Comments Add Comment
No ads found for this position

बेलायत भ्रमण

List Grid
बेलायतमा केपी ओलीका ४० घण्टा !

प्रधानमन्त्री केपी शर्मा ओली युरोपियन मुलुकहरुको भ्रमण सकेर आजै स्वदेश फर्कंदैछन् । अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) को कार्यक्रमको सन्दर्भ पारेर स्वीट्जरल्याण्ड पुगेका ओलीले बेलायत र फ्रान्सको समेत भ्रमण गरे । यस लेखमा ओलीको फ्रान्स र स्वीट्जरल्याण्डको चर्चा होइन, युकेमा बिताएका करिब ४० घण्टाको चर्चा गरिने छ । बेलायत भ्रमणको पृष्ठभूमि बेलायत र नेपालबीच कुटनीतिक सम्बन्ध […]

प्रधानमन्त्रीको बेलायत यात्रा : गोर्खा भर्ती हटाउने कि ?

नेपालका प्रधानमन्त्री बेलायतको भ्रमण गर्न जान लाग्नुभएको छ । युरोपका अरु देशहरुको पनि भ्रमण गर्ने योजना बनाएका प्रधानमन्त्रीले विगत केही समयदेखि भारत र चीनको कूटनीतिमा सीमित भएको नेपाललाई विश्व मानचित्रमा अलि चलायमान बनाउन प्रयत्न गर्ने चाहना रहेको प्रष्टिन्छ । यसक्रममा नेपाली गोर्खाहरुले भोगेका समस्याहरु बेलायत सरकारसँग उठाइदिन प्रधानमन्त्रीलाई आग्रह गरिएको छ । ती समस्याका कुरा […]