Comments Add Comment

विश्वकप क्रिकेट २०१९

List Grid
भारतलाई खेलाडी चोटकै चिन्ता ! भुवनेश्वर पनि घाइते

२ असार, काठमाडौं । उपाधि रक्षा गर्ने लक्ष्यसहित इंग्ल्यान्ड पुगेको भारतीय क्रिकेट टिमले विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै अघि बढिरहेको छ । तर समूह चरणको चार खेल सकिदासम्म दुईजना मुख्य खेलाडी घाइते हुनुले भारतलाई चिन्ता पनि बढेको छ । यसअघि मात्रै भारतीय क्रिकेट टिमको ओपनर ब्याट्सम्यान शिखर धवन चोटग्रष्ट हुँदै मैदानबाट बाहिरिएका थिए । यसले भारतलाई […]

पाकिस्तानका कप्तान भन्छन् : भारतविरुद्ध यस्तो गल्ति गर्नु हुँदैन

३० जेठ, काठमाडौं । बुधबार राति विश्वकप क्रिकेटमा विश्वविजेता अष्ट्रेलियासँग ४१ रनले पराजित भएपछि पाकिस्तानका कप्तान सर्फराज अहमदले भारतलाई पराजित गर्न फिल्डिङ बलियो बनाउनु पर्ने बताएका छन् । भारत र पाकिस्तानबीचको खेल यही आइबार वल्ड ट्राफोर्डमा दिउँसो हुदैछ । यी दुई राष्ट्र सधै कट्टर प्रतिद्धन्दी टिम हुन् । आफ्नो देशको प्रतिष्ठासँग यी दुई टिमले खेललाई […]

न्युजिल्यान्ड र भारतको खेलमा वर्षा ?

३० जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा आज न्युजिल्यान्ड र भारतबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल हुन्छ या हुँदैन ? त्यो केही बेरपछि नै थाहा हुनेछ । तर आज टे्रन्ट ब्रिजमा पानी पार्ने निकै प्रवल सम्भावना रहेको छ । दुबै टिम जित हात पार्ने लक्ष्यमा हुँदा आजको खेल निकै प्रतिस्पर्धात्मक हुने निश्चित छ । तर यो […]

विश्वकप क्रिकेट : अष्ट्रेलियाविरुद्ध ब्याटिङ गर्दै भारत

२६ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा भारतले अष्ट्रेलियाविरुद्ध टस जितेर ब्याटिङ थालेको छ । लनडनस्थित केनिङटन ओभलमा भारतले टस जितेर ब्याटिङ गर्न थालेके हो । बलिङको निम्तो पाएको अष्ट्रेलिया भारतलाई कम स्कोरमा समेट्न चाहन्छ । तर, भारतको ब्याटिङ लाइन निकै बलियो छ । अष्ट्रेलिया लगातार तेस्रो खेलमा जित हात पार्ने लक्ष्यमा हुनेछ । यता, भारत […]

पाकिस्तानविरुद्ध क्रिस गेलको त्यो तीन शतक

१७ जेठ, काठमाडौं । इंग्ल्यान्ड र वेल्समा बिहीबारदेखि सुरु भएको विश्वकप क्रिकेटको दोस्रो दिन आज पाकिस्तान र वेष्ट इन्डिज प्रतिस्पर्धा गर्दै गर्दा मुख्य केन्द्रमा हुनेछन् क्रिस गेल । इंग्ल्यान्डको ट्रेन्ट ब्रिजमा हुने खेलमा दुबै टिम जित हात पार्न चाहन्छन् । यो पटक क्रिस गेलका लागि यो विश्वकप विशेष हुनका साथै अन्तिम पनि हुनेछ । यसपछि […]