Comments Add Comment
No ads found for this position

जिन्स

List Grid
जिन्सको नयाँ ट्रेन्डः कसरी छनौट गर्ने आफ्नो शरीर अनुसार ?

जिन्स, सदाबहार पहिरन । न पुरानो हुन्छ, न नयाँ । सधै एकनास । जिन्स, जुन उमेर समूहका लागि पनि उपयुक्त हुन्छ । बालकदेखि बुढोसम्म । जसले, जसरी लगाएपनि जिन्समा खोट देखाउन सकिदैन । तपाईं काम गर्दा लगाउन सक्नुहुन्छ, कार्यलय धाउदा पनि । क्याजुअल, र्फमल सबै रुपमा । जिन्सको अर्को खास गुण भनेको, यो टिकाउयुक्त हुन्छ […]

जिन्स पाइन्टमा किन हुन्छ ठूलो सँगै सानो गोजी ? दैनिक जिवनका ४ रोचक तथ्य र वास्तविकता

हाम्रो जिवनमा केही यस्ता कुराहरु हुन्छन् जसलाई हामी हरेक दिन देखे भोगको हुन्छौँ तर त्यस्तो कुरा तथा घटना हुनु पछाडिको कारण कहिल्यैपनि जानेका हुँदैनौँ र जान्ने कोसिस पनि गर्दैनौँ । हाम्रो दैनिक जिवन सँग सम्बन्धित केही रहस्य तथा तथ्य र त्यसमा लुकेको गुह्य वास्तविकता यस्ता छन्ः जिन्स पाइटको अगाडि पटि्टको गोजी माथि एउटा सानो गोजी […]