Comments Add Comment
No ads found for this position

पुष्प खड्का

List Grid
‘मारुनी’को ‘जाम्न माया जाम’ रिलिज, पुष्प र साम्राज्ञीको गज्जबको डान्स

पूनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘मारुनी’को पहिलो गीत सार्वजनिक भएको छ । काठमाण्डौमा आयोजित कार्यक्रममा नवल नेपाल निर्देशित चलचित्रको गीत रिलिज गरियो । कार्यक्रममा निर्देशक नवल नेपाल, निर्मात्री पूनम गौतम, नायक पुष्प खड्का, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र रेबिका गुरुङ, गीतका गायक दिपक बज्रचार्य, छायांकार सन्जय लामा लगायत उपस्थित थिए । दिपक बज्रचार्यको स्वर […]

दिपकको गीतमा साम्राज्ञी र पुष्पको डान्स

भदौको १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मारुनी’मा समावेश ‘जाम्न माया जाम’ बोलको गीत मंगलबार सार्वजनिक हुँदैछ । तर, यो गीतलाई लिएर यसको निर्माणपक्ष उत्साहित छ । फस्टलुकबाट नै प्रशंसा पाइरहेको चलचित्र ‘मारुनी’लाई नवल नेपालले निर्देशन गरेका हुन् । निर्देशक नवल यो चलचित्रले दर्शकको मुटु छुने बताउँछन् । चलचित्रमा समावेश ‘जाम्न माया जाम’ बोलको गीतमा […]

बोल्ड साम्राज्ञी, स्टाइलिस पुष्प

भदौ १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मारुनी’को फस्टलुक सार्वजनिक भएसँगै यसको चर्चा बढेको छ । चलचित्रको फस्टलुकमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायिक पुष्प खड्कालाई देखाइएको छ । पूनम गौतमको निर्माणमा तयार भएको चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन् । चलचित्रको निर्माण टिमले उपलब्ध गराएको केही तस्वीरमा नायिका साम्राज्ञी र नायक पुष्प बोल्ड र […]

‘दाल भात तरकारी’का पिंकी र राहु

यही शुक्रबारदेखि बर्षकै पहिलो प्रतिक्षित चलचित्र ‘दाल भात तरकारी’ रिलिज हुँदैछ । किरण केसीको निर्माणमा मह संचारको प्रस्तुतिमा तयार भएको चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन् । यो चलचित्रको मुख्य भूमिकामा नायक पुष्प खड्का र नायिका आँचल शर्मा छन् । चलचित्र भित्र यी दुइलाई ‘राहु र पिंकी’को भूमिकामा दर्शकले देख्न पाउनेछन् । अनलाइनखबरसँग कुराकानी गर्दै […]

‘दाल भात तरकारी’मा प्रियंकाको हट आइटम

शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘दाल भात तरकारी’को आइटम गीत सार्वजनिक गरिएको छ । ‘एन्टिबायोटिक खाउला’ बोलको गीत युटुब मार्फत सार्वजनिक गरिएको हो । हरिवंश आचार्यको शब्द, शम्भुजित बास्कोटाको संगीत, मिना निरौलाको स्वर रहेको यो गीतको भिडियो चितवनमा खिचिएको हो । गीतको भिडियोमा नायिका प्रियंका कार्कीको नृत्य हेर्न सकिन्छ । प्रियंकालाई गीतमा बोल्ड देखाइएको छ […]

पुष्पको डिमाण्डः ‘३० लाख पारिश्रमिक, २ जना हिरो भएको फिल्म नखेल्ने’

चलचित्र ‘मारुनी’को छायांकनमा रहेका नायक पुष्प खड्काले चलचित्रमा काम गर्नका लागि राख्न थालेका डिमाण्डले निर्माताहरु चकित हुन थालेका छन् । नायक पुष्प खड्कालाई चलचित्रका लागि अफर गर्न पुगेका निर्माताहरु उनका विभिन्न खालका डिमाण्डले हैरान भएको वुझिएको छ । केही दिन अगाडि मात्र दार्जिलिङका एक निर्माताले चलचित्रमा अफर गर्दा उनले ३० लाख पारिश्रमिक लिएका थिए । […]

‘दाल भात तरकारी’मा पुष्पको यस्तो गेटअप

बैशाख २० गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘दाल भात तरकारी’मा नायक पुष्प खड्का महिला बनेका छन् । चलचित्रको एक दृष्यमा उनी महिलाको भूमिकामा प्रस्तुत भएका छन् । महिला बनेका पुष्पको केही तस्विरहरु सार्वजनिक भएको छ । नायक पुष्प खड्काले अनलाइनखबरको कुराकानीमा चलचित्रको कथा नै त्यस्तै भएका कारण आफूले उक्त लुक्स बनाएको बताएका छन् । उनले […]

पुष्पले गरे ३० लाख पारिश्रमिकको डिमाण्ड

नेपाली चलचित्र पछिल्लो समयमा कमजोर हुँदै जानुमा कलाकारको अनावश्यक पारिश्रमिक डिमाण्ड र कलाकार सस्तो हुनुलाई मुख्य रुपमा हेरिएको छ । एउटै कलाकारले अनावश्यक रुपमा चलचित्रमा पारिश्रमिक मागिदिदा निर्माताहरु विरक्तिन थालेका छन् । पछिल्लो समयमा उदाउँदै गरेका तर हिट चलचित्रको प्रतिक्षामा रहेका नायक पुष्प खड्काले एक चलचित्रका लागि ३० लाख पारिश्रमिक डिमाण्ड गरेको वुझिएको छ । […]

‘मंगलम’ गीतः रेलको झ्यालमा समाएर भाग्ने कुरा गर्दै शिल्पा र पुष्पल’

प्रदर्शन मिति तय भएसँगै चलचित्र ‘मंगलम’को प्रचारलाइ निर्माता छविराज ओझाले आक्रामक तबरले अगाडि बढाएका छन् । मंगलबार चलचित्रको फस्टलुक सार्वजनिक गरिएको थियो भने वुधबार यसको पहिलो गीत सार्वजनिक गरिएको छ । लोक शैलीको यो गीतमा कृष्ण काफ्ले र विन्दु परियारको स्वर, दीपक शर्माको शब्द तथा संगीत छ । यो गीतको भिडियोलाइ कविराज गहतराजले कोरियोग्राफी गरेका […]