा संगीत छ । यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार नायिका प्रियंका कार्की र कलाकार प्रमोद अग्रहरीलाई देखाइएको छ । गीतको भिडियोमा प्रमोद र […]

प्रियंका र आयूष्मानको बिहे एक वर्षपछि मात्र

नायिका प्रियंका कार्कीले शनिबार बेलुकी आफ्ना प्रेमी नायक आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्ट गरिन् । मिडिया र आफ्ना फ्यानलाई प्रियंका को यो ‘सरप्राइज’ नै थियो । प्रियंकाका अनुसार यो इन्गेजमेन्ट एक प्रकारले हतारमा गरिएको थियो भने अर्कोतिर योजनामुताबिक पनि । उनले बिहे भने एक बर्षपछि गर्ने बताएकी छन् । ‘१ बर्ष पर्खनुको कारण सबैको समय मिलाउन […]

प्रियंका र आयुष्मानले गरे इन्गेजमेन्ट

विगत डेढ बर्षदेखि प्रेममा रहेको जोडी नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले इन्गेजमेन्ट गर्दै आफ्नो सम्बन्धलाई अझै मजबुत बनाएका छन् । शनिबार यो जोडीले इन्गेजमेन्टको टिकाटालो गरेको हो । दुइको इन्गेजमेन्टमा उनीहरुको परिवारमात्र सहभागी थिए । मिडियालाई थाहा नदिई इन्गेजमेन्ट गोप्य बनाउने योजना गरिएको थियो । उनीहरुको इन्गेजमेन्टमा कार्की र देशराज परिवार मात्र […]

भदौ १५ मा आउने भयो ‘चङ्गाचेट’

चलचित्र ‘चङ्गाचेट’का निर्माता माधव वाग्ले नक्कली नोट प्रकरणमा यतिबेला प्रहरी हिरासतमा छन् । उनको बिषयमा अदालतमा मुद्दा चलिरहेको छ । वाग्लेको बिषयमा अदालतले अन्तिम फैसला गरेको छैन । केही दिनमै फैसला आउने वुझिएको छ । बाग्लेले निर्माण गरेको चलचित्र ‘चङ्गाचेट’को प्रदर्शन मिति भने तय गरिएको छ । यो चलचित्र अब भदौ १५ मा रिलिज हुने […]

मितव्ययी निर्देशक दिपेन्द्र, जो सेड्यूलभन्दा अगावै सक्छन् सुटिङ

चलचित्रको बजेट सबैभन्दा बढी केमा सकिन्छ ? झट्टै भन्न सकिन्छ, छायांकनमा । तोकिएको समयसिमा र बजेटमा छायांकन नसक्दा धेरै निर्माता पोष्ट प्रोडक्शनमा नजादै हैरान भैसकेका हुन्छन् । रिलिजको समयमा त चलचित्र आएको र गएको पनि थाहा हुँदैन । धेरै निर्देशक छायांकनमा चाहिने भन्दा अनावश्यक दृश्य बढी खिच्छन् । निर्धारित भन्दा बढि समय लगाउँछन् । पछि […]

प्रियंका र आयुष्मानको ‘चङ्गा चेट’को छायांकन सुरु

चलचित्र ‘चङ्गा चेट’को छायांकन सुरु गरिएको छ । एक महिनासम्म यो चलचित्रलाई काठमाण्डौ, धरान र जनकपुरमा खिचिनेछ । मंगलबार काठमाण्डौको चावहिलमा अवस्थित गणेश मन्दिरमा पूजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो । दीपेन्द्र के खनालले यो चलचित्रको निर्देशन गर्दैछन् । यो चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, अर्पण थापा, आयुष्मान देशराज जोशी, रविन्द्र झा, परमिता राज्यलक्ष्मी […]

‘चङ्गाचेट’मा ‘कलेज गर्ल’ प्रियंका, आयुष्मानसँग जोडी वाँध्दै

नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्कीको प्रेम चर्चा अब नौलो रहेन । यी दुई चलचित्रको पर्दामा भन्दा बाहिरी दुनियाँमा बढी हिट छन् । प्रेममा रमाएको केहि समयदेखि नै मिडियामा खुलेको यो जोडी अहिले विभिन्न कारणले चर्चामा छ । यो जोडीले चलचित्रमा पनि एकसाथ गरिरहेको छ । चलचित्र ‘कथा काठमाण्डौ’देखि सुरु भएको यी दुइको […]

के बिहेको तयारी गर्दैछन् आयुष्मान र प्रियंका ?

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी प्रेम दिवसको केहि दिन अगाडि मात्र कम्बोडिया पुगे । कम्बोडियामा होलिडे मनाउन आफूहरु गएको प्रियंकाले अनलाइनखबरलाई नै बताएकी थिइन् । बलिउडमा धेरै प्रेम जोडी यसरि होलिडे मनाउन विदेश पुगेपनि नेपाली कलाकारमा यस्तो शैली देखिएको थिएन । बिहे अगावै प्रेम जोडी होलिडे मनाउन भन्दै विदेशी भूमिमा खुलेयाम पुगेको […]

‘चङ्गाचेट’मा दीपेन्द्रले लिए २५ लाख, आयुष्मान र ऋचा मुख्य भूमिकामा

नायकहरुको पारिश्रमिक बढिरहेको समयमा अहिले केहि निर्देशकको पारिश्रमिक समेत महंगो हुन थालेको छ । निर्देशक रामबाबु गुरुङ, निश्चल बस्नेतले २५ लाख पारिश्रमिक लिएर चलचित्र निर्देशन गरेको खबर नयाँ रहेन । अब, अर्का सफल निर्देशक दीपेन्द्र के खनालले पनि २५ लाख पारिश्रमिक लिएर नयाँ चलचित्रको निर्देशन गर्दैछन् । माधव वाग्लेको निर्माणमा बन्न लागेको नयाँ चलचित्र ‘चङ्गाचेट’का […]

रेखासँग आयुष्मानको जोडी, ‘तिमी बिना’को भिडियो यस्तो बन्यो

गायिका रेखा शाहको स्वरमा सजिएको आधुनिक गीत ‘तिमी बिना’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । संगीतकर्मी चण्डीप्रसाद काफ्ले, मनोविद् करुणा कुवँर तथा निर्देशक नितिनकुमार चन्दले लोकार्पण भिडियो सार्वजनिक गरेका हुन् । मुम्बइको यसराज स्टडियोमा एरेञ्ज तथा रेकर्ड गरिएको उक्त गीतमा कमल खत्रीको संगीत छ भने शब्द भूपेन्द्र खड्काले लेखेका हुन् । सार्वजनिक गरिएको भिडियोको निर्देशन […]

अनमोलको २० लाख पारिश्रमिक कम भयो, नम्रताको अभिनयले सिरिङ्ग बनाउँछः आयुष्मान देशराज

चलचित्र ‘चपली हाइट २’बाट चलचित्र क्षेत्रमा प्रवेश गर्न लागेका कलाकार हुन्, आयुष्मान देशराज जोशी । चलचित्र क्षेत्र पनि बनोस्, आफू पनि अगाडि बढुँ भन्ने सोच छ उनको । उनै आयुष्मानले अनलाइनखबरसँग गरेको रमाइलो कुराकानीः ‘चपली हाइट २’ डबिङमा हेरेपछि कमजोरी के लाग्यो ? कतिपय ठाउमा राम्रो गर्न सक्छु भन्ने पनि लाग्यो । मलाई  हरेक काम […]

‘टिजरमा चपली हाइट २’, यसपटक के छ विशेष ?

अर्जुन कुमारको निर्माण र दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र ‘चपली हाइट २’को टिजर रिलिज गरिएको छ । केहि दिनमा नै ट्रेलर रिलिज गर्ने भन्दै निर्माणपक्षले टिजर रिलिज गरेको हो । टिजरमा चलचित्रका कुनै पनि पात्र छैनन् । तर, यसको टिजरले धेरै कुराको अर्थ राख्छ । ‘चपली हाइट मार्ग’तर्फ लागेका २ कारलाई देखाउँदै टिजर […]