Comments Add Comment
No ads found for this position

केपी ओली

List Grid
बेलायतमा केपी ओलीका ४० घण्टा !

प्रधानमन्त्री केपी शर्मा ओली युरोपियन मुलुकहरुको भ्रमण सकेर आजै स्वदेश फर्कंदैछन् । अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) को कार्यक्रमको सन्दर्भ पारेर स्वीट्जरल्याण्ड पुगेका ओलीले बेलायत र फ्रान्सको समेत भ्रमण गरे । यस लेखमा ओलीको फ्रान्स र स्वीट्जरल्याण्डको चर्चा होइन, युकेमा बिताएका करिब ४० घण्टाको चर्चा गरिने छ । बेलायत भ्रमणको पृष्ठभूमि बेलायत र नेपालबीच कुटनीतिक सम्बन्ध […]

प्रधानमन्त्रीको बेलायत यात्रा : गोर्खा भर्ती हटाउने कि ?

नेपालका प्रधानमन्त्री बेलायतको भ्रमण गर्न जान लाग्नुभएको छ । युरोपका अरु देशहरुको पनि भ्रमण गर्ने योजना बनाएका प्रधानमन्त्रीले विगत केही समयदेखि भारत र चीनको कूटनीतिमा सीमित भएको नेपाललाई विश्व मानचित्रमा अलि चलायमान बनाउन प्रयत्न गर्ने चाहना रहेको प्रष्टिन्छ । यसक्रममा नेपाली गोर्खाहरुले भोगेका समस्याहरु बेलायत सरकारसँग उठाइदिन प्रधानमन्त्रीलाई आग्रह गरिएको छ । ती समस्याका कुरा […]

नेकपाको जबज : ‘कलियुगको धर्म’

यस आलेखमा चर्चा गर्न खोजिएको मुख्य विषय हो– मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद अर्थात जबजको सार । र, सहायक विषय हो– मदन भण्डारीद्वारा प्रतिपादित जबज र हाल नेकपाको संस्थापन पक्षले प्रयोग गँर्दै आएको ‘जबज’वीचको विरोधाभाष । पूर्वीय शास्त्रमा ‘धर्म’ र ‘कलिधर्म’ वीच जुन प्रकारको सारभूत भिन्नता छ, मदन भण्डारीको जबज र वर्तमान नेकपा नेताहरुले […]

संसदमा केपी ओलीको ‘रियालिटी चेक’

संसदीय परम्परामा बर्सेनि सरकारले आफ्नो बजेट पेश गर्नु अगाडि सरकारको नीति तथा कार्यक्रम पेश गरिन्छ । यसपटकको नीति तथा कार्यक्रम पेश गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रयोग गरेको शब्द ‘मेरो सरकार’ले धेरै चर्चा र बहस सिर्जना गर्‍यो । सदनमा प्रतिपक्षका सांसदहरुले जमेर सरकारको नीति तथा कार्यक्रमको आलोचना गरे । वाचाल प्रधानमन्त्रीले आफ्नो सरकारको नीति तथा कार्यक्रमको […]

प्रधानमन्त्रीको स्वास्थ्य : मनोबलले रोगलाई जितेको छ

त्रिवि शिक्षण अस्पतालकी नेफ्रोलोजी विभाग प्रमुख डा. दिव्या सिंह शाह प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक पनि हुन् । उनले विगत सात वर्षदेखि ओलीको स्वास्थ्य हेर्दै आएकी छन् । उनी डा. गोविन्द केसीसँग पनि निकट छिन् । केसी बारम्बार अनसन बस्दा सहजकर्ताको भूमिका पनि खेलिन् । पछिल्लो अनसनमा भने उनले खासै सक्रियता देखाइनन् । केसीले […]

‘प्रधानमन्त्रीज्यूको मनोबलले रोगलाई जितिरहेको छ’

त्रिवि शिक्षण अस्पतालकी नेफ्रोलोजी विभाग प्रमुख डा. दिव्या सिंह शाह प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक पनि हुन् । उनले विगत सात वर्षदेखि ओलीको स्वास्थ्य हेर्दै आएकी छन् । उनी डा. गोविन्द केसीसँग पनि निकट छिन् । केसी बारम्बार अनसन बस्दा सहजकर्ताको भूमिका पनि खेलिन् । पछिल्लो अनसनमा भने उनले खासै सक्रियता देखाइनन् । केसीले […]

केपी ओलीसँग युवराज दाहालको ‘कनेक्सन’

२१ फागुन, काठमाडौं । ताप्लेजुङमा बुधबार दिउँसो भएको हेलिकोप्टर दुर्घटनामा बहालवाला पर्यटनमन्त्री रविन्द्र अधिकारीकै ज्यान गएका कारण अन्य पात्र छायाँमा परे । ज्यान गुमाएका ७ जनामध्ये उपसचिव युवराज दाहाल प्रधानमन्त्री केपी शर्मा ओलीका पनि विश्वासपात्र थिए । तर, दाहालको चर्चा कमै भयो । हेलिकोप्टर दुर्घटनापछि आयोजित नेकपा संसदीय दलको बैठकमा ओलीले दाहालबारे भनेका थिए, ‘उपसचिव […]

दलाल पुँजीवादको चंगुलमा पर्दैछ ओलीको समृद्धि अभियान

सरकारले एक वर्ष पूरा गरेसँगै समृद्धिको अभियानले पनि एक वर्ष बिताइसक्यो । तर, यो अभियानले सिर्जना गरेको उत्साह र उमङ्ग भने बूढो हुन थालेको आभास हुँदैछ । हालसम्मको अवस्था हेर्दा विगत लामो समयदेखि देशमा व्याप्त दलाल पुँजीवादको निरन्तरतावाहेक यो अभियानले नयाँ केही दिन सकेन । समृद्धिको अभियानले दलाल पुँजीवादको विकल्प दिएर देशलाई आर्थिक पराधीनताबाट मुक्त […]

यो सरकार ढल्दैन- प्रधानमन्त्री

२९ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीलाई दलाली वा चाकडी नगर्न निर्देशन दिएका छन् । साथै सरुवा बढुवामा कुनै गुनासो नआउने गरी काम गर्न प्रधानमन्त्री ओलीले प्रहरी अधिकारीहरुलाई सार्वजनिक मञ्चबाटै सचेत गराएका छन् । नेपाल प्रहरीद्वारा आयोजित १७८ औं दीक्षान्त समारोहको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने, ‘प्रहरी भनेको दलाली […]

‘राजतन्त्रको भुत’सँग किन डराउँदैछन् ओली र प्रचण्ड ?

२९ पुस, काठमाडौं । यो साता राजनीतिक बजारमा दुईवटा ‘हट केक’ पाकिरहेका छन्ः पहिलो- डा.गोविन्द केसीको १६ औं अनसन । दोस्रो- विवेकशील साझा पार्टीमा देखापरेको विचलन । केकको अर्को चिसो पाटो पनि छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्ड ‘राजतन्त्रको भुत’ सँग थरथर काँप्न थालेका छन् । अर्कोतिर वाइडबडी प्रकरणमा कांग्रेस सभापति […]

‘ओली र प्रचण्डको कार्यशैली फरक, लाइन एउटै’

माओकी स्वर्गवासी कान्छी श्रीमतीलाई कसरी हेर्ने भन्ने विवादले नेपालका कम्युनिस्ट पार्टीहरु टुटफुटको शिकार हुने गरेको इतिहास छ । भियतनाम र क्युबाको क्रान्तिलाई हेर्ने दृष्टिकोणमा विमति भएर नेकपा पटक– पटक फुटेको छ । पछिल्लो समय नेपालको मात्र नभएर एशियाकै ठूलो कम्युनिस्ट पार्टीभित्र परेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा जनवाद र समाजवादको बहस शुरु भएको छ […]

वामदेवले ओलीलाई छाड्दा क–कसको होला कित्ताकाट ?

१३ पुस, काठमाडौं । वामदेव गौतमले फरक मत लेख्ने धम्की नदिएको भए सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालको राजनीतिक प्रस्ताव विहीबार राति नै स्थायी कमिटीबाट पारित हुने सम्भावना थियो । विहीबारको बैठकमा गौतमले उठेर आपत्ति जनाएलगत्तै घनश्याम भुसाल लगायतका नेताहरु पनि उनलाई साथ दिन उठे । त्यसपछि बैठक […]

‘महेन्द्र र वीपीको भ्रममा बाँचेका छन् केपी ओली’

११ पुस, काठमाडौं । नेपाली कांग्रेसको आगामी नेतृत्व कोइराला परिवारमा फर्काउन महामन्त्री सशांक कोइराला, डा. शेखर कोइराला र सुजाता कोइरालाहरुको कसरत चलिरहेका बेला कांग्रेस नेता डा.नारायण खड्काले कांग्रेसमा अब विरासतको राजनीति नचल्ने ठोकुवा गरेका छन् । उनले कोइराला परिवारका कुनै पनि सदस्यमा कांग्रेसको नेतृत्व गर्ने क्षमता समेत नदेखिएको टिप्पणी गरेका छन् । भारतमा नेहरु गान्धी […]

क्रिसमसमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

१० पुस, काठमाडौं । क्रिसमसडेको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना व्यक्त गरेका छन् । येशु ख्रिष्टको जन्मदिनको अवसरमा आज विश्वभरका क्रिश्चियन धर्मालम्बीहरुले क्रिसमसडे मनाउँदै छन् । राष्ट्रपति भण्डारीले देश-विदेशमा रहेका क्रिश्चियन धर्मालम्बीहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना सन्देश दिँदै बहुमूल्य सम्पदाको रुपमा रहेका चाडपर्व, भाषा, संस्कृतिको संरक्षण र प्रबर्द्धन गर्नु […]

नेकपा बैठकः पर्सि ओली र प्रचण्डले जवाफ दिने

६ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेताहरुले उठाएको प्रश्नको पर्सि अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले जवाफ दिने भएका छन् । अध्यक्षद्वयको प्रतिवेदनमाथि सुरु भएको छलफलमा ४१ जनाले बोलिसकेका छन् । शुक्रबारको बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेलसहित ७ जनाले बोलेका छन् । बाँकी नेताहरुले भोलि आफ्नो धारणा राख्नेछन् […]

यातायातमा सिण्डिकेट भित्र्याउने गरी कम्पनी ऐन संशोधनको तयारी

३ पुस, काठमाडौं । केपी ओली सरकारको दाबी छ- ‘वर्षौंदेखि जरा गाडेर बसेको सिन्डिकेट तोडियो ।’ सार्वजनिक यातायातको हालत भने जस्ताको त्यस्तै छ । न यात्रुले कोचिएर यात्रा गर्ने अवस्था फेरिएको छ, न त सार्वजनिक यातायातमा ठगी रोकिएको छ । त्यतिमात्रै हैन, रुटहरुमा समितिहरुको दबदबा कायमै छ । कम्पनीमा गएकाहरुलाई रुट इजाजत पाउन यातायात व्यवस्था […]

यातायातमा नयाँ सिण्डिकेट भित्र्याउन कम्पनी ऐन संशोधनको तयारी

३ पुस, काठमाडौं । केपी ओली सरकारको दाबी छ- ‘वर्षौंदेखि जरा गाडेर बसेको सिन्डिकेट तोडियो ।’ सार्वजनिक यातायातको हालत भने जस्ताको त्यस्तै छ । न यात्रुले कोचिएर यात्रा गर्ने अवस्था फेरिएको छ, न त सार्वजनिक यातायातमा ठगी रोकिएको छ । त्यतिमात्रै हैन, रुटहरुमा समितिहरुको दबदबा कायमै छ । कम्पनीमा गएकाहरुलाई रुट इजाजत पाउन यातायात व्यवस्था […]

ओली र प्रचण्डविरुद्ध ऋषि कट्टेल सर्वोच्च अदालत जाने

२० मंसिर, काठमाडौं । ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सत्तारुढ दल नेकपाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने भएको छ । मुद्दा दायर गर्न बिहीबार बिहान ११ बजे सर्वोच्च अदालत जाने अध्यक्ष ऋषि कट्टेलले जानकारी दिए । ‘नेपाल कम्युनिष्ट पार्टी छोटकरीमा नेकपा नाममा विधिवत् रुपमा हाम्रो दल निर्वाचन आयोगमा दर्ता रहेको अवस्थामा अन्य दललाई […]

गोकर्ण विष्टलाई प्रश्न– ‘ज्याकेट विज्ञापन’ हेरियो, ‘नयाँ युग’ आएकै हो त ?

११ मंसिर, काठमाडौंं । सोमबार प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रपत्रिकामा प्रधानमन्त्री केपी ओली र श्रममन्त्री गोकर्ण विष्टको तस्वीरसहित ‘ज्याकेट विज्ञापन’ छापिए । अनलाइनहरुमा पनि ‘रोड ब्लक’ प्रकाशित भए । काठमाडौंका गल्लीमा समेत प्रधानमन्त्रीको तस्वीरसहित पोलहरुमा टाँगिएका तुलमा लेखिएको देखियो– नयाँ युगको सुरुवात ! योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने क्रममा सरकारले तडक–भडकका साथ प्रचार–प्रसार […]

अब सरकारले देखिने काम गर्छ– डा. राजन भट्टराई

३० कात्तिक, काठमाडौं । सत्तारुढ नेकपाभित्र विशेषगरी पूर्वएमाले पंक्तिका कतिपयले डा.राजन भट्टराईलाई अवसर पाइरहने भाग्यमानी नेता भन्छन् । यसो भन्नेहरु मूलतः उनका आलोचक र प्रतिस्पर्धी बढी छन् । तर, राजनका निकटस्थहरु भने पार्टी र कम्युनिस्ट आन्दोलनमा लागेको योगदानका आधारमा उनी जति माथि जानुपर्ने हो, बीचमा प्राज्ञिक क्षमता बढाउन लाग्दा पार्टी संगठनमा पछि परेको तर्क गर्छन् […]

प्रहरी दिवसमा प्रधानमन्त्री नरम, आइजीपी गरम ! गृहमन्त्री बोलेनन्

२५ असोज, काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालमा विहीबार बिहानै ६३ औं प्रहरी दिवसको अवसरमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल, महान्यायाधिवक्ता अग्नि खरेल, गृहसचिव प्रेमकुमार राई, प्रधानसेनापति पूर्णचन्द्र थापा लगायतको उपस्थिति थियो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख अतिथिका तर्फबाट मन्तव्य राखे । त्यसपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले धन्यवाद […]