Comments Add Comment
No ads found for this position

पूनम पाण्डे

List Grid
भारतले जितेपछि पूनमको यस्तो हर्कत

बलिउडकी मोडल पूनम पाण्डे सधै नै विवादित छिन् । पूनम पाण्डे अश्लिल हाउभाउका कारण बढी विवादित बन्छिन् । उनको हातमा अहिले चलचित्र छैन । बलिउडमा जम्ने उनको योजना खासै सफल भएन । पाण्डे अहिले सामाजिक संजालमा उत्तेजक तस्वीर राखेर चर्चामा छिन् । उनै पाण्डेले आइतबार बेलुकी भएको भारत र अष्ट्रेलियाविचको विश्वकप क्रिकेट खेलपछि एउटा उत्तेजक […]

पूनम पाण्डेको अर्को हर्कत

बलिउडकी मोडल पूनम पाण्डे आफ्नो अश्लिल हर्कतका कारण चर्चामा रहन्छिन् । सामाजिक संजालमा उत्तेजक तस्बिर पोष्ट गरेर उनले हंगामा मच्चाउने कोशिश सधै गरेको पाइन्छ । यही क्रममा उनले इन्डिया र पाकिस्तानविचको क्रिकेट खेल चलिरहेको समयमा यस्तै एक हर्कत गरेकी छिन् । आफ्नो सेमी न्यूड फोटो ट्विटरमा राख्दै उनले इन्डिया र पाकिस्तानको खेल हेर्न तयार रहन […]

रातो विकिनीमा पूनमको हट फोटोसुट

बलिउडकि विवादास्पद मोडल पूनम पाण्डेले नयाँ वर्षको अवसरमा नयाा फोटोसुट गराएकि छिन् । नयाँ तस्वीर सार्वजनिक गर्दै लेखेकी छिन्-‘रातो विकिनी आफैमा प्रयाप्त हैन ।’ गएको महिना उनी बिदा मनाउन भन्दै माल्दिभ्स गएकी थिइन् । यसपाली उनले रातो रङको विकिनी फोटोसुट गराएकी छिन् । यी नायिका पटक-पटक विवादमा आउने गरेकि छिन् । सन् २०१३ मा हिन्दी […]

के नयाँ नायिकाको आगमनसँगै अतालिएका हुन् प्रियंका र केकी ?(भिडियो समाचार)

केही दिन प्राविधिक कारणले प्रकाशन नभएको ‘मनोरञ्जन भिडियो समाचार’ आजबाट फेरि सुरु भएको छ । आजको ‘मनोरञ्जन भिडियो समाचार’मा हामी नायिकाद्धय प्रियंका कार्की र केकी अधिकारीका लागि के नयाँ नायिका थ्रेट बन्दैछन् ? भन्ने बिषयमा चर्चा गर्नेछौ । कतै, नयाँ नायिकाहरु आउँदा यी दुई चल्तीका नायिकको क्रेज सकिएको त होइन ? साथमा, नायक पल शाहले […]

चर्चाका लागि आफ्नो हट भिडियो आफै सार्वजनिक गरेको पूनमको खुलासा

लामो समयदेखि चर्चा विहिन बनेकी मोडल तथा नायिका पूनम पाण्डे एक भिडियोका कारण चर्चामा आएकी छिन् । पूनम पाण्डे अभिनित छोटो चलचित्र ‘द विकेन्ड’को केही अन्तरंग दृश्य इन्टरनेटमा लीक भएको छ । सोही भिडियोका कारण अहिले पूनम मिडियामा छाएकी छिन् । चलचित्रको बारेमा जानकारी दिन आयोजित कार्यक्रममा पूनमले यो भिडियो आफूले चर्चामा आउनका लागि नै […]