Comments Add Comment

द भ्वाइस अफ नेपाल

List Grid
‘द भ्वाइस’को कोचमा राजु र आस्थाको इन्ट्री

चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन २’का लागि २ नयाँ कोचको इन्ट्री भएको छ । पहिलो सिजनमा रहेका कोचद्धय सनुप पौडेल र अभय बारिएपछि अब मंगोलियन हर्टका गायक राजु लामा र गायिका आस्था राउतको इन्ट्री भएको हो । योसँगै अब राजु लामा, आस्थाको साथमा पुरानै कोच गायक दीप श्रेष्ठ र प्रमोद खरेलले प्रतिस्पर्धीको […]

‘नेपाल अाइडल’सँग भिड्न अाउने भयो ‘द भ्वाइस अफ नेपाल’

पहिलो नेपाल आइडल निर्देशन र निर्माण गर्ने मुख्य टीमले नेपाल आइडल छाडेर उस्तै खाले नयाँ रियालिटी सो ल्याउने भएको छ । नेपाल आइडलको पहिलो सिजनका निर्देशक लक्ष्मण पौडेल, प्रस्तोता सुशिल नेपाल र उत्पादन टीममा सहभागी फिरोज तिमल्सिनाले ‘द भ्वाइस अफ नेपाल’ नाममा गायन रियालिटी सो ल्याउन लागेका छन् । बिश्वको चर्चित रियालिटी सो ‘द भ्वाइस’को […]