Comments Add Comment
No ads found for this position

मिस नेपाल

List Grid
यस्तो देखियो ‘मिस नेपाल २०१९’

‘मिस नेपाल २०१९’को श्रृङ्खला भव्य रुपमा सम्पन्न भएको छ । यो बर्षको मिस नेपालमा दर्शकलाई समेत टिकट काटेर प्रवेशको व्यवस्था मिलाइएको थियो । मिस नेपालको श्रृङ्खलामा यसपटक पूर्व मिस नेपालहरुको बाक्लो उपस्थिती रह्यो । ‘मिस नेपाल’को रजत जयन्ती भएका कारण पनि पूर्व मिस नेपालहरु उपस्थित भएका हुन् । गतबर्षकी मिस नेपाल श्रृङ्खला खतिवडा आकर्षक बनेर […]

‘मिस नेपाल–२०१९’को काठमाण्डौ अडिसन सम्पन्न

‘मिस नेपाल २०१९’का लागि काठमाण्डौ अडिसन सकिएको आयोजकले बताएको छ । आइतबार अन्नपूर्ण होटलमा अडिसन सम्पन्न भएको हो । अडिसनमा ‘मिस नेपाल’मा सहभागी हुनका लागि यूवतीहरुको उत्साहजनक सहभागीता रहेको दि हिडेन ट्रेजरका अध्यक्ष गोपाल सुन्दर कक्षपतीले बताए । काठमाडौं अडिसन सकिएपछि विदेशमा रहेका नेपालीमुलका युवतीहरुसँग पनि अडिसन लिइएको थियो । विभिन्न देशबाट सहभागी भएका युवतीहरुलाई […]

मिस नेपाल २०१९ को खोजी सुरु

आगामी बर्षका लागि मिस नेपालको खोजी सुरु भएको छ । आयोजक ‘द हिडन ट्रेजर’ले पत्रकार सम्मेलन गर्दै मिस नेपाल–२०१९ को लागि आवेदन खुला भएको जानकारी दिएको हो । इच्छुक नेपाली युवतीले आवेदन दिन सक्ने उसले बताएको छ । यद्यपि तोकिएको मापदण्ड पुरा गर्नुपर्नेछ । आवेदक अविवाहित हुनुका साथै उमेर २० देखि २५ बर्ष र उचाई […]

चेपाङ गाउँमा श्रृंखलाले यसरी बनाइन् हेल्थपोष्ट

२० मंसिर, काठमाडौं । चीनको सान्यामा जारी रहेको मिस वर्ल्ड प्रतियोगितामा नेपालकी सुन्दरी श्रृंखला खतिवडाले दुईवटा अवार्ड आफ्नो नाममा पारिसकेकी छन् । सबैभन्दा महत्वपूर्ण मानिने ‘ब्यूटी विथ प्रपोज’ को अवार्ड जितेसँगै अन्तर्राष्ट्रियस्तरमा उनको चर्चा चुलिएको छ । उनले जितेको मल्टिमिडिया अवार्डमा उनका समर्थकहरुको हात थियो किनकि यो अवार्ड पब्लिक भोटिङको आधारमा दिइन्छ । ब्यूटी विथ […]

‘मिस नेपाल’का विजेता के भन्छन् ? ताजको इज्जत राख्ने प्रतिवद्धता

बुधबार राती देशका फरक-फरक स्थानबाट आएका २५ जना सुन्दरीले आफ्नो सपनाको प्रतिस्पर्धामा भाग लिए । करिब ७ हप्ता लामो तालिमबाट खारिएका उनीहरु कोहीभन्दा कोही कम थिएनन् । तर, उनीहरुमध्ये ४ जनाको सपनाको ढोका खुलेको छ । काठमाडौंको अन्नपूर्ण होटलमा आयोजना भएको ‘मिस नेपाल वर्ल्ड’ को टाइटल श्रृङ्खला खतिवडाले जितिन् । यसैगरी, ‘मिस नेपाल इन्टरनेसनल’ रोनाली […]

‘मिस नेपाल’का विजेता भन्छन् : ताजको इज्जत राख्छौं

बुधबार राति देशका फरक-फरक स्थानबाट आएका २५ जना सुन्दरीले आफ्नो सपनाको प्रतिस्पर्धामा भाग लिए । करिब ७ हप्ता लामो तालिमबाट खारिएका उनीहरु कोहीभन्दा कोही कम थिएनन् । तर, उनीहरुमध्ये ४ जनाको सपनाको ढोका खुलेको छ । काठमाडौंको अन्नपूर्ण होटलमा आयोजना भएको ‘मिस नेपाल वर्ल्ड’ को टाइटल श्रृङ्खला खतिवडाले जितिन् । यसैगरी, ‘मिस नेपाल इन्टरनेसनल’ रोनाली […]

‘मिस नेपाल’मा देखिएका फरक दृश्य

बुधबार बेलुकी काठमाण्डौको अन्नपूर्ण होटलमा ‘मिस नेपाल २०१८’को आयोजना भयो । सो कार्यक्रममा केहि रमाइला र फरक दृश्य देखिए । पूर्व मिस नेपालहरुको सेल्फी मोह गज्जबको देखिएको थियो । रुवी राना, उषा खड्गी, माल्भिका सुब्बा, मलिना जोशी सेल्फीमा रमाएका थिए । सन् २०१७ की मिस नेपाल निकिता चण्डकको आकर्षक पहिरनले पनि धेरैको ध्यान खिच्यो । […]

श्रृङ्खला खतिवडाले जितिन् ‘मिस नेपाल’को उपाधि (फोटो फिचरसहित)

यो बर्षको ‘मिस नेपाल वल्र्ड’को उपाधि श्रृङ्खला खतिवडा ले जितेकी छिन् । प्रतिस्पर्धामा सहभागी अन्य २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘मिस नेपाल वल्र्ड’को उपाधि जितेकी हुन् । प्रतिस्पर्धाका प्रमुख निर्णायक गोविन्द गजुरेलले सोधेको–‘समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम के गर्नुपर्ला ?’ यो प्रश्नको उत्कृष्ट जवाफ दिदै उनले ‘मिस नेपाल २०१८’को उपाधि जितेकी […]

‘मिस नेपाल’का प्रतिस्पर्धीले देखाए प्रतिभा

२३ औं ‘मिस नेपाल’ बन्नका लागि अहिले २५ जना यूवतिहरु लागिपरेका छन् । द हिडेन ट्रेजरले हरेक बर्ष आयोजना गर्ने ‘मिस नेपाल’ नेपालकै सवैभन्दा चर्चित सौन्दर्य प्रतियोगीता हो । २५ जनामध्ये एक जना सुन्दरीको अपि्रल ११ तारिखमा काठमाण्डौको पाँच तारे होटल ‘होटल अन्नपूर्ण’मा आयोजना हुने भव्य कार्यक्रममा भाग्य चम्कनेछ । विजेताले ‘मिस वल्र्ड’मा भाग लिने […]

‘मिस नेपाल’का लागि आवदेन खुल्ला

सन् २०१८ का लागि ‘मिस नेपाल’को नयाँ श्रृङ्खलाको घोषणा गरिएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै चार विलक्षण प्रतिभाशाली यूवतीहरुको चयन गर्ने उद्देश्यका साथ सन् २०१८ को ‘मिस नेपाल’ आयोजनाको घोषणा गरिएको हो । यो बर्ष ‘मिस वल्र्ड नेपाल, मिस यूनिभर्स नेपाल, मिस अर्थ नेपाल र मिस इन्टरनेशनल नेपाल’ चयन गरिनेछ । चार जना […]

नग्माले ‘मिस यूनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्ने

‘मिस नेपाल’ प्रतियोगीता आयोजना गर्दै आएको संस्था ‘द हिडेन ट्रेजर’ले आफ्नो २२ औं तथा ‘मिस नेपाल’को २३ औं बाषिर्कोत्सवको अवसर पारेर ‘मिस नेपाल यूनिभर्स’ घोषणा गरेको छ । नग्मा श्रेष्ठलाइ पहिलो ‘मिस नेपाल यूनिभर्स’ घोषित गरिएको हो । संस्थाका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले शिरमा ताज लगाइदिदै नग्मालाइ यो उपाधिको विजेता घोषित गरेका थिए । अब, […]

मिस नेपालका निजी कुराः पहिरनमा हुरुक्कै, खानपानमा ‘नो इन्ट्रेस्ट’

स्वास्थ्य, सौन्दर्य र तन्दुरुस्तीका के गर्छिन्, कस्तो खान्छिन् ? कति खान्छिन् ? यसको रेडिमेड जवाफ थिएन, निकिता चन्दकसँग । उनी केही क्षण घोत्लिइन् । ‘अँ, यसबारे त सोचेकै थिइनँ’ ब्राउन कलरको वान पिसमा ठाँटिएकी निकिताले भनिन्, ‘नर्मल नै हो । खास त्यस्तो छैन ।’ अर्थात्, उनले सुडौल शरीरका निम्ति डाइटिङ गरेकी छैनन्, जिम धाएकी पनि […]

मिस नेपाल विवाद र सौन्दर्यको लफडाः को हुन् निकिता ?

  २१ जेठ, काठमाडौं । जब कुनै नवयौवनाको शीरमा ‘मिस नेपाल’को ताज पहिर्‍याइन्छ, ग्ल्यामर समाज पक्ष र विपक्षमा खडा हुन्छ । शीर्ष उपाधि जित्नेको चर्चाका साथसाथै आलोचना पनि हुन थाल्छ । २३ बर्षअघि सुरु भएको मिस नेपालको यो श्रृंखला आजको मितिसम्म कुनै न कुनै लफडाबाट गुजि्रएको छ । अघिल्लो बर्ष अश्मि श्रेष्ठले मिस नेपालको शीर्ष […]

खुल्यो ‘मिस नेपाल’का लागि आवेदन

नेपालमा यतिबेला सौन्दर्य प्रतियोगीताको बाढी नै लागेको छ । विभिन्न नाम दिएर दैनिकजसो सौन्दर्य प्रतियोगीता भैरहेका छन् । तर, पनि ‘मिस नेपाल’को प्रतिष्ठा भने भिन्नै छ । ‘मिस नेपाल’ भएपछि पाउने सम्मान र चर्चाका कारण पनि यूवतीहरु यो प्रतियोगीतामा सहभागी हुन लालयित हुन्छन् । तर, पछिल्ला केहि बर्षमा भने यो सौन्दर्य प्रतियोगीताको पनि महत्व कम […]

‘प्रेममा परेकी नै छैन, मन पराउनेका लागि आवेदन खुल्ला छ’: मिस नेपाल(भिडियो कुराकानी)

‘मिस नेपाल’ अश्मी श्रेष्ठ यतिबेला दौडधुपमा छिन् । ‘मिस वल्र्ड’मा सहभागी भएर नेपाल फर्किएपछि उनको व्यस्तता समाजसेवा र विभिन्न काममा अगाडि बढिरहेको छ । अनलाइनखबरसँग ‘मस्ती टक’ गर्ने क्रममा अश्मीले व्यक्तिगत र ‘मिस वल्र्ड’मा भाग लिदाको अनुभव सुनाइन् । सुरुवातमा त आफूलाई विभिन्न कुराले अप्ठ्यारो लागेपनि ११७ देशका प्रतिस्पर्धी साथीहरुबाट पाएको सहयोगले अगाडि बढ्न मद्दत […]

माल्भिका भन्छिन्-‘काममा जाँदा छोराको हाँसो मिस गर्छु’

पूर्व मिस नेपाल माल्भिका सुब्बाले छोरालाई जन्म दिएको १० महिना भयो । उनले यो अवधीमा आफ्नो तौल धेरै घटाइन् । गर्भवतीको समयमा ८८ केजी थियो, उनको तौल । तर, अहिले उनी ६४ केजीकी छिन् । आखिर, कसरि घट्यो त माल्भिकाको तौल ? उनी भन्छिन्-‘सुरुमा त बच्चा जन्मने वित्तिकै काममा जानुपर्छ भन्ने दिमागमा चलिरहेको थियो । […]

श्रृष्टी भन्छिन्-‘सुन्दरता सबैमा हुन्छ, तर टिक्ने अभिनयले हो’

जेठ २८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘गाजलु’बाट नेपाली चलचित्र क्षेत्रमा उदाउन लागेकी पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठलाई लाग्छ, सुन्दरता धेरै समय टिक्दैन । उनले आफूलाई नायिका भन्दा पनि एउटा सम्मानित कलाकार बन्न मन लागेको खुलाइन् । अनलाइनखबरसँग कुरा गर्दै यी सुन्दरीले भनिन्-‘मलाई नायिका भन्दा पनि सम्मानित कलाकार बन्न मन छ । सुन्दरता त सबैमा […]

‘मलाई अनमोलको स्टारडम आवश्यक छैन’: श्रृष्टी श्रेष्ठ

जेठ २८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘गाजलु’कि मुख्य नायिका हुन् पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठ । श्रृष्टीले यो चलचित्रमा अहिलेका स्टार नायक अनमोल केसीसँग पर्दा शेयर गरेकी छिन् । श्रृष्टीले अनलाइनखबरसँग कुरा गर्दै भनिन्-‘यो चलचित्रमा म पूर्व कुमारीको भूमिकामा छु । जो कुमारी घरबाट निस्किएपछि कसरि अगाडि बढ्छे भन्ने कथा देखाइएको छ ।’ नायक […]

‘कलिउड’देखि ‘द विनर’सम्म, मलिना कती सफल कती असफल ?

पूर्व मिस नेपाल मलिना जोशी ‘कलिउड’ चलचित्रमा आइटम नृत्य गर्दै यो क्षेत्रमा प्रवेश गरिन् । हुनत, ‘मिस नेपाल’ भएपछि धेरै यूवतीहरु चलचित्रमा नआउने बताउँछन् । तर, अन्तिम विन्दु त्यही नै हो । मलिना जोशी पनि यही क्षेत्रमा आइन् । उनले अभिनय गरेको चलचित्र ‘ऋतु’ चलेन । उनी पनि चलचित्र क्षेत्रमा खासै चलेकी छैनन् । उनी […]