Comments Add Comment
No ads found for this position

बलिउड

List Grid
‘धुम ४’ मा साहरुख ?

नायक साहरुख खानले चलचित्र ‘जिरो’ असफल भएपछि नयाँ चलचित्रमा काम गरेका छैनन् । उनी, अब बम्पर कमब्याकको प्रतिक्षामा छन् । यसका लागि, साहरुख खानले समय पर्खिरहेका छन् । साहरुखले चलचित्र ‘जिरो’बाट गरेको अपेक्षा असफल भएपछि एउटा बायोपिक चलचित्रमा काम गरेनन् । यसपछि, उनले थुप्रै चलचित्रमा काम गर्ने खबर सार्वजनिक भएपनि उनले काम भने गरेका छैनन् […]

मलाइकाको तस्वीर भाइरल

बलिउडमा नायिका तथा आइटम गर्ल मलाइका अरोरा खानको स्टाइलले सधै नै चर्चा पाउँछ । मलाइका अरोरा चलचित्रमा काम गरेर भन्दा पनि आफ्नो स्टाइल, पहिरन र फेसनले बढी चर्चामा आउँछिन् । उनी, अहिले नायक अर्जुन कपुरको प्रेममा परेपछि झनै चर्चामा छिन् । यसैविच, नायिका अरोरा खानले सामाजिक संजालमा शेयर गरेको केही बोल्ड तस्वीरले अहिले हंगामा मच्चाइरहेको […]

करिनाको टेलिभिजनमा डेब्यू, तर यस्तो डिमाण्ड

बलिउड नायिका करिना कपुर तैमुर अली खानलाई जन्म दिएपछि झनै चर्चामा छिन् । बलिउडमा उनको डिमाण्ड घटेको छैन । उनको हातमा चलचित्रको अभाव पनि छैन । उनै, करिना कपुर खानले एक रियालिटी शोबाट टेलिभिजनमा डेब्यू गर्दैछिन् । उनी ‘डान्स इन्डिया डानस’को निर्णायकको रुपमा टेलिभिजनमा डेब्यू गर्न लागेकी छिन् । तर, यो शोका लागि करिनाको डिमाण्ड […]

दिशालाई सलमानको जवाफ–‘म त अझै नयाँ नायिकासँग काम गर्दैछु’

बलिउड नायिका दिशा पाटनीले चलचित्र ‘भारत’मा पहिलो पटक सलमान खानसँग स्क्रिन शेयर गरेकी छिन् । तर, दिशाले केही दिन अगाडि सलमान खानसँग अभिनय गर्न पाउने यो नै पहिलो र अन्तिम चलचित्र हुने बताएकी थिइन् । दिशाले सलमान र आफ्नो उमेर अन्तर धेरै भएका कारण अर्को चलचित्रमा काम गर्ने मौका नपाउन सक्ने बोलेकी थिइन् । भारतमा […]

‘मलाई रणवीरसँग विश्वास छैनँ’: कट्रिना कैफ

नायिका कट्रिना कैफ चलचित्र ‘भारत’को प्रमोशनमा व्यस्त छिन् । यो चलचित्र जुन ५ बाट विश्वभर रिलिज हुँदैछ । चलचित्रको प्रमोशनका क्रममा नायिका नेहा धुपियाले संचालन गरिरहेको एउटा च्याट शोमा पुगेकी उनले केही रमाइला जवाफ समेत दिएकी छिन् । नायिका कैफले नायक बरुण धवनलाई कुनै लोकप्रिय अवार्ड वा रियालिटी शो होस्ट नगर्न सुझाव दिएकी छिन् । […]

‘केजीएफ २’मा इन्दिरा गान्धी बन्दै रविना

एस स्टारर चलचित्र ‘केजीएफ’ले बक्स अफिसमा धमकेदार कमाई गर्यो । यो चलचित्रको व्यापारबाट उत्साहित हुदैँ निर्माण युनिटले यसको दोस्रो भाग निर्माण गर्ने घोषणा गर्यो । पुन: बक्स अफिसमा तहल्का मच्चाउने सोच सहित अहिले यो चलचित्रको छायांकन भइरहेको छ । यस्तैमा ‘केजीएफ’को दोस्रो भागमा बलिउड नायिका रविना टण्डनको प्रवेश भएको समाचार अहिले निकै चर्चामा छ । […]

रोहितसँग सलमानको सहकार्य

बलिउडका चर्चित नायक सलमान खान अहिले आफ्नो चलचित्र ‘भारत’को प्रचारमा व्यस्त छन् । प्रचारको क्रममा सलमानले धेरै अन्तरवार्ताहरु दिइरहेका छन् । यस्तैमा, हालै सलमानले एक अन्तरवार्तामा सफल निर्देशक रोहित सेट्ठीसँग मिलेर काम गर्न सक्ने बिषयमा बोलेका छन् । ‘के तपाई रोहित सेट्ठीसँग मिलेर काम गर्दै हुनुहुन्छ ?’ भन्ने पत्रकारको प्रश्नमा भनेका छन्–‘अहिले रोहितसँग काम गर्ने […]

दिशा भन्छिन्–‘म टाइगरका लागि के–के गरौं ?’

बलिउड नायक टाइगर श्राफ र नायिका दिशा पटानीको प्रेम खबर भारतीय मिडियाका लािग नयाँ होइन । तर, टाइगर दिशालाई सधै नै आफ्नो मिल्ने साथी मात्र बताउँदै आएका छन् । तर, दिशा भने टाइगरसँगको सम्बन्धलाई अर्को तहमा लैजान चाहन्छिन् । हालैमात्र एक भारतीय मिडियासँग कुरा गर्दै दिशाले भनेकी छिन्–‘टाइगर निकै नै स्लो मानिस हुन् । मैले […]

मौनी भन्छिन्–‘म सिंगल छु’

भारतीय टेलिभिजनमा चिनिएको नाम हो मौनी रोय । ‘नागिन’ नामक चर्चित टेलिभिजन सिरियलमा उनले शिवन्यारशिवांगीको भूमिका निर्वाह गरेकी छिन् । उनले अन्य धेरै चर्चित टेलिभिजन शोमा पनि अभिनय गरिसकेकी छिन् । टेलिभिजनमा मात्र हैन, उनले केही चलचित्रमा पनि काम गरिसकेकी छिन् । उनले अक्षय कुमार स्टारर चलचित्र ‘गोल्ड’मा मुख्य भूमिका समेत निर्वाह गरिसकेकी छिन् । […]

दिशाको पीडा–‘अब सलमानसँग रोमान्स गर्न पाउँदिनँ’

नायिका दिशा पटानीले चलचित्र ‘भारत’मा नायक सलमान खानसँग रोमान्स गर्दैछिन् । यो चलचित्रको प्रमुख पात्र त दिशा हैनन् तर, उनले केही दृष्यमा सलमानसँग रोमान्स गर्ने अवसर पाएकी छिन् । सलमान र उनले एक गीतमा रोमान्स पनि गरेका छन् । यस्तैमा दिशाले एक अन्तरवार्तामा अब भने सलमानसँग रोमान्स गर्ने मौका नपाउने बोलेकी छिन् । आखिर, किन […]

‘जोयश भाई जोडदार’मा रणवीर

बलिउड नायक रणवीर सिंह आफ्नो नयाँ चलचित्र ‘८३’मा व्यस्त छन् । यो चलचित्रको सुटिङ सुरु भएको छैन । रणवीर भने यो चलचित्रको लागि भरपूर तयारी गरिरहेका छन् । चलचित्रमा रणवीरले क्रिकेटर कपिल देवको भूमिका निर्वाह गर्नेछन् । त्यसैको लागि रणवीर अहिले क्रिकेट सिकिरहेका छन् । यस्तैमा, ‘८३’ को सुटिङ सुरु नहुँदै रणवीरको नयाँ समाचार बाहिरिएको […]

करणसँग प्रेम सम्बन्धको चर्चापछि प्रवलले मुख खोले

नेपाली मुलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङ र बलिउडका चर्चित निर्माता तथा निर्देशक करण जोहरको प्रेम सम्बन्धको चर्चा भारतीय मिडियामा चलेको केही समय भयो । करण र प्रवल सम्बन्धमा रहेको भन्दै भारतीय मिडियामा खबर आउन थालेपछि प्रबल गुरुङले विज्ञप्ती नै निकालेर यसको खण्डन गरेका छन् । उनले जारी गरेको लामो विज्ञप्तीमा करण र उनको सम्बन्धको […]

डिसेम्बरमा बरुण र नताशाको बिहे

बलिउड नायक बरुण धवन चलचित्रसँगै आफ्नो प्रेम जीवनका कारण पनि चर्चामा छन् । अझ पछिल्लो समय उनको बिबाहको कुराले पनि मिडियामा धेरै स्थान पाइरहेको छ । बरुणले यो वर्ष प्रेमिका नताशा दलालसँग बिबाह गर्ने समचारहरु आइरहेका छन् । तर, उनीहरुले भने यो विषयमा औपचारिक जनकारी दिएका छैनन् । केही समय अगाडि त बरुणले यो कुरालाई […]

कात्तिकको हात समात्दै सारा, मिडिया देख्दा टाउको लुकाइन्

नायक कात्तिक आर्यन र नायिका साराअली खानले एकसाथ काम गरेको चलचित्र ‘लभ आजकल’ छायांकनमा छ । यो चलचित्रमा काम गरेसँगै कात्तिक र साराको प्रेम सम्बन्धको चर्चा चलिरहेको छ । प्रेमको चर्चा चलिरहेको समयमा आर्यन र सारा गएराती एउटै कारमा देखिएका छन् । यी दुइको यो तस्बिर अहिले सामाजिक संजालमा भाइरल भैरहेको छ । सारा र […]

रणवीरले बेचे कट्रिनाका लागि किनेको अपार्टमेन्ट

केही समय अघिसम्म बलिउड नायक रणवीर कपुर र नायिका कट्रिना कैफ प्रेममा थिए । उनीहरुको प्रेम खुल्लम खुल्ला थियो । उनीहरु बिबाह गर्ने तयारीमा सम्म पुगिसकेका थिए । प्रेममा रहँदा उनीहरुले एउटा अपार्टमेन्ट किनेका थिए । उनीहरु, सोही अपार्टमेन्टमा बस्दै आएका थिए । तर, अब उनीहरुको प्रेम टुंगिएको छ । योसँगै अपार्टमेन्ट पनि उनीहरुका लागि […]

बिबेकले ऐश्वर्याको धज्जी उडाउँदा सोनम आक्रोशित

नायिका ऐश्वर्या राय वच्चन र नायक विवेक ओवराय कुनै समय प्रेममा थिए । तर, पछि बिबेक र ऐश्वर्याको प्रेम टुट्यो । प्रेममा अलग भएर आफ्नो आफ्नो जिन्दगी जिउँदै गर्दा यी दुइको चर्चा भने सेलाएको छैन । भारतमा हालैमात्र लोकसभाको चुनाव भएको छ । अहिले कुन पार्टीले चुनाव जित्ने भनेर अड्कलबाजी सुरु भैरहेका छन् । यसैविच, […]

सलमानको आग्रहपछि तौल बढाउँदै आलिया

बलिउड स्टार नायक सलमान खान र नायिका आलिया भट्टले एकसाथ चलचित्रमा काम गर्दैछन् । उनीहरुले संजयलीला भन्सालीको निर्देशनमा बन्न लागेको चलचित्र ‘इन्शाअल्ला’मा स्क्रिन साझेदारी गर्न लागेका हुन् । चलचित्रमा उनीहरु एक अर्काको जोडी भएर देखिनेछन् । केही समय अगाडि चलचित्रको घोषणा हुदै गर्दा आलिया र सलमानको जोडीको विषयमा धेरै चर्चा भएको थियो । उनीहरुको जोडी […]

सलमानको दाबी–‘भारतबाट कट्रिनाले राष्ट्रिय अवार्ड जित्छिन्’

जुन ५ मा रिलिज हुन लागेको नायक सलमान खान र नायिका कट्रिना कैफ अभिनित चलचित्र अहिले चर्चामा छ । यो चलचित्रमा सलमानलाई विभिन्न उमेरमा देखाइएको छ । चलचित्रको एकपछि अर्को गीत सार्वजनिक भैरहेपनि त्यसले त्यस्तो तहल्का भने मच्चाउन सकेको छैन । चलचित्रमा समावेश नयाँ गीत सार्वजनिक कार्यक्रममा नायक सलमान खानले नायिका कट्रिना कैफको तारिफ गरे […]

इदमा नआउने भयो अक्षयको ‘सूर्यवंशी’, सलमानसँगको भिडन्त टर्यो

सन् २०२० को इदमा बलिउड नायक सलमान खान र अक्षय कुमारको भिडन्त हुने पक्का थियो । सलमानको ‘इन्साअल्ला’ र अक्षयको ‘सूर्यवंशी’ एउटै डेटमा आउने चर्चाले मिडियामा राम्रो स्थान पाएको थियो । तर, अब भने यो भिडन्त टरेको छ । अक्षय कुमारको छायांकनरत चलचित्र ‘सूर्यवंशी’को रिलिज डेट सारिएको छ । नयाँ, रिलिज डेट भने तय भएको […]

आलिया–रणवीरको होलिडेमा बिहेको चर्चा

नायिका आलिया भट्ट र नायक रणवीर कपुर प्रेम सम्बन्धमा छन् । उनीहरुको प्रेम चर्चा मिडियाका लागि पनि मसला बन्ने गरेको छ । हालै मात्र रणवीर र आलिया होलिडे टुरका लागि भारत बाहिर पुगेका थिए । उनीहरु होलिडेका लागि उडेसँगै भारतीय मिडियामा भने थुप्रै खालका चर्चा चले । कतिपयले उनीहरु बिहेका लागि उपयुक्त स्थान खोज्नका लागि […]

सिंगापुरको म्यूजियममा साहिदको स्ट्याचु

बलिउडका सफल नायक साहिद कपुरको स्ट्याचु बनेको छ । उनको स्ट्याचु बनाएर सिंगापुरको ‘मेडम टुसाद म्युजियम’मा राखिएको छ । उक्त स्ट्याचुको शाहिद आफैले उद्घाटन गरेका छन् । यो कार्यक्रममा सहभागी हुन साहिद आफ्नो श्रीमती मिरा राजपुत कपुरको साथमा पुगेका थिए । साहिद र मिराले संयुक्त रुपमा पर्दा उतार्दै उक्त स्ट्याचुको उद्घाटन गरेका थिए । उक्त […]