Comments Add Comment
No ads found for this position

बजेट

List Grid
प्रदेश ७ को बजेट २५ अर्ब, सांसदलाई २ करोड (पूर्णपाठसहित)

१ असार, धनगढी । प्रदेश ७ सरकारले २५ अर्ब ६ करोडको बजेट ल्याएको छ । बजेटमा पूर्वाधारलाई जोड दिइएको छ । तर, केन्द्रको विवादास्पद बनेको पूर्वाधार विकास कार्यक्रमका नाममा सांसदलाई २ करोड दिएको छ । शुक्रबार आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले प्रदेशसभामा २५ अर्ब ६ करोड ५६ लाख १४ हजारको बजेट पेश गरेका हुन् […]

प्रदेश ४ मा २४ अर्बको बजेट, प्रदेश सांसदलार्इ बजेट दिइएन (पूर्णपाठ)

१ असार, पोखरा । प्रदेश ४ को सरकारले २४ अर्ब २ करोड ३३ लाख रुपैयाँको बजेट ल्याएको छ । सरकारले केन्द्रीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, राजस्व बाँडफाँट र आन्तरिक स्रोत गरी यो बजेट ल्याएको हो । ६ अर्ब ९१ करोड ७५ लाख चालु खर्च र १५ अर्ब ९० करोड ७८ लाख रुपैयाँ […]

प्रदेश १ ले ल्यायो ३५ अर्ब ९३ करोडको बजेट (पूर्णपाठसहित)

१ असार, विराटनगर । प्रदेश १ को सरकारले ३५ अर्ब ९३ करोड ६० लाखको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले शुक्रबार प्रदेशसभामा पेश गरेको बजेटमा चालु खर्च १४ अर्ब ९२ करोड १८ लाख, पूँजीगत खर्च १८ अर्ब ५० करोड ९२ लाख र अन्तर सरकारी हस्तान्तरण २ अर्ब ५० करोड ५० […]

प्रदेश ७ को बजेट २५ अर्ब, सांसदलाई २ करोड (पूर्णपाठसहित)

१ असार, धनगढी । प्रदेश ७ सरकारले २५ अर्ब ६ करोडको बजेट ल्याएको छ । बजेटमा पूर्वाधारलाई जोड दिइएको छ । तर, केन्द्रको विवादास्पद बनेको पूर्वाधार विकास कार्यक्रमका नाममा सांसदलाई २ करोड दिएको छ । शुक्रबार आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले प्रदेशसभामा २५ अर्ब ६ करोड ५६ लाख १४ हजारको बजेट पेश गरेका हुन् […]

प्रदेश २ मा प्रति निर्वाचन क्षेत्र ५० लाख, सडकमा सवा अर्ब

१ असार, जनकपुरधाम । प्रदेश २ सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा ५० लाख रुपैयाँ विनियोजन गरेको छ । शुक्रबार प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले पेश गरेको बजेटमा सांसदको योजनामा खर्च गर्न प्रत्येक निर्वाचन क्षेत्रमा ५० लाख रुपैयाँ विनियोजन गरिएको हो । प्रदेश सरकारले सडक निर्माणमा १ अर्ब २६ करोड, ‘हर खेतमे पानी हर हाथमे […]

प्रदेश ७ ले ल्यायो २५ अर्बको बजेट (पूर्णपाठसहित)

१ असार, धनगढी । प्रदेश ७ सरकार २५ अर्ब ६ करोडको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहोराले शुक्रबार प्रदेशसभामा २५ अर्ब ६ करोड ५६ लाख १४ हजारको बजेट पेश गरेका हुन् । चालुतर्फ १३ अर्ब ३५ करोड ८ लाख १ हजार र पुँजीगततर्फ ११ अर्ब ७१ करोड ४८ लाा १३ हजार […]

बजेटमा असहमति जनाउँदै प्रदेश २ को संसद अवरुद्ध

१ असार, जनकपुरधाम । प्रदेशसभा २ को बजेटमा असहमति जनाउादै प्रमुख पतिपक्षी नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीले संसद अवरोध गरेको छ । उनीहरुले संसदमा बजेट टेबुल हुन अवरोध गरेका हुन् । बजेटमा हिन्दी भाषा समावेश गरिएको, मन्त्रीमुखी कार्यक्रम ल्याइएको, निर्वाचन क्षेत्र विकास कार्यक्रममा रकम अपुग भएको भन्दै उनीहरुले स‌ंसद अवरुद्ध गरेका हुन् । प्रदेश […]

प्रदेश २ मा करिब २८ अर्बको बजेट आउँदै

१ असार, जनकपुरधाम । प्रदेश २ सरकारले आर्थिक वर्ष ०७५/७६ को लागि करिब २८ अर्बको बजेट शुक्रबार ल्याउँदैछ । दिउँसो बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिलामन्त्री विजय यादवले बजेट सार्वजनिक कार्यक्रम रहेको छ । बजेटमा कृषिलाई विशेष प्राथमिकतामा राखिएको मन्त्री यादवले बताए । स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार र पर्यटन पनि प्राथमिकतामा रहेको उनले जानकारी दिए […]

राष्ट्रिय प्राथमिकतायुक्त आयोजनाको संख्यामा कटौती

२३ जेठ, काठमाडौं । साना तथा खुद्रे आयोजनाका लागि बजेट विनियोजन नगर्ने घोषणा गरेको सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि राष्ट्रिय प्राथमिकतायुक्त आयोजनाको संख्या घटाएको छ । शक्ति र पहुँचका आधारमा यसअघि ठूलो संख्यामा छरिँदै आएका यस्ता आयोजना आगामी आवमा झण्डै चौथाइले घटाइएको छ । राष्ट्रिय योजना आयोगका अनुसार आगामी आवमा पहिलो प्राथमिकता (पी-वान) […]

बजेटमा ओझेल परेको पर्यटन क्षेत्र

निर्वाचनको समयमा ल्याएको घोषणापत्र हेर्दा वाम गठबन्धनको सरकारले ल्याउने बजेटले नेपालको पर्यटन क्षेत्रको विकासका लागि केही विशेष कार्यक्रमहरु ल्याउनेछ भन्ने अपेक्षा गरिएको थियो । तर अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/७६ को बजेटमा नेपालको पर्यटनले अपेक्षा गरेअनुसारको बजेट आउन सकेन । आएका कार्यक्रमहरु कति अघिल्ला बजेटमै आएका विषय छन भने कतिपय बढी महत्वाकांक्षी […]

अर्थमन्त्रीलाई प्रत्यक्ष चुनाव लड्न प्रदीप गिरिको सुझाव

२० जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिले अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रत्यक्ष चुनाव लड्न सु्झाव दिएका छन् । आइतबार बजेट छलफलमा भाग लिँदै उनले अर्थमन्त्रीले निमुखा सांसदहरुको पीडा नबुझेको भन्दै एक पटक प्रत्यक्ष चुनाव लड्न सल्लाह दिएका हुन् । नेता गिरिले अर्थमन्त्रीले धेरैजसो सांसदलाई बजेट नदिएर ठीक जवाफ दिए पनि निमु्खा सांसदको समस्या […]

बजेटमा अर्थमन्त्रीको जवाफ : स्याउ र सुन्तलाको तुलना नगरौं

२० जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आफूहरु लामो यात्रामा रहेको भन्दै अहिले नै हार जितको निर्क्योल नगर्न सांसदहरुलाई आग्रह गरेका छन् । वाम घोषणापत्र र कम्युनिस्ट सरकारको नीति तथा कार्यक्रममा आएका विषय आर्थिक वर्ष २०७५/७६ को बजेटमा छुटेको भन्दै सत्तारुढ दलकै सांसदहरुले आलोचना  गरेपछि उनले यस्तो भनेका हुन् । ‘हामी अलि लामै यात्रामा […]

बजेटमा अर्थमन्त्रीको जवाफ: ५०० मिटरमै म्याराथन हारजितको निर्क्योल नगरौं

२० जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आफूहरु लामो यात्रामा रहेको भन्दै अहिले नै हार जितको निर्क्योल नगर्न सांसदहरुलाई आग्रह गरेका छन् । वाम घोषणापत्र र कम्युनिस्ट सरकारको नीति तथा कार्यक्रममा आएका विषय आर्थिक वर्ष २०७५/७६ को बजेटमा छुटेको भन्दै सत्तारुढ दलकै सांसदहरुले आलोचना  गरेपछि उनले यस्तो भनेका हुन् । ‘हामी अलि लामै यात्रामा […]

अर्थमन्त्रीलाई प्रत्यक्ष चुनाव लड्न प्रदीप गिरिको सुझाव

२० जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिले अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रत्यक्ष चुनाव लड्न सु्झाव दिएका छन् । आइतबार बजेट छलफलमा भाग लिँदै उनले अर्थमन्त्रीले निमुखा सांसदहरुको पीडा नबुझेको भन्दै एक पटक प्रत्यक्ष चुनाव लड्न सल्लाह दिएका हुन् । नेता गिरिले अर्थमन्त्रीले धेरैजसो सांसदलाई बजेट नदिएर ठीक जवाफ दिए पनि निमु्खा सांसदको समस्या […]

बजेटले नियन्त्रित अर्थतन्त्रको बाटो समातेको छ : कांग्रेस नेता सिंह

२० जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आर्थिक वर्ष २०७५/७६ को बजेटले राज्य नियन्त्रित अर्थतन्त्रको बाटो समात्न खोजेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बजेट छलफलमा भाग लिँदै उनले बजेटमा उल्लेखित कतपिय व्यवस्थाले सरकारले देशलाई नियन्त्रित अर्थतन्त्रतिर लैजाने खोजेको संकेत मिलेको बताएका हुन् । बजेटका सबै बुँदा अध्ययन गर्दा कम्युनिस्ट सरकारले बनाएको बजेट […]

विनोद चौधरीले संसदमा भने : हाम्रो अर्थतन्त्रलाई ठूलै शल्यक्रिया चाहिएको छ’

१८ जेठ, काठमाडौं । सांसद तथा उद्योगी विनोद चौधरीले केही वर्षमा नेपालको व्यापार शत प्रतिशत आयातमा निर्भर हुने खतरा औल्याएका छन् । आर्थिक वर्ष २०६१/६२ सम्म आयात निर्यातको अनुपात ७० : ३० रहेकोमा अहिले ९४ : ६ मा पुगेको भन्दै उनले हाल सरकारले लिएको आर्थिक नीति नसच्याए देशको व्यापार शत प्रतिशत आयातमा नै निर्भर हुने […]

अर्थमन्त्रीले भने : वृद्धभत्ताको आर्किटेक्ट नै म हुँ

१८ जेठ, काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले ०५१ सालमा सुरु भएको वृद्धभत्ता आर्किटेक्ट आफू भएको भन्दै विपक्षीले उक्साउन जरुरी नरहेको जवाफ दिएका छन् । वृद्धभत्तालगायत सामाजिक सुरक्षाको स्वामित्व नेपाल कम्युनिस्ट पार्टीको भएकाले यसलाई आफूहरुले बिर्सनै नसक्ने उनले बताए । बजेटमाथि राष्ट्रियसभामा उठेको प्रश्नको शुक्रबार जवाफ दिँदै अर्थमन्त्री खतिवडाले सामाजिक सुरक्षा भत्ता ०५१ सालमा एमालेले शुरुवात […]

अर्थमन्त्रीको जवाफ : वृद्धभत्ताको आर्किटेक्ट म हुँ, विपक्षले चिन्ता नलिए हुन्छ

१८ जेठ, काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले ०५१ सालमा सुरु भएको वृद्धभत्ता आर्किटेक्ट आफू भएको भन्दै विपक्षीले उक्साउन जरुरी नरहेको जवाफ दिएका छन् । वृद्धभत्तालगायत सामाजिक सुरक्षाको स्वामित्व नेपाल कम्युनिस्ट पार्टीको भएकाले यसलाई आफूहरुले बिर्सनै नसक्ने उनले बताए । बजेटमाथि राष्ट्रियसभामा उठेको प्रश्नको शुक्रबार जवाफ दिँदै अर्थमन्त्री खतिवडाले सामाजिक सुरक्षा भत्ता ०५१ सालमा एमालेले शुरुवात […]

यस्तै हो भने हाम्रो व्यापार शत प्रतिशत आयातमै निर्भर हुन्छ : विनाेद चौधरी

१८ जेठ, काठमाडौं । सांसद तथा उद्योगी विनोद चौधरीले केही वर्षमा नेपालको व्यापार शत प्रतिशत आयातमा निर्भर हुने खतरा औल्याएका छन् । आर्थिक वर्ष २०६१/६२ सम्म आयात निर्यातको अनुपात ७० : ३० रहेकोमा अहिले ९४ : ६ मा पुगेको भन्दै उनले हाल सरकारले लिएको आर्थिक नीति नसच्याए देशको व्यापार शत प्रतिशत आयातमा नै निर्भर हुने […]

बजेटमा उखान टुक्का छैन, यो नै विशेषता हो : कार्की

१८ जेठ, काठमाडौं । पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बजेट आश्वासनमुखी भएको बताएका छन् । सपना बाँडिएको तर, जनतामा आश जगाउन नसकेको उनले बताए । प्रतिनिधिसभा बैठकमा बजेटमाथि भएको छलफलमा भाग लिँदै कांग्रेस सांसदसमेत रहेका कार्कीले भने, ‘बजेटको सबैभन्दा प्राथमिकता, सकारात्मक पक्ष के छ भनेर धेरै नियालेँ । यो बजेटमा उखान टुक्का छैन, यो नै विशेषता हो […]

बुढीगण्डकीलाई १८ अर्ब बजेट, मुआब्जा वितरणलाई नै पुग्न धौधौ

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ मा बुढीगण्डकी जलविद्युत आयोजनाका लागि १७ अर्ब ९६ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा १० अर्ब १७ करोड रुपैयाँ विनियोजन गरेको सरकारले आगामी वर्ष झण्डै ८ अर्ब बढी बजेट दिएको हो । आगामी वर्षका लागि विनियोजन गरेको रकममध्ये अधिग्रहण गरिएको […]