Comments Add Comment
No ads found for this position

कनकाई नगरपालिका

List Grid
उपमेयरको दाबी : घरेलु रक्सी र वैदेशिक रोजगारीले समाज बिगार्‍यो !

३१ जेठ, काठमाडौं । झापा आन्दोलनका अगुवा शहीद रामनाथ दाहाल प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक गुरु हुन् । उनै रामनाथकी छोरी मञ्जु दाहाल प्रसाईं अहिले झापाको कनकाई नगरपालिकामा उपमेयर छिन् । न्यायिक समितिमा भूमिकासमेत निभाउने भएकाले स्थानीय तहका उपप्रमुखहरुलाई समाजभित्रका समस्याबारे मिहीन जानकारी हुने गर्छ । त्यसैले उपमेयर दाहालसँगको भेटमा हामीले कनकाई नगरपालिकाभित्र के कस्ता […]

झापामा माइक्रोबसको ठक्करबाट श्रीमान्–श्रीमतीको मृत्यु

१ मंसिर, झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–१, जुके कल्भर्टमा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमान्–श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका–३ का ५३ वर्षीय रंगलाल ढकाल र उनका श्रीमती ५२ वर्षीया मनमाया ढकाल छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ प ९८९९ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा ३ […]