Comments Add Comment
No ads found for this position

साम्राज्ञी राज्यलक्ष्मी शाह

List Grid
नयाँ हिरोलाई सिकाउँदा रमाउने साम्राज्ञी

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह ‘ड्रिम्स’बाट उदाएकी हुन् । यो चलचित्रमा उनले निर्वाहा गरेको भूमिकापछि उनको क्रेज बढ्यो । साम्राज्ञीलाई यो चलचित्रले स्टार बनायो, तर यसपछि उनले काम गरेका केही चलचित्रमा उनको स्टारडमले केही स्टार जन्मिए । नायिका साम्राज्ञी आफूलाई नयाँ नायकहरुलाई सिकाउन पाउँदा रमाइलो लाग्ने बताउँछिन् । साम्राज्ञी भन्छिन्–‘नयाँ नायकहरुसँग काम गर्दा मलाई रमाइलो लाग्छ […]

साम्राज्ञी भन्छिन्–‘मारुनी’का केही दृश्यमा मलाई डर लागेको थियो’

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र ‘मारुनी’का केही दृश्य गर्दा आफूलाई डर लागेको बताएकी छिन् । चलचित्रमा समावेश ‘जाम्न माया जाम’ बोलको गीत रिलिज कार्यक्रममा उनले भनिन्–‘मैले यस्तो खालको डान्स यसअगाडि गरेको थिइनँ । रोमान्टिक गीत मात्र गरेकाले पनि यसमा डान्स गर्दा लाज लागेको थियो ।’ साम्राज्ञीले अगाडि भनिन्–‘चलचित्रका कतिपय दृश्य गर्दा मलाई डर पनि लागेको […]

‘मारुनी’को ‘जाम्न माया जाम’ रिलिज, पुष्प र साम्राज्ञीको गज्जबको डान्स

पूनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘मारुनी’को पहिलो गीत सार्वजनिक भएको छ । काठमाण्डौमा आयोजित कार्यक्रममा नवल नेपाल निर्देशित चलचित्रको गीत रिलिज गरियो । कार्यक्रममा निर्देशक नवल नेपाल, निर्मात्री पूनम गौतम, नायक पुष्प खड्का, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र रेबिका गुरुङ, गीतका गायक दिपक बज्रचार्य, छायांकार सन्जय लामा लगायत उपस्थित थिए । दिपक बज्रचार्यको स्वर […]

दिपकको गीतमा साम्राज्ञी र पुष्पको डान्स

भदौको १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मारुनी’मा समावेश ‘जाम्न माया जाम’ बोलको गीत मंगलबार सार्वजनिक हुँदैछ । तर, यो गीतलाई लिएर यसको निर्माणपक्ष उत्साहित छ । फस्टलुकबाट नै प्रशंसा पाइरहेको चलचित्र ‘मारुनी’लाई नवल नेपालले निर्देशन गरेका हुन् । निर्देशक नवल यो चलचित्रले दर्शकको मुटु छुने बताउँछन् । चलचित्रमा समावेश ‘जाम्न माया जाम’ बोलको गीतमा […]

‘रातो टिका निधारमा’मा साम्राज्ञी ‘एकल महिला’को भूमिकामा ?

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र ‘जय भोले’मा गाउँले भूमिका भएकै कारण काम गर्न नमानेको भन्ने खबर सार्वजनिक भएसँगै उनको आलोचना भयो । तर, यसपटक चलचित्र ‘रातो टिका निधारमा’मा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पहिलो पटक शहरबाट गाउँको परिवेशमा पुगेकी छिन् । साम्राज्ञी राज्यलक्ष्मी शाहले छायांनका क्रममा प्रत्येक दिनको अपडेट आफ्नो इन्स्टाग्रामबाट गराइरहेकी छिन् । साम्राज्ञीको यो […]

बोल्ड साम्राज्ञी, स्टाइलिस पुष्प

भदौ १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मारुनी’को फस्टलुक सार्वजनिक भएसँगै यसको चर्चा बढेको छ । चलचित्रको फस्टलुकमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायिक पुष्प खड्कालाई देखाइएको छ । पूनम गौतमको निर्माणमा तयार भएको चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन् । चलचित्रको निर्माण टिमले उपलब्ध गराएको केही तस्वीरमा नायिका साम्राज्ञी र नायक पुष्प बोल्ड र […]

साम्राज्ञी र पुष्पको रोमान्टिक अवतारमा ‘मारुनी’

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह करिब एक बर्षपछि ‘मारुनी’ चलचित्रमा देखिदैछिन् । गतबर्षको असोजमा उनी अभिनित चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ रिलिज भएको थियो । भदौ १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मारुनी’को फस्टलुक सार्वजनिक गरिएको छ । पूनम इन्टरटेन्मेन्टको ब्यानरमा पूनम गौतमले निर्माण गरेको यो चलचित्रलाई नवल नेपालले निर्देशन गरेका छन् । राजा प्रधान, दर्शना केसी, […]

साम्राज्ञी भन्छिन्–‘मलाई मेरो काम मनपर्छ, खाली बस्न सक्दिनँ’

अहिलेकी हटकेक तथा नम्बर १ नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूलाई आफ्नो काम निकै नै मनपर्ने बताएकी छिन् । चलचित्र ‘रातो टिका निधारमा’को घोषणा कार्यक्रममा बोल्दै साम्राज्ञीले भनिन्–‘हो, मारुनीमा र यसमा मेरो भूमिका फरक छ । पहिलो पटक मलाई राम्रो राम्रो कथाको अफर आइरहेको छ । मलाई सबैले एउटै खालको भूमिका गरेको आरोप लाउँछन् । हो, […]

‘रातो टिका निधारमा’को घोषणा, साम्राज्ञीसँग अंकितको जोडी

चलचित्र ‘रातो टिका निधारमा’को घोषणा भएको छ । अशोक शर्माको निर्माण तथा निर्देशनमा बन्ने महिला केन्द्रित कमेडी चलचित्रको काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै घोषणा गरियो । यो चलचित्रको सम्पूर्ण छायांकन पूर्वी नेपालमा गरिनेछ । जेठ १० गतेबाट चलचित्रको छायांकन सुरु हुुनेछ । चलचित्रलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । शम्भुजित बास्कोटा र कल्याण सिंहको यसमा संगीत छ […]

के हिरोइनको बर्ष बन्ला २०७६ ?

नेपाली चलचित्र नायक केन्द्रित छ । नायकका लागि महंगो पारिश्रमिक र पावरफूल भूमिका दिनका लागि मरिहत्ते गर्ने निर्माता नायिकालाई कुनै एक सिमित भूमिका र सामान्य पारिश्रमिकमा थन्काउन पछि पर्दैनन् । तर, पछिल्लो समयमा केही नायिकाहरु नेपाली चलचित्रमा पावरफूल बन्दै आएका छन् । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले १६ लाख, नायिका पूजा शर्माले २० लाखसम्म पारिश्रमिक लिन […]

के हिरोइनको बर्ष बन्ला २०७६ ?

नेपाली चलचित्र नायक केन्द्रित छ । नायकका लागि महंगो पारिश्रमिक र पावरफूल भूमिका दिनका लागि मरिहत्ते गर्ने निर्माता नायिकालाई कुनै एक सिमित भूमिका र सामान्य पारिश्रमिकमा थन्काउन पछि पर्दैनन् । तर, पछिल्लो समयमा केही नायिकाहरु नेपाली चलचित्रमा पावरफूल बन्दै आएका छन् । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले १६ लाख, नायिका पूजा शर्माले २० लाखसम्म पारिश्रमिक लिन […]

‘मारुनी’को गीतमा यति राम्री साम्राज्ञी

चलचित्र ‘मारुनी’को छायांकन अन्तिम चरणमा पुगेको छ । चलचित्रकी निर्मात्री पूनम गौतमका अनुसार अब २–३ दिनमा चलचित्रको छायांकन सकिनेछ । चलचित्रको छायांकन अहिले काठमाण्डौमा चलिरहेको छ । कोहलपुर र काठमाण्डौमा चलचित्रको छायांकन गरिएको छ । चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन् । चलचित्रमा समावेश ‘सक्दिनँ कि बाँच्न’ बोलको गीतको छायांकन कोहलपुरमा गरिएको छ । चलचित्रको […]

नीता, साम्राज्ञीपछि अशोकको फिल्ममा खुश्बु

निर्देशक अशोक शर्माले आफ्नो नयाँ चलचित्र ‘रातो टिका निधारमा’का लागि ३ नायिकालाई फाइनल गरेका छन् । उनले सबैभन्दा पहिले नायिका नीता ढुंगानालाई चलचित्रमा अनुवन्धित गरेका थिए । यसपछि, अशोकले सोमबार मात्रै नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई फाइनल गरेका थिए । चलचित्रका लागि साम्राज्ञीले १६ लख पारिश्रमिक लिएको चर्चा चलचित्र वृत्तमा चलेको छ । अशोकले चलचित्रका लागि […]

‘रातो टिका निधारमा’मा १६ लाख लिएर साम्राज्ञी फाइनल

निर्माता तथा निर्देशक अशोक शर्माले बनाउन लागेको नयाँ चलचित्र ‘रातो टिका निधारमा’का लागि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह फाइनल भएकी छिन् । उनले यो चलचित्रका लागि महंगो पारिश्रमिक वुझेको बताइएको छ । नायिका जसिता गुरुङले काम गर्ने चर्चा चलिरहँदा साम्राज्ञीलाई निर्देशक शर्माले फाइनल गरेका छन् । वुझिएअनुसार, साम्राज्ञीलाई निर्माणपक्षले १६ लाख पारिश्रमिक दिएको छ । यसमा […]

‘मारुनी’मा दिपक बज्रचार्यको ‘जाम्न माया जाम’

पछिल्लो समय ‘मन मगन’ बोलको गीतका कारण चर्चामा रहेका गायक दिपक बज्रचार्यले पहिलो पटक नेपाली चलचित्रमा संगीत दिएका छन् । गायक बज्रचार्यको संगीत र स्वरमा समावेश चलचित्र ‘मारुनी’को ‘जाम्न माया जाम’ बोलको गीतको रेकडिङ काठमाण्डौको कृपा डिजिटल स्टूडियोमा गरिएको हो । पूनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रमा ३ वटा गीत समावेश छ । जसमा […]

जुनियरलाई होच्याउने मेरा दुश्मनः अनमोल (भिडियो)

नायक अनमोल केसीको व्यस्तता अहिले बढेको छ । चलचित्र ‘क्याप्टेन’को प्रचारमा दौडिरहेका अनमोल यसपटक केही गम्भिर देखिएका छन् । आफ्नै होम प्रोडक्शनको चलचित्र र दर्शकको अपेक्षा पनि धेरै भएकाले अनमोल यसपटक प्रचारमा पनि गम्भिर देखिएका हुन् । यो चलचित्रका लागि उनले धेरै नै मिहिनेत गरेको बताउँछन् । फागूण १७ गतेबाट रिलिज हुन लागेको चलचित्रलाई दिवाकर […]

के साम्राज्ञीको बोली फेरिएको हो ?

चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को पत्रकार सम्मेलनमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूलाई स्टार कलाकार होइन कि स्टार कलाकारलाई आफू चाहिने बताएकी थिइन् । चलचित्रमा हिट हुनका लागि तपाइलाई अनमोल केसी नै चाहिने हो भन्ने प्रश्नमा उनले यस्तो जवाफ दिएकी हुन् । साम्राज्ञीको यो बोलीले राम्रै चर्चा पनि पाएको थियो । तर, नायक भूवन केसी र अनमोल […]

साम्राज्ञी, पुष्पल र रेबिकाको ‘मारुनी’को शुभमुहुर्त

फागूणको १३ गतेबाट छायांकन प्रारम्भ गर्न लागिएको चलचित्र ‘मारुनी’को शुभमुहुर्त गरिएको छ । आज बिहान काठमाण्डौको कमलादिस्थित गणेश मन्दिरमा पूजा गर्दै यसको टिमले शुभसाइत गरेको हो । चलचित्रको छायांकन भने १० दिनपछि सुरु हुनेछ । छायांकार संजय लामा अर्को चलचित्रमा व्यस्त भएकाले यसको छायांकन केही ढिलो सुरु हुन लागेको हो । पूनम इन्टरटेन्मेन्टको ब्यानरमा पूनम […]

प्रेमीसँग दिल्ली पुगिन् साम्राज्ञी

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको प्रेम जीवन अहिले हावामा चंगा उडे जसरी उडिरहेको छ । साम्राज्ञी देवांशु जंग बहादुर राणाको प्रेममा छिन् । उनीहरु केही समयदेखि प्रेममा छन् । साम्राज्ञी यसपटक प्रेमलाई सार्वजनिक गर्न कुनै पनि कोणबाट लजाइनन् । मयंक खड्कासँग प्रेममा रहँदा गोप्य नै राख्न खोजेकी साम्राज्ञीले देवांशुसँगको प्रेमलाई भने सार्वजनिक कार्यक्रममा पनि खुलाइन् । […]

४ लाख फलोअर्स भएको साम्राज्ञीको इन्स्टाग्राम ह्याक

कलाकारहरुको लोकप्रियताको मापन चलचित्रको व्यापारले मात्र हिजोआज गर्दैन । कलाकारहरु सामाजिक संजालमा कति लोकप्रिय छन् भन्ने कुराले पनि महत्वपूर्ण अर्थ राख्छ । यसैले पनि सामाजिक संजालमा फ्यानसँग जोडिएर कलाकारहरु आफ्नो दैनिकी अपडेट गराइरहेका हुन्छन् । नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह सामाजिक संजाल इन्स्टाग्राममा लोकप्रिय छिन् । उनलाई इन्स्टाग्राममा करिब ४ लाखले फलो […]

आमा र प्रेमीसँग हिड्दा साम्राज्ञीलाई फाइदा कि घाटा ?

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह चलचित्र क्षेत्रमा प्रवेश गरेसँगै उनी आफ्नी आमा नेहा राज्यलक्ष्मी शाहसँग सार्वजनिक कार्यक्रममा पुग्ने गरेकी छिन् । चलचित्रको छायांकन काठमाण्डौ बाहिर हुँदा समेत नेहा साम्राज्ञीसँगै पुग्ने गरेको चर्चा चलचित्र बजारमा चल्ने गरेको छ । साम्राज्ञी र नेहा एकसाथ हिड्नु कुनै नौलो कुरा होइन । किनकी, नेहाले साम्राज्ञीको व्यवसायिक करिअरमा समेत साथ दिदै […]