Comments Add Comment
No ads found for this position

महिला

List Grid
पुँजीबजारमा महिला आरक्षण : सही वा गलत ?

जेष्ठ २५ गते नेपाल धितोपत्र बोर्डको वार्षिकोत्सवमा अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजीबजारमा महिलालाई आरक्षण दिने व्यवस्थाबारे जानकारी गराउनुभयो । अर्थतन्त्रका विभिन्न सिद्धान्त र मान्यताअनुसार चल्नुपर्ने पुँजीबजारमा लिङ्ग, जाति, क्षेत्र आदिका आधारमा आरक्षण दिँदा विश्वले मानेका मूल्य मान्यता, भावना र समानता सिद्धान्तको मर्मलाई निस्तेज बनाउने कार्य त हुँदैन ? अर्थमन्त्रीको खुलासासँगै नयाँ बहस शुरु भएको छ […]

नानीकी आमाको गलैंचा उद्योगः देखेरै सिकिन्, बच्चा बोकेरै बुन्दैछिन् !

९ चैत, वीरगञ्ज । नेपालमा एक समय राम्रोसँग फस्टाएका गलैंचा उद्योगहरु अचेल रुग्ण बनिसकेका छन् । बाराको निजगढमा डेरा बस्दै आएकी एक जना नानीकी आमाका लागि चाहिँ गलैंचा बुनाइ जीवीकोपार्जनको माध्यम बनेको छ । काखमा १५ महिनाकी छोरी लिएर तुलसा सुनारका कर्मठ हातहरु गलैंचा बुन्ने तानमा खेल्ने गरेका छन् । वरिपरि रंगीचंगी धागाका डल्लाहरु छन् […]

काठमाडौंमै चल्छन् कोठी, बेचिन्छन् रचना र दक्षिणा

१० माघ, काठमाडौं । गत आइतबार मध्यराति २ बजे नेपाल प्रहरीको १०० नम्बरमा एक महिलाले रुँदै फोन गरिन्– मलाई साहुनीले कुटेर मार्न लागिन्, कृपया तपाईहरु आएर बचाउनुस् । लगातार तीनपटक उनले फोन गरेपछि केहीबेरमै बालाजु र महाराजगञ्जको प्रहरी टोली गोंगबु बसपार्कसँगैको कविता खाजाघरमा पुग्यो । प्रहरी पुग्दा पनि ती महिला चिच्याउँदै थिइन् र उनीमाथि बाँसका […]

काठमाडौंमै चल्छन् कोठी, बेचिन्छन् रचना र दक्षिणा

१० माघ, काठमाडौं । गत आइतबार मध्यराति २ बजे नेपाल प्रहरीको १०० नम्बरमा एक महिलाले रुँदै फोन गरिन्– मलाई साहुनीले कुटेर मार्न लागिन्, कृपया तपाईहरु आएर बचाउनुस् । लगातार तीनपटक उनले फोन गरेपछि केहीबेरमै बालाजु र महाराजगञ्जको प्रहरी टोली गोंगबु बसपार्कसँगैको कविता खाजाघरमा पुग्यो । प्रहरी पुग्दा पनि ती महिला चिच्याउँदै थिइन् र उनीमाथि बाँसका […]

नेकपाको जिल्ला अध्यक्षमा पुरुषै पुरुष !

८ भदौ, काठमाडौं । नेकपाले सबै जिल्ला अध्यक्षहरुको नाम टुंगो लगाउने तयारी गरिरहँदा महिलाको प्रतिनिधित्व लगभग शून्यजस्तै देखिएको छ । देशैभरि पार्टी नेतृत्वमा पुरुषहरुकै प्रभुत्व देखिएको छ । संविधानको धारा ३८ (४) मा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी गराउनैपर्ने व्यवस्था छ । ०६८ को राष्ट्रिय जनगणना अनुसार महिलाको संख्या एक करोड […]

गाउँपालिका अध्यक्षले महिला उपाध्यक्षमाथि विभेद गरेको अारोप

३० साउन, सप्तरी । गाउँ पालिकाको उपाध्यक्षको काम भनेको स्थानीयवासीका मुद्दा मामिला हेर्ने र झगडा मिलाउने हो । तर, यस्तो न्यायिक अधिकार हातमा लिएकी सप्तरीकी एकजना जनप्रतिनिधि आफूमाथि लिङ्गीय विभेद भएको भन्दै जनकपुर उच्च अदालत पुगेकी छिन् । सप्तरी जिल्लाको अग्निसाइर कृष्णासावरण गाउँपालिकाकी उपाध्यक्ष मीना चौधरीसहित दुई महिला जनप्रतिनिधिहरु उच्च अदालतको ढोका ढक्ढक्याउन पुगेका हुन् […]

म्याग्दीका महिलाले गरे ‘समान ज्याला गाउँ’ घोषणा

८ असार, बेनी (म्याग्दी) । महिला र पुरुषबीच हुने सम्पूर्ण किसिमका सामाजिक विभेद अन्त्य गर्ने उद्देश्यका साथ म्याग्दीको एक दुर्गम गाउँका महिलाले आफ्नो गाउँलाई ‘समान ज्याला गाउँ’ घोषणा गरेका छन् । सार्वजनिक काममा महिलालाई फिर्ता गराउने, पारिश्रमिक दिँदा विभेद गर्नेजस्ता क्रियाकलापले समाजमा जरो गाड्न थालेपछि म्याग्दीको मङ्गला गाउँपालिका–२ कुहूँ गाउँका महिलाले आफ्नो गाउँलाई समान ज्याला […]

म्याग्दीका महिलाले गरे ‘समान ज्याला गाउँ’ घोषणा

८ असार, म्याग्दी । महिला र पुरुषबीच हुने सम्पूर्ण किसिमका सामाजिक विभेद अन्त्य गर्ने उद्देश्यका साथ म्याग्दीको एक दुर्गम गाउँका महिलाले आफ्नो गाउँलाई ‘समान ज्याला गाउँ’ घोषणा गरेका छन् । सार्वजनिक काममा महिलालाई फिर्ता गराउने, पारिश्रमिक दिँदा विभेद गर्नेजस्ता क्रियाकलापले समाजमा जरो गाड्न थालेपछि म्याग्दीको मङ्गला गाउँपालिका–२ कुहूँ गाउँका महिलाले आफ्नो गाउँलाई समान ज्याला गाउँ […]

एमालेको वडा उम्मेदवार सबै महिला !

२३ वैशाख, काठमाडौं । नेकपा एमालेले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नम्बर ३ मा वडा अध्यक्षसहित सबै महिला उम्मेदवार खडा गरेको छ । महिलाहरुलाई आरक्षण कोटामा मात्रै सीमित गनगरी व्यावहारिक रुपमै नेतृत्व तहमा ल्याउने उद्देश्यले वडा नम्बर ३ मा सबै महिला उम्मेदवार बनाइएको एमालेले जनाएको छ । पहिलो चरणको निर्वाचनअनुरुप ३१ वैशाखमा हुने स्थानीय तहको […]

चुनावी तालमेल हुँदा महिलालाई घाटा, पुरुष हाबी

१५ बैशाख, काठमाडौ । स्थानीय तह निर्वाचन ऐनले नगरपालिकाका मेयर/उपमेयर र गाउँपालिका प्रमुख/उपप्रमुखमध्ये एकजना महिला उम्मेद्वार अनिवार्य गराएको छ । तर, दुई पार्टीवीच चुनावी तालमेल गर्ने क्रममा दलहरुले महिलालाई ‘बाइपास’ गर्न थालेका छन् । चुनावमा विभिन्न पार्टीहरुवीच तालमेल हुँदा महिला प्रतिनिधिको संख्या हृवात्तै घट्ने देखिएको छ । दलहरुवीचको तालमेलमा स्थानीय तहको प्रमुख र उपप्रमुखमा भागबण्डा […]

महिला दिवस: हामी कहाँ छौं ? 

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको आफ्नै गौरवशाली इतिहास छ । संसारभरका महिलाहरूले यो दिवस मनाउन थालेको १०६ वर्ष पूरा भएको छ । एक शताब्दी लामो संघर्षपछि पनि लैंगिक लगायत विभिन्न भेदभाव फरक-फरक रूप र प्रकृतिमा संसारभर कायम छ । नेपालको संविधान ०७२ ले शब्दमा समान अधिकार सुनिश्चित गरे पनि व्यवहारमा भने विभेद जारी नै देखिन्छ । […]

सरकारी अधिकारी भन्छन्ः अब महिलालाई १४ सेकेण्डसम्म घुर्नेलाई मुद्दा

विचरा अभागी पुरुषहरु अब कुनै महिलालाई १४ सेकेण्डसम्म पनि घुरेर हेर्न नपाउने भएका छन् । आधा मिनेटको आधा समयसम्म महिलालाई घुरेमा पनि उनीहरुमाथि मुद्दा चल्न सक्नेछ र जेलको हावा खानुपर्ने हुनसक्छ । चिन्ता नलिनुस् यो नियम हाम्रो देशमा भने होइन । भारतको केरलाका एक वरिष्ठ अधिकारीले यस्तो बताएका हुन् । अन्तशुल्क आयुक्त ऋषिराज सिंहका अनुसार […]

यसकारण अग्ला पुरुष मन पराउँछन् महिलाहरु

दक्षिण कोरियाको एक विश्वविद्यालयमा भएको एक अध्ययनले यो कुराको पुष्टि गरेको छ की जो दम्पतिहरुमा पति पत्नीको उचाइको उल्लेखनीय भिन्नता हुन्छ उनीहरुको दाम्पत्य जिवन सुखपूर्ण हुन्छ । यो अध्ययनको नतिजा अचम्म लाग्दो छ । किनकी अक्सर महिलाहरुले अग्ला पुरुषहरुलाई नै मन पराउने गरेको देखिएको छ । तथ्य अनुसार झण्डै ५० प्रतिशत महिलाहरु यस्ता पुरुषसँग डेट […]

किन हरेक महिलामा फरक यौन चाहना हुन्छ ?

महिलाहरु के चाहन्छन् ? सदियौँदेखि आम मानिसदेखि लिएर मनोवैज्ञानिक सम्मलाई यो प्रश्नले दिक्क पार्ने गरेको छ । सिगमन्ड फ्राएड जस्ता महानतम मनोवैज्ञानिक देखि लिएर हलिउडका अभिनेता मेल गिब्सन सम्म यो सवाललाई लिएर हैरान छन् । यो रहस्यका बारेमा हजारौँ किताब, लेख, ब्लग पोष्ट लेखिइसकेका छन् । लाखौँ पटक यो मसलामाथि बहस भएका छन् । लोग्ने […]

महिलाहरु किन बन्दैछन् आक्रामक र अपराधी ?

अपराधको दुनियामा सधै पुरुषकै बोलवाला रहने गरेको छ । तर पछिल्लो एक तथ्यांकले भने अब महिलाहरु पनि आपराधिक मोर्चामा पुरुषहरुसँगै काँधमा कदाँध मिलाउँदै अघि बढ्न थालेको देखाएको छ । सन् १९९९ दखि २००० र सन् २००७ देखि २००८ को बीचमा महिला अपराधीको संख्या दोब्बर भएको छ । बेलायत र वेल्सका जेलहरुमा सन् १९९३ देखि २००५ […]

धेरै काम गर्ने महिलामा क्यान्सरको खतरा

कामकाजमा धेरै व्यस्त हुने महिलामा पुरुषको तुलनामा क्यान्सरको जोखिम अधिक हुने एक अध्ययनले देखाएको छ । अमेरिकाको ओहियो स्टेट युनिभर्सिटीका शोधकर्ताहरुले गरेको अध्ययन अनुसार जो महिला ३ दशकभन्दा लामो समयसम्म हप्तामा ६० घण्टा वा सो भन्दा बढि समय काम गर्दछन् उनीहरुमा क्यान्सरको खतरा उच्च हुन्छ । कामको अधिक चापका कारण उत्पन्न हुने तनाव र दबाब […]

दुनियाका ५ ठाउँ, जहाँ महिलालाई प्रवेश निषेध छ

हालै रुसी राष्ट्रपति भ्लादमिर पुटिनले ग्रिसको माउन्ट एथोसको भ्रमण गरे । ३३५ वर्ग किलोमिटरमा फैलिएको उक्त प्रायद्धिपमा रुसी अर्थोडक्स चर्चका प्रतिनिधीहरुको उपस्थितिको एक हजार वर्ष पूरा भएको अवसरमा पुटिल उक्त प्रायद्धिपमा पुगेका थिए । माउन्ट एथोस यसकारण दुनियाकै चर्चित तथा अनौठो ठाउँको रुपमा रहेको छ जहाँ केवल महिलाहरुलाई मात्र होइन पोथी जनावरलाई समेत प्रवेश निषेध […]

१० मिनेट वक्षस्थल हेर्दा ५ वर्ष बढ्छ आयु

विभिन्न अध्ययनहरुले बताएका छन् की पुरुषहरु महिलाका वक्षस्थल प्रति सबैभन्दा बढि आकषिर्त हुन्छन् । अब पुरुषहरुलाई महिलाका वक्षस्थलमा नजर पूराउने नयाँ बहाना मिलेको छ । एक अध्ययन अनुसार महिलाका वक्षस्थल हेर्नाले पुरुषको आयु बढ्दछ । न्यू इंगल्याण्ड जर्नल अफ मेडिसिनमा केही समयअघि छापिएको एक शोध अनुसार दिनहुँ औषतमा १० मिनेट महिलाको वक्षस्थलमा प्रत्यक्ष अप्रत्यक्ष तरिकाले […]

महिलाहरुलाई किन मन पर्छ अग्लो जिउडाल भएका पुरुषहरु ?

केटीहरु किन अग्लो जिउडाल भएका केटाहरु मन पराउँछन् ? दक्षिण कोरियाको एक विश्वविद्यालयमा भएका एक अध्ययनले समान कद भएका भन्दा अलिक फरक कद भएका महिला पुरुषबीचको जोडी बढि टिकाउ तथा खुसी र सुखी हुने तथ्य पत्ता लगाएको छ । अध्ययन अनुसार ५० प्रतिशत भन्दा बढि महिलाहरु आफुभन्दा निकै अग्ला पुरुषसँग डेट गर्ने गरेका छन् । […]

उपत्यकाको पुनर्निर्माणमा सबै महिला इन्जिनियर

२० जेठ, काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणका लागि उपत्यका (काठमाडौं-ललितपुर र भक्तपुर) मा महिला इन्जिनियरहरु खटाइएको छ । महिलालाई उपत्यका बाहिर गएर काम गर्न कठिन हुने भन्दै शहरी विकास मन्त्रालयमा रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले उपत्यकाका तीनवटै जिल्लामा महिला इन्जिनियरहरु खटाएको हो । कतिपयको दबाबका बाबजुद पनि महिला इन्जिनियरहरुलाई उपत्यकामा प्राथमिकताका साथ पोष्टिङ गरिएको शहरी विकास […]

कस्ता महिलाहरु बढि सम्भोग गर्दछन्

सम्भोगको विषयलाई लिएर महिला तथा पुरुषहरुका बारेमा विभिन्न कुरा तथा अड्कलबाजी गरिन्छ । मानिसहरुलाई दुनियामा सबैभन्दा बढि चासोको विषयको रुपमा रहेको यौनको विषयमा विभिन्न खाले अध्ययन भएका छन् । केही समय पहिले अमेरिकाको इन्डियाना विश्वविद्यालयका शोधकर्ताले स्कुल बंक गर्ने, परीक्षामा फेल हुने र कण्डम विना असुरक्षित यौन सम्पर्क गर्ने आनीबानी बीचमा रहेको सम्बन्धको बारेमा यस्तो […]