Comments Add Comment
No ads found for this position

योगेश भट्टराई

List Grid
योगेश भट्टराई भन्छन्- गुठी विधेयकको विरोधमा ‘राजावादी’ मिसिए

१ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद योगेश भट्टराईले गुठी विधेयकको विरोधमा सुरु भएको आन्दोलनमा ‘राजावादीहरु’ समेत मिसिएको भन्दै हाललाई विधेयक स्थगन गर्न सरकारसँग माग गरेका छन् । ‘आन्दोलनमा गएर आफ्नो-आफ्नो स्वार्थ बोक्नेहरूले रोटी सेक्न थाले । राजावादीहरु, राजा आउ भन्नेहरु धर्मको कुरा गर्न थाले । जातीय वितृष्णा फैलाउनेहरु सडकमा जान थाले […]

समिमलाई योगेशको सुझाव : स्वेच्छाले पछि हट्नुस्

२१ फागुन, काठमाडौं । सत्तारुढ नेकपाका सांसद योगेश भट्टराईले मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम अन्सारीलाई स्वेच्छाले पछि हट्नु सुझाव दिएका छन् । अन्सारीको अहिले सुनुवाई भइरहेको छ । बैठकमा नेकसा सांसद भट्टराईले अन्सारीलाई नागरिकतामा फरक फरक जन्ममिति र प्रमुख जिल्ला अधिकारीको नाम उल्लेख नहुनुको कारण सोधे । साथै काठमाडौंमा जन्मिएर पनि सबै शैक्षिक योग्यताको प्रमाणपत्र […]

डा. केसीलाई संसदको तागतको इतिहास पढ्न भट्टराईको आग्रह

१० माघ, काठमाडौं। नेकपाका नेता एवम् संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले अनसनरत डा. गोविन्द केसीलाई विश्वभरका संसदको इतिहास पढ्न आग्रह गरेका छन् । केसीले संसदको तागत र गरिमा बुझ्न नसकेको भट्टराईले आरोप लगाए। बिहीबार महाराजगन्ज चिकित्सा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनद्वारा आयोजित ‘चिकित्सा शिक्षा विधेयक’ विषयक अन्तर्क्रिया कार्यक्रममा भट्टराईले केसीलाई विश्वभरका संसदको इतिहास […]

मन्त्रीलाई रोष्टममा जान नदिए बसेकै ठाउँबाट विधेयक प्रस्तुत : योगेश भट्टराई

९ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले ११ गतेको संसद बैठकबाट चिकित्सा शिक्षा विधेयक पारित हुने दावी गरेका छन् । पार्टी स्थायी समिति सदस्य तथा सांसद समेत रहेका भट्टराईले रिपोर्टस क्लवमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्रीलाई रोष्टममा जान नदिए बसेकै ठाउँबाट विधेयक प्रस्तुत गरेर पारित गरिने बताए । ‘माघ ११ गते बस्ने […]

डा.केसीलाई योगेशको जवाफ–उत्सव मनाउन तयार हुनुस्

८ माघ,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता तथा प्रतिनिसभाको शिक्षा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले चिकित्सा शिक्षा बिधेयक संसदबाट पारित हुँदा डा.गोविन्द केसीको ऐतिहासिक जित हुने भन्दै उत्सव मनाउन आग्रह गरेका छन् । डा.गोविन्द केसीले अनसनस्थलबाट सांसदहरुलाई बिधेयक पारित नगर्न भिडियो अपील सार्वजनिक गरे लगत्तै नेकपा नेता भट्टराईले केसीको भावना अनुरुपनै बिधेयक पारित गर्न […]

विद्यार्थी बेच्न खुलेका कारखानाले डा. केसीलाई उचाले– योगेश भट्टराई

३ माघ, बिर्तामोड । नेपाल कम्युनिस्ट पार्टीका नेता योगेश भट्टराईले नेपाल बाहिर विद्यार्थी बेच्न खुलेका काराखानाले डा. गोबिन्द केसीलाई उचालेर पटकपटक अनसन बसाल्ने गरेको आरोप लगाएका छन् । झापाको बिर्तामोडमा बिहीबार सञ्चारकर्मीसाग कुरा गर्दै संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्य समेत रहेका भट्टराईले चिकित्सा शिक्षा विधेयकले डा. केसीका माग पूरा गरिसकेको दावी गरे । उनले […]

इलाम पुगेर योगेश भट्टराईले भने- डा. केसीलाई कम्युनिस्ट फोबिया भयो !

२ माघ, इलाम । नेकपाका युवा नेता एवं सांसद योगेश भट्टराई बुधबार इलाम आइपुगेका छन् । यहाँ आयोजित पत्रकार सम्मेलनमा भट्टराईले अनसनरत डा. गोविन्द केसीको खरो आलोचना गरे । चिकित्सा विधेयक राम्रोसँग नबुझी डा. गोविन्द केसी इलाममा अनसन बसेको भट्टराईले बताए । संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्यसमेत रहेका भट्टराईले विधेयकमा डा. केसीका अधिकांश मागहरु […]

चिकित्सा शिक्षा विधेयकमा योगेश भर्सेस गगन

२५ पुस, काठमाडौं । शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन बहुमतले पारित गरेको छ । नेकपा सांसदहरुले बहुमतका आधारमा पास गरेको प्रतिवेदनमा कांग्रेसका सांसदहरुले फरक मत राखेका छन् । त्यसअघि डा. गोविन्द केसीसँग छलफल गरेर सहमति जुटाउने जिम्मा पाएका दुई नेता नै दुई किनारामा उभिए । पूर्वस्वास्थ्यमन्त्री एवं कांग्रेस नेता गगन थापा र […]

संसदबाटै डा. केसीको जित भयोः योगेश भट्टराई

२५ पुस, काठमाडौं । सत्तारुढ नेकपाका सांसद योगेश भट्टराईले शिक्षा तथा स्वास्थ्य समितिबाट चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन पास भएसँगै गोविन्द केसीको जित भएको दाबी गरेका छन् । समितिले बहुमतका आधारमा प्रतिवेदन पास गरेको छ । तर, डा. केसीसँग भएको सहमतिका केही विषय उल्लंघन भएको भन्दै प्रमुख विपक्षी कांग्रेसका सांसदहरुले फरक मत राखेका छन् । नेकपाका […]

डा. केसीलाई योगेशको आग्रहः उपत्यका बाहिर मेडिकल कलेज खोल्ने ढोका बन्द नगरौं

१६ पुस, काठमाडौं । सत्तारुढ नेकपाका सांसद योगेश भट्टराईले उपत्यका बाहिर मेडिकल कलेज खोल्ने ढोका बन्द गर्न नहुने बताएका छन् । आफूले सार्वजनिक सम्वादमार्फत उठाएको प्रश्नको डा. गोविन्द केसीले जवाफ दिएपछि शिक्षा तथा स्वास्थ्य समितिका सदस्य भट्टराईले अर्को अपील गरेका हुन् । गौरीबहादुर कार्की आयोगले पनि उनले उपत्यका बाहिर मेडिकल, डेन्टल र नर्सिङ विषयमा स्नातक […]

योगेशलाई डा. केसीको जवाफः मेरो सहमतिले रातारात सम्बन्धन फुत्काउन खोज्नेलाई मात्र छेक्छ

१६ पुस, काठमाडौं । प्रा. डा. गोविन्द केसीले सरकार र आफूबीच भएको सहमतिले काठमाडौं उपत्यका बाहिर मेडिकल कलेज खोल्न नसक्ने बताएका छन् । संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्य एवं नेकपाका सांसद योगेश भट्टराईले सार्वजनिक सम्वादमार्फत उठाएका प्रश्नको केसीले विज्ञप्तिमार्फत जवाफ दिएका हुन् । शिक्षा समितिले थप छलफल गर्न चाहेपछि डा. केसीले आवश्यक नभएको जवाफ […]

योगेश भट्टराईले संसदबाट लिएको घरभाडा फिर्ता गर्ने

१ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता योगेश भट्टराईले संसद सचिवालयबाट घरभाडावापत लिएको ९० हजार रुपैयाँ फिर्ता गर्ने बताएका छन् । ताप्लेजुङबाट निर्वाचित सांसद भट्टराईले २०७४ फागुनदेखि २०७५ मंसिरसम्म दश महिनामा लिएको घरभाडावापतको रकम ९० हजार फिर्ता लिन संसद सचिवालयलाई आग्रह गरेका छन् । आइतबार विज्ञप्ति जारी गरी उनले भनेका छन् ‘घरभाडा वापत मेरो […]

सांसद योगेश भट्टराईले घरभाडावापत लिएको रकम फिर्ता गर्ने

१ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता योगेश भट्टराईले संसद सचिवालयबाट घरभाडावापत लिएको ९० हजार रुपैयाँ फिर्ता गर्ने बताएका छन् । ताप्लेजुङबाट निर्वाचित सांसद भट्टराईले २०७४ फागुनदेखि २०७५ मंसिरसम्म दश महिनामा लिएको घरभाडावापतको रकम ९० हजार फिर्ता लिन संसद सचिवालयलाई आग्रह गरेका छन् । आइतबार विज्ञप्ति जारी गरी उनले भनेका छन् ‘घरभाडा वापत मेरो […]

अकबरी सुनलाई कसी लाउनुपर्दैन, सरकारको दिशा गलत छैन

१८ मंसिर, बार्सिलोना । एउटा गैरसरकारी संस्थाले राजधानीमा आयोजना गरेको एसिया प्यासिफिक समिट र त्यसमा नेपाल सरकारको भूमिकालाई लिएर अहिले जनमानसमा टीकाटिप्पणी भइरहेका छन् । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले विज्ञप्ति नै जारी गरेर सरकारको यस्तो संलग्नता र राज्यको साधन र स्रोत दुरुपयोग भएको आरोप लगाएको छ । सत्तारुढ नेकपाकै कतिपय नेताहरुले पनि प्रधानमन्त्री र […]

अरिङ्गालले टोक्दा कांग्रेसलाई औषधि नै हुन्छः योगेश भट्टराई

३ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले कांग्रेसलाई अरिङ्गालले टोके औषधि हुने टिप्पणी गरेका छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले नै आफ्ना नेताहरुलाई अरिङ्गाल बन्न निर्देशन दिएको भन्दै व्यग्य गरेका थिए । जवाफमा भट्टराईले भने अरिङ्गाल कांग्रेसलाई औषधि हुने बताए । ‘कांग्रेसको बस्दा बस्दा नशा च्यापिएको छ’ बुधबार राजधानीमा […]

योगेश भट्टराईले भने : केसीको अनसन सरकारविरुद्ध ग्राण्ड डिजाइन

९ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले गोविन्द केसीको अनसन बहुमतप्राप्त सरकारविरुद्धको ग्राण्ड डिजाइन भएको आरोप लगाएका छन् । काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा उनले केसीको अनसन सरकारविरुद्धको ग्राण्ड डिजाइन हो भन्ने आफूहरुसँग सयौं तथ्य र प्रमाण भएको पनि दावी गरे । ‘गोविन्द केसीको अनसन केहीसँग पनि नजोडिएको अलग्गै विषयचाहिँ होइन । हामी […]

गोविन्द केसीको अनसन सरकारविरुद्ध ग्राण्ड डिजाइन हो : योगेश भट्टराई

९ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले गोविन्द केसीको अनसन बहुमतप्राप्त सरकारविरुद्धको ग्राण्ड डिजाइन भएको आरोप लगाएका छन् । काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा उनले केसीको अनसन सरकारविरुद्धको ग्राण्ड डिजाइन हो भन्ने आफूहरुसँग सयौं तथ्य र प्रमाण भएको पनि दावी गरे । ‘गोविन्द केसीको अनसन केहीसँग पनि नजोडिएको अलग्गै विषयचाहिँ होइन । हामी […]

योगेश भट्टराई बन्लान् संसदीय सुनुवाई समितिको सभापति ?

२४ असार, काठमाडौ. । संघीय संसदको महत्वपूर्ण मानिने संसदीय सुनुवाई विशेष समितिको सभापतिको जिम्मेवारी नेकपाका सांसद योगेश भट्टराईलाई दिइने भएको छ । नेकपा संसदीय दलमा संसदीय सुनुवाई समितिको नेतृत्व योगेशलाई दिने बारेमा छलफल भएको स्रोतले जनाएको छ । संवैधानिक अंगका पदाधिकारी र राजदूतहरुको नियुक्तिका सन्दर्भमा संसदीय सुनुवाई समितिको भूमिका निर्णायक हुन्छ । तर, हालसम्म संसदीय […]

योगेश भट्टराईलाई संसदीय सुनुवाई समितिको सभापति !

२४ असार, काठमाडौ. । संघीय संसदको महत्वपूर्ण मानिने संसदीय सुनुवाई विशेष समितिको सभापतिको जिम्मेवारी नेकपाका सांसद योगेश भट्टराईलाई दिइने भएको छ । नेकपा संसदीय दलमा संसदीय सुनुवाई समितिको नेतृत्व योगेशलाई दिने बारेमा छलफल भएको स्रोतले जनाएको छ । संवैधानिक अंगका पदाधिकारी र राजदूतहरुको नियुक्तिका सन्दर्भमा संसदीय सुनुवाई समितिको भूमिका निणर्ायक हुन्छ । तर, हालसम्म संसदीय […]