Comments Add Comment
No ads found for this position

नेपाली कांग्रेस

List Grid
कांग्रेसले किन सभामुखमाथि चोर औंला उठायो ?

८ माघ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले गृहमन्त्री बन्ने प्रयास नगर्न सभामुख कृष्णबहादुर महरालाई चेतावनी दिएको छ । दिवंगत नेताद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापना भएका अस्पताल बन्द गर्न खोजेको भन्दै कांग्रेसले मंगलबार पनि संसद अवरुद्ध गर्‍यो । कांग्रेस सांसदहरु रोष्टममा जान खोज्दा मर्यादापालकहरुले बीचमा नै रोक्ने प्रयास गरे । मन्त्रीलाई रोष्टममा […]

कांग्रेसले किन सभामुखमाथि चोर औंला उठायो ?

८ माघ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले गृहमन्त्री बन्ने प्रयास नगर्न सभामुख कृष्णबहादुर महरालाई चेतावनी दिएको छ । दिवंगत नेताद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापना भएका अस्पताल बन्द गर्न खोजेको भन्दै कांग्रेसले मंगलबार पनि संसद अवरुद्ध गर्‍यो । कांग्रेस सांसदहरु रोष्टममा जान खोज्दा मर्यादापालकहरुले बीचमा नै रोक्ने प्रयास गरे । मन्त्रीलाई रोष्टममा […]

सरकारले विश्वास गुमायो, अब मुलुक चलाउन सक्दैनः बालकृष्ण खाँण

७ माघ, काठमाडौं । आठ दिनदेखि अनशनरत डा. गोविन्द केसीको बिरोधलाई बेवास्ता गर्दै सरकारले संसद बैठकबाट चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको छ । सरकारको दाबी छ कि डा. केसीका अधिकांश माग पूरा भइसकेका छन्, त्यसैले अनशनको औचित्य छैन । तर, केसीले भने विगतमा सरकारले आफूसँग गरेको सहमति र सम्झौताविपरित विधेयक ल्याइएको बताउँदै आएका […]

सरकारले विश्वास गुमायो, अब मुलुक चलाउन सक्दैन

७ माघ, काठमाडौं । आठ दिनदेखि अनशनरत डा. गोविन्द केसीको बिरोधलाई बेवास्ता गर्दै सरकारले संसद बैठकबाट चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको छ । सरकारको दाबी छ कि डा. केसीका अधिकांश माग पूरा भइसकेका छन्, त्यसैले अनशनको औचित्य छैन । तर, केसीले भने विगतमा सरकारले आफूसँग गरेको सहमति र सम्झौताविपरित विधेयक ल्याइएको बताउँदै आएका […]

प्रदेश ५ को राजधानी बुटवल स्थापित भइसक्योः कांग्रेस नेताहरु

३ माघ बुटवल । नेपाली कांग्रेसका नेताहरुले प्रदेश ५ को राजधानी रुपन्देही स्थापित भैसकेको दाबी गरेका छन् । उनीहरुले अब राजधानीका सम्बन्धमा षडयन्त्र नगर्न पनि चेतावनी दिए । पूर्ववर्ती सरकारले प्रदेश ५ को राजधानी बुटवल घोषणा गरेको एक वर्ष पुगेको अवसरमा नेपाली कांग्रेस, रुपन्देहीले बुटवलमा गरेको खबरदारीसभामा बोल्ने कांग्रेस नेताहरुले रुपन्देहीबाट प्रदेश राजधानी एक इञ्च […]

प्रदेशको नाम र राजधानी टुंगो लगाउन भन्दै बुटवलमा कांग्रेसको प्रदर्शन

३ माघ, बुटवल । प्रदेश ५ को स्थायी राजधानी र नामाकरण तत्काल तोक्नुपर्ने लगायतका माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहीबार बुटवलमा शक्ति प्रदर्शन गरेको छ । सरकारले प्रदेश ५ को राजधानी बुटवलबाट अन्यत्र सार्ने षड्यन्त्र गरिरहेको आरोप लगाउदै रुपन्देही कायम गर्न दवाव दिन कांग्रेसले शक्ति प्रदर्शन र सभा आयोजना गरेको हो । कांग्रेसले […]

वाइडबडीको छानबिन दबाव र प्रभावबाट मुक्त होस् : कांग्रेस

२ माघ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले वाइडबडी विमान खरिदको छानबिन आग्रह, दबाव र प्रभावबाट मुक्त हुनुपर्ने बताएको छ । विमान खरिद प्रकरणमा पार्टी सभापति शेरबहादुर देउवाको नाम जोडिएको विषयमा समेत ध्यानाकर्षण भएको उसले बताएको छ । बुधबार कांग्रेसले पत्रकार सम्मेलन नै गरेर वाइडबडी खरिद प्रकरणमा गहिरो छानबिन हुनुपर्ने माग गरेको हो । विमान […]

देउवाको स्पष्टीकरणः वाइडबडीमा मैले कुनै निर्णय गरेको छैन

३० पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वाइडबडी जहाज खरिद प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रधानमन्त्री रहँदा जहाज किन्न बोलपत्र आहृवान भएको र केपी ओली प्रधानमन्त्री हुँदा जहाज खरिद भएको उनको तर्क छ । सोमबार धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले भने, ‘भर्खर प्रधानमन्त्री भएको बेला […]

नेविसंघको अहिलेको नेतृत्वबाट नयाँ आश गर्न सकिँदैन: प्रकाशमान

२७ पुस, धनगढी । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेविसंघको अहिलेको नेतृत्वबाट नयाँ आश गर्न नसकिने बताएका छन् । समय हुँदा काम नगर्नेहरुबाट नयाँ आश गर्न नसकिने बताउँदै उनले फेरि अहिलेको कार्यसमितिको म्याद थप्न नहुने बताए । प्रेस युनियन कैलालीले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका नेता सिंहले अब स्ववियु चुनावसमेत गर्न सक्ने […]

प्रधानमन्त्रीसँग प्रश्न सोध्न नपाए कांग्रेसले संसद अवरुद्ध गर्ने

२५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्न सोध्न नपाए नेपाली कांग्रेसका सांसदहरूले संसद अवरुद्ध गर्ने भएका छन् । कांग्रेस सांसद भीमसेनदास प्रधानले आज मध्याह्न १ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न गर्न पाउनु पर्ने बताए । प्रधानले अनलाइनखबरसँग भने, ‘कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रधानमन्त्रीसँग प्रश्न सोध्ने र उहाँले जवाफ दिने कार्यसूची तय गरेन […]

कांग्रेस संसदीय दलको कार्यसमितिमा चार सदस्य थपिए

१८ पुस, काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलको कार्यसमितिमा चारजना सदस्य थपिएका छन् । संसदीय दलको संशोधित तथा परिमार्जित विधानअनुसार सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले चारजना सांसदहरुलाई संसदीय दलको कार्यसमिति सदस्यमा मनोनित गरेका हुन् । विधानको धारा १० को उपधारा २(ग) बमोजित सभापति देउवाले मोरङकी डा. डिला संग्रौला पन्त, ललितपुरका उमेश श्रेष्ठ, […]

‘वीपीले जनै फाले, मलाई बाहुन सम्झाउने ?’

वाल्यकालमा म रामायण, महाभारत पढ्थें । जब म वीपीको संगतमा पुगें, त्यसपछि आ… यो बाहुन साहुन केही रैनछ, म त मान्छेमात्रै हो भन्ने लाग्यो । अहिलेसम्म म मान्छेमात्रै हुँ भनेर आइरहेको छु । तर, मलाई बाहुन सम्झाउने ? मैले प्रचण्डलाई पनि र उपेन्द्र यादवलाई पनि भनेको छु- मलाई बाहुन नसम्झाउनु है । म त मान्छे […]

‘वीपीले जनै फाले, मलाई बाहुन सम्झाउने ?’

वाल्यकालमा म रामायण, महाभारत पढ्थें । जब म वीपीको संगतमा पुगें, त्यसपछि आ… यो बाहुन साहुन केही रैनछ, म त मान्छेमात्रै हो भन्ने लाग्यो । अहिलेसम्म म मान्छेमात्रै हुँ भनेर आइरहेको छु । तर, मलाई बाहुन सम्झाउने ? मैले प्रचण्डलाई पनि र उपेन्द्र यादवलाई पनि भनेको छु- मलाई बाहुन नसम्झाउनु है । म त मान्छे […]

वीपीको नेपाल प्रत्यागमन र आजको कांग्रेस

नेपाली राजनीतिक फाँटमा वीपी कोइरालाको जति चर्चा सायदैै अन्य राजनीतिज्ञको भएको होला । समय सापेक्ष नीति र लिएको नीतिमा देखाएको दृढताकै कारण वीपी आजपर्यन्त चर्चामा छन् । वीपी कोइरालाले विशिष्ट कालखण्डहरुमा लिएका नीति मध्ये राष्ट्रिय मेलमिलापको नीतिसँगै भारतवाट नेपाल प्रत्यागमनलाई एउटा विशिष्ट कार्यनीतिका रुपमा लिने गरिन्छ । देशैभरका कांग्रेसजन आज पुस १६ गते राष्ट्रिय मेलमिलाप […]

प्रतिपक्ष यहाँ छ भनेर सरकारलाई देखाइदिन्छौंः बालकृष्ण खाँण

१५ पुस, बुटवल । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारलाई प्रतिपक्ष यहाँ छ भनेर देखाइदिने बताएका छन् । त्यसका लागि कांग्रेसले सबै पक्षसँग छलफल गरिरहेको उनले जानकारी दिए । प्रेस युनियन रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा खाँणले वर्तमान सरकारको सशक्त प्रतिवाद गर्ने बताए । ५० अर्ब माथिका परियोजना प्रधानमन्त्री कार्यालयबाट […]

सिटौलाले दिए तेस्रो धार कायमै रहेको सन्देश

१२ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले घरमूलीले घर चलाउन नसके तालाचावी खोस्ने दिन आउने बताएका छन् । पार्टीको अवस्था पनि यो भन्दा फरक नभएको उनले बताए । पछिल्लो समय सिटौला समूह वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा मिलेको विश्लेषण भइरहेको बेला सिटौला केन्द्रीय सदस्यहरु गगन थापा र उमाकान्त चौधरीसहित पत्रकारहरुसामू उपस्थित भए र […]

‘महेन्द्र र वीपीको भ्रममा बाँचेका छन् केपी ओली’

११ पुस, काठमाडौं । नेपाली कांग्रेसको आगामी नेतृत्व कोइराला परिवारमा फर्काउन महामन्त्री सशांक कोइराला, डा. शेखर कोइराला र सुजाता कोइरालाहरुको कसरत चलिरहेका बेला कांग्रेस नेता डा.नारायण खड्काले कांग्रेसमा अब विरासतको राजनीति नचल्ने ठोकुवा गरेका छन् । उनले कोइराला परिवारका कुनै पनि सदस्यमा कांग्रेसको नेतृत्व गर्ने क्षमता समेत नदेखिएको टिप्पणी गरेका छन् । भारतमा नेहरु गान्धी […]

‘कांग्रेसमा शेरबहादुरजी हट्नुपर्छ भन्ने च्याप्टर क्लोज भयो’

नेपाली कांग्रेसको महासमिति बैठक कस्तो रह्यो भन्नु भन्दा पहिला यो कुन पृष्ठभूमिमा आयोजना भयो भन्नेमा चर्चा गरौं । प्रदेशसभा र संघीयसभामा अपेक्षित नतिजा नआएपछि कांग्रेसमा नेतृत्वको चर्को आलोचना भइरहेको थियो । पार्टी सभापति शेरबहादुर देउवासँग असहमति हुनेले हारको जिम्मेवारी मूल नेतृत्वले लिनुपर्छ भनिरहेका थिए । नेतृत्वमा दवाब बढेको थियो । चुनावकै समीक्षाका क्रममा विशेष महाधिवशेनको […]

नेकपा र कांग्रेसको ‘इलास्टिक’ कति तन्कियो ?

१० पुस, काठमाडौं । पछिल्लो साता दुई ठूला राजनीतिक दल नेकपा र नेपाली कांग्रेस आ-आफ्नो नीतिगत छलफलमा केन्द्रित भए । कांग्रेसको महासमिति बैठकले १० दिनसम्म राजधानी ततायो । सत्तारुढ नेकपाको स्थायी कमिटीको बैठक अझै सकिइसकेको छैन । सत्तापक्ष र प्रतिपक्षमा रहेका दुबै दलहरु आन्तरिक बैठकमा विवाद र भनाभनमा उत्रिए । उनीहरुभित्रको अन्तरविरोधमा बाहिरबाट धुरा पस्न […]

कांग्रेसमा अब एक तहमा एकचोटीमात्रै आरक्षण

८ पुस, काठमाडौं । जिल्ला सभापतिहरुले विधान नै पास नगर्ने चेतावनी दिएपछि कांग्रेस नेतृत्वले आरक्षण कोटाबारे नयाँ नीति अगाडि सारेको छ । यो नीति लागू भएमा अब एउटा तहमा एकपटक मात्रै आरक्षण दिइने र केन्द्रीय सदस्यहरुले पनि तलैबाट निर्वाचित भएर आउनुपर्ने छ । कार्यकर्ता स्तरबाट आएको यो मागलाई सम्बोधन गरिने सभापति शेरबहादुर देउवाले वाचा गरेका […]

कांग्रेसका ७ आरोप – ओली सरकार भ्रष्ट, लम्पसारवादी….

८ पुस, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारमाथि भ्रष्टाचार संस्थागत गरेको गम्भीर आरोप लगाएको छ । कांग्रेसको महासमिति बैठकले सरकारको अधिनायकवादी आकांक्षा पूरा हुन नदिने अठोटसमेत गरेको छ । कांग्रेस महासमिति बैठकले ओली सरकार लम्पसारवादी बाटोमा हिँडेको र राज्यको साधन र स्रोतको व्यापक दुरुपयोग गरिरहेको कांग्रेसको निश्कर्ष छ । के–के छन् आरोप ? कांग्रेस […]