Comments Add Comment
No ads found for this position

आरक्षण

List Grid
पुँजीबजारमा महिला आरक्षण : सही वा गलत ?

जेष्ठ २५ गते नेपाल धितोपत्र बोर्डको वार्षिकोत्सवमा अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजीबजारमा महिलालाई आरक्षण दिने व्यवस्थाबारे जानकारी गराउनुभयो । अर्थतन्त्रका विभिन्न सिद्धान्त र मान्यताअनुसार चल्नुपर्ने पुँजीबजारमा लिङ्ग, जाति, क्षेत्र आदिका आधारमा आरक्षण दिँदा विश्वले मानेका मूल्य मान्यता, भावना र समानता सिद्धान्तको मर्मलाई निस्तेज बनाउने कार्य त हुँदैन ? अर्थमन्त्रीको खुलासासँगै नयाँ बहस शुरु भएको छ […]

खस आर्यबारेको टिप्पणीप्रति ईयूको आलोचना : फिर्ता लिन नेताहरुको आग्रह

७ चैत, काठमाडौं । युरोपियन युनियनले नेपालमा खस आर्य समुदायलाई दिएको आरक्षण हटाउन दिएको सुझावप्रति नेताहरुले आपत्ति जनाएका छन् । नेताहरुले संविधानमा भएको व्यवस्था हटाउन सुझाव दिनु उपयुक्त नभएको भन्दै यसलाई सच्याउन ईयूलाई आग्रह गर्नुका साथै सचेत गराउन सरकारलाई सुझाव दिएका छन् । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई, राप्रपा अध्यक्ष कमल थापा, […]

आरक्षण र पहिचानको कन्तबिजोग

केही दिनअघि नयाँ बानेश्वरबाट बल्खु जाने नेपाल यातायात चढेँ । बस अरु दिन जस्तो  भरिभराउ थिएन, एउटा सिट सजिलै पाइयो । ठाउँ-ठाउँमा यात्रु चढाउँदै गर्दा खाली सिट भरिए । बबरमहल कर कार्यालयको अगाडि दुई जना बूढीआमाले बस रोक्न इशारा गरे, ‘ए बाबु कहाँ जाने हो ? कालीमाटी जान्छ होला ?’ कन्डक्टर भाइले ‘जान्छ आमा’ भन्दै […]

बहसः आरक्षण कति ठीक कति बेठीक ?

एकजना सन्देश नामका भाइ दलित वर्गका थिए । उनलाई आफ्नो जातमा गर्व थियो र उनले सन्देश सार्की भनेरै आफ्नो नाम लेख्ने गर्थे । उनलाई थाहा थियो कि अरु उनका समकक्षीहरु आफ्नै जातमा पर्ने भए पनि उनीहरु कोही नेपाली, कोही हरिजन त कोहीले थापा, बोहोरा लगायत अन्य थरसमेत लेखेका थिए । सन्देश सार्की लेख्नमै आफ्नो सही […]