Comments Add Comment
No ads found for this position

खाना

List Grid
मौसमी सागपातः बेथे, लट्टे र फर्सीको मुन्टा

फर्सीको मुन्टा भन्नसाथ तपाईंको मुखमा पानी आउँछ । धेरैका लागि यो स्वादिलो सब्जी हो । बेथे र लट्टेको स्वाद पनि तिख्खर हुन्छ । अतः यी सबै अहिलेको मौसमी सागपात हुन् । मौसम अनुकुल सागपात किन खाने ? दुई कारण छन् । एक, यसमा असली स्वाद पाउन सकिन्छ । दोस्रो, आवश्यक पौष्टिक तत्व पाइन्छ । हुन […]

खानालाई अझै स्वादिष्ट बनाउन कसरी बनाउने ? अपनाउनुहोस् यी टिप्स

दशैंको रौनक हाम्रो भान्सासम्म भित्रिसकेको छ । यतिबेला भान्समा थरीथरीका परिकार पाक्न थालेका छन् । टाढा भएका परिवारका सदस्यहरु घर फर्किएका छन् । पारिवारिक जमघटमा मिठो-मसिनो खान नै पर्‍यो । त्यो पनि दशैंको अवसरमा । आगन्तुकलाई मिठो ख्वाउन हामीलाई पनि जाँगर चल्छ । बर्षदिनमा एक पटक जुर्ने यो अवसरलाई किन उम्कन दिने ? थरीथरीका खानेकुरा […]

कुन उमेरमा कस्तो खानपान ? यी हुन् चरणवद्ध खाने तरिका

तपाईं बाँच्नका लागि खानुहुन्छ कि खानका लागि बाँच्नुहुन्छ ? यो प्रश्न यसकारण कि, धेरै मानिसहरु फुर्तिसाथ भन्छन् कि उनीहरु त बस् खानका लागि बाँच्छन् । खानेकुरासँग हाम्रो सम्बन्ध गहिरो छ । यसमा खाने चिजको मूल्य, त्यसको उपलब्धता र आसपासका व्यक्तिको खानपान शैलीले धेरै कुरामा प्रभाव पारिरहेको हुन्छ । भोकको माध्यामबाट हाम्रो शरीरले बताउँछ कि कहिले […]

खानपानको यस्तो तालिका, जसले स्वस्थ्य र तन्दु्रुस्त बनाउँछ

खाना खानुको अर्थ अब पेट भर्नु वा अघाउनु मात्र होइन । खानासँग हाम्रो स्वस्थ्याको गहिरो नाता छ । भनिन्छ, जस्तो खाना खाइन्छ, स्वस्थ्य त्यस्तै हुन्छ । हो पनि, सही किसिमको खानपानले हामीलाई स्वस्थ्य, निरोगी, तन्दुरुस्त बनाउँछ । भुल्न नहुने कुरा के पनि छ भने, त्यही खाना हो, जसले हामीलाई रोगी र जिर्ण बनाउँछ । विकासनन्दले […]

के हो संसारकै स्वस्थ्य खानेकुरा ?

अफसोचको कुरा त के छ भने, धेरैजसो हामी मसलेदार, तारेको, भुटेको, पीरो-अमिलो खाना खान्छौं । सन्तुलित र स्वस्थ्य खाना खाँदैनौ । यसको केहि कारण छन् । पहिलो कारण त यो हो कि, हामीसँग सन्तुलित खाना खाने समय छैन । हामी दिनभर हतारमा छौं । हामीसँग हरेक काम गर्ने समय हुन्छ । तर, आरमसाथ स्वस्थ्य खानपान […]

खानासम्बन्धी भ्रम र यथार्थ

हरेक खानाको आ-आफ्नै विशेषता र महत्व हुन्छ । तर, खानेकुराको विशेषता र महत्वबारे जानकारी नहुँदा कैयौं मान्छे भ्रमको शिकार हुन्छन् । भ्रमकै कारण धेरैलाई कुन खाना कतिबेला खाँदा ठीक हुन्छ भन्ने जानकारी हँदैन । स्वास्थ्यका लागि फाइदाजनक हुँदाहुँदै पनि मानिसले उचित समयमा उचित खानेकुरा खाइरहेका हुँदैनन् । यसले खानाको विशेषता त कम हुन्छ नै, आवश्यक […]

दूधमा सख्खर मिसाएर किन पिउने ?

दुधलाई शुद्ध र पोषणयुक्त पेय मानिन्छ । हामीकहाँ गाईको दुध खाने गरिएको छ । गाईको दुध भिटामिन ए, भिटामिन बी र डि, क्याल्सियम, प्रोटिनको स्रोत हो । दुध आफैमा स्वादिलो हुन्छ । कतिले त्यसलाई थप स्वादिलो बनाउन चिनी मिसाउँछन् । मह मिसाउँछन् । सबैभन्दा राम्रो काइदा चाहि के भने, दुधमा सख्खर मिसाउनुपर्छ । यसरी सख्खर […]

पाक कलाको कुरा गरौं, कसरी खाना स्वादिलो र स्वस्थ्यकर हुन्छ ?

खाना पकाउनुलाई पूर्विय संस्कृतिमा ‘पाककला’ भनिन्छ । पश्चिमी समाजले ‘कुलिनरी आर्ट’ । तर, हामीले खाना पकाउने कुरालाई ‘कला’ मानेका छौ त – यसलाई सामान्य कर्मकाण्ड पो मानिरहेका छौ कि ? वास्तवमा खाना पकाउनु भनेको कला हो । जब पकाउने क्रममा कला मिसाइन्छ, त्यो स्वादिलो, स्वस्थ्यकर र सुपाच्य हुन्छ । हाम्रा पिता-पूर्खाहरुले भन्ने गरेका छन्, खाना […]

सफल यौनजीवनका लागि त्याग्नैपर्ने खानेकुरा

सुन्दा सामान्य लाग्छ वा अपत्यारिलो पनि, यौन जीवनमा खानपानको असर हुन्छ । यद्यपी यो सत्य हो हामीले गर्ने खानपानले हाम्रो यौन जीवनमा प्रभाव पार्छ । खानाको असर हर्मोनमा पर्छ । हर्मोनले यौनसुखमा केहि न केहि असर गर्छ नै । केहि यस्ता खानेकुरा हुन्छ, जसले प्रजनन र सम्भोग सुखमा नकारात्मक असर पर्छ । के हुन् त […]

फ्रिजमा अन्डा राख्नु कति हानिकारक ?

अक्सर हामी खानेकुरा ताजा राख्न फ्रिजको प्रयोग गर्छौं । अन्डा पनि फ्रिजमा राख्छौं । तर, अन्डालाई फ्रिजमा राख्नु उपयुक्त हुँदैन । फ्रिजमा अन्डा स्टोरेज गर्दा फाइदा होइन, नोक्सानी हुन्छ । ब्याक्टेरियाको खतरा फ्रिजमा राखिएको अण्डामा ब्याक्टेरिया पस्ने सम्भावना हुन्छ । यो स्वास्थ्यको लागि हानीकारक हुने नै भयो । यो प्रक्रिया कस्तो हुन्छ ? यसरी आउँछन् अण्डामा […]

अब तक्मे बूढालाई ‘भाते’ नभन्नुस्

   ‘हाउ, कति लाखको घडी लाउँछ, कति लाखको मोबाइल बोक्छ भनेर सोध्ने होला हैन ?’ कुराकानीको थालनीमै तक्मे बुढा रौसिए । हामीले तक्मेलाई भिडियो सम्पादन गर्ने एक स्टुडियोमा भेटेका थियौं । उनी ट्राउजर र पातलो ज्याकेटमा थिए । जुँगा ज्यूँको त्यूँ थियो । टिपिकल मंगोलियन वर्णका तक्मेले दुई हात जोडेर स्वागत गरेका थिए ‘लौ, सेवारो […]

राती अबेर खाना खानुहुन्छ ? यस्तो समस्या भोग्नुपर्छ

खाना कस्तो खाने ? स्वास्थ्यको सवालमा यस्तो प्रश्न स्वभाविक रुपमा उठिरहेका हुन्छन् । शरीरलाई आवश्यक सवै पोषक तत्व भएको खानेकुरा खानुपर्छ भनिन्छ । खाना सुपाच्य, स्वस्थ्य हुनुपर्छ । तर, सन्तुलित, स्वस्थ्य खाना खाएर मात्र पुग्दैन । खाने समय पनि निश्चित तालिका अनुरुप हुनुपर्छ । स्वास्थ्यका लागि कस्तो खानेकुरा राम्रो भन्ने कुराले जति महत्व राख्छ, उत्तिनै […]

उमेर अनुसार कुन कुन भिटामिन आबस्यक ?

 कामको धपेडीले थकाई लाग्नु स्वभाविक हो । तर, कहिले कहीं कुनै शारीरिक क्रिया बिना नै थकाइ लाग्छ, अल्छी लाग्छ । कुनैपनि काम गर्न जाँगर चल्दैन । यसले हाम्रो सामन्य दिनचर्या समेत प्रभावित हुन्छ । किन यस्तो हुन्छ त ? सामन्यतः हाम्रो शरीरमा भिटामिन्सको कमीले गर्दा अल्छी लाग्छ, थकान महसुष हुन्छ । भिटामिन कति लिने वा […]

मानिसको विर्यबाट बनाइँदैछ खानेकुरा

सुन्दैमा अनौठो तथा अपत्यारिलो लाग्ने । तर यो दुनियामा असम्भव भन्ने केही रहेनछ क्यारे । हुँदा हुँदा अब मानव विर्यबाट समेत खानेकुरा बनाउन थालिएको छ । बेलायतको लण्डनमा हालैका दिनहरुमा मानिसहरुमा मानव विर्य मिश्रित परिकारहरु बनाउने नयाँ क्रेज बढेको छ । लण्डनमा विर्यमिश्रित खानेकुरा बनाउन सिकाउने कक्षा नै संचालनमा आएको छ । यो कक्षामा सहभागी […]

युट्युबका नेपाली ‘भान्सा’हरू, जहाँ पाक्छ हजारौं दर्शकका लागि खाना

तपाईँको भान्सामा आज के पाक्दै छ ? खाजामा के बनाउने योजना छ ? अनि स्न्याक्स के बनाए गज्जब होला ? केही नयाँ प्रयास गर्ने सोच भए पनि अल्मलिनुभएको छ भने युट्युब तपाईँका लागि उपयोगी हुन सक्छ । जहाँ आफ्नै अभ्यासले खारिएकादेखि एक से एक नेपाली भान्सेहरू पाककला सिकाउन तम्तयार छन् । त्यसो त युट्युवमा भारतीय […]

तपाईका बच्चाले के खान्छन् ? अभिभावकको आहारले निर्धारण गर्छ

२५ असार, काठमाडौ । अनुसन्धानकर्ताले अभिभावक तथा बालबालिकाको खानामा एकनासको समानता पाएसँगै अब अभिभावकले के खाने भन्ने कुरामा विशेष ध्यान दिनुपर्ने भएको छ । बालबालिकाको हुने मोटोपन तथा उनीहरुको व्यवहार बुझ्नका लागि छ सय ९८ अभिभावक तथा उनका बच्चामा गरिएको एक अध्ययनमा आधारित एक तथ्यांकमा यो विश्लेषण गरेको हो । सन् २००७ देखि २००९ सम्म […]

३ वर्षकी बच्ची, जसले दिनमा १३ घण्टा खाइरहन्छिन्

स्वस्थ मानिस कसलाई पो खाने कुरामा रुची नजाग्ला, यदि मनपर्ने खानेकुरा खान पाइयो भने ? तर कहिलेकाहीँ यहीँ खाना मानिसको लागि सजायँ बनेर आइदिन्छ, जुन कुनै रोगभन्दा कम लाग्दैन । मानिसहरु पेट भर्नका लागि खाना खान्छन् तर एकजना यस्ती बच्ची छिन् जसले जिउँदो रहनकै लागि हरेक घण्टा खाना खाइरहन्छिन् । यदि हरेक घण्टा खाना खाइनन् […]