Comments Add Comment
No ads found for this position

प्रचण्ड

List Grid
पढेको जनशक्ति विदेश पलायन भयो, शिक्षा नीति सुधारौं : प्रचण्ड

२० चैत, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले रोजगारी सिर्जनाका लागि शिक्षा नीति सुधार हुनुपर्ने बताएका छन् । बुधबार राजधानीमा शुरु भएको राष्ट्रिय विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले रोजगारी सिर्जनाका लागि शिक्षामा गुणात्मक सुधार हुनुपर्ने बताएका हुन् । नपढेको भन्दा पढेको जनशक्ति विदेश पलायन हुने क्रम बढ्दो रहेको बताउँदै उनले […]

आँधीपीडित क्षेत्र जाँदै प्रचण्ड, राहत बाँड्ने

१९ चैत, काठमाडौं । नेकपा अध्यक्ष प्रचण्ड आँधीहुरी प्रभावित बारा र पर्साको निरीक्षणमा निस्किने भएका छन् । आँधुीहुरीले बारा र पर्साको अवस्था कष्टकर बनेपछि प्रचण्ड प्रभावित क्षेत्रको अवलोकनका लागि मंगलबार त्यसतर्फ जान लागेका हुन् । आँधीहुरी प्रभावित क्षेत्रको अवस्था बुझ्न प्रचण्ड मंगलबार बिहान ११ बजे हवाई यात्रामार्फत त्यसतर्फ जान लागेको प्रचण्डको सचिवालयले जनाएको छ । […]

प्रचण्डको अमेरिका यात्रा : न भव्य स्वागत, न विरोध

६ चैत, काठमाडौं । पत्नी सीता दाहालको उपचारका लागि अमेरिकाको बाल्टिमोर पुगेका नेकपा अध्यक्ष प्रचण्डको विषयलाई लिएर सामाजिक सञ्जाल तातेको छ । प्रचण्डविरुद्ध तिलकबहादुर श्रेष्ठ नाम गरेका एक व्यक्तिले फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) मा इमेल पठाएको अनाधिकृत चर्चा सामाजिक सञ्जालमा भाइरल बनेको छ । त्यसैमा टेकेर विभिन्न मिडियाले ‘प्रचण्डविरुद्ध एफबीआईमा उजुरी’ भन्ने समाचार बनाएका […]

पत्नीको उपचार गर्न प्रचण्ड अमेरिका जाँदै

३ चैत, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) अमेरिका जाँदैछन् । पत्नी सीता दाहालको उपचारका लागि उनी आइतबार साँझ अमेरिका जान लागेका हुन् । प्रचण्ड र सीतासँगै छोरी गंगा र ज्वाइँ जीवन आचार्य पनि अमेरिका जानेछन् । उनीहरु साँझ पाँच बजे अमेरिका प्रस्थान गर्ने प्रचण्डको सचिवालयले जनाएको छ । दुई महिनाअघि पनि प्रचण्ड सीतालाई लगेर […]

विप्लवलाई देख्दा दया लाग्छ : प्रचण्ड

३० फागुन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव समूहका नेताहरुलाई देखेर दया लागेको बताएका छन् । सरकारले नेकपा विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि पहिलो पटक प्रचण्डले सार्वजनिक मञ्चबाट विप्लवबारे बोलेका छन् । तर, प्रतिबन्धबारे केही भनेनन् । बरु आफूलाई पहिलो नम्बरमा मार्नुपर्छ भनेर विव्लव समूहले माइन्यूट गरेको सूचना सरकारले […]

प्रचण्ड भन्छन्– विप्लवलाई देख्दा दया लाग्छ !

३० फागुन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव समूहका नेताहरुलाई देखेर दया लागेको बताएका छन् । सरकारले नेकपा विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि पहिलो पटक प्रचण्डले सार्वजनिक मञ्चबाट विप्लवबारे बोलेका छन् । तर, प्रतिबन्धबारे केही भनेनन् । बरु आफूलाई पहिलो नम्बरमा मार्नुपर्छ भनेर विव्लव समूहले माइन्यूट गरेको सूचना सरकारले […]

मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्री र प्रचण्डबीच छलफल

२८ फागुन, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनबारे कुराकानी भएको छ । प्रचण्डकाअनुसार मंगलबार विहान प्रधानमन्त्री ओलीसँग कुराकानी भएको थियो । ‘प्रधानमन्त्रीजीको भनाइ छ, म हेरिरहेको छु, दुई अध्यक्षको बीचमा सामान्य सल्लाह गरेर गर्नैपर्‍यो भने केही हेरफेर हुनसक्छ । तर, अहिले हतारो छैन’ विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग […]

विप्लवले मेरो नक्कल गर्न खोजे, यो पार लाग्ने बाटो होइन : प्रचण्ड

२७ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वार्तामार्फत मुलधारको राजनीतिमा आउन विप्लव समूहलाई आग्रह गरेका छन् । तर, २५ वर्ष अगाडि आफूले गरेको जनयुद्धको नक्कल गर्छु भनेर अगाडि बढे पार नलाग्ने उनको विश्लेषण छ । सोमबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले विव्लवलाई राम्रोसँग चिनेको बताए । आफ्नो सचिवालयमा बसेर […]

प्रधानमन्त्रीलाई प्रचण्डको प्रश्न : जनकपुरमा के भएको हो ?

२७ फागुन, काठमाडौं । सरकारसँग मूलधारको राजनीतिमा आउने सहमति गरेको सिके राउत समूहले जनकपुरमा स्वतन्त्र मधेसको नारा लगाएपछि सरकारले चासो देखाएको छ । सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का अनुसार यसबारे उनले सोमबार विहान मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गरेका थिए । ‘के भएको हो जनकपुरमा भनेर मेरो आज विहान मात्र प्रधानमन्त्रीजीसँग पनि त्योबारे […]

अहिले जस्तो राजनीतिक स्थिरता सधैं पाइँदैन : प्रचण्ड

२३ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको जस्तो राजनीतिक स्थिरताको वातावरण सँधै नपाइने बताएका छन् । ‘अहिलेको जस्तो अवसर अवसर सँधै पाइँदैन । ७० वर्ष देखिको त्याग तपस्या पछि एउटा राजनीति स्थिरताको वातावरण बनेको छ’, प्रचण्डले अगाडि भने, ‘जनअपेक्षा अनुसार छिटो भन्दा छिटो विकासलाई, शुसासनलाई, संस्कारलाई गति दिने दाइत्व हाम्रो […]

प्रचण्डले भेटे मन्त्री अधिकारीका परिवारलाई, भने- सहनुको विकल्प छैन

१६ फागुन, घोराही । नेकपा अध्यक्ष प्रचण्डले हेलिकोप्टर दुर्घटनामा दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीको परिवारलाई भेटेका छन् । बिहीबार बिहान ललितपुरको पुल्चोकस्थित मन्त्री निवासमा पुगेर प्रचण्डले अधिकारीकी श्रीमती, बुवा र आमालाई भेटेर समवेदना व्यक्त गरेका हुन् । नेकपा अध्यक्ष प्रचण्डले अधिकारी परिवारका सदस्यहरुलाई भेटेर शोकलाई सहनुको विकल्प नभएको बताएको भेटमा सहभागी अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष रश्मी आचार्यले […]

नेकपामा प्रचण्डका कारण ओली अल्पमतमा

८ फागुन, काठमाडौं । सत्तारुढ नेकपाको शीर्ष तहमा नयाँ अन्तरविरोध देखा परेको छ । पार्टी एकतालाई अन्तिम टुंगो लगाउन गठन गरिएको कार्यदलमा मुखरित बनेको यो अन्तरविरोधले शीर्ष तह (सचिवालय) मा समेत प्रभाव पारेको छ । अन्तरविरोध समाधानका लागि विहीबार सचिवालय र कार्यदलको संयुक्त बैठक बोलाइएको छ । नेकपाभित्र केपी ओली समूहले पार्टी एकता टुंग्याउने विषयमा […]

नेकपाको भित्री कुरो, प्रचण्डका कारण ओली अल्पमतमा

८ फागुन, काठमाडौं । सत्तारुढ नेकपाको शीर्ष तहमा नयाँ अन्तरविरोध देखा परेको छ । पार्टी एकतालाई अन्तिम टुंगो लगाउन गठन गरिएको कार्यदलमा मुखरित बनेको यो अन्तरविरोधले शीर्ष तह (सचिवालय) मा समेत प्रभाव पारेको छ । अन्तरविरोध समाधानका लागि विहीबार सचिवालय र कार्यदलको संयुक्त बैठक बोलाइएको छ । नेकपाभित्र केपी ओली समूहले पार्टी एकता टुंग्याउने विषयमा […]

संसारलाई नै आश्चर्यमा पार्ने काम गरेका छौं : प्रचण्ड

१ फागुन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसारले नेपाललाई ध्यानपूर्वक हेर्नैपर्ने भएको बताएका छन् । जनयुद्ध दिवसको अवसरमा बुधबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रचण्डले यसले नेकपाको एकतालाई अझ सुदृढ बनाउने बताए । उनले कम्युनिस्ट आन्दोलनको दुई धार (संसदीय बाटो र सशस्त्र विद्रोह) ले कुनै समय एकअर्कालाई सिध्याउने र […]

ओली प्रचण्ड अन्तरविरोध, लोग्ने स्वास्नीको झगडा !

२७ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डवीच अन्तरविरोध चर्किएकै हो त ? दुई नेतावीच अन्तरविरोध बढेको हो भने कहाँ पुगेर, कसरी यसको बैठान होला ? यो साताको सघन राजनीतिक प्रश्न यही नै हो । पछिल्लो राजनीतिक परिघटनाले ओली र प्रचण्डवीच खटपट वा मतभिन्नता देखा परेको अनुमान नेकपाभित्र र बाहिर जबरजस्त गर्न […]

ओली प्रचण्ड अन्तरविरोध, लोग्ने स्वास्नीको झगडा !

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डवीच अन्तरविरोध चर्किएकै हो त ? दुई नेतावीच अन्तरविरोध बढेको हो भने कहाँ पुगेर, कसरी यसको बैठान होला ? यो साताको सघन राजनीतिक प्रश्न यही नै हो । पछिल्लो राजनीतिक परिघटनाले ओली र प्रचण्डवीच खटपट वा मतभिन्नता देखा परेको अनुमान नेकपाभित्र र बाहिर जबरजस्त गर्न थालिएको छ । दुई […]

प्रचण्डलाई अमेरिका भ्रमणको निम्तो आइसक्यो : पौडेल

२७ माघ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले भेनेजुएला प्रकरणमा पार्टीभित्र कुरा मिलिसकेको दावी गरेका छन् । पार्टी सचिवालयले सार्वजनिक गरेको धारणा नै आधिकारिक रहेको स्पष्ट पार्दै नेता पौडेलले भने, ‘सबै कुरा मिलिसक्यो । सहमति भैसक्यो । अब यसलाई अनावश्यक रुपमा उचाल्नुहुँदैन् ।’ रिपोर्टस क्लवमा आयोजित साक्षात्कार […]

प्रचण्डको चेतावनी : अर्को माओवादी जन्मन सक्छ

२५ माघ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टीले नेतृत्व गरेको सरकारमाथि गम्भीर प्रश्न उठाएका छन् । सरकारले ल्याएका ऐन कानून संविधानको मर्मअनुसार त छन् ? भन्ने गम्भीर प्रश्न उठेको प्रचण्डले शुक्रबार एक सार्वजनिक कार्यक्रममा बताए । प्रचण्डले कसैको नाम त लिएनन् तर, माओवादीलाई सिध्याइहालियो, अब जे गरे […]

अर्को माओवादी जन्मन सक्छः प्रचण्ड

प्रधानमन्त्रीलाई प्रचण्डको जवाफः सचिवालयले बोलिसक्यो, व्यक्तिको अर्थ राख्दैन

२४ माघ, काठमाडौं । भेनेजुएला प्रकरणलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच जुहारी चलेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली विदेशमा रहेका बेला प्रचण्डले अमेरिकी हस्तक्षेपको विरोध गर्दै वक्तव्य दिएका थिए । यसले अमेरिका रुष्ट भएको छ । पछिल्लो पटक अमेरिकी राजदूतलाई भेटेपछि प्रधानमन्त्री ओलीले प्रचण्डको वक्तव्य चिप्लिएको […]