Comments Add Comment
No ads found for this position

प्रचण्ड

List Grid
प्रचण्डको वक्तव्य चिप्लिएकै होः प्रधानमन्त्री

२४ माघ, काठमाडौं । नेपाली राजनीतिमा ‘भेनेजुएला प्रकरण’ अझै गहिरिने देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीका अर्का अध्यक्ष प्रचण्डले जारी गरेको विज्ञप्तिप्रति खुला असन्तुष्टि जनाउँदै मुख खोलेका छन् । टेलिभिजन कार्यक्रम ‘जनतासँग प्रधानमन्त्री’मा सोधिएको प्रश्नको जवाफ दिने क्रममा ओलीले ‘आफू नेपालमा भएको भए भेनेजुएलाबारे त्यस्तो विज्ञप्ति नआउने’ प्रतिक्रिया दिए । उनले वक्तव्यमा ‘अलिकति […]

एक दशक हेर्नुस्, राजनीति सफा हुन्छ : प्रचण्ड

१६ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिलाई सफा गर्ने जिम्मेवारी राजनीतिज्ञकै भएको बताएका छन् । अरुले खबरदारी भने पर्नुपर्ने उनले बताए । भरतपुरमा क्रिकेट रंगशालाका लागि जग्गा प्राप्ती सम्बन्धी सम्झौता कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठले सबैभन्दा भ्रष्टचार राजनीतिमा भएको बताएका थिए । पूर्वप्रधानमन्त्री प्रचण्डले मदनकृष्णको कुरा मिठो लागेको मात्र होइन, […]

प्रचण्डको दाबी : एक दशक हेर्नुस्, राजनीति सफा हुन्छ

१६ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिलाई सफा गर्ने जिम्मेवारी राजनीतिज्ञकै भएको बताएका छन् । अरुले खबरदारी भने पर्नुपर्ने उनले बताए । भरतपुरमा क्रिकेट रंगशालाका लागि जग्गा प्राप्ती सम्बन्धी सम्झौता कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठले सबैभन्दा भ्रष्टचार राजनीतिमा भएको बताएका थिए । पूर्वप्रधानमन्त्री प्रचण्डले मदनकृष्णको कुरा मिठो लागेको मात्र होइन, […]

‘अमेरिकी साम्राज्यवादलाई ओली र प्रचण्डले चुनौती दिएकै हुन्’

१६ माघ, काठमाडौं । भेनेजुएलासँग नेपालको सम्बन्ध तेल र सुन दुबै व्यापारमा छैन र अझै कैयौं वर्ष हुँदैन । तथापि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डको एउटा वक्तव्यका कारण भेनेजुएलासँग नेपालीको चासो बढेको छ । भेनेजुएलासँग नेपालको साइनो गाँस्ने र प्रचण्ड वक्तव्यको ‘फण्डा’ उब्जाउने पात्रका रुपमा नेकपाको पंक्तिबाटै इंगित गरिएका पात्र हुन्- बलराम बास्कोटा । […]

भेनेजुएला प्रकरणमा प्रचण्डको वक्तव्यले ओलीमाथि दबाव

१३ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले भेनेजुएला प्रकरणमा अमेरिकी नीतिको निन्दा गर्दै जारी गरेको वक्तव्यले सरकारलाई दबावमा पारेको छ । यसबारेमा सरकारको आधिकारिक धारणा माग हुन थालेपछि प्रधानमन्त्रीले वक्तव्यबारे चासो राखेको स्रोतले जनाएको छ । नेकपाको तर्फबाट प्रचण्डले जारी गरेको वक्तव्यमा भेनेजुएलाको निर्वाचित सरकारविरुद्ध विपक्षी पार्टीका नेताले आफूलाई राष्ट्रपति घोषणा गरेको […]

भेनेजुएला प्रकरणमा प्रचण्डको वक्तव्यले ओलीमाथि दबाव

१३ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले भेनेजुएला प्रकरणमा अमेरिकी नीतिको निन्दा गर्दै जारी गरेको वक्तव्यले सरकारलाई दबावमा पारेको छ । यसबारेमा सरकारको आधिकारिक धारणा माग हुन थालेपछि प्रधानमन्त्रीले वक्तव्यबारे चासो राखेको स्रोतले जनाएको छ । नेकपाको तर्फबाट प्रचण्डले जारी गरेको वक्तव्यमा भेनेजुएलाको निर्वाचित सरकारविरुद्ध विपक्षी पार्टीका नेताले आफूलाई राष्ट्रपति घोषणा गरेको […]

‘राजतन्त्रको भुत’सँग किन डराउँदैछन् ओली र प्रचण्ड ?

२९ पुस, काठमाडौं । यो साता राजनीतिक बजारमा दुईवटा ‘हट केक’ पाकिरहेका छन्ः पहिलो- डा.गोविन्द केसीको १६ औं अनसन । दोस्रो- विवेकशील साझा पार्टीमा देखापरेको विचलन । केकको अर्को चिसो पाटो पनि छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्ड ‘राजतन्त्रको भुत’ सँग थरथर काँप्न थालेका छन् । अर्कोतिर वाइडबडी प्रकरणमा कांग्रेस सभापति […]

प्रचण्डले गल्ती स्वीकार गरे पार्टीमा ठाउँ दिन्छौंः वैद्य

२३ पुस, काठमाडौं । माओवादीले सञ्चालन गरेको दशक लामो जनयुद्धको दोस्रो ठूला नेता हुन्, मोहन वैद्य ‘किरण’ । २०६४ सालको संविधानसभा निर्वाचनबाट पार्टी देशको सबैभन्दा ठूलो दल बन्दा उनी दोस्रो वरियतामै रहे । संविधानसभा विघटन भएपछि २०६९ सालमा माओवादी विभाजन भएर बनेको ड्यास माओवादीलाई उनैले नेतृत्व गरे । अहिले नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव छन् […]

‘ओली र प्रचण्डको कार्यशैली फरक, लाइन एउटै’

माओकी स्वर्गवासी कान्छी श्रीमतीलाई कसरी हेर्ने भन्ने विवादले नेपालका कम्युनिस्ट पार्टीहरु टुटफुटको शिकार हुने गरेको इतिहास छ । भियतनाम र क्युबाको क्रान्तिलाई हेर्ने दृष्टिकोणमा विमति भएर नेकपा पटक– पटक फुटेको छ । पछिल्लो समय नेपालको मात्र नभएर एशियाकै ठूलो कम्युनिस्ट पार्टीभित्र परेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा जनवाद र समाजवादको बहस शुरु भएको छ […]

विप्लवका २२ विद्यार्थी नेता नेकपामा प्रवेश 

१६ पुस, काठमाडौं । नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वका विद्यार्थी नेताहरू नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । विद्यार्थी संगठनका केन्द्रीय सचिवालय सदस्य राजन राईको नेतृत्वमा २२ जनाले नेकपामा प्रदेश गरेका हुन् । विप्लवबाट बिद्रोह गरी आएका उनीहरुलाई  नेकपाका अध्यक्ष प्रचण्डले आफ्नै निवास खुमलटारमा स्वागत गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले अब समृद्धिको बाटो हुँदै […]

विश्वविजेता महेश्वर महर्जनलाई प्रचण्डले दिए सहयोगको वचन

१५ पुस, ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण पदक विजेता नेपाली खेलाडी महेश्वर महर्जनलाई बधाई दिएका छन् । साथै प्रचण्डले शारीरिक सुगठन लगायतका खेलहरुमा सरकार र पार्टीको तर्फबाट सहयोग गर्ने वचन समेत दिएका छन् । थाइल्याण्डमा आयोजित प्रतियोगितामा स्वर्ण पदक विजेता महर्जन आइतबार प्रचण्ड निवास खुमलटारमा प्रचण्डलाई भेट्न गएका […]

टाट पल्टँदै भरतपुर अस्पताल ! प्रचण्डका ज्वाइँ आएपछि झनै गञ्जागोल

१३ पुस, चितवन । बितेका पाँच बर्षमा उपचार सेवा र पूर्वाधारमा फड्को मार्दै गएको भरतपुर अस्पताल यतिबेला आर्थिक संकटबाट गुज्रिन थालेको छ । दिनमा झण्डै १५ सयभन्दा बढी बिरामीले उपचार लिने यस अस्पतालको पछिल्लो ५ महिनाको तथ्यांक हेर्दा अस्पताल निरन्तर ओरालो लाग्न थालेको छ । केन्द्र सरकारको मातहतमा राख्ने कि प्रदेशको भन्ने विवाद एकातिर बढ्दै […]

प्रचण्डको नबुझिने, शेरबहादुरको बुझिने भाषण !

१२ पुस, काठमाडौं । पूर्वप्रधानमन्त्रीद्वय प्रचण्ड र शेरबहादुर देउवामध्ये कसको बोली प्रष्ट छ ? यो प्रश्नमा प्रायः सबैको जवाफ एउटै हुन सक्छ– प्रचण्ड । तर, बुधबार संसदको हिउँदे अधिवेशनमा भने योभन्दा विपरीत अवस्था देखियो । नेताको बोली ध्वनी वा लवजमा मात्रै स्पष्ट भएर हुँदैन, त्यसमा निहितार्थसमेत स्पष्ट हुनुपर्छ । यसरी बोलीको रुप पक्ष नभएर सारपक्षलाई […]

‘प्रचण्डलाई मुद्दा नलाग्ने, थारुको बच्चालाई जेल हाल्ने ?’

११ पुस, काठमाडौं । राजपा नेता राजेन्द्र महतोले बुधबार संसदको रोस्टमबाट नेकपा अध्यक्ष प्रचण्डतिर हेर्दै प्रश्न तेर्स्याए- ‘प्रचण्डजी, तपाईले त १० वर्ष आन्दोलन गर्नुभो । जनयुद्ध गर्नु भो । हजारौं मान्छे शाहदत भए । सुरक्षा निकाय मारिए । कसलाई मुद्दा लाग्यो ? कोमाथि मुद्दा चलिरहेको छ, को जेलमा छ ?’ सांसद महतोले थपे, ‘अनि रेशम […]

भावनात्मक रुपमा पूर्वएमालेमा पस्ने प्रचण्डको प्रयास

११ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा बुधबार दुईघण्टा लामो जवाफ सुनेपछि उत्साहित देखिएका पूर्वएमालेहरुको टिप्पणी छ- प्रचण्डले आफ्नो नेतृत्व क्षमता देखाए । नेकपाको स्थायी कमिटी बैठकमा पूर्वएमालेका माधव नेपाल र केपी शर्मा ओली गुट टक्कराएका थिए । माधव नेपाल गुटका नेताहरुले सरकार र प्रधानमन्त्री ओलीको आलोचना गरेका थिए भने […]

संसदमा सत्ता र प्रतिपक्षको जुहारी, प्रधानमन्त्रीले नै भ्रम छरेको देउवाको आरोप

११ पुस, काठमाडौं । प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठकमै सरकार र प्रमुख विपक्षीबीच जुहारी चलेको छ । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकास र समृद्धिको पूर्वाधार निर्माण गरेको भन्दै सरकारको बचाउ गरेका छन् भने विपक्षी दलका नेता शेरबहादुर देउवाले सरकार शान्ति सुरक्षा दिन असफल भएको टिप्पणी गरेका छन् । मास्क लगाउने जनता घटे […]

माओजयन्तीमा प्रचण्डको बिरालो बँधाइ !

११ पुस, काठमाडौं । नेकपा नेता प्रचण्डले विगतमा हरेक डिसेम्बर २६ मा माओजयन्तीका अवसरमा कम्तिमा दुई पृष्ठ लामो प्रेस विज्ञप्ति जारी गर्ने गरेका थिए । उनको सो विज्ञप्तिमा चिनियाँ नेता माओका योगदानहरुको व्याख्या गरिएको हुन्थ्यो । जनयुद्ध छाडेर शान्ति प्रक्रियामा आएपछि माओ जयन्तीमा जारी हुने प्रचण्डको विज्ञप्ति छोटो हुन थाल्यो । अन्ततः नेकपा एमालेसँग पार्टी […]

नेकपा स्थायी कमिटीमा ओली र प्रचण्डले जवाफ दिँदै, संसदीय दलको बैठक पनि बोलाइयो

११ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा आज अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदैछन् । मंसिर २९ देखि शुरु भएको नेकपा स्थायी कमिटी बैठकमा अधिकांश नेताहरुले पार्टी र सरकार सञ्चालन प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन् । बैठकमा दुवै अध्यक्षको तर्फबाट प्रस्तुत राजनीतिक […]

ओली-प्रचण्डलाई ४३ नेताको पत्र, दिगम्बरलाई बर्खास्त गर्न माग

८ पुस, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपाका ४३ केन्द्रीय सदस्यहरुले भ्रष्ट र विवादित छवी भएकाहरुको राजनीतिक नियुक्ति र मानपदवी खारेज गर्न माग गर्दै पार्टी नेतृत्वलाई ज्ञापन पत्र बुझाएका छन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले दिगम्बर झा र विवादित व्यक्तिहरुलाई यथाशीघ्र पदबाट बर्खास्त गर्न अनुरोध गरेका छन् […]

भूगोल, इतिहास र संस्कृति नै समृद्धिको आधारः प्रचण्ड

६ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्डले मुलुकको भुगोल, इतिहास र संस्कृति नै समृद्धिको आधार भएको बताएका छ । अध्यक्ष प्रचण्डलेे तिनै भौगोलिक विविधता, गौरवपूर्ण इतिहास र संस्कृतिलाई चिन्न सके मात्रै पनि नेपाल विश्वसाम गर्व गर्न लायक राष्ट्र बन्ने दावी गरे । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विभिन्न […]

नेकपा बैठकः पर्सि ओली र प्रचण्डले जवाफ दिने

६ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेताहरुले उठाएको प्रश्नको पर्सि अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले जवाफ दिने भएका छन् । अध्यक्षद्वयको प्रतिवेदनमाथि सुरु भएको छलफलमा ४१ जनाले बोलिसकेका छन् । शुक्रबारको बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेलसहित ७ जनाले बोलेका छन् । बाँकी नेताहरुले भोलि आफ्नो धारणा राख्नेछन् […]