Comments Add Comment
No ads found for this position

नीता ढुंगाना

List Grid
नीताको बोल्ड अवतार

उसो त नायिका नीता ढुंगाना त्यतीसाह्रो मिडियामा रमाउने नायिका होइनन् । यसैले पनि उनको चर्चा उनीपछि आएका नायिकाहरुको भन्दा धेरै कम हुने गर्छ । सार्वजनिक कार्यक्रममा पनि नीता कम नै भेटिने गर्छिन् । उनै, नीता काठमाण्डौमा बिहिबार बेलुकी आयोजित चलचित्र ‘ए मेरो हजुर २’को प्रिमियरमा पुगिन् । निर्देशक झरना थापाले शोमा पुगेका सबै नायिकालाइ स्टेजसम्म […]

नीताको बोल्ड फेसन

फेसनका मामालामा नेपाली चलचित्रका नायिकाहरु परिवर्तित हुँदैछन् । सामान्य पहिरनमा रमाउने नायिकाहरु पनि अहिले बोल्ड पहिरनमा रमाउन थालेका छन् । नायिका नीता ढुंगाना पनि अहिले बोल्ड पहिरनमा अग्रसर देखिएकी छिन् । विदेश जाँदा आफ्ना हट तस्बिर सार्वजनिक गरेर चर्चा बटुल्ने गरेकी नायिकाले हेटौडमा आयोजना भएको ‘नवौ डी सिने अवार्ड’मा पनि बोल्ड पहिरन लगाइन् । नीताले […]

ब्रेकअपछि नीता र नीशा व्यस्त, सुष्मा सुस्त

चलचित्रको रंगिन दुनियाँमा लागेका कलाकारको प्रेम चर्चा त विश्वभर नै हुन्छ । कलाकारको व्रेकअप र प्रेम चर्चा नौलो कुरा होइन । तर, नेपाली चलचित्रमा हेर्ने हो भने कलाकारहरु प्रेमको चर्चा हुँदा बक्स अफिसमा भने कमजोर देखिने गरेका छन् । प्रेमको चर्चाले रंगिने कलाकारको व्यस्तता पनि कमजोर देखिएको छ । नव-नायक आमेष भण्डारीसँग प्रेममा रहँदा नायिका […]

नीता भन्छिन्-‘ओपेरा हाउस अगाडि अनमोलसँग रोमान्स गर्न मन छ'(मस्ती टक)

आदरणिय पाठकवृन्द, अनलाइनखबरले अबदेखि अष्ट्रेलियाबाट पनि ‘ओके मस्ती टक’ सुरु गरेको छ । नेपालमा अत्याधिक रुचाइएको यो शोलाई अष्ट्रेलियाबाट भने हाम्रा संवाददाता राजन घिमिरेले प्रस्तुत गर्नेछन् । नायिका नीता ढुंगाना अहिले अष्ट्रेलियामा छिन् । अष्ट्रेलियामा रहेकी नीताले हाम्रो संवाददाता राजन घिमिरेसँग ‘ओके मस्ती टक’ गरेकी छिन् । नीतासँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः ‘मस्ती […]

‘पञ्चायत’लाई ‘पीजी’ दिदा निर्देशक किन आक्रोशित ?

चलचित्र सेन्सर बोर्डले ‘पञ्चायत’ चलचित्रलाई पीजी सर्टिफिकेट दिएपछि निर्देशक शिवम् अधिकारीले आक्रोश पोख्दै स्टाटस लेखे र पछि हटाए । उनले जर्वजस्ती सर्टिफिकेट भिराएर आफ्नो चलचित्रलाई चाहिने भन्दा बढी कैची चलाएको आरोप समेत लगाएका थिए । सेन्सर बोर्डका कर्मचारीलाई उनले राजा विरेन्द्रको तस्बिरले समेत तर्साउने गरेको भन्दै आक्रोश पोखेका थिए । निर्देशक अधिकारीले साहित्यमाथि खुला बहस […]

नृत्य नगरी नीतालाई निद्रा नै पर्दैन

चलचित्र ‘करोडपति’मा अभिनय गरेपछि नायिका नीता ढुंगानालाई लाग्न थालेको छ कि केही चलचित्र असफल भयो भनेर निराश हुनुहुन्न । सफलता कुनै पनि बेला पाइन्छ । महत्वकांक्षी चलचित्र ‘फुलैफुलको मौसम तिमीलाई’ असफल भएपछि नीताको हातमा त्यति धेरै राम्रा चलचित्र आएनन् । तर, पनि पछिल्लो पटक चलचित्र ‘करोडपति’मा बलिउड कलाकार राजपाल यादबसँगै काम गर्ने अवसर उनले पाइन् […]

फिल्म नचल्दा धेरै अस्तव्यस्त, नीता कसरी व्यस्त ?

नेपाली चलचित्रमा धेरै कलाकार यस्ता छन्, जसको हातमा चलचित्र नै छैन । एउटा चलचित्र नचलेपछि एकाएक असफल हुँदै धेरै कलाकार पलायन भए । हरेक बर्ष आउने दर्जन बढी कलाकार यस्तै असफलताको पीडामा रन्थनिकएका हुन्छन् । कतिपय कलाकार असफल हुँदा यो क्षेत्रबाटै हराएका छन् भने कतिपयलाई भने भाग्यले साथ दिइरहेको छ । यहि, भीडमा पर्छिन् नायिका […]

‘पञ्चायत’ फस्टलुकमा नीता र सरोजको यस्तो अवतार

५० बर्ष अघिको समाज देखाउने प्रयास गरिएको चलचित्र ‘पञ्चायत’को फस्टलुक सार्वजनिक भएको छ । रामनवमीको अवसरमा चलचित्रको फस्टलुक सार्वजनिक गरेको निर्माण पक्षले बताएको छ । आउँदो वर्षको फागुनमा प्रदर्शन गर्ने भनिएको ‘पञ्चायत’मा सरोज खनाल र नीता ढुंगानाको मुख्य भुमिका छ । त्यसो त आउँदो मे मा अमेरिकामा चलचित्रको पि्रमियर गरिने निर्माणपक्षले जनाएको छ । ५० […]

नीताको खुशी, ३ वर्षमा निर्मात्री बन्ने

नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय नायिका नीता ढुंगानाको मुहारमा खुशी फर्किएको छ । डेढ बर्षदेखि सामान्य भन्दा सामान्य कुरामा डराउने नीता अहिले आफू निडर भएको बताउँछिन् । नीता अहिले चलचित्र ‘करोडपति’मा काम गरिरहेकी छिन् । अनलाइनखबरका लागि फोटो खिचाउने क्रममा उनले आफू केहि मोटाएको भन्दै चिन्ता व्यक्त गरिन् । ३ बर्षपछि आफै चलचित्र निर्माण […]

स्टारडमको लडाई: निखिल भर्सेस दया र सौगात

नेपाली सिनेमा घरमा आजबाट २ प्रतिक्षित चलचित्र रिलिज भएका छन् । २ चलचित्रको लडाई स्टारडमको लडाई पनि हो । मल्टिप्लेक्समा सर्वाधिक रुचाइएका भनिने नायक दयाहाङ राई , सौगात मल्ल लगायतका कलाकारले अभिनय गरेको चलचित्र ‘लप्पन छप्पन’ आजबाट रिलिज भएको छ । मुकुन्द भट्टको निर्देशनमा तयार भएको यो चलचित्रमा अर्पण थापा, बर्षा सिवाकोटी लगायतका कलाकारको पनि […]

आर्यनका ‘मामा’ राजपाल यादव

यतिबेला बलिउड चलचित्रका चर्चित कमेडियन राजपाल यादव नेपालमा छन् । उनी, नेपाली चलचित्रका २ कलाकारसँग पर्दा शेयर गरिरहेका छन् । निर्देशकको नाम लुकाएर भैरहेको चलचित्र ‘करोडपति’को सुटिङमा उनले नायक आर्यन अधिकारीसँग पर्दा शेयर गरिरहेका छन् । आर्यनले आफ्नो फेसबुकमा राजपाल यादवसँगको तस्बिर शेयर गरेका छन् । जसमा उनले, राजपाललाई ‘मामा’ भनेर सम्बोधन गरेका छन् । […]

अनु र म बाथरुममा सँगै नुहाउँछौं : नीता ढुंगाना

नायिका नीता ढुंगाना खुलेर कुरा गर्न र मनका कुरा निर्धक्क भन्न माहिर छिन् भन्ने कुरा, तपाइले हामीसँग उनले गरेको ‘मस्ती टक’को पुरा भिडियो हेर्दा थाहा पाउनुहुनेछ । अनलाइनखबरको रमाइलो टक शो ‘मस्ती टक’मा कुरा गर्दै नीताले आफ्नो व्यक्तिगतदेखि व्यवसायिक कुरा खोलिन् । नीताका अनुसार डेढ बर्ष अगाडिसम्म उनी निकै डराउने गर्थिन् । सानो-सानो कुरामा असफल […]

‘करोडपति’ छायांकन गर्न राजपाल यादव नेपालमा, आर्यन र नीताको जोडी पर्दामा

बुधबारदेखि नेपालमा एक चलचित्रको छायांकन सुरु भएको छ । मंगलबार शुभ साइत गरेर छायांकन सुरु गरिएको चलचित्रको नाम ‘करोडपति’ राखिएको छ । यहि, नाममा नायक भूवन केसीले एक दशक अगाडि चलचित्र बनाएका थिए, जुन सुपरहिट भएको थियो । अधिकारी व्रदर्स पिक्चर्स र केतन फिल्मस्को संयुक्त ब्यानरमा बन्न लागेको यो चलचित्रमा भारतीय चलचित्रका चर्चित कमेडी कलाकार […]

निखिललाई प्रहरीको बर्दी कति सुहाउला ?

के, नेपाली चलचित्र क्षेत्रका एक्सन स्टार नायक निखिल उप्रेतीलाई प्रहरीको भूमिका सुहाएकै हो ? चलचित्र ‘भैरव’मा प्रहरीको भूमिकामा देखिएका निखिल चैत्र ११ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘निर्भय’मा पनि प्रहरीकै भूमिकामा छन् । के निखिललाई प्रहरीको भूमिका सुहाएको हो ? ‘भैरव’को व्यापारले त्यसको केहि पुष्टी गरेपनि ‘निर्भय’ले यसलाई स्पष्ट पार्नेछ । यसको निर्माणपक्ष काठमाण्डौ बाहिरको […]

नृपेशको सफरमा नीता र सोहम

गीतकार नृपेश उप्रेतीको शब्दमा समावेश ‘भर्खर भर्खर सफर सुरु भएको छ’ बोलको गीतको भिडियो लण्डनमा सार्वजनिक गरिएको छ । नेपाल पत्रकार महासंघ यूकेको बाषिर्क साधारण सभामा वीवीसी विश्व सेवाका नविन सिंहले भिडियो सार्वजनिक गरेका थिए । भिडियोमा सुरुमा यूवकको नजर यूवतीसँग जुध्ने र प्रेमको यात्रा सुरु भएको घटनालाई देखाइएको छ । भिडियोमा नायिका नीता ढुंगाना […]

आमेषको बारेमा सुन्नै चाहन्नन् नीता, १० लाख पारिश्रमिकको डिमाण्ड

नायिका नीता ढुंगाना अभिनित चलचित्र ‘निर्भय’ चैत्र ११ गतेबाट देशभर रिलिज हुँदैछ । यो चलचित्रमा नीता नायक निखिल उप्रेतीकी पत्नीको भूमिकामा देखिएकी छिन् । चलचित्रको बिषयमा कुरा गर्दै नीताले भनिन्-‘यो चलचित्रमा म निखिलकी पत्नीको भूमिकामा छु । तर, सो पिसको रुपमा होइन । पतिलाई देशको लागि काम गर, म घर सम्हाल्ने काम गर्छु भन्ने पत्नीको […]

यूएइमा नीता र विशालको ‘रेश’

चलचित्र ‘रेश’ को छायांकन यतिबेला यूएइमा धमाधम भैरहेको छ । चलचित्रमा रहेको दुई वटा गीतको छांयाकनका लागी चलचित्रका नायक बिशाल रेग्मी ‘जियान’ तथा नायिका नीता ढुंगाना तथा चलचित्रका नृत्य निर्देशक गोविन्द राई लगायतको टोली युएई पुगेको हो । माता पाथिभरा फिल्मस् प्रालीको ब्यानरमा तयार हुन लागेको चलचित्रका निर्देशक किशोर सुब्बा हुन् । सुब्बाले यसअघि ‘खुर्पा, […]

रिसाएकी नीतालाई फकाउँदै निखिल

नायिका नीता ढुंगाना र नायक निखिल उप्रेतीको मुख्य भूमिका रहेको चलचित्र ‘निर्भय’ अहिले दर्शकको प्रतिक्षामा छ । दर्शकले यो चलचित्रलाई चैत्र ११ गतेबाट हेर्न पाउनेछन् । चलचित्रमा समावेश ‘दुनियाँको के भर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शिव परियार र स्वेच्छा ठकुरीको स्वर छ । गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । […]

निखिलको हर सासमा नीता

नायक निखिल उप्रेतीले चलचित्र क्षेत्रमा कमब्याक गरेपछि धेरै नायिकासँग काम गरेका छन् । तर, उनको जोडी रिलिज भएका ३ चलचित्रका कुनै पनि नायिकासँग जमेन । यसैले पनि नायिका नीता ढुंगाना र उनको जोडी पर्दामा जम्न सक्छ या सक्दैन भन्ने प्रतिक्षा धेरैको छ । निखिल र नीताको मुख्य भूमिका रहेको चलचित्र ‘निर्भय’ चैत्र ११ गतेबाट रिलिज […]

निखिलको एक्सनले भरिएको ‘निर्भय’ ट्रेलर

नायक निखिल उप्रेतीको एक्सनले भरिएको चलचित्र ‘निर्भय’को ट्रेलर सार्वजनिक गरिएको छ । चैत्र ११ गतेबाट रिलिज हुने यो चलचित्रलाई मधुसुदन भट्टराइले निर्देशन गरेका हुन् । चलचित्रमा निखिल उप्रेती र नीता ढुंगाना मुख्य भूमिकामा छन् । सार्वजनिक ट्रेलरमा निखिल प्रहरी अफिसर्सको भूमिकामा देखिएका छन् । डन र प्रहरीविचको भिडन्तको कथालाई चलचित्रमा प्रस्तुत गरिएको ट्रेलरले पनि स्पष्ट […]

‘लेक साइड’ र ‘डाइङ क्यान्डल’ मध्ये कुन हेर्ने ?

आज शुक्रबार दुई स्वदेशी र दुई विदेशी गरि चार चलचित्र रिलिज हुने भएको छ । नेपाली चलचित्र ‘डाइङ क्यान्डल’ र ‘लेक साइड’को साथै हलिउड चलचित्र ‘रिङ्ग’ र बलिउड चलचित्र ‘द स्टेट भर्सेस जोली एलएलबी २’ रिलिज भएका छन् । नरेशकुमार केसी निर्देशित ‘डाइङ क्यान्डल’मा सिर्जना सुब्बा, सौगात मल्ल र अर्पण थापाको मुख्य भुमिका छ । […]