Comments Add Comment
No ads found for this position

ढाका टोपी

List Grid
माइतीका लागि सर्वोत्तम उपहार ढाका टोपी

तिहार खासगरी भाइटिकाको दिन चेलीले माइतीलाई उपहार दिने गर्छन् । यतिबेला ‘भाइ मिठाइ’सँगै उपहारको बजार पनि उत्कर्षमा पुगेको छ । उपहारमा के दिने त ? यसमा अनेक विकल्प छन् । पछिल्लो समय उपहारको रुपमा पहिरनदेखि ग्याजेट्ससम्मको प्रचलन बढेको छ । त्यसो त विभिन्न माध्यामबाट ‘गिफ्ट आइडियाज’ पनि शेयर भइरहेका छन् । के उपहार दिने, कसरी […]

कैदीले बुनेका ढाका टोपीले बजार पाएन

२८ वैशाख, ताप्लेजुङ । जिल्ला कारागार ताप्लेजुङका कैदी बन्दीले बुनेका ढाकाको टोपीले बजार नपाएपछि उनीहरु चिन्तित बनेका छन् । बजार नपाउँदा लाखौ मुल्यबराबरको तयारी टोपी त्यसै थन्किएको छ । कारगारभित्र रहेका साठी भन्दाबढी कैदी बन्दीले दैनिक बुनेको गुणस्तरीय टोपिले बाहिरी बजारमा पाइने सस्तो र कमसल टोपीसँग प्रतिस्प्रधा गर्न नसक्दा बजार नपाएको उनीहरुले गुनासो गरेका छन् […]

मधेसमा बस्ने पहाडिया: गर्वका साथ ढाका टोपीमा !

भूगोल र भूराजनैतिक अवस्थाका कारण नेपालको मधेस महत्वपूर्ण भूभाग हो । भूभागसँगै त्यस स्थानमा बसोबास गर्ने मानिसहरूको सामजिक पहिचान, भाषा, धर्म, संकृति, रङ्ग र रितिरिवाज आदिको व्याख्या हुने गर्दछ । यिनै सामाजिक विविधताका मिश्रणहरुलाई ठीक ढङ्गले सम्बोधन गर्न नसक्दा मधेसी समुदाय राज्यको मुलधारमा आउन सकेनन् र पहाडिया अहङ्कारवादीहरुको एकल जातीय शासनले युगौंदेखि हैकम चलायो भन्ने […]