Comments Add Comment
No ads found for this position

प्रदेश ५

List Grid
संसद सुरु गर्न कांग्रेस सहमत

५ असार, बुटवल । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रदेशसभाको अवरोध हटाउन सहमत भएको छ । प्रदेश ५ सरकारले ल्याएको वजेटमा असहमति जनाउँप्रदेश सभा वैठक अवरुद्ध गरेको कांग्रेस नेताहरुसँग मुख्यमन्त्री शंकर पोखरेलले मंगलबार बिहान छलफल गरेका थिए । आफ्ना माग सम्बोधन गर्न सरकार तयार भएकाले संसद पुनः सुरु गर्न सहमत भएको प्रतिपक्षी कांग्रेसका संसदीय दलका […]

केन्द्रलाई पछ्याउँदै प्रदेश ५ को नारा : समृद्ध प्रदेश खुशी जनता

२५ जेठ, बुटवल । प्रदेश ५ सरकारले शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै समृद्ध प्रदेश खुशी जनताको लक्ष्य राखेको छ । केन्द्रमा केपी ओली नेतृत्वको सरकारले समृद्ध नेपाल सुखी नेपाली नाराका साथ आफ्ना कार्यक्रमहरु ल्याएका बेला प्रदेश ५ ले पनि केन्द्रलाई पछ्याउँदै करिब उस्तै नारा ल्याएको हो । शुक्रबार प्रदेश ५ को बैठकमा प्रदेश प्रमुख […]

प्रदेश ५ का मुख्यमन्त्रीलाई मन्त्रीको प्रश्न : गाडी बिग्रियो, के गरौं ?

१४ जेठ। रुपन्देही । ‘मुख्यमन्त्रीज्यू, गाडी बिग्रियो के गरौं ?’ प्रदेश सरकारका विभिन्न मन्त्रालयका मन्त्रीले बाटोमा हिँड्दा हिँड्दै सोध्ने गरेको यो एउटा सामान्य तर विडम्बनापूर्ण प्रश्न हो । ‘हामीले यस्तो अप्ठ्याराका बीच काम गरिरहेका छौं,’ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एकसय दिनमा सम्पादन भएका मुख्य कामका विवरण सार्वजनिक गर्न सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश ५ का […]

प्रदेश ५ का मन्त्रीको विडम्बनापूर्ण प्रश्नः मुख्यमन्त्रीज्यू गाडी बिग्रियो, के गरौं ?

१४ जेठ। रुपन्देही । ‘मुख्यमन्त्रीज्यू, गाडी बिग्रियो के गरौं ?’ प्रदेश सरकारका विभिन्न मन्त्रालयका मन्त्रीले बाटोमा हिँड्दा हिँड्दै सोध्ने गरेको यो एउटा सामान्य तर विडम्बनापूर्ण प्रश्न हो । ‘हामीले यस्तो अप्ठ्याराका बीच काम गरिरहेका छौं,’ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एकसय दिनमा सम्पादन भएका मुख्य कामका विवरण सार्वजनिक गर्न सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश ५ का […]

प्रदेश ५ मा गणतन्त्र दिवसमा सार्बजनिक विदा

१३ जेठ, बुटवल । संघीय सरकारले गणतन्त्र दिवसमा सार्बजनिक विदा काटेपछि आलोचना भैरहेका बेला प्रदेश ५ सरकारले भने सार्वजनिक विदा दिने निर्णय गरेको छ । सरकारले प्रदेश अन्तर्गत रहेका १२ जिल्लामा जेठ १५ गते मंगलबार सार्बजनिक विदा दिने निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयमा पत्रकार सम्मेलन गरी सरकारले तीनदिनसम्म दीपावली तथा रचनात्मक […]

प्रदेश सरकारका १०० दिन:  न हाँसको चाल न कुखुराको

१३ जेठ, बुटवल । प्रदेश ५ को सय दिनको काममा सरोकारवालाहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । सत्तापक्षका सांसदहरूले सरकारको बचाउ गरेका छन् भने प्रतिपक्षी सांसद तथा व्यवसायीहरूले बिरोध गरेका छन् । बटवलमा आयोजित एक कार्यक्रममा बोल्ने बक्ताहरुले प्रदेश सरकारको कार्यको नागरिकले प्रत्यक्ष अनुभूति गर्न नपाएको बताए । कांग्रेस प्रदेश ५ का संसदीय दलका नेता बलदेब […]

प्रदेश ५ मा राजधानी र नाम तोक्न तिब्र दबाब, मुख्यमन्त्री मौन

बुटवल,२ जेठ । प्रदेश ५ का सांसदहरुले प्रदेशको नामाकरण र स्थायी राजधानीको टुंगो लगाएर त्यसैलाई केन्द्रमा राखेर बजेट विनियोजन गर्न माग गरेका छन् । विनियोजन विधेयक २०७५ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरु (कर बाहेक ) को छलफलमा सांसदहरुले प्रदेशको नामाकरण र स्थायी राजधानीको बारेमा टुंगो लगाउन माग गरेका हुन् । उनीहरुले स्थायी राजधानी […]

प्रदेश ५ मा राजधानी र नाम टुंगो लगाउन सांसदको माग, मुख्यमन्त्री मौन

बुटवल,२ जेठ । प्रदेश ५ का सांसदहरुले प्रदेशको नामाकरण र स्थायी राजधानीको टुंगो लगाएर त्यसैलाई केन्द्रमा राखेर बजेट विनियोजन गर्न माग गरेका छन् । विनियोजन विधेयक २०७५ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरु (कर बाहेक ) को छलफलमा सांसदहरुले प्रदेशको नामाकरण र स्थायी राजधानीको बारेमा टुंगो लगाउन माग गरेका हुन् । उनीहरुले स्थायी राजधानी […]

कर्णाली र प्रदेश ५ जोड्ने दाङ–सुर्खेत सडकको २२ वर्षपछि स्तरोन्नति हुँदै

३० वैशाख, दाङ । २२ वर्षदेखि ओझेलमा परेको दाङ–सुर्खेत जोड्ने करिब ६२ किलोमिटर सडकको स्तरोन्नतिको काम चालु आर्थिक वर्षमा तीव्र गतिमा अगाडि बढ्को छ । अघिल्ला वर्षभन्दा यस वर्ष विशेष रुपमा बजेटसमेत वृद्धि भएपछि निर्माणको कामले गति लिँदा पक्की सडकको यात्राको प्रतीक्षामा रहेका पश्चिम दाङवासी आशावादी बनेका छन् । सो सडक पछिल्लो समयमा कर्णाली र  प्रदेश […]

तिलोत्तमाका २५ सडकको ‘राइट अफ वे’

२७ वैशाख, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरभित्रका २५ वटा सडकको अधिकार क्षेत्र (राइट अफ वे) निर्धारण गरेको छ । स्थानीय सरकार संचालन ऐन २०७४ को अधिकार प्रयोग गरी स्थानीय सडकको राइट अफ वे न्यूनतम १३ मिटर निर्धारण गरिएको हो । स्थानीय सरकार सञ्चालन ऐनको दफा ४५ को उपदफा (१) मा गाउँपालिका तथा नगरपालिकाले आफ्नो […]

प्रदेश सरकार पनि ‘बालबालिका’ हो: मन्त्री बराल

२७ वैशाख, बुटवल । प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले प्रदेश सरकार नै ‘बालबालिका’ जस्तो भएको बताएका छन् । मन्त्री बरालले भने, ‘सरकार बनेको ३ महिना पनि नपुगेकोले,सरकार नै भर्खर जन्मिएको बालबालिकाको चरणमा छ ।’ ‘प्रदेश सरकारको सबै संरचना नयाँ हो, केन्द्रीय सरकारसँग सबैकुरा माग्नुपर्ने अबस्थाको जटिलतामा उभिएकाले केही समस्याहरु हाम्रा पनि छन्’ […]

प्रदेश सांसदको माग : गाडी किन्छौं, भन्सार छुट देऊ

२५ वैशाख, बुटवल । प्रदेश ५ का सांसदहरुले आफ्ना लागि गाडी किन्न भन्सार छुट दिनुपर्ने माग गरेका छन् । प्रदेशसभा पहिलो अधिवेशनको अन्तिम बैठकमा प्रदेशसभा सदस्य तथा पदाधिकारीहरुको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल भएको थियो । छलफलमा सांसदहरुले सेवा सुविधामा असन्तुष्टि जनाउँदै गाडीमा भन्सार छुटे माग गरेका हुन् । माओवादी सांसद तुलाराम घर्तीमगरले पारिश्रमिक […]

प्रदेश ५ को बजेट निर्माणमा सबै जिल्लाबाट सुझाव लिइने

२४ वैशाख, बुटवल । प्रदेश ५ सरकारले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम र वजेटको तयारी थालेको छ । प्रदेश सरकारले जेठ अन्तिम हप्ता नीति तथा कार्यक्रम र असार १ गते वजेट ल्याउँदैछ । यसका लागि प्रदेश सरकारले प्रदेशका १२ वटै जिल्लाबाट सरोकारवालासंग छलफल गरी राय सुझाव लिन सुरु गरेको छ । पहिलो चरणमा […]

यस्तो छ प्रदेश ५ का सांसदको लोगो, शीरमा सिस्ने, केन्द्रमा लुम्बिनी

२४ वैशाख, बुटवल । प्रदेश ५ को सांसद र कर्मचारीहरुले लगाउने छुट्टाछुट्टै लोगो सार्वजनिक गरिएको छ । सोमबार अस्थायी राजधानी रुपन्देहीको बुटवलमा आयोजित समारोहमा लोगो सार्वजनिक गरिएको हो । १२ जना प्रतिस्पर्धीमध्ये तुलसीपुर उपमहानगरपालिका- १ दाङका खगेश्वर भण्डारीले बनाएको लागोलाई छनोट गरिएको हो । उनलाई लोगो सार्वजनिक समारोहमा नगद २५ हजारले सम्मान समेत गरिएको छ […]

प्रदेश सांसदले सोधे -हाम्रो भूमिका के हो ?

२१ वैशाख, बुटवल । प्रदेश ५ का सांसदहरुले स्थानीय तहमा प्रदेशसभा सांसद र प्रदेश सरकारको भूमिकाबारे छिट्टै निक्र्यौल गर्नुपर्ने आवाज उठाएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा बोल्दै सांसदहरुले स्थानिय तहहरुले मनोमानि ढंगले निर्णय गरेको भन्दै उनीहरुको मनोमानि कसले नियन्त्रण गर्ने भनि प्रश्न समेत गरे । प्रदेश ५ अन्तर्गतका गाँउ सभा र नगर सभाको कानून […]

प्रदेश ५ को प्रदेशसभालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने

१४ वैशाख, बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ५ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । यसका लागि पर्सि प्रदशेसभाको आकस्मिक बैठक बोलाइएको छ । यसअघि २१ मा बैठक बस्ने तय भएको थियो । प्रधानमन्त्री ओली बुद्ध जयन्तीको मूल समारोहमा सहभागी हुन लुम्बिनी आउँदैछन् । त्यही अवसरमा प्रदेशसभालाई पनि सम्बोधन गर्ने भएका हुन् […]

बाहिर डोजर चलिरहृयो, संसदमा माननीयले भने – घर नभत्काऊ

१२ वैशाख, बुटवल । सडक अतिक्रमण गरी निर्माण गरिएको संरचना भत्काउन बुटवलमा डोजर चलिरहेका बेला बुधबार प्रदेशसभा ५ को बैठकसमेत प्रभावित भयो । प्रदेशसभामा बोल्ने सांसदहरुले तत्काल डोजर नचलाउन संसदमै माग गरेका छन् । प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै रुपन्देहीबाट निर्वाचित प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले बुटवलको सडक किनारका घर भत्काउन डोजर चलाउदा स्थानीय आकंकित भएको […]

घरमा डोजर चल्दा प्रदेश ५ को संसद वैठक प्रभावित

१२ वैशाख, बुटवल । सडक क्षेत्र मिचेर बनेका घरमा डोजर चलाउन विद्युत प्राधिकरणले विद्युत आपूर्ति बन्द गरेपछि प्रदेश ५ को प्रदेश सभा बैठक प्रभावित भएको छ । बुटवल खयरघारीस्थित बुटवल उद्योग वाणिज्य संघको भवनमा प्रदेश सभा वैठक हल छ । बुटवलको चौराहादेखि चिडियाखोलासम्म सडक क्षेत्र मिचेर बनेका ३ सय बढी घरमा डोजर लगाएर भत्काउनका लागि […]

यातायात ब्यवसायीले बुझाए मुख्यमन्त्रीलाई ज्ञापनपत्र 

७ वैशाख, बुटवल । यातायात क्षेत्रमा रहेको सिण्डिकेटविरुद्ध सरकारी निर्णय पुनर्विचार गर्न माग गर्दै यातायात व्यवसायीहरुले प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ प्रदेश नंं ५ सहित विभिन्न ५ वटा संस्थाले तीन बुँदे ज्ञापनपत्र बुझाएका हुन् । पर्याप्त छलफलविना यातायात सेवालाई अनिवार्य रुपमा कम्पनीमा लैजाने प्रावधान […]

प्रदेश नं ५ को बजेट पारित : मुख्यमन्त्रीले भने – कार्यान्वयन चुनौतीपूर्ण

३ बैशाख, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकार संघीय सरकारको कृपाको आधारमा नभएर अधिकारको रुपमा स्थापित हुनुपर्ने बताएका छन् । आर्थिक बर्ष २०७४/०७५ को बजेटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै मुख्यमन्त्री पोखरेलले संबिधानप्रदत्त अधिकारहरु अहिलेसम्म संघीय सरकारले हस्तान्तरण नगरेकाले कारण प्रदेश सरकारले बिनियोजन गरेको सानो आकारको बजेट कार्यान्वयन चुनौतीपूर्ण रहेको […]

सामूहिक प्रयासबिना प्रदेशको समृद्धि असम्भव : मुख्यमन्त्री पोखरेल

२ बैशाख, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभामा प्रस्तुत बजेट आगामी बर्षको बजेटको आधारस्तम्भ भएको बताएका छन् । साधन स्रोतको अभावका बीच छोटो अवधिका लागि ल्याइएको बजेटले सबै क्षेत्रलाई समेट्न नसकेको स्वीकार गर्दै उनले आगामी बर्षको बजेटको आधार तयार गर्ने कार्यलाई प्राथमिकतामा राखिएको बताए । बजेटमाथि प्रदेशसभामा भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ […]