Comments Add Comment
No ads found for this position

जान्वी कपुर

List Grid
बेली डान्स गर्दा जान्वीलाई गाली नै गाली

बलिउड नायिका जान्वी कपुरले बेली डान्स गरेको भिडियो इन्स्टाग्राममा पोस्ट भएपछि उनलाई गाली गर्नेको समुह ठूलो देखिएको छ । जान्वीले बेली डान्सको बेइज्जत गरेको भन्दै दर्शकले उनलाई गाली गरेका छन् । जान्वीले हाफ पाइन्ट लगाएर बेली डान्स गरेकी छिन् । धेरैले उनले गरेको डान्स बेली डान्स नभएको भन्दै गाल गरेका छन् । कतिपयले जान्वीको अभिनयलाई […]

अन्जान यूवासँग जान्वीको बोरिङ डेट

बलिउडमा पछिल्लो समयकी हट केक नायिका हुन् जान्वी कपुर । चलचित्र ‘धडक’बाट बलिउडमा प्रवेश गरेकी जान्वीलाई अहिले मिडियाले पछ्याइरहेको छ । उनको करिअरसँगै व्यक्तिगत जीवनको विषयमा पनि विभिन्न समचारहरु आइरहेका हुन्छन् । मिडिया रिपोर्टका अनुसार जान्वी चलचित्र ‘धडक’का नायक ईशान खट्टरसँग प्रेम सम्बन्धमा छिन् । तर, यो कुरालाई न जान्वीले स्विकारेकी छिन् न त ईशानले […]

रणवीर कपुरको जोडी जान्वी

लव रन्जनको निर्देशनमा बन्न लागेको नयाँ चलचित्रका लागि बलिउड नायकद्धय रणवीर कपुर र अजय देवगण पक्का भइसकेका छन् । यो चलचित्रमा रणवीरको जोडीको रुपमा नायिका दीपिका पादुकोण रहने हल्ला चलिरहेको थियो । तर, उक्त कुरा मिथ्या सावित गर्दै चलचित्रमा जान्वी कपुरले इन्ट्री मारेकी छिन् । यो चलचित्रमा जान्वी रणवीरको जोडी बन्नेछिन् । अजयको जोडी भने […]

जब जान्वीले तरबारले केक काटिन्

चलचित्र ‘धडक’बाट बलिउडमा प्रवेश गरेकी नायिका जान्वी कपुर अहिले चर्चामा छिन् । उनको सुन्दरतालाई लिएर पनि खुबै चर्चा हुने गर्दछ । उनै जान्वी कपुरले बुधबार आफ्नो जन्मदिन मनाएकी छिन् । जान्वीको जन्मदिनमा पिता बोनी कपुरले विशेष कार्यक्रम आयोजना गरेका थिए । तर, रमाइलो कुरा के छ भने जान्वीले आफ्नो जन्मदिनको केक भने तरबारले काटेकी थिइन् […]