Comments Add Comment
No ads found for this position

बलिउड

List Grid
४ करोड फलोअर्स पुग्दा प्रियंकाको खुशी

बलिउड र हलिउडमा राम्रै स्थान बनाएकी नायिका प्रियंका चोपडा विभिन्न कारणबाट चर्चामा आइरहन्छिन् । पछिल्लो समय उनी चलचित्रबाट भन्दा पनि विभिन्न स्क्यान्डलबाट चर्चामा आइरहेकी छिन् । हालै ‘मेट गाला २०१९’मा उनले लगाएको पहिरनको पनि निकै चर्चा र विवाद भएको थियो । उनै प्रियंकाले आफ्नो इन्स्टाग्राममा ४ करोड फलोअर्स पाएकी छिन् । बुधबार उनको इन्स्टामा ४ […]

‘चेहरे’मा अमिताभको यस्तो गेटअप

बलिउडका नायक अमिताभ बच्चनको भर्सटायल अभिनयको फ्यान धेरै छन् । उमेर पाको भएपनि उनले अभिनयमा विविधता भने छाडेका छैनन् । उनै, अमिताभले अभिनय गरेको चलचित्र ‘बद्ला’ बक्स अफिसमा सुपरहिट भयो । अहिले, उनी नयाँ चलचित्र ‘चेहरे’को छायांकनमा व्यस्त छन् । थ्रिलर जनरामा निर्माण भैरहेको यो चलचित्रमा इम्रान हाश्मीको पनि मुख्य भूमिका छ । अभिताभ बच्चनले […]

‘जीरो’ असफल भएपछि साहरुख र आनन्द एल रायको सम्बन्ध बिग्रियो

नायक साहरुख खानलाई गतबर्षको क्रिसमसमा रिलिज भएको चलचित्र ‘जीरो’ले बक्स अफिसमा राम्रो कमाई गर्ने आशा थियो । लगातार बक्स अफिसमा असफल भैरहँदा साहरुख यो चलचित्रलाई लिएर उत्साहित पनि थिए । उनले, यो चलचित्रका लागि राम्रै लगानी समेत गरेका थिए । तर, बक्स अफिसमा यो चलचित्र चम्किएन । चलचित्र असफल भएपछि साहरुखलाई आर्थिक रुपमा पनि घाटा […]

इशाको आक्रोश–‘अरुको शरीरको अंगमाथि कमेन्ट गर्न बन्द गर्नुहोस्’

बलिउडका कलाकार इन्टरनेटमा ट्रोलको शिकार बन्नु नयाँ कुरा नै भएन । किनकी, उनीहरुको सानो सानो कुरामा पनि ट्विटर प्रयोगकर्ताहरु ट्रोल बनाउँछन् र रमाउँछन् । यो सूचीमा नायिका इशा गुप्ता पनि पर्छिन् । जो बारम्बार ट्रोलको शिकार बन्ने गरेकी छिन् । इशाको तस्बिरमा ट्रोलरहरु निकै नै खराब प्रतिक्रिया पनि दिन्छन् । तर, यसपटक भने इशा आफ्नो […]

पूर्व प्रेमी भेटेपछि साराले फिल्म नै हेरिनन्

‘केदारनाथ’बाट बलिउडमा डेब्यु गरेकी नायिका साराअली खान निकै चर्चामा छिन् । उनी अभिनित दोस्रो चलचित्र ‘सिम्बा’ पनि बक्सअफिसमा सफल भएपछि उनको चर्चा झनै चुलियो । दुई चलचित्रबाट साराले राम्रै फ्यान फलोअर्स कमाएकी छिन् । पछिल्लो समय साराको प्रेम चर्चा पनि खुबै हुने गरेको छ । केही समय अगाडि उनले आफ्नो प्रेम सम्बन्धको विषयमा पनि खुलेर […]

जन्मदिनमा सन्नीः वेटर, पोर्नस्टारपछि बलिउड स्टार

बलिउड नायिका सन्नी लियोनी आजबाट ३८ वर्षमा प्रवेश गरेकी छिन् । एडल्ट चलचित्रमा काम गरेर चर्चामा आएकी सन्नीले बलिउड चलचित्रमा पनि राम्रो स्थान बनाएकी छिन् । कसरी बनिन् पोर्न स्टार ? सन्नी लियोनी सामान्य परिवारमा जन्मिएकी थिइन् । सन्नीका बुबा पन्जाबी थिए । आमा भने हिमाञ्चल प्रदेश रिमौरीकी थिइन् । सन्नी १३ वर्षको हुदाँ उनको […]

दीपिकालाई रणवीर कपुरको आमा र दिदीको यस्तो उपहार

कुनै समय बलिउडमा नायक रणवीर कपुर र नायिका दीपिका पादुकोणको प्रेम गहिरो थियो । तर, उनीहरुको प्रेम २ वर्ष पनि टिकेन । रणवीरसँग नायिका कट्रिना कैफ नजिकिएपछि दीपिका र रणवीरको प्रेममा ब्रेक लागेको थियो । अहिले दीपिका पादुकोणले नायक रणवीर सिंहसँग बिबाह गरिसकेकी छिन् भने रणवीर कपुर पनि नायिका आलिया भट्टको प्रेममा रमाइरहेका छन् । […]

‘स्टूडेन्ट अफ दि इयर २’को कमजोर व्यापार

शुक्रबारदेखि रिलिज भएको नायक टाइगर श्राफ अभिनित चलचित्र ‘स्टूडेन्ट अफ दि इयर २’को ३ दिने व्यापार कमजोर देखिएको छ । हुनत, टाइगर श्राफकै अघिल्लो चलचित्र ‘बाघी’ भन्दा यसको व्यापार केही बढी हो । तर, यो चलचित्रको वर्ड अफ माउथ कमजोर छ । यसैले, पनि यो चलचित्र लामो रेशको घोडा बन्नेमा शंका उत्पन्न भएको छ । […]

‘स्त्री’को सिक्वेल बन्ने

गत वर्ष रिलिज भएको बलिउड चलचित्र ‘स्त्री’ले धेरै दर्शकको मन जित्यो । सानो बजेटमा निर्माण भएको चलचित्रले राम्रो व्यापार गर्न सफल भयो । निर्माण टिमले सोचेको भन्दा धेरै माथि चलचित्रको कमाई थियो । केही समयदेखि उक्त चलचित्रको सिक्वेल बन्ने विषयमा विभिन्न चर्चाहरु भइरहेको थियो । तर, निर्माण पक्षले आधिकारिक रुपमा कुनै पनि सुचना बाहिर ल्याएको […]

मानसिक तनाव लिन चाहन्न भन्दै कंगनासँग भिड्न चाहेनन् ऋतिक

बलिउड नायक ऋतिक रोशन र नायिका कंगना रनौतविचको भिडन्त फेरि एकपटक टरेको छ । नायक रोशन अभिनित चलचित्र ‘सुपर ३०’ जुलाई २६ मा रिलिज गर्ने तयारी गरिएको थियो । तर, यहि मितिमा नै नायिका कंगना रनावतको चलचित्र ‘मेन्टल हे क्या’ले समेत प्रदर्शन मिति तोकेपछि ऋतिक तनावमा आएका थिए । ऋतिकसँग चलचित्र जुध्ने भएपछि विशेषगरि, सामाजिक […]

‘लभ आजकल २’ भर्सेस ‘ शुभ मंगल ज्यादा सावधान’

सन् २०२० मा बलिउडका प्रतिक्षित धेरै चलचित्रहरुविच भिडन्त हुँदैछ । बलिउडमा बिषयवस्तु चल्न थालेपछि अहिले धेरै चलचित्रका निर्माताहरु ठूला स्टारसँग जुध्न पनि पछि पर्दैनन् । सन् २०२० को इदमा सलमान खानको ‘इन्शाअल्ला’ र अक्षय कुमारको ‘सुर्यवंशी’ जुध्ने खबर निकै चर्चामा छ । त्यस्तै २०२० कै क्रिसमसमा आमिर खानको ‘लाल सिंह चड्डा’ र ऋतिक रोशनको ‘क्रिस […]

सलमानको ‘दबंग ३’मा साहरुखको केमियो

बलिउडमा पछिल्लो समय नायक साहरुख खान र सलमान खानको मित्रता गज्जबको छ । यी दुइको मित्रतामा डाहा गर्नेहरु पनि धेरै छन् । कुनै समयका प्रतिस्पर्धी यी दुई अहिले एक अर्काको चलचित्रलाई प्रमोट मात्र होइन, दुइको चलचित्रमा केमियो भूमिका गर्न पनि तम्तयार हुन्छन् । नायक सलमान खानको ‘ट्यूबलाइट’मा साहरुख केमियो भूमिकामा देखिदा साहरुखको ‘जिरो’ चलचित्रमा सलमान […]

‘किक २’मा सलमानको जोडी को ?

बलिउडका नायक सलमान खान पछिल्लो समय लगतार चलचित्रमा काम गरिरहेका छन् । सलमानको ‘भारत’ रिलिजको तयारीमा छ भने उनी अहिले ‘दंबग ३’को छायांकनमा व्यस्त छन् । ‘दंबग ३’को छायांकन सकिए लगत्तै सलमानको हातमा दुई चलचित्र छन्, ‘किक २ र इन्शाअल्ला’ । ‘दबंग ३ को’ छायांकन सकिएपछि पहिला सलमानले ‘किक २’को छायांकनलाई समय दिनेछन् । पछिल्लो […]

ऋतिक र कंगनाको भिडन्त पक्का

बलिउड नायक ऋतिक रोशन अभिनित चलचित्र ‘सुपर ३०’ले जनवरीमा आफ्नो रिलिज मिति पक्का गरेको थियो । तर, सोही मितिमा नायिका कंगना रनावत अभिनित ‘मनिकर्णिका’ पनि रिलिज हुने भएपछि ऋतिकले उक्त मिति छाडेका थिए । ऋतिक र कंगनाबीच निकै ठुलो द्वन्द्व छ । कुनै समय एक अर्काको गहिरो प्रेममा रहेका यी दुइले पछि एकअर्कालाई आरोप प्रत्यारोप […]

समलिंगी भूमिकामा आयुष्मान

बलिउडका सफल नायक आयुष्मान खुराना नयाँ चलचित्रमा काम गर्ने तयारीमा छन् । उनी सफल चलचित्र ‘शुभ मंगल सावधान’ चलचित्रको सिक्वेलमा काम गर्ने तयारी गरिरहेका छन् । हालै यो चलचित्रको बारेमा नयाँ खबर बाहिरिएको छ । निर्माण युनिटले यो चलचित्रको कथा लिक भएको बताएको छ । खबरका अनुसार यो चलचित्र समलिंगीको कथामा निर्माण हुदैछ । चलचित्रमा […]

‘मेरो बायापिक’का लागि आलिया उत्तम’: माधुरी

नायिका आलिया भट्टको अहिले दिन बलेको छ । उनले छोएका चलचित्रले बक्स अफिसमा राम्रो कमाई पनि गरेका छन् । हुनत, उनी अभिनित ‘शानदार र कलंक’ले बक्स अफिसमा राम्रो कमाई गर्न सकेनन् । तर, पनि यी दुई चलचित्रको असफलताले आलियालाई कुनै फरक पारेको छैन । हालैमात्र, नायिका माधुरी दिक्षितले आफ्नो बायोपिक बनेको खण्डमा नायिका आलिया भट्टले […]

प्रियंकाले धोका दिदा कट्रिनाले मिहिनेत गर्न पाइनन्

यस वर्षको प्रतिक्षित बलिउड चलचित्र हो, ‘भारत’ । नायक सलमान खान र नायिका कट्रिना कैफ स्टारर उक्त चलचित्रलाई धेरै दर्शकले प्रतिक्षा गरिरहेका छन् । ट्रेलर र गीतमा आएको प्रतिक्रियाबाट पनि दर्शकले यो चलचित्रलाई प्रतिक्षा गरिरहको थाहा पाउन सकिन्छ । यस्तैमा ‘भारत’को विषयमा एक नयाँ खुलासा भएको छ । यो चलचित्रमा नायिका प्रियंका चोपडा अनुबन्धित थिइन् […]

अक्षयले स्विकारे–‘हो मसँग क्यानडाको नागरिकता छ’

नायक अक्षय कुमारको नागरिकताको बिषयलाई लिएर अहिले भारतमा ठूलै चर्चा भैरहेको छ । ट्विटरमा अक्षयको नागरिकतालाई लिएर चर्चा ठूलो छ । भारतमा जारी लोकसभा चुनावमा केही दिन अगाडि बलिउडका अधिकांश सेलिब्रिटीले भोट दिदै गर्दा अक्षयले भने दिएनन् । अक्षयले भोट नदिएपछि एक पत्रकारले उनलाई भोट नदिनुको कारणबारे प्रश्न सोधेका थिए । जसमा अक्षयले कुनै जवाफ […]

विक्की र कट्रिना एउटै फिल्ममा

बलिउड नायिका कट्रिना कैफ र नायक विक्की कौशलको मित्रताको चर्चा पछिल्लो समय निकै चलिरहेको छ । उनीहरु एक(आपसमा निकै नजिक भइरहेका छन् । अब यो जोडी चलचित्रमा काम गर्ने तयारीमा समेत लागेको छ । केही समयदेखि कट्रिनाले विक्की कौशलको निकै तारिफ गरिरहेकी छिन् । विक्कीले पनि केही मिडियाका अन्तरवार्तामा आफूलाई कट्रिनासँग काम गर्ने इच्छा भएको […]

यस्तो छ नेपालमा सुटिङ गरिएको ‘इन्डियाज मस्ट वान्टेड’को ट्रेलर

बेला–बेलामा बलिउड र हलिउडका चलचित्र नेपालमा छायांकन गरिन्छ । केही समय अगाडि नेपालमा छायांकन गरिएको चलचित्र ‘इन्डियाज मस्ट वान्टेड’को ट्रेलर सार्वजनिक भएको छ । वास्तविक घटनाबाट प्रभावित भनिएको यो चलचित्रले भारतका ५ जना नपत्याएका हिरोहरुले गरेको एउटा घटनाको अप्रेशनलाई उठान गरेको छ । यो चलचित्रको अधिकांश दृश्य नेपालमा खिचिएको छ । मुम्बइमा बम हमला गरेर […]

रेड कार्पेटमा छल्किएको प्रियंका र निकको प्रेम

नायिका प्रियंका चोपडा र गायक निक जोनसविच डिभोर्सको खबर सार्वजनिक भैरहँदा उनीहरुको प्रेम झनै बलियो बनिरहेको छ । निक र उनका २ भाइले हालैमात्र म्यूजिक टुरको घोषणा गरेका छन् । यसमा नायिका चोपडाले सहयोगीको रुपमा काम गरिरहेकी छिन् । लस भेगासमा आयोजना भएको ‘विलबर्ड म्यूजिक अवार्ड’मा नायिका चोपडा र निक एकसाथ देखिएका छन् । बलिउडकी […]