Comments Add Comment
No ads found for this position

गृह मन्त्रालय

List Grid
भारतीय गाडीबारे गृहको स्पष्टिकरणः उद्योगमैत्री वातावरण बनाउन पत्राचार

२ असार, काठमाडौं । भारतीय सवारी साधानलाई चेकजाँच गर्न असहयोग गरेको सामाचार बाहिरिएपछि गृह मन्त्रालयले खण्डन गरेको छ । उद्योगमैत्री वातावरण सिर्जना गर्नका लागि मालवाहक भारतीय गाडीलाई निर्वाध आवागमन गर्न दिन पत्राचार गरिएको गृह मन्त्रालयको दाबी छ । सोमबार गृह प्रवक्ता सह–सचिव रामकृष्ण सुवेदीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘प्रस्तुत परिपत्र नेपाल प्रवेशपछि सडकमा गुड्ने […]

भारतीय गाडीलाई सीमा प्रवेशमा कडाइ गर्न गृहकै असहयोग !

२ असार, काठमाडौं । तराईका सीमावर्ती क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले भारतीय गाडी चेकजाँचमा कडाइ गरेसँगै गृह मन्त्रालयले निर्वाध आवागमन गर्न दिन निर्देशन दिएको छ । पर्सामा भारतीय सवारीलाई चेकजाँच गरेर ७ वटा गाडी भन्सार कार्यालयमा बुझाइएपछि मन्त्रालयले सवारी साधानको निर्वाध आवागमन गर्न दिन निर्देशन दिएको हो । एउटै व्यहोराको पत्र झापा, मोरङ, […]

गृहसचिव र आईजीपीलाई गृहमन्त्रीको पुरस्कार

५ वैशाख, काठमाडौं । बेरुजु फर्छ्यौटमा उत्कृष्ट काम गरेको भन्दै गृह मन्त्रालयमा सचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई पुरस्कृत गरिएको छ । गृहमन्त्रालयमा बिहीबार एक कार्यक्रमका बीच गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले उनीहरुलाई नगद तथा प्रशंशापत्र प्रदान गरेका हुन् । बेरुजु फर्छ्यौटमा उत्कृष्ट भएकोमा गृह मन्त्रालयमा सचिव राई, नेपाल प्रहरी महानिरीक्षक खनाललाई आठ हजार […]

गृहमन्त्रीकै अगाडि पूर्वलडाकूले विष पिएपछि मन्त्रालय प्रवेशमा कडाइ

२१ मंसिर, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ कै अगाडि एक पूर्वलडाकुले विष सेवनको प्रयास गरेपछि गृहमन्त्रालय प्रवेशमा सर्वसाधारणलाई कडाइ गरिएको छ । यसअघि ५ मंसिरमा मन्त्रीको कार्यकक्षभित्रै पूर्वलडाकु कालिकोटका कुलप्रसाद भट्टराईले विष सेवनको प्रयास गरेपछि मन्त्रालय प्रवेशमा कडाइ गरिएको हो । मन्त्री बादलकै अगाडि उनले विष सेवन गर्न नपाए पनि कार्यकक्षमा छिर्नुअघि नै उनले […]

गृहका सुरक्षा सल्लाहकारको कार्यकक्षमा आगलागी

२९ कात्तिक, काठमाडौं । गृह मन्त्रालयभित्र आगलागी भएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सुरक्षा सल्लाहकार डा. ईन्द्रजित राईको कार्यकक्षमा आगलागी भएको हो । बिहीबार दिउँसो एसीको तार सर्ट भएर आगो लागेको राईले पुष्टि गरे । ‘एसीको हिटर चलिरहेको थियो । एक्कासि सर्ट भएछ’, उनले अनलाइनखबरसँग भने, ‘थाहा पाएर तत्काल नियन्त्रणमा लिइयो ।’ आगोलागीबाट कोठामा […]

गृह मन्त्रालयस्थित सुरक्षा सल्लाहकारको कार्यकक्षमा आगलागी

२९ कात्तिक, काठमाडौं । गृह मन्त्रालयभित्र आगलागी भएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सुरक्षा सल्लाहकार डा. ईन्द्रजित राईको कार्यकक्षमा आगलागी भएको हो । बिहीबार दिउँसो एसीको तार सर्ट भएर आगो लागेको राईले पुष्टि गरे । ‘एसीको हिटर चलिरहेको थियो । एक्कासि सर्ट भएछ’, उनले अनलाइनखबरसँग भने, ‘थाहा पाएर तत्काल नियन्त्रणमा लिइयो ।’ आगोलागीबाट कोठामा […]

दशैंमा कैदीले माफी पाएनन्

३० साउन, काठमाडौं । लामो समय जेलमा बसेका कैदीहरुको आश हुन्छ, दशैंमा माफी पाइन्छ कि ? कतिपय पहुँचकै भरमा पनि चालचलन राम्रो भएको भन्दै आधा सजाय छुट पाएर छुट्छन् । यसपाली पनि कैदीहरुले त्यही आश गरेका थिए । तर, दशैंको अवसरमा माफी दिने परम्परा टुट्यो । केन्द्रीय कारागार सुन्धरा मात्र होइन, देशभरका विभिन्न कारागारमा रहेका […]

आईजीपी खनाललार्इ बर्खास्त गर्न सत्तारूढ दलको भातृ संगठनको माग

१८ असोज, काडमाडौं । नेकपाको विद्यार्थी संगठन अखिल र अखिल (क्रान्तिकारी) ले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललार्इ बर्खास्त गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लार्इ ज्ञापन पत्र बुझाएकाे छ । बिहीबार दिउँसाे गृहमन्त्रालयमा पुगेर प्रतिनिधिसभा सदस्य तथा अखिलकी अध्यक्ष नविना लामा र क्रान्तिकारीका अध्यक्ष रंजित तामाङले बिहीबार थापालाई ज्ञापनपत्र बुझाउँदै आईजीपी खनाललार्इ बर्खास्त गर्न माग गरेका […]

एक महिनाभित्र राष्ट्रिय परिचय पत्र वितरण सुरु गरिने

११ असोज, काठमाडौं । गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले एक महिनाभित्र राष्ट्रिय परिचयपत्र वितरण सुरु गर्ने तयारी गरिएको जनाएको छ । नागरिकको वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित शुरु गरिएको राष्ट्रिय परिचयपत्र वितरणको कार्य अन्तिम चरणमा पुगको हो । बिहीबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले पनि परिचय पत्र छपाइ केन्द्रको अवलोकनसहित […]

भदौ १४ र १५ गते काठमाडौं उपत्यकाका विद्यालयमा विदा  

१२ भदौ, काठमाडौं । सरकारले काठमाडौंमा विमस्टेक सम्मेलन हुने दिन भदौ १४ र १५ गते विद्यालयहरुमा विदा दिएको छ । विमस्टेक बैठकलाई लक्षित गरी शिक्षा मन्त्रालयले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा विद्यालयमा विदा दिने निर्णय गरेको हो । विमस्टेक सम्मेलनका लागि विदेशी पाहुनाको आवागमन सहज बनाउन विद्यालय विदा दिने निर्णय गरेको हो । उपत्यकाको सवारी आवागमन […]

भक्तपुरमा पुरिएर मत्यु भएका ३ जनाको परिवारलाई १ लाखको दरले राहत दिइने

२८ असार, काठमाडौं । बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेर टहरो पुरिँदा मृत्यु भएका ३ जनाको परिवारलाई १ लाख रुपैयाँको दरले राहत दिइने भएको छ । जिल्ला विपद् व्यवस्थापना समितिबाट चाँगुनारायण नगरपालिका–७ तेलकोटस्थित मजुवामा आएको पहिरोले ज्यान गुमाएका ३ जनालाई राहत दिइने भएको हो । यसअघि पहिरोले एकैपरिवारका ७० वर्षीय हीरा लामा, ६५ […]

ललितपुर र भक्तपुरमा पनि तोकियो विरोध प्रदर्शनस्थल

१४ असार, काठमाडौं । सरकारले ललितपुर र भक्तपुरमा पनि विरोध प्रदर्शन गर्न पाइने स्थान तोकेको छ । तोकिएको ठाउँबाहेक अन्य ठाउँमा प्रदर्शन तथा सभा गर्न नपाइने गरी ललितपुरमा ५ ठाउँ र भक्तपुरमा एक ठाउँमात्रै तोकिएको हो । ललिपुरमा च्यासलको खेलमैदान, गोदावरी बसपार्क नजिकको खाली ठाउँ, भैंसेपाटीको छ्यासीकोटको खाली ठाउँ, बज्रबाराही, लुभुको ससमुचौर, धोविघाट नजिकैको मलपोखरीको […]

गृहको निर्देशन : एनजीओका पदाधिकारीको सम्पत्ति विवरण पठाउनू

३१ जेठ, काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाका पदाधिकारीहरुको सम्पत्ति विवरण माग्न सुरु गरेको छ । बिहीबार मन्त्रालयले ७७ वटै जिल्लाका प्रशासन कार्यालयलाई त्यहाँ रहेका एनजीओ र आईएनजीओका पदाधिकारीको सम्पत्ति विवरण माग्न निर्देशन दिएको हो । गृह स्रोतका अनुसार त्यसरी संकलन गरिएको विवरण गोप्य शिलबन्दी गरेर लिनु पर्ने पत्रमा उल्लेख गरिएको […]

जिल्ला प्रशासनलाई गृहको निर्देशन : एनजीओका पदाधिकारीको सम्पत्ति विवरण पठाउनू

३१ जेठ, काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाका पदाधिकारीहरुको सम्पत्ति विवरण माग्न सुरु गरेको छ । बिहीबार मन्त्रालयले ७७ वटै जिल्लाका प्रशासन कार्यालयलाई त्यहाँ रहेका एनजीओ र आईएनजीओका पदाधिकारीको सम्पत्ति विवरण माग्न निर्देशन दिएको हो । गृह स्रोतका अनुसार त्यसरी संकलन गरिएको विवरण गोप्य शिलबन्दी गरेर लिनु पर्ने पत्रमा उल्लेख गरिएको […]

बिजुली चोरविरुद्ध गृह र उर्जा मन्त्रालयको संयुक्त ‘अप्रेशन’

३० जेठ, काठमाडौं । बिजुली चोरीलाई नियन्त्रण गर्न गृह र उर्जा मन्त्रालयले संयुक्त कारबाही चलाउने भएको छ । बुधबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उर्जा मन्त्री वर्षमान पुनबीच भएको छलफलपछि दुुवै मन्त्रालयले संयुक्त रुपमा विजुरी चोरी नियन्त्रण अभियान थाल्ने निर्णय भएको हो । गृह स्रोतका अनुसार विद्युत् चोरी नियन्त्रणलाई परिणाममुखी रुपमा कार्यान्वयनमा ल्याउनका लागि संयुक्त […]

अब बिजुली चोरविरुद्ध गृह र उर्जा मन्त्रालयको संयुक्त ‘अप्रेशन’

३० जेठ, काठमाडौं । बिजुली चोरीलाई नियन्त्रण गर्न गृह र उर्जा मन्त्रालयले संयुक्त कारबाही चलाउने भएको छ । बुधबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उर्जा मन्त्री वर्षमान पुनबीच भएको छलफलपछि दुुवै मन्त्रालयले संयुक्त रुपमा विजुरी चोरी नियन्त्रण अभियान थाल्ने निर्णय भएको हो । गृह स्रोतका अनुसार विद्युत् चोरी नियन्त्रणलाई परिणाममुखी रुपमा कार्यान्वयनमा ल्याउनका लागि संयुक्त […]

सुन तस्करी रोक्न गृहमन्त्रीले मागे चिनियाँ राजदूतसँग सहयोग

२२ जेठ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले चीनको नाकाबाट सुन तस्करी र डलरको अवैध कारोबार हुने गरेको बताएका छन् । मंगलबार नेपालका लागि चीनका राजदुत यु होङसँग भेटवार्ता गर्दै गृहमन्त्री थापाले सुन तस्करी र डलरको अवैध कारोबार हुने गरेको बताउँदै त्यसको नियन्त्रणका लागि चिनियाँ पक्षको सहयोग आवश्यक रहेको बताएका हुन् । जवाफमा राजदुत […]

पूर्वप्रहरीको अभिव्यक्तिप्रति गृहले भन्यो : जिम्मेवार व्यक्तिको गैरजिम्मेवार अभिव्यक्ति

२१ चैत, काठमाडौं । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा तीन पूर्व उच्च प्रहरी अधिकारीले गरेको टिप्पणीको विषयमा गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर स्पष्टिकरण दिएको छ । यसअघि आइतबार पूर्व एआईजी राजेन्द्रसिंह भण्डारी, पूर्व डिआईजी हेमन्त मल्ल ठकुरी र रमेशप्रसाद खरेलले छानबिन समितिले त्रुटिपूर्ण अनुसन्धान गरेको दाबी गर्दै अनुसन्धान गर्न विशेष आयोग गठन हुनु पर्ने […]

प्रहरी पूर्व हाकिमलार्इ गृहको जवाफ: जिम्मेवार व्यक्तिको गैरजिम्मेवार अभिव्यक्ति

२१ चैत, काठमाडौं । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा तीन पूर्व उच्च प्रहरी अधिकारीले गरेको टिप्पणीको विषयमा गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर स्पष्टिकरण दिएको छ । यसअघि आइतबार पूर्व एआईजी राजेन्द्रसिंह भण्डारी, पूर्व डिआईजी हेमन्त मल्ल ठकुरी र रमेशप्रसाद खरेलले छानबिन समितिले त्रुटिपूर्ण अनुसन्धान गरेको दाबी गर्दै अनुसन्धान गर्न विशेष आयोग गठन हुनु पर्ने […]

गुप्तचरबारे प्रधानमन्त्रीको निर्णय नै कार्यान्वयन भएन

५ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अनुसन्धान विभागलाई आफू मातहत राख्ने निर्णय मन्त्रिपरिषदबाट गराए पनि अहिलेसम्म कार्यान्वयन भएको छैन । ऐन नियम संशोधन भइनसकेकाले गुप्तचर विभाग अझै गृह मन्त्रालयकै मातहतमा छ । प्रधानमन्त्री ओलीले गृहमन्त्रालय मातहतको गुप्तचर विभाग आफू मातहत लगेको भन्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले असन्तुष्टि जनाउँदै आएका छन् । प्रचण्डले […]