Comments Add Comment
No ads found for this position

प्रदेश ५

List Grid
५ वर्षमा प्रतिव्यक्ति आय दुई हजार डलर प्रदेश ५ को लक्ष्य

१४ भदौ, बुटवल । पाँच वर्षमा गरिबीको दर १० प्रतिशतमा झार्ने र प्रतिव्यक्ति आय वार्षिक दुई हजार अमेरिकी डलर पुर्‍याउने लक्ष्यसहित प्रदेश ५ सरकारले आवधिक योजना तर्जुमाको तयारी थालेको छ । प्रदेशको योजनावद्ध दिगो विकास र समृद्धिका लागि संघीय सरकारले जस्तै प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्मको पञ्चवर्षीय योजना बनाउन लागेको हो । […]

प्रदेश ५ को लक्ष्य : ५ वर्षमा प्रतिव्यक्ति आय दुई हजार डलर

१४ भदौ, बुटवल । पाँच वर्षमा गरिबीको दर १० प्रतिशतमा झार्ने र प्रतिव्यक्ति आय वार्षिक दुई हजार अमेरिकी डलर पुर्‍याउने लक्ष्यसहित प्रदेश ५ सरकारले आवधिक योजना तर्जुमाको तयारी थालेको छ । प्रदेशको योजनावद्ध दिगो विकास र समृद्धिका लागि संघीय सरकारले जस्तै प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्मको पञ्चवर्षीय योजना बनाउन लागेको हो । […]

प्रदेश ५ मा ५२ वटा ‘स्मार्ट कृषि गाउँ’ बन्दै

४ भदौ, बुटवल । प्रदेशको आर्थिक विकास र समृद्धिको पहिलो आधार कृषिलाई परिभाषित गरेको प्रदेश ५ सरकारले उत्पादन दोब्बर बनाउने लक्ष्यसहित ५२ वटा स्मार्ट कृषि गाउँ बनाउने तयारी गरेको छ । प्रदेश सरकारले ‘प्रदेश स्मार्ट कृषि गाउँ’ कार्यक्रमका लागि चालु आर्थिक वर्षको वजेटममा २६ करोड रुपैयाँ वजेट विनियोजन गरेको छ । प्रदेश ५ मा रहेका […]

प्रदेश ५ को नेकपा अध्यक्षमा दलवहादुर र गणेशमान पुनको नाम सिफारिस

३१ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश ५ कमिटीको अध्यक्षमा दलबहादुर राना मगर र गणेशमान पुन मगरको नाम सिफारिस भएको छ । प्रदेश र जिल्ला कमिटी एकीकरण गर्न गठित कार्यदलले विहीबार महासचिव विष्णु पौडेललाई अध्यक्षहरुको नाम सिफारिस सहितको प्रतिवेदन बुझाएको हो । प्रदेश अध्यक्षमा सिफारिस भएका दलबहादुर रानामगर पाल्पा १ बाट निर्वाचित […]

प्रदेश सरकारले ल्यायो खर्च कटौती गर्न निर्देशिका

२९ साउन, बुटवल । सार्वजनिक कार्यक्रम, भ्रमण र अतिथि सत्कारमा हुने खर्च नियन्त्रण गरी मितव्ययी बनाउन प्रदेश ५ सरकारले निर्देशिका बनाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद वैठकले सार्वजनिक खर्चको मापदण्ड, कार्यविधि र मितव्ययिता सम्बन्धी निर्देशिका पारित गरेको हो । अब प्रदेश र स्थानीय सरकार मातहतका निकायहरुले गर्ने गोष्ठी, सेमिनार, भ्रमण र अतिथि सत्कारका नाममा भइरहेको […]

मुख्यमन्त्री पोखरेलले भने : भाडामा लिएको भवनमा सधैं प्रदेश राजधानी चल्दैन

२७ साउन, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको स्थायी राजधानी कहाँ बनाउने भन्दा पनि कस्तो बनाउने भन्नेमा बहस हुनुपर्ने बताएका छन् । आइतबार बुटवलमा अनलाइन सञ्चारमाध्यममा कार्यरत पत्रकारसँगको भेटघाटमा उनले राजधानी कहाँ बनाउने भन्ने सोँच्ने हो भने समस्या आउने दावी गरे । स्थायी राजधानी तोक्न जनताको राय सुझाव लिएर तीन महिनाभित्र प्रतिवेदन […]

भाडामा लिएको भवनमा सँधै प्रदेश राजधानी चल्दैन : मुख्यमन्त्री पोखरेल

२७ साउन, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको स्थायी राजधानी कहाँ बनाउने भन्दा पनि कस्तो बनाउने भन्नेमा बहस हुनुपर्ने बताएका छन् । आइतबार बुटवलमा अनलाइन सञ्चारमाध्यममा कार्यरत पत्रकारसँगको भेटघाटमा उनले राजधानी कहाँ बनाउने भन्ने सोँच्ने हो भने समस्या आउने दावी गरे । स्थायी राजधानी तोक्न जनताको राय सुझाव लिएर तीन महिनाभित्र प्रतिवेदन […]

प्रदेश ५ को राजधानी र नाम जुराउन विशेष समिति गठन

२४ साउन, बुटवल । प्रदेश ५ को स्थायी राजधानी र नामाकरणका लागि प्रदेश सभाले विशेष समिति गठन गरेको छ । बिहीबार बसेको प्रदेशसभा वैठकमा सभामुख पूर्णबहादुर घर्तीले १५ सदस्यीय विशेष समितिमा रहेका सदस्यहरुको नाम घोषणा गरेका हुन् । समितिले आगामी तीन महिनाभित्र प्रदेश ५ को स्थायी राजधानी र नामाकरणबारे अध्ययन गरी प्रदेशसभामा प्रतिवेदन बुझाउनुपर्ने समय […]

प्रदेश ५ मा फोरम सांसदको प्रश्न : नाम र राजधानी तोक्न कसले रोक्यो ?

२४ साउन, बुटवल । प्रदेश ५ का सांसद सन्तोष पाण्डेले सरकारले प्रदेशको नाम र स्थायी राजधानीमा चासो नदिएको आरोप लगाएका छन् । प्रदेशसभा बैठकको बिशेष समयमा बोल्दै उनले प्रदेशको स्थायी मुकाम र नाम तोक्न कसले रोक्यो भनी प्रश्न गरे । ‘प्रदेशको नामाकरण यथासीघ्र होस्,भगवान गौतम बुद्धको नाम संसारमा परिचित छ यहाँ प्रदेशको नाम राख्न किन […]

चार संस्थालाई प्रदेश सरकारको ५३ लाख अनुदान

२३ साउन, काठमाडौं । प्रदेश ५ सरकारले वुटवलका विभिन्न संस्थाहरुलाई ५३ लाख अनुदान दिने निर्णय गरेको छ । प्रदेश ५ को बुधबार बसेको मन्त्रिपरिषद बैठकले बुटवल उद्योग वाणिज्य संघलाई ४० लाख, बुटवल टेक्निकल इन्स्टिच्युट (बीटीआई)लाई १० लाख, बालमन्दिरलाई दुई लाख र बुटवल महिला जेसीजलाई एक लाख गरी ५३ लाख अनुदान दिने निर्णय गरेको हो । […]

प्रदेश ५ को संसदमा प्रधानमन्त्री ओलीको राजीनामा माग

२० साउन, बुटवल । प्रदेश ५ को प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । आइतबार बसेको प्रदेशसभाको बैठकमा बिशेष समय लिएर बोल्दै कांग्रेस सांसदहरु भुवनेश्वर चौधरी र पुष्पा थरुनीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका हुन् । प्रधानमन्त्री नेतृत्वको संबैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेको व्यक्ति […]

कांग्रेसको अवरोधपछि प्रदेश ५ को संसद स्थगित

१३ साउन, बुटवल । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुको अवरोधका कारण प्रदेश ५ को संसद बैठक स्थगित भएको छ । आइतबार बैठकको सुरुमै बोल्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसकी संसदीय दलकी सचेतक निर्मला क्षेत्रीले सभामुख र उपसभामुख एउटै दलको हुन नहुने संबैधानिक व्यवस्था रहे पनि अहिलेसम्म एउटै दलको सभामुख र उप सभामुख रहेकोले मुख्यमन्त्रीले जवाफ […]

डा. केसीविरुद्ध खनिए मुख्यमन्त्री पोखरेल, भने : उनीबारे भ्रम छ

७ साउन, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आमरण अनसनरत डा. गोविन्द केसीको आलोचना गरेका छन् । डा. केसीको आन्दोलन गलत उद्देश्यले प्रेरित भएको र कांग्रेसले केसीका मुद्दालाई साथ दिन नभई सरकारलाई असफल बनाउन आन्दोलन गरेको बताए । नयाँ सरकार गठन हुँदा मौन रहेको कांग्रेस दुई कम्युनिष्ट पार्टीबीच एकता भएपछि अब ५ वर्ष […]

डा. केसीविरुद्ध खनिए मुख्यमन्त्री पोखरेल

७ साउन, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आमरण अनसनरत डा. गोविन्द केसीको आलोचना गरेका छन् । डा. केसीको आन्दोलन गलत उद्देश्यले प्रेरित भएको र कांग्रेसले केसीका मुद्दालाई साथ दिन नभई सरकारलाई असफल बनाउन आन्दोलन गरेको बताए । नयाँ सरकार गठन हुँदा मौन रहेको कांग्रेस दुई कम्युनिष्ट पार्टीबीच एकता भएपछि अब ५ वर्ष […]

प्रदेश ५ का सांसदको प्रश्न : नाम राख्न र राजधानी तोक्न कसले रोक्यो ?

२५ असार, बुटवल । प्रदेशसभा ५ को प्रदेशसभा बैठकमा सांसदहरुले प्रदेशको नाम र राजधानी तोक्न आग्रह गरेका छन् । सोमबारको बैठकमा सांसदहरुले प्रदेशको नामाकरण र राजधानी तोक्न ढिलाई गर्न नहुने बताएका हुन् । सांसद भूमेश्वर चौधरीले राजधानी नतोक्दा प्रदेश ५ सुकुम्बासीजस्तै भएको टिप्पणी गरे । ‘न नाम, न त राजधानी छ, १ बर्ष रुपन्देहीमा राखौं,अर्काे […]

सहमति नजुट्दा संसदीय समिति गठनमा अलमल

२४ असार, बुटवल । दलहरुबीच सहमति नहुँदा प्रदेशसभाका समितिहरु गठनमा ढिलाइ भएको छ । शुरुमा ४ वटा समिति बनाइएकोमा असार ९ गते प्रदेशसभा नियमावली संशोधन गरी ६ वटा समिति रहने व्यवस्था गरिएको थियो । प्रदेश ५ मा सार्वजनिक लेखा समिति, अर्थ, उद्योग तथा पर्यटन समिति, भौतिक पूर्वाधार तथा विकास समिति, प्रदेश मामिला तथा कानुन समिति, […]

रुपन्देहीको शुद्धोधनका किसान आन्दोलित

२१ असार, बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिकाका किसानहरु आन्दोलित भएका छन् । गाउँपालिकाको वडानम्बर १ का पदाधिकारीहरुले कृषि सामग्री वितरणमा मनोमानी गरेको भन्दै विरोध कृषकहरुले जनाएका हुन । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना अन्तर्गत साना ब्यवसाय कृषि उत्पादन केन्द्र ब्लक विकास कार्यक्रम अन्तर्गत शुुद्धोधन गाउँपालिका कृषि विकास शाखाको ८५ प्रतिशत अनुदान तथा बेलवा प्रगति तरकारी ब्लक […]

प्रदेश ५ मा प्रकोपमा मृत्यु भए १ लाख, घर भत्किए ३५ हजार

१४ असार, बुटवल । प्रदेश ५ सरकारले प्राकृतिक प्रकोप र विपदमा परेका नागरिकलाई राहत वितरणका लागि मापदण्ड बनाएको छ । मन्त्रिपरिषदको बिहीबारको वैठकले स्वीकृत गरेको राहत वितरण मापदण्डअनुसार प्राकृतिक प्रकोपबाट मृत्यु भएमा परिवारले प्रतिव्यक्ति एक लाख रुपैयाँ राहत पाउने छन् । सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीका अनुसार पशु चौपायाको मृत्यु भएमा […]

प्रदेश ५ को संसद बैठक कांग्रेसद्वारा बहिस्कार

१३ असार, बुटवल । वजेट एकपक्षीय र असन्तुलित भएको भन्दै असन्तुष्टी जनाउंदै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले  प्रदेश ५ को बैठक बहिस्कार गरेको छ । यसअघि १ बजे बस्दै आएको वैठक बुधबार (आज) १२ बजे नै शुरु भएको छ । प्रदेश सभा बैठक शुरु भइरहदा प्रदेश सभामा आएका कांग्रेसका सांसदहरु संसदीय दलका नेता बलदेव […]

सांसदको प्रश्न : जग्गा दलालले रक्सी खाने ठाउँमा बजेट किन ?

११ असार, बुटवल । प्रदेश ५ सरकारले पेश गरेको प्रदेश विनियोजन विधेयकमाथि सत्तारुढ दलकै सांसदहरुले असन्तुष्टी जनाएका छन् । सोमबारदेखि प्रदेशसभा वैठकमा शुरु भएको विनियोजन विधेयकमाथिको छलफलमा भाग लिएका १३ जनामध्ये १२ जना सत्तापक्षका सांसदले विनियोजन विधेयकप्रति असन्तुष्टी जनाएका हुन् । वैठकको सुरुमै दाङबाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टीका सांसद इन्द्रजित थारुले विनियोजन विधेयक नीति तथा […]

प्रदेश ५ सरकारले कहाँ-कहाँबाट उठाउँदैछ कर ?

१० असार, बुटवल । पहिलोपटक संघीयता कार्यान्वयनमा आएसंगै २८ अर्ब ९ करोड ३ लाख रुपैयाF बराबरको वजेट पेश गरेको प्रदेश ५ सरकारले कुन कुन क्षेत्रमा कर उठाउँछ भन्नेमा प्रदेशवासी जानकार छैनन् । प्रदेश सरकारको अनुभव नागरिकले पहिलोपटक गर्दैगर्दा प्रदेश सरकारले उठाउने करहरुबारे आम सर्वसाधारणलाई चासो र सरोकारको विषय भएको छ । प्रदेश सरकारले आर्थिक वर्ष […]